कञ्चन गाउपालिकाका सफल मैरी पालक | Himalayan Honeycomb | Bee Farming in Rupandehi, Kanchan, Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • सबैलाई नमस्कार,
    आजको भिडियोमा आदरणीय श्री बहादुर पुन ज्यूको साथमा मौरी पालन सम्बन्धी जानकारीमुलक भिडियो बनाउने प्रयास गरेका छौ । उहाँ हाम्रो क्षेत्रमा एक दशकदेखि कृषि पेशामा धेरै मेहनती अग्रसर व्यक्ति हुनुहुन्छ।
    हामी उहाँसँग अनौपचारिक अन्तर्वार्ता गर्न पाउँदा खुसी छौं र मौरी पालनमा उहाँको अनुभवको बारेमा कुरा गर्नुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छौं।
    यदि तपाईं उहाँसँग राम्रो ज्ञान र अनुभवको लागि तालिम र काम गर्न चाहनुहुन्छ भने कृपया तल दिइएको विवरणहरू मार्फत उहाँलाई सम्पर्क गर्नुहोला।
    ठेगाना :- कञ्चन गाउँपालिका वडा नम्बर २, रामडाडा , रुपन्देही
    सम्पर्क नम्बर:- 9867288382
    र अन्तमा, हाम्रो यस भिडियोलाई हेर्नुभएकोमा धन्यवाद भन्न चाहन्छौं। हामी आशा गर्दछौं कि तपाईंले हामीलाई कुन पक्षहरूमा सुधार गर्नुहुनेछ भनेर तपाईंको टिप्पणीहरू मार्फत जानकारी दिनुहुनेछ।
    हाम्रो भिडियोलाई थप जानकारीमूलक र अन्तरक्रियात्मक बनाउन हामी अझै प्रयास गर्ने वाचा गर्छौं धन्यवाद ।

ความคิดเห็น • 7

  • @Tilakpun-snow
    @Tilakpun-snow 5 หลายเดือนก่อน +2

    Good job cha haiii keep goin

    • @freesoloyt
      @freesoloyt  5 หลายเดือนก่อน

      Thank you so much

  • @AugustinCruz-z6w
    @AugustinCruz-z6w หลายเดือนก่อน

    ❤❤🎉🎉😮

  • @RabinPandey-p8u
    @RabinPandey-p8u 5 หลายเดือนก่อน +1

    good job Raju sir

  • @AshokMagar-p2c
    @AshokMagar-p2c 5 หลายเดือนก่อน +1

  • @umathapa2735
    @umathapa2735 5 หลายเดือนก่อน +1

    Good...keep it up..

    • @freesoloyt
      @freesoloyt  5 หลายเดือนก่อน

      Thank you, I will