Genesis 4:1-7 - परमेश्वरलाइ हाम्राे भेटी र दशांशकाे खाँचाे छ र ?
ฝัง
- เผยแพร่เมื่อ 8 ต.ค. 2017
- Genesis 4:1-7
Does God need our offerings and tithes?
के परमेश्वरलाइ हाम्राे दशांश भेटीकाे अावश्यकता छ ?
दशांस दिनु भनेकाे पुरानाे करारकाे व्यवस्था हाेइन र ?
दशांस दिए अथवा नदिए के हुन्छ ? - ตลก
Praise the Lord Amen Hallelujah 🙏 🙌 ❤️
Amen Amen hallelujah
धन्यवाद छ प्रभुले प्रस्सत आशिष दिनुभएको होस राम्रो सिक्ष दिनुभएको छ यो मेसेस सबै मडिणलि ले सुन सकुन । र कतिले भनछन पासटर लाई धनि बनाको तर मचहिँ बनछु प्रर्थना गरनु र अगुवा ईभइ दिनुस नभए नदिनुस ।
Amen praise the Lord
Thank you jesus
एकदमै सहि शिक्षा !!
Amen Amen
Aati asal bachan
Amen . Thank you DR.Manoj .
Yes
Amen
AMEN
If somebody send with pure heart the LORD will accept because we all are body of Christ whether someone from other churches or just believers.
God bless.
What a nice and blessing word of God.
Thank you ps buwa.so nice word of god.
Really I am blessed by your biblical and right teaching.
Amen 💔💔
Blessed
Sworg to
Amen......
yes,amen.
thank you daju faithfully message ko lagi.
Keep it up Ps Manoz
Amen 🙏
God bless you paster paa
Amen
Based & True message Amen
Vidmat
यो वचन तपाईं दरा प्रभु बोल्नु भएको हु एक जाना मानछे ले माई भनेञ दशअस किन देको नि तिमीहरू व्यवस्था मानछो र दिनछो भनेको थियो तर मईले भने येशु ले व्यवस्था काटन आउनू भएको हुईन तर येशु ले व्यवस्था पूरा गरनु आउनु भइको हु भनेदिए ।
पुस्तक नाम नेपाली मा दिनु ल
Naya kararma tith dinu bhanera kunai patrama spasta lekhieko xaina paul le coranthi ko patrama khuc sath dine lai prem garnu hunx bhaneko xa tith nadie srap lagne jasta andhbiswas nepali mandalima badi raheko jasto malai lagxa naya karar ma srap xaina hoina ra kunai ps ra aguwa harule jabarjasta tith dinu bhannu biblical hoina ....aja ka ps aguwa haru levi hoinan....tara mandali lai sahayata sahayog garnu parxa
हाम्रो मण्डलीमा दशास नदिने धेरै विश्वासीहरू छन,तिनीहरू स्वर्ग जान्छन कि जादैनन ।यस्को उत्तर दिनुहोस मलाई
प्रभु येशूमा साँचेा मनले विश्वास गर्नेहरू सबै स्वर्ग जान्छन् ।
@@mnj678 त्यसो भय स्वर्ग जानको लागी साचो विश्वास मात्र भय पुग्छ ,दशाड़्श चाहिदैन त ? मैने इण्डियाको पास्टर जीवन राई ज्योतिको वचनमा दशाड़्श नदिनेहरू सबै नरक जान्छन भन्नुभयको थियो ।के यो साचो हो वा होइन।यस सम्बन्धि के थाहा छ तपाईलाई बताईदिनुहोस।
उहाँकाे बारेमा थाहा छैन तर बाइबलमा त्यस्तेा लेखेकेा छैन । अनन्त जीवन पाउन काम हेाइन विश्वास मात्र भए पुग्छ । एफिसी २ः८ । साँचाे मनले विश्वास गर्नेहरूले उहाँकाे वचन पालन गर्छन । दशाँश दिनु राम्राे हाे तर दशांश नदिनेहरू स्वर्ग जाँदैन भन्नु गलत हाे । किनभने हामी केाहीपनि शिध्द छैनैा ।
परमेस्वरलाई भेंटीको रूपमा जती धेरै दिनूहोस त्यती राम्रो। तर tithe भनेर होईन। जसले tithe दिन कर लगाउछ he is money lover