तामाङ बौद्द धार्मिक परम्परा अनुसार कतारमा ऐतिहासिक बिवाह सम्पन्न भिडियो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • कतारमा ऐतिहासिक बिवाह
    मङ्सिर महिना भन्ने बित्तिकै हाम्रो सोचमा लगन गाठो कस्ने महिना भनेर चिन्छौ । यो महिना सुरुभएपछी १८,१९ काटेका छोरीहरु घरमा भएको खण्डमा बावुआमाको सोचमा कुनै खानदान घरबाट माग्न आए बिहे गर्दिने बावुआमाको सोच रहेको हुन्छ । यतिबेला गाउ सहरका कुनै ठाउँमा पन्चे बाजाको धुन घन्किदै छ भने त्येहा पक्कै बिवाह हुनलागेको सबैले अनुमान लगाउन सक्छौ । तर आज त्यी पन्चे बाजाको धुन घन्किने आफ्नै गाउ सहर बजार भन्दा पनि केही फरक सस्कृती र समाज भयेको देसमा रोजगारीको निम्ति केही बर्ष पहिले कतार आएका युवा समाज सेवी तथा एन आर एन ए एनसिसि कतारका प्रवक्ता,नेपाल प्रवासी तामाङ समाज कतारका केन्द्रिय सदस्य तथा ओखलढुंगा सेवा समाज कतारक अध्यक्ष अशोक सिङ्दन र नेपाल तामाङ कलाकार संघको सह कोषअध्यक्ष सबिना लोप्चन तामाङ बीच गत २०७४ मंसिर १५ तदानुसार ०१ डिसेम्बर २०१७ सुक्रबारको दिन कतारको अति रमणीय स्थल उम सलाल स्थित (अल दार क्लब ) को सभाहलमा ऐतिहासिक भब्य तरिकाले बिवाह सम्पन्न भएको छ ।

ความคิดเห็น • 38