चोभारमा सुख्खा बन्दरगाह अझै सञ्चालनमा आएन
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- बाहिरी मुलुकबाट काठमाडौंआयात हुने र यहाबाट निर्यात हुने मालसामानका लागि एकीकृत सेवा दिन चोभारमा सुख्खा बन्दरगाह निर्माणको काम सकिएको छ । अढाई वर्ष लगाएर निर्माण सम्पन्न भएको बन्दरगाहमा जााचपास र क्वारेन्टिन के कसरी गर्ने भन्ने टुंगो छैन । यसैकारण ठेकेदारले निर्माण सम्पन्न गरेर बुझाएको एक महिना बित्दा पनि यो कहिले सञ्चालनमा आउाछ भन्नेमा सरकारी निकायसाग ठोस जवाफ छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Very good news
नेपाल सरकारको थोत्रा गाडी राख्ने ठाँउ बन्ने भो यो पनि, अब कन्टेनर र मालबाहक १० चक्केहरु आउने जाने बाटो पनि हुनपऱ्यो नि त्यो एरियामा र बिध्यमान कुनै बाटो पनि बन्दरगाह जाने सवारीसाधनहरुको लागि लायक हुनुपऱ्यो। खाली ठेक्का लगाउने र कमाई खाने टाईपको सरकारी काम जस्तो पो देखिन आयो त यो प्रोजेक्ट पनि
अब परचडले देखे भने भाडामा बसन सरछन हाेला केपिबाले देखेभने पाटिकायलय खाेलछन हाेला जनता हाेसगरहेय