हिनयान, माहायान र बज्रयान मात्र फरक सम्प्रदाय हुन । सबैको एउटै उद्देश्य र अध्ययन हुन्छ मात्र अभ्यास फरक हुन्छ भन्ने पढेको थिय । तर यहाँ त पुरै फरक छुट्याएको छ । टुल्कु ज्याम्याङ्को प्राय भिडियो हरु हेरिरहेको छु । प्राय सबैमा हिनयान माहायन र बज्रयानको स्तर छुट्टाईएको छ । म माहायानी संस्कारमा हुर्किएको हुँ । तर हिनयान अन्तर्गतको स्कुलमा पनि मैले अध्ययन गरेको छु । उहाले भन्नू भएको जस्तो सबै अध्ययन हिनयानी परम्परामा पनि हुन्छ । त्यहा चै मैले हिनयान, माहायान र बज्रयान लाई यसरी छुट्याएको पाईन । मैले चै यस्तो बुझेको थिय - सबै सम्प्रदाएको अध्ययन र उद्देश्य एउटै हुन । मात्र विधि र अभ्यास मात्र फरक हुन । हिनयान सम्प्रदायले बुद्दले जस्तो अभ्यास गरेका थिय त्यही अनुसरण गरे, माहायानी सम्प्रदायले बुद्दको समयमा प्रयोग भएको अभ्यास भन्दा पनि समय काल परिस्थिती अनुसार परिवर्तन गर्नु पर्छ भन्दै परिमार्जित अभ्यास प्रयोग गरे , त्यस्तै बज्रयान सम्प्रदायले तन्त्र मन्त्र सङ्गै ध्यान विधि प्रयोग गरे भन्ने बुझेको थिय । यो भिडियो हेर्दा त झन कन्फ्युज पो भए । तपाईहरुको मार्फत सम्भव हुन्छ भने यो प्रश्न टुल्कु समक्ष राखिदिनु होला । धन्यवाद थुजेछे महिन्दो वाईबा हाल - बेल्जियम zgme.mahindo@gmail.com
Respected sir, from land of Vihar,india.prrsonally request please ,discuss this class in hindi.teaching by u is very knowledgelable.but langauge undrstood by me is very little.
Namaste tashi channel admin ज्यू 🌈🌏🌈,tulku jamyang ज्यू को प्रवचन(class ) ले गर्दा channel subscribe गरेको थिएँ ,आजकल नयाँ प्रवचन आउन छोडेको छ, कम से कम ,buddhist dharma सम्बन्धी , प्रश्न र उत्तर को episode start गर्नू भए हुन्थ्यो !!!!... आज को समय अनुसार tulku jamyang ज्यू ले मात्र छेउ र टुप्पो मिलाएर बुझ्उनू सक्नु हुन्छ! 🙏🙏🙏
Ramro ramro tibbati buddhism ko kura haru dherai lama, aani ra tulku harule garxan but tibbati buddhismko kuriti bikriti ko barema vane kasaile kehi vandainan kina vane hamro nepalma tibbati buddhism ko pravab dherai xan. Khas newari buddhism original buddhism ho jun 2500 barsa dekhi chali aako ho. Tibbati buddhism ta 8th centuryma matra tibbati king harule aafu anukul banako dekhinxa. Tibbati sambota lipi matra 5,6 th centuryma indiako nalanda universityma sanskrit ra paali lipi bata milaera banako thiyo. Tibbati buddhist kitab haru tes paxi matra lekhiyeko thiyo.
🙏🙏🙏🌷❤️
I just come a cross this video ...our generation need ur understanding about Buddhism..kindly keep working on it..
Thank you for your meaningful teaching Tulku la
Thanks hajur
Thank you so much for this class
Thank you tulkula
Thank you tulku guru 🙏
हिनयान, माहायान र बज्रयान मात्र फरक सम्प्रदाय हुन । सबैको एउटै उद्देश्य र अध्ययन हुन्छ मात्र अभ्यास फरक हुन्छ भन्ने पढेको थिय । तर यहाँ त पुरै फरक छुट्याएको छ । टुल्कु ज्याम्याङ्को प्राय भिडियो हरु हेरिरहेको छु । प्राय सबैमा हिनयान माहायन र बज्रयानको स्तर छुट्टाईएको छ । म माहायानी संस्कारमा हुर्किएको हुँ । तर हिनयान अन्तर्गतको स्कुलमा पनि मैले अध्ययन गरेको छु । उहाले भन्नू भएको जस्तो सबै अध्ययन हिनयानी परम्परामा पनि हुन्छ । त्यहा चै मैले हिनयान, माहायान र बज्रयान लाई यसरी छुट्याएको पाईन । मैले चै यस्तो बुझेको थिय - सबै सम्प्रदाएको अध्ययन र उद्देश्य एउटै हुन । मात्र विधि र अभ्यास मात्र फरक हुन । हिनयान सम्प्रदायले बुद्दले जस्तो अभ्यास गरेका थिय त्यही अनुसरण गरे, माहायानी सम्प्रदायले बुद्दको समयमा प्रयोग भएको अभ्यास भन्दा पनि समय काल परिस्थिती अनुसार परिवर्तन गर्नु पर्छ भन्दै परिमार्जित अभ्यास प्रयोग गरे , त्यस्तै बज्रयान सम्प्रदायले तन्त्र मन्त्र सङ्गै ध्यान विधि प्रयोग गरे भन्ने बुझेको थिय । यो भिडियो हेर्दा त झन कन्फ्युज पो भए । तपाईहरुको मार्फत सम्भव हुन्छ भने यो प्रश्न टुल्कु समक्ष राखिदिनु होला । धन्यवाद थुजेछे
महिन्दो वाईबा
हाल - बेल्जियम
zgme.mahindo@gmail.com
साधु! साधु!! साधु!!!🙏🙏🙏
Precious knowledge 🙏
Great teaching of Buddhism in a simple language with examples
bandana guru
Namo ratna taraya
Sadhu sadhu sadhu
It's really fantastic hear from you tulkula ,🙏🙏🙏
💐💐💐🙏🙏🙏
Very profound teaching. May all achieve Buddhahood.
Tashi delake tulkula 🙏thank so much
Thank you 🙏
Shadu shadu.guru jee
🙏🏼🙏🏼🙏🏼
Respected sir, from land of Vihar,india.prrsonally request please ,discuss this class in hindi.teaching by u is very knowledgelable.but langauge undrstood by me is very little.
🙏🙏🙏
Wowow supp
Namaste tashi channel admin ज्यू 🌈🌏🌈,tulku jamyang ज्यू को प्रवचन(class ) ले गर्दा channel subscribe गरेको थिएँ ,आजकल नयाँ प्रवचन आउन छोडेको छ, कम से कम ,buddhist dharma सम्बन्धी , प्रश्न र उत्तर को episode start गर्नू भए हुन्थ्यो !!!!... आज को समय अनुसार tulku jamyang ज्यू ले मात्र छेउ र टुप्पो मिलाएर बुझ्उनू सक्नु हुन्छ! 🙏🙏🙏
प्रतिक्षा गर्नुस। केही दिनमा नयाँ प्रवचनहरु प्रशारण हुदैछ।
Ramro ramro tibbati buddhism ko kura haru dherai lama, aani ra tulku harule garxan but tibbati buddhismko kuriti bikriti ko barema vane kasaile kehi vandainan kina vane hamro nepalma tibbati buddhism ko pravab dherai xan. Khas newari buddhism original buddhism ho jun 2500 barsa dekhi chali aako ho. Tibbati buddhism ta 8th centuryma matra tibbati king harule aafu anukul banako dekhinxa. Tibbati sambota lipi matra 5,6 th centuryma indiako nalanda universityma sanskrit ra paali lipi bata milaera banako thiyo. Tibbati buddhist kitab haru tes paxi matra lekhiyeko thiyo.
Yabyumlai kasari bujhne guru
Yo bouddha Ma kata cha contact kasari garne hola yo class lina lai?? Please reply if anybody knows... thank you 🙏🏻 🙏🏻
hinayan is basic buddhist 😂😂
🙏🙏🙏
🙏🙏🙏