नमस्कार आजभोलि हजुरहरूलाई नारी सिरियल कस्तो लागिरहेको छ । हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। हामीहरू हजुरहरूकै सल्लाह सुझाव अनुसार अघि बढ्नेछौं। यदि हजुरहरूलाई आजको एपिसोड मनपरेमा एक एक सेयर पनि गरिदिनुहोला। हजुरहरूले अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। धन्यवाद।
🙏 🙏 🙏 यो षड्यन्त्र आकाशको होइन यहाँ सम्पति नपाएर र जेलमा आमा छोरा सडेर आउने राकेशको षड्यन्त्र हो। राकेशले direct सम्पति नपायको हुँदा indirect सम्पति लिन खोजेको हो। यसमा २ मत नै छैन। बादला लिन र सम्पति लिनको लागि तो केटीलाई राकेशले सदुपयोग गरेको हो। ❤ धन्यबाद 🙏।
Nice episode Sandesh bhana boy ta aauta chal ho Devi ko sasu ta aalia Pani saurthi cha Aauta buhari ta aalia samma sudhri ko channa Talia nikaldinush Ghar bata nari lai bhunu bacha anvaya Kai hudai na😢
आखिर राकेस ले आकाश लाई फसाएरै छाड्यो त्यो पापी गुन्डा राकेस लाई चाडै कारबाही गर्नु पर्छ सम्पती को लागि तेती सोझो दाइ लाई फसायो त्यो गुन्डा राकेश लाई पनि छाड्नु हुदैन त्यो राकेश भाइ हेेैन दुस्मन हो
नमस्कार आजभोलि हजुरहरूलाई नारी सिरियल कस्तो लागिरहेको छ । हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। हामीहरू हजुरहरूकै सल्लाह सुझाव अनुसार अघि बढ्नेछौं। यदि हजुरहरूलाई आजको एपिसोड मनपरेमा एक एक सेयर पनि गरिदिनुहोला। हजुरहरूले अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। धन्यवाद।
Naramro lagi raxa bastabik k ho aaunu paryo ani sabai darsak ko maya pauxa❤
Bekkar
Devi ko❤
डड
अति राम्रो छ धेरै मन पर्छ म कुवेत बाट हेरिरहन्छु तर एक चोती म पनि यो सिरियल मा खेल्ने मन छ❤❤
यो त भएना है साथी हरु बिहे को प्रचार गरे जसतो भयो बरु देवी बात नै बच्चा हुनेर निको भएको गराको भए अति उत्तम हुने थियो 🤔🫢🫢🤕🤕
teita banya kasto katha banako hola
❤❤❤❤❤❤❤❤❤
आकाश ले नै यो खेल जित्नु पर्छ 👍👍🙏🙏
आकाशको गल्टिनै छैन भने किन सजाय दिने, जो ले गल्ती गरेको हो उसैलाई सजाय दिनु पर्छ। धन्यबाद।
भाइ राकेशले दाइ आकासलाइ फसाऐरै छाडे यो कथा ठिक लागेन अब पनि यहि कथा लिऐर अघि बड्नु भो भने हेर्ने दर्सकको मन मर्ने छ हइ हजुर
को कस्लाई आकाश ले यो खेल जितनू पर्छ जस्तो लाग्छ यता हाजिर हुम ta❤❤🎉❤
👍️👍️
यस घटनामा राकेश कै ठूलो भूमिका हुनुपर्छ।
Ummmm😢
हो मलाई पनि तेस्तै लागिरहेको छ
पक्कै हाे।
आइतबार नारी आउन थालेछ खुशी लाग्यो आइतबार अरु कुनै पनि सिरियल आउदैनथ्यो नारी टिम लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤
Kina na aaunu souta jethi kanxi...sati devi...deurani sabai aauxa
सबै भुमिका रकेश्को हो र उस्ले सम्पत्ती कोलागी यस्तो खेल खेलेको छ
Sai bannu vyo🎉😊
नदलाई भाउजुलेफसाउदैईछे बिचारगर बदला लेउदैईछेभाउजुले
आकाश जेल जानु हुदैन र घर आउनु पर्छ भन्ने जती यता हाजिर हुम ta❤❤❤🎉
देवि कै सन्तान भइदिए पनि त्यो घर मा खुसि त मिल्ने थियो हरु आकाश देवि
यो सबै राकेस को खेल जस्तो छ सजाय राकेस ले नै पाउनु पर्छ है
नारि भाग अाईतबार अाउने हाे अबदेखि ❤❤❤😂😂🎉🎉🎉🎉
❤❤❤❤🌹🌹🌹🌹🐱🐱🐱🐱😁😁🤗🤗🇳🇵🤩🤩
सारै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
I love nari serial ❤❤
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 😊😊😊❤❤
Back please
राकेशको खेल हुनुपर्छ यो सबै
Malaitalagxa sampatiko lagi rakeshle racheko khel ho
My favorite serial ❤❤❤❤❤❤❤
आकाश ले नै जित्नु पर्छ यो जीत नत्र हेरिँदैन सिरेल
यो सब खेल राकेश को हो अबसे जित चाहिँ आकाश को हुनुपर्छ
waiting over 🤗from Sankhuwasabha ❤️🙏
V
देबि र आकाशले सु:ख पाउनुपर्छ । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल 🤝🤝🤝👍👍👍🙏💞❣️
done
@@Sarmilaofficial4 Back please😥
@@SumiRai-10 Back please😥
देबीलाई मायागरेका छौगरीराख्नु है
राम्रो लागेन आजको भाग😂😂
Akse ra dive la abo sukka pawnu parcha ❤❤❤❤
Hi❤❤❤❤❤❤❤❤❤
आकाश को जित हुनुपर्छ ❤❤❤❤
नारी सिरीयल राम्रो लग्छ १ देखी १७२ भाग सम्म नछुटाईकन हेर्ने म पनि हो झापाको दमक बाट ❤❤❤❤❤
1000 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ lu he ma ni back garxu❤❤❤
back me
done
@Nabinkhanal-d4c done hjr ko pni
Back❤
मपनि छुटै
राम्रो छ ❤️🙏
आजको भाग राम्रो लागेन आकारले जित्नुपर्छ। आकास र देबि यक हुनुपर्छ
good
यो सब राकेश को चाल हो बिचरा आकाश लाई फसायो सम्पत्ति को लागि दाजु भाइ आफ्नो नहुने रेछ भन्ने थाहा भो❤
Love you nari serial
धेरै धेरै राम्रो सिरियल नारि
पाेखरा ७ बाट नारि सिरियल हेर्दै छु।
सितात कैईले सुर्दीनीभयनहै
देबिको देओरको सडेन्त जस्तो लाग्छ मलाई त सम्पतिको लागी
Mu favorite serial ❤❤❤❤❤❤
🙏🙏🙏👌👌
My favourite serial 🎉🎉
कति राम्रो भयकाे छ नारि सिरियल❤❤❤❤❤❤
10 भन्दा कम भयका साथी हरु यता हाजिर हुम त म पनि तपाई लाई साथ दिन्छु❤❤
Back please
😮😮😮
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
राम्रो छ ।
राम्रो छ🤔🥰🥰🥰🥰❤️🙏♥️🙏💓🇳🇵🌹
😍😍👍👍Hk bata
म जस्तै 100 नपुगेका साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏❤️❤️🙏❤️❤️🙏❤️😍
@@Bg-online2 Back please 😪😥
Nice 🎉🎉🎉
🙏 🙏 🙏 यो षड्यन्त्र आकाशको होइन यहाँ सम्पति नपाएर र जेलमा आमा छोरा सडेर आउने राकेशको षड्यन्त्र हो। राकेशले direct सम्पति नपायको हुँदा indirect सम्पति लिन खोजेको हो। यसमा २ मत नै छैन। बादला लिन र सम्पति लिनको लागि तो केटीलाई राकेशले सदुपयोग गरेको हो। ❤ धन्यबाद 🙏।
❤❤❤❤❤❤❤
❤❤❤❤❤
देविकाेजिवन राेएरै नै सिरियल भ्याउने भयाे हासाे काे प्रतिक्षामा छाै
Ma pani xu haii❤❤❤🎉🎉
Rukum chawajahari khahare❤❤
😢😢😢😢😢😢
Rakesh ko khel ho banne jatti ata hajir hunu ta❤❤❤
Lala❤❤❤❤😂😂😂
😢😢😢😢😢
Ma sahamat xu ❤❤🎉🎉
यसको सबै योजनाकार राकेश हो
❤❤❤❤😢😢🎉❤
आज भोलि मलाइ मन पर्न छोडो
याे घटना गर्नमा राकेस काे खेल हुनुपर्छ
Hoodoo ❤❤❤❤🎉🎉🎉
छेउ न टुप्पो को सिरियल 😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरेल हेर्नू भन्दा त नहेर्नु बेस
यो सब राकेश को चाल हो भ नने हरु कोको हुनुहुन्छ
malsiya bat herdai xu sir❤❤❤❤
यो षड्यन्त्र सबै राकेश को हो,यो कुरा आकाश ले खोज तलास गरेर पत्तो लाउन जरुरी छ,अस्तिको भाग्मा भन्न लागेको थियो राकेस ले अल्मलाएर भन्न दिएन
यक दम मन छ्युने
यो सबै हुनुमा अाकासकाे र अामाकाे खेल छ र डाक्टरलाई र पुलिसलाई पेसा खुवाकाे छ पछि थाहा हुनेछ ❤❤❤❤❤❤
सिरिएल खासै सन्देशमुलक लागेन है
यहाँ त सिरियल यस्तो ६ - आफ्नो त रियल लाइफ मा नै यस्तो भाको छ ।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏
Ramrocha dada
भाइर केतिकाे जाल जेल जस ताेछ सम पतिकाे लागि बिचरा देबि😢😢
जहाँसम्म राकेश कै ठूलो हात छ
गुम्बा ले अब पता लाउनु जरुरी छ अनि राम्रो हुनेछ
Nice episode
Sandesh bhana boy ta aauta chal ho
Devi ko sasu ta aalia Pani saurthi cha
Aauta buhari ta aalia samma sudhri ko channa Talia nikaldinush Ghar bata nari lai bhunu bacha anvaya Kai hudai na😢
म धादिङ देखि❤❤❤😊
❤❤❤❤❤😢😢😢😢😢
Nari ramro xa
Yo sab tai rakesh ko khel hunu parxa😢😢😢
अाकासले नै जितनु परछ याे खेल
Lala bye hai 😂😂😂😂
यो सबै हुनुमा राकेश डाकाको बदलालिन ठुलो खेल खेल्दैछ ।
Ramro xa
❤❤😭😭
यो षडेन्तर राकशको हुनुपर्छ
आखिर राकेस ले आकाश लाई फसाएरै छाड्यो त्यो पापी गुन्डा राकेस लाई चाडै कारबाही गर्नु पर्छ सम्पती को लागि तेती सोझो दाइ लाई फसायो त्यो गुन्डा राकेश लाई पनि छाड्नु हुदैन त्यो राकेश भाइ हेेैन दुस्मन हो
😢😢😢😢😢😢😢😰😰😰😰😰😰😰😰😰😰😰
यो आकास ले 3 चोटि भयो त बिहे गरेको सेम मेरो बुढा ज्सतो भएछ 😢😢😢
सजीवों गरी फसाउदै ग्रदा आकाश ले बूज्नूप्रछ दुईत मिलें र फसाय
NICE video song yapisod suppap jodi amar dike
Yo khel rakesh ko hunu parxa tara Aakash ko jit hunu paryo
Akasle.bihe.garnu.hudaena.devile.dukha.paunu.hudaena