#भगवान श्रीकृष्ण , सिद्धार्थ गौतम बुद्ध , महावीर जैन ले दिनुभएको ज्ञान अनुसार - सतोगुण , रजोगुण , तमोगुण, ज्ञान र संस्कार अनुसार मनुष्य को काम , पेशा , लाई मुख्य ४ भागमा वर्गीकरण गरिएको ब्राह्मण , क्षत्री , वैश्य र शूद्र कक्षा अनुसारको बस्त्रशस्त्र धारण वा वरण गरि चिनारी गराउने ४ वर्ण हो। यश भित्र विभिन्न पेशा / काम र पद / उपाधी हुन्छन् । यो वर्ण , पेशा / काम लाई जात- जाति भन्न मिल्दैन , यो Action - Caste हो । Caste लाई Dictionary मा जात-जाति भनेको भेटिए ता पनि तर त्यो गलत मिसावट हो । यो अंग्रेज हरु ले सनातन धर्म र हिन्दु समाजमा भित्र विभेद पैदा गराउन रचिएको रणनीति हो। मेरो अध्यन अनुसार जात-जाति जैविक, शारीरिक, वंश, गोत्र, भौगोलिक र राष्ट्र को आधारमा चिनिने नाम लाई भनिन्छ। श्रीमान, विश्वभक्त दुलाल ज्यू ले ( बाहुन / क्षेत्री जात भनेर सम्बोधन गर्नु भयो , वहाँ जस्तो विद्वान लाई यो कुरा थाहा हुनु पर्ने हाल यो ब्राह्मण , क्षत्री , वैश्य र शूद्र भन्ने तथाकथित जात हो भनेर । Class / Caste = कक्षा / वर्ण , पेशा कर्मगत। Ethnic = जाति / जात जन्मगत। रगत शुद्धी : १. त्यो ब्राह्मण लाई घाउ-खटिरा वा रोग लाग्न सक्छ भने शूद्र निरोगी पनि हुन सक्छ। त्यस अर्थमा सात्विक , राजसिक र तामसिक भोजन / आहार अनुसार आचरण र स्वास्थ्यमा हुने असर हरु १. दिमाग शान्त , शरीर स्वस्थ , २. फुर्ति , उत्तेजना , ३. दिमाग र शरीर लाई क्षति पुराउने हुन्छन् । 🙏
nepal ma baisaya ra sudra vanne nai chaina.... euta family padelekeko ,,, euta family sena,,,,,, euta sun, falam ko kaam garne,,, euta garnments ko kam garne ,,,, ra euta shoes ko kaam garne ,,,,,, khas ma esto kisim ko family line thiyo tesailae English le varna ma divide garyo...... tesailay bahun, chhetri, ra kami , damai , sarki matra cha nepal ma ,,,,, angrej le khas lai bargikaran garna lagaeko paisa diera,,, khel tesbela bata suru vaeko hamro bivajan ko,,,,, khoja Saacha desh bhakta nepali haru ho..... jay matribhumi
आहुति सर it's good parsan
Dherai ramro bahash
Abako ek duee barsa pachhi dekhchhes tero barga
👍100% Right
Sahi kura ho 100 %
शंकास्पद र डल्लरखेति नै हाे कि भन्ने लागेछ आम जनमा सहि र गलत इस्यु छुट्याउन सक्नु पर्छ आफ्नै रेशमा मात्र नदाैडिन
यी dislike गर्नेहरु लाई सत्य तितो लागेरै होला dislike गरेका होलान्
Ahuti sir u r genius.
शहि बिस्लेषण
ekdam sahi kura!!
बकि खोई??त??
#भगवान श्रीकृष्ण , सिद्धार्थ गौतम बुद्ध , महावीर जैन ले दिनुभएको ज्ञान अनुसार - सतोगुण , रजोगुण , तमोगुण, ज्ञान र संस्कार अनुसार मनुष्य को काम , पेशा , लाई मुख्य ४ भागमा वर्गीकरण गरिएको ब्राह्मण , क्षत्री , वैश्य र शूद्र कक्षा अनुसारको बस्त्रशस्त्र धारण वा वरण गरि चिनारी गराउने ४ वर्ण हो। यश भित्र विभिन्न पेशा / काम र पद / उपाधी हुन्छन् । यो वर्ण , पेशा / काम लाई जात- जाति भन्न मिल्दैन , यो Action - Caste हो ।
Caste लाई Dictionary मा जात-जाति भनेको भेटिए ता पनि तर त्यो गलत मिसावट हो । यो अंग्रेज हरु ले सनातन धर्म र हिन्दु समाजमा भित्र विभेद पैदा गराउन रचिएको रणनीति हो।
मेरो अध्यन अनुसार जात-जाति जैविक, शारीरिक, वंश, गोत्र, भौगोलिक र राष्ट्र को आधारमा चिनिने नाम लाई भनिन्छ।
श्रीमान, विश्वभक्त दुलाल ज्यू ले ( बाहुन / क्षेत्री जात भनेर सम्बोधन गर्नु भयो , वहाँ जस्तो विद्वान लाई यो कुरा थाहा हुनु पर्ने हाल यो ब्राह्मण , क्षत्री , वैश्य र शूद्र भन्ने तथाकथित जात हो भनेर ।
Class / Caste = कक्षा / वर्ण , पेशा कर्मगत।
Ethnic = जाति / जात जन्मगत।
रगत शुद्धी : १. त्यो ब्राह्मण लाई घाउ-खटिरा
वा रोग लाग्न सक्छ भने शूद्र निरोगी पनि हुन सक्छ। त्यस अर्थमा सात्विक , राजसिक र तामसिक भोजन / आहार अनुसार आचरण र स्वास्थ्यमा हुने असर हरु १. दिमाग शान्त , शरीर स्वस्थ , २. फुर्ति , उत्तेजना , ३. दिमाग र शरीर लाई क्षति पुराउने हुन्छन् । 🙏
मनपर्ने व्यक्ति
nepal ma baisaya ra sudra vanne nai chaina.... euta family padelekeko ,,, euta family sena,,,,,, euta sun, falam ko kaam garne,,, euta garnments ko kam garne ,,,, ra euta shoes ko kaam garne ,,,,,, khas ma esto kisim ko family line thiyo tesailae English le varna ma divide garyo...... tesailay bahun, chhetri, ra kami , damai , sarki matra cha nepal ma ,,,,, angrej le khas lai bargikaran garna lagaeko paisa diera,,, khel tesbela bata suru vaeko hamro bivajan ko,,,,, khoja Saacha desh bhakta nepali haru ho..... jay matribhumi
Arpan Bahadur Singh khas jati ma chaina tara newar ra madhesi ma vaishya ra shudra jati chhan
ghising lwayo
Prachande le tinai dalit lai bechera khayo.
Mero dharma hindu ho but, कसरी बेचेछ डाकाले ??
prachganda le gard sabai backward caste haru lai yeti samma bilne chai banako ho! fuck bahunbad! herdai ja ke huncha future ma!
raksi khayeko belama darro gayexa ta ......
raksi khayeko belama darro gayexa ta ......
reality dekhera dar lagyo talai?? purano jamana haina sathi aile!