नारी स्वतन्त्रता बढी भएकै हो त ? माताले आखिर किन यस्तो भन्नु भयो ? | Divya Gyan l Gorkhali mata

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024

ความคิดเห็น • 25

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 3 หลายเดือนก่อน +5

    माता जी हजुरले सय्य कुरा बाेल्दै हुनुहुन्छ। पुरुषहरु पिडित छन् गल्ती नगरीकन जेल जानुपर्छ तर कर्तुत गर्ने महिला बजारमा नाङ्गै बुङ्गै हिडछन्। अनैतिक कार्य गरेकै कारण घर घरमा झगडा हुन्छ। मेहनत गर्ने परिवारको निम्ति मरिहत्ते गरी धन आर्जनका लागि बाहिर जाने साेझा साझा पुरुषकाे पिडा कहालीलाग्दो छ बुढा बाबा आमाको स्याहार नगर्ने बजार पसेर मनपरी धन्दा गर्न थाले, बच्चाहरुको बेहाल बनाउछन्। न त धन नत बाबुआमा र बच्चा बच्चीको अवस्था नै ठिक रहन्छ, विदेशबाट फर्किदा पत्नीले आफ्नाे जिउ , सुन र धनकाे पाेकाे अर्कैलाई बुझाईसकेका हुन्छन्। बाेल्न पाइँदैन जेल जानुपर्छ सम्पत्ति सबै उसलाई चढाउनु पर्छ। अब याे देख्दा बिहे नगर्ने, पैसा कमाएर दुखि गरिबकाे सेवा गर्ने पराेपकार गर्ने जस्तो राम्रो केही लागेन।

  • @dilashabelbashe4617
    @dilashabelbashe4617 3 หลายเดือนก่อน +1

    Jay hos 🙏🙏❤️

  • @nicesonglimbu3632
    @nicesonglimbu3632 3 หลายเดือนก่อน +1

    Jay maa gorakhkai.koti koti pramaan♥️♥️♥️🙏🙏🙏

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 3 หลายเดือนก่อน

    Jay gorakhkali mata koti koti pranam xhh.

  • @matrikaparajuli8162
    @matrikaparajuli8162 3 หลายเดือนก่อน +3

    जय गोरखकाली माता ,

  • @LaxmiThapa-nr5tb
    @LaxmiThapa-nr5tb 3 หลายเดือนก่อน +1

    jaya mata jaya gorakhnath❤❤❤

  • @BaldevBaral
    @BaldevBaral 3 หลายเดือนก่อน +2

    Jaya gorakhakali mata

  • @BijayaChaulagain-un1xx
    @BijayaChaulagain-un1xx 3 หลายเดือนก่อน +1

    जय श्रीअंम्बे

  • @tikaadhikari7165
    @tikaadhikari7165 3 หลายเดือนก่อน

    जय गोर्खाकाली मा🙏 जयहोस शान्तिहोस !

  • @sunitathapa7250
    @sunitathapa7250 3 หลายเดือนก่อน

    जय माता जी🙏🔔🇳🇵

  • @sarasotigiri9075
    @sarasotigiri9075 3 หลายเดือนก่อน

    🙏🙏 OM j'ai gorakkali amaki j'ai j'ai hos ❤❤❤❤❤❤❤❤❤

  • @romakhatiwada2947
    @romakhatiwada2947 3 หลายเดือนก่อน +1

    🙏🌼

  • @Omsurya999
    @Omsurya999 3 หลายเดือนก่อน

    Jay gorkha kali ma

  • @phanag.c.3067
    @phanag.c.3067 3 หลายเดือนก่อน

    Mata KO sadhi jai hous

  • @dorjelama2878
    @dorjelama2878 3 หลายเดือนก่อน +1

    अहिलेको नारी धेरै छाडा भएको छन हामी सानो छदा यस्तो देखेको थिएन

  • @devikathapa5703
    @devikathapa5703 3 หลายเดือนก่อน

    नारी पुरुष सम्मान बराबर भन्छन तर कानुन मा नारिले जे भन्यो तेही सुन्छ
    कानून भनेको त नारी हो वा पुरुष बराबर हुनु पर्यो

  • @mayapathak7286
    @mayapathak7286 3 หลายเดือนก่อน

    Matako Kura saraniya xa

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 3 หลายเดือนก่อน

    Kathmandu,Pata,Bhaktapurka sharharu aba shoosan hunuparchha.Aba thoola+thoola shahar bhanieka thaaunharu manushya nabhaera shoonya bhaera gharharu sabai khaalee huna jarooree chha.Kinbhane, hamro Nepalma paapee,dooraachaaree,anyaayi,atyaachaaree,bhrashtachaaree,koolangaar,hatyaaraaharuko manpararee sashan chalaairahekaa chhan.Aba shahar baata sabai janata bhanne bhedaharu gaaun farkanuma nai bhalaaee chha.

  • @madanshrestha1441
    @madanshrestha1441 3 หลายเดือนก่อน

    कलीयुग मा सवै भन्दा वढि असर गर्ने भनेको महिला लाई हो।
    कलीयुग ले 5 वटा वस्तुमा वस्न लाई राजा सन्नतनु ले आदेश दिएको थियो। यस्मा नारीमा पनी वस्न अनुमति दिएको ले अहिले कलीयुग मा महिला वढि नै गतिछाडेको छ।

  • @safaltamanandhar3881
    @safaltamanandhar3881 3 หลายเดือนก่อน

    2031 saal ma nepal ko kundali kasto cha ?? Yesko ni video ni banai dinu paryo

  • @nabrajstha7290
    @nabrajstha7290 3 หลายเดือนก่อน

    बिदेसि सन्स्कार्ले देस बिगृयो।र बढि रेस्ट लियेर घरमा काम नगरेर बचापाउन न सकेर बेथा न सहन सकेर अप्रेसन गर्नु पर्यो।र बेरोजगारि नै युबा युबतिलाइ बिगरन्को कारन हो।

  • @baburamsapkota4807
    @baburamsapkota4807 3 หลายเดือนก่อน

    🎉अहिलेकानारिलेहामितमाहानहै। भने घम‌्डिभएमाता

  • @KushKoirala-g4f
    @KushKoirala-g4f 3 หลายเดือนก่อน

    कलियुगका स्वार्थी विवाहित नारीले आफ्नाे लाेग्नेलाई म परपुरुषहरुसँग सुतेर हिँड्छु तैँले के गर्छस्...? म परपुरुषहरुकाे गू खान्छु तैँले के गर्छस्...? भन्छन् भने यस्ताे व्यवहार गरेर हिँड्नु जिम्वाल खलककाे संस्कार हाे र हजुर? अनि आफन्तजनहरुले सही र गलत छुट्याएर गलत गर्नेहरुलाई मुखभरिकाे जवाफ दिएर गाली गर्ने परेकाे खण्डमा गाला फुट्ने गरि झापडैझापड हिर्काएर तह लगाउनु पर्ने हाेइन हजुर तर गर्दा रहेनछन् हजुर, खुनकाे आँसु रवाइरहेका छन् हजुर सबैजना भएर!!!

  • @SumanDarlami-rx5bj
    @SumanDarlami-rx5bj 3 หลายเดือนก่อน

    Baba gorakhnath ki jaya

  • @shobhapathak3105
    @shobhapathak3105 3 หลายเดือนก่อน

    Jaya gorakhkali ma