बिहान ७ बजेको कान्तिपुर समाचार, १९ माघ २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • बिहान ७ बजेको कान्तिपुर समाचार, १९ माघ २०८१ | Kantipur Samachar
    #KantipurSamachar #KantipurNews #News
    आजका मुख्य समाचार,
    साढे ६ महिनामै २१ हजार व्यक्ति तथा कम्पनी बैंकको कालोसूचीमा / राष्ट्र बैंकले छुट नदिँदा निर्माण व्यवसायी कालो सूचीमा पर्ने क्रम बढ्यो ।
    बीपी राजमार्गको रोशी खण्डको काम चलाउ बाटोमा हिलो र धूलोको सास्ती / साबिकै बाटो मर्मत गरि चलाए फेरि समस्या हुने स्थानीय सरकारको भनाइ / विकल्प खोज्न सुझाव।
    नेपालका चिनी मिलले क्षमताअनुसार उखु क्रसिङ गर्न पाए परनिर्भरता हट्ने / बिजुली उत्पादनको समेत सम्भावना / प्रोत्साहनमा भने सरकारी उदासीनता ।
    गाजा युद्धविराम सम्झौताअन्तर्गत आज चौथोपटक हमासले तीनजना बन्धक रिहा गर्दै / इजरायलले पनि ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने ।
    महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा आज नेपालले थाइल्यान्डको सामना गर्दै / नेपाल पहिलो जितको खोजिमा, लगातार दोस्रो जित हात पार्ने योजनामा थाइल्यान्ड ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น •