जे भय पनि एउता कला हो उहाँ लाई भगवान ले ब्रदान दिनु भाको छ सबै लाई आ आफ्नो कर्म मिल्छ सकेसमन उहालाइ सम्मान गरौ जिबन्को अमुल्य चिज हासो हो उहाले धेरै हसाउनु हुन्छ हसाउन पनि महान कला हो उहालाइ सके सहोग न सके सम्मान दिउ
पछि देखि दारा देखायर फत्किने दि ले आफ्नो पहिचान देखाकै हो थाहा छ दि उहजुर भन्दा सानो अनि कच्चा छ कति त त हेप्नु हुदैन कसै लाई सबै लाई माया अनि सम्मान गरुम
हाम्रो नेपाली समाज मा गरीब असाहय निमुखा लाई हेर्ने दृष्टिकोण नै अलगै छ। त्यो आइमाईको बोली ले त्यसको अहम् पन झलकाइरहेको छ 😡 जसले मनोरञ्जन दिरहेको छ त्यसलाई नै तुच्छ बोलीले प्रहार गरिरहेको छ। यदि त्यो भाइको ठाउँमा अरु कुनै धनी मान्छेले त्यो सबै गरिरहेको हुन्थ्यो भने कसैको आँट हुने थिएन कि त्यस्तो तुच्छ बोली बोल्ने। साला हाम्रो समाज नै यस्तै छ। थु....
Please respect & show him good manners we are listening disrespect ladies voice at background she need to learn more about respect others, especially peoples like him
जे होस यक छिन भयनी सब जनालाईहसाउछन यार हेम भाई
आहा क्या दामी स्वर हेमराज भाइ को ।जे होस तनहुँ जिल्ला को नाम लाई उच्च बनाउदै छ मेरो भाइ ले।।म हाल दुबई बाट 🇦🇪🇳🇵🇦🇪🙏
धेरै राम्रो छ भाई प्रतिभा ✅✅⚛️⚛️
सरल सोझो निस्वार्थ माया ले भरिपुर्ण भाइ हुनु हुदो रैछ भाइ भाइ लाई भगवान ले सधैं कल्याण गरुन् !
बिचर कति माया गरेको कति राम्रो लुगा किनी दिनु भएछ भगवानले भरिपुर्न पारिदिनुस तपाईंहरुलाई
हैत्त कति सोजो मान्छे।हो यार हेम भाई😆😆😆😆😆
हेमराज भाइ लाई आज धेरै परिवर्तन देखियो राम्रो लाग्यो
Lastai hahasaunu vo hemraj bhai le 👏👏👏
आज हाम्रो हेमराज भाइलाई हिरो देखेछ रमाइलो लाग्यो
साह्रै रमाईलाे गयाे ह
हेम भाई त्यो मान्छे हो जो निस्वार्थ रमाइलो गराउछ त्र याहा धेरै सिदा हुन हुदैन बाच्न दिदैनन यो सङ्सार सबै स्वार्थ मा चल्ने गरेको छ❤️❤️❤️❤️
धेरै राम्रो छ हेम भाई❤️❤️❣️❣️❣️
जे भय पनि एउता कला हो उहाँ लाई भगवान ले ब्रदान दिनु भाको छ सबै लाई आ आफ्नो कर्म मिल्छ सकेसमन उहालाइ सम्मान गरौ जिबन्को अमुल्य चिज हासो हो उहाले धेरै हसाउनु हुन्छ हसाउन पनि महान कला हो उहालाइ सके सहोग न सके सम्मान दिउ
जति दुख भए कहिलेकाही हेम राज भाइको भिडियो हेरेर मन हल्का गराएर हास्छु
Same pani hjr
हिरो देखियेको छ हेमराज भाइ
हेमरच रमइेलो छो 👏👏👏👏❤️❤️❤️❤️
धेरै राम्रो कमेदि हेम ब्रोको
रमाइलो गर्छ हौ हेम भाइले
हेमराज भाई ❤️❤️❤️❤️❤️💋💋💕
राम्रो छ भाइ को नाच गीत
Love you hem raj. From darjeeling
आफ्नो जीवन आफैले रमाइलो बनाउने हो ! कसैको प्रतीक्षा नगर्नोस
धेरै राम्राेछ हेमेभाईकाे
हसाउछ हेमराज भाईले
Dheraeee ramro xa kalaa hemraj
लासटै हसाउछ यार हेमराज भाई
Relly He`s innocent God blessed u Brother
Khatra ho sathi bhairal comedy
हेमराज भाई तं धेरै रमाईलों मान्छें
यो पछाडी पट्टि बाट बोल्ने दीदीले कति त त भनेको होला कस्तो हेपेको होला
Sahi kura.... tesko bolni dhanga naraixa
Yo didile hepera ta vaneko bolne tarika thik lagena
Kanxi Gurung aww toni k kastow khalko kti ryxa Ali ramrow sanga boldani huneny ho ni
हेपेको हैन आफ्नो औकात देखाको हो त्यो 😎😈😈
Hepera bolya hoina hola hau praye gurung tamang haruko ta sabda badhi aaux tesaile hola
बिचर सरै सोझो भाइ । भाईको कुरा सुन्यो भने चिन्तै हराउछ ।
गज्जब रमाइलो
Dami xa vai 🙏❤👌👌👍👍
रमाईलाे छ हेमराज भाइ
Wow 👌 hamraj vai dherai dherai dhilo aayo Tara kadaa aayo hi vai ko
dherai ramailo xawu timi bhai hem raj👌👌👌👌
दामि छ ।
हिरो भएछ्न हेमराज ब्रो
भाई को कला धेरै राम्रो
रमाइलो भाइ 👏👏
हैट हेमराज हिरो भएछ
Hero vayaxa hemraj
हेमराज ले बन्दिपुर हल्लायो स्याब्बास हेमराज भाइ
Ramro xa hemraj vai afnu khyal rakhnu hola👌👌👌
फेरि आयो हरियो रे ।।।।good job
Yo bhai lai sarai man parxa
हेम राज भाइ को vedio नछुटाइ हेर्ने मै हुम कि के हो ..
Dami xa hemraj ko dance ramailo. Manxe
Kati maya lagdo vai bichara 😍😍😍😍
Ramro cha bandipur comedy bhai ko
किन त त भनेर बोलेकी होलिन् त्यो दिदी ले मानव ता नभाको महिला
Sahi vannu vayo hjr ta manxe ajkal afu le paleko kukur lai vandainan Tara manab lai hepxan ye
ल ल खत्रा हो
hehe...hemraj vai boleko malai sarai majja lagxa sunirahu jasto lagxa,
Wow ramro xa
हेर्दा हेर्दै भोजराज को दिन परिपर्तन राम्रै हुदैछ
हेम राज को पुक पुक लामो भो छोट भय राम्रो हुन्थो!
Dami, cha, hamraj, vaiko, video,
So funny hemraj best of luck,
मेरो मीत हेमराज भुजेल मिस यु 💚💚💐💐🌷
Ramailo xa Hemraj vai god bless you
धेरै राम्रो प्रगति
हेमराज लाइ नेपाल टूर गराउन पार्ने भो।
पछि देखि दारा देखायर फत्किने दि ले आफ्नो पहिचान देखाकै हो थाहा छ दि उहजुर भन्दा सानो अनि कच्चा छ कति त त हेप्नु हुदैन कसै लाई सबै लाई माया अनि सम्मान गरुम
Sarai man parne bhai
Yo di di ko bolne sayli ramro bhayn
So sweet Bhai🙏🙏🙏🙏
Dami xa bhai ko pati va
हाम्रो नेपाली समाज मा गरीब असाहय निमुखा लाई हेर्ने दृष्टिकोण नै अलगै छ। त्यो आइमाईको बोली ले त्यसको अहम् पन झलकाइरहेको छ 😡 जसले मनोरञ्जन दिरहेको छ त्यसलाई नै तुच्छ बोलीले प्रहार गरिरहेको छ। यदि त्यो भाइको ठाउँमा अरु कुनै धनी मान्छेले त्यो सबै गरिरहेको हुन्थ्यो भने कसैको आँट हुने थिएन कि त्यस्तो तुच्छ बोली बोल्ने। साला हाम्रो समाज नै यस्तै छ। थु....
nice vai.
bolimai comedy hunxa bro ko 😊😊😋👌👌
Woww nice voice and comedy fun bhai ko
हेर्दा खेरी कति भद्र भलामी देखिनु हुने दिदी हरु तर तं को शब्द ले अलि सोभा दियन
hero dekhecha bhai👌👍
Bichera kati sojho sancher karmi heru lai thank's🙏🙏🙏yesto pretiva dekhau dei januhes
यस्लाइ गरि खान कला दिएछ भगवानले
Ramailo vai yo sansarma😍
Voice swor ramro xa
Very nice hemraj vai
Bhagawan jastai manchae ho
Khushi largo hasauda vaile 😁😁😁😁
Wow kala ramroxa
Hero vayaxan hemraj
धनकाे मत हाे नित
Nice. Hamraja
God bless you 🙏 ❤
Please respect & show him good manners we are listening disrespect ladies voice at background she need to learn more about respect others, especially peoples like him
Tei tw tyoo kasto aaimai hoo yar
Kasto thiyo kasto bhaye xa sahayogi hatharu lai tq
Dami
P
good hem
मेरो तिरनि आउनु हाई साथीहरू तपाईको तिरनि आईपुगे
Ramro cha
गारो छ हेमराज लाई पनि यार कति नाछे पनि चुप्प गर्ने केटि पाएन
Very good bhai
wow super dance Nice
Reyal comedi
गीत गाउने उसको आफ्नै टाईम हुन्छ, कसैले गाउँ भनेर गाउदैन
सहि हाे 🤣🤣🤣😂😂😂🤩
Nice
j hos hemraj dai funny ko huuhunxa
Babal xa
god bless u vai
Respect him...