कठै लाडी मेरा बाल्यकालका दिनहरू गौरा तीजहरूसँग जोडिएका मेरा सम्झनाहरु जलजली याद आउँछ ❤❤ यो गीतको मार्फत परम्परागत संस्कृतिको रक्षा गरिदिनुभएकोमा हृदयदेखि नै धन्यवाद❤😊
सस्कृती को जगर्ने गर्नुपर्छ फाग पनि music मा सुन्न पाउँदा खुसी लाग्यो❤ अब नया आउने generation लाई पनि सजिलो भयो अझै नया नया प्रस्तुति हेर्न सुन्न पाउ। सुभकामना दिदि❤
बैनी हरिना लाई हिर्दय देखि नमन छ आहा हाम्रो सस्कृती हाम्रो भाशा धेरै मन छोयो अझै पनि प्रगति हुँदै जावस म देउडा गायक ज्ञानु बम को तर्फबाट आशिर्वाद 🙏🙏❤️❤️
कठै कठ कति राम्रो गित हो ।। धेरै धेरै शुभकामना बैनी थप उन्नती प्रगती गर्दै जानू यस्तै यस्तै मिठा मिठा गीत सुन्न पाईयोस ।।। यो गीत सुन्दा त आँखाबाट आँसु नै झर्यो बाध्यताले घरबाट टाढा बनाकोको मान्छे म।।।❤❤❤❤
Yesma gaura ko folk song ma beat kina rakheko hamro paschim ko boli usaii mitho xa❤️Harina Dee aur ta niko xai re tara yo tune le bigad dyo jaso lagyo Gaura sagun ta nyaroii xa 🥀😌Aajhi issai geet lyaunai garya dee
मुटु को धडकन 1.5 गुणाले बड्यो बाल्यकाल देखि घर नछोड्दा सम्म का हरेक सम्झनाहरु ताजा भए र आँखा बाट झरेका आँसु थाम्न पनि सकेन आत्माभित्र बाट नमन गरे यो गाउने बैहिनिलाई।🙏🙏🙏😭
नमस्ते म डेउडा गायक मनिस कुमार प्रिय दाजु jhalak bhatta हजुर का हरेक गित मैले धेरै सूने र केहि गित गाए पनि❤ तर जुन यो हजुर ले यस गित लाइ बजार मा ल्याउनु भयो धेरै खुसि लागेको छ❤ साच्चिकै तपाइ सस्कृति जोगाउन लाग्नु भएका एउटा युबा सर्जक हुनु हुन्छ 🎉यस्ता भाका हरु अझै सुन्न पाइयोस बधाइ छ सम्पुर्ण टिमलाई 👏
कठै लाडी मेरा बाल्यकालका दिनहरू गौरा तीजहरूसँग जोडिएका मेरा सम्झनाहरु जलजली याद आउँछ ❤❤ यो गीतको मार्फत परम्परागत संस्कृतिको रक्षा गरिदिनुभएकोमा हृदयदेखि नै धन्यवाद❤😊
गौरा आएको यो गित सुन्न पाछा बल्ल था भयो भौत निको गित बनेको छ गितारि दिदी लाइ भौत भौत धन्यवाद छ
सुदुर पश्चिमको संस्कृतीलाई झल्काउने गीत।
अति राम्रो स्वर । धन्यवाद गायिका हरिना नाथ 👍
आहा!मौलिक गौरा फाग अति सुन्दर शब्द अनि सुमधुर स्वर गीतको सफलताको लागि शुभकामना!👏
हाम्रो कला हाम्रो संसकृति सदैब जगेर्ना गर्नु पर्छ ! धन्यवाद छ हरिना बैनि र सम्पूर्ण टिमलाई ❤
यो सुनेर गौरा पर्व को झन रौनक सुदूरपश्चिम मा ❤❤❤❤❤❤❤
Dherai ramro x Gaura Song❤🙏
सस्कृती को जगर्ने गर्नुपर्छ फाग पनि music मा सुन्न पाउँदा खुसी लाग्यो❤ अब नया आउने generation लाई पनि सजिलो भयो अझै नया नया प्रस्तुति हेर्न सुन्न पाउ। सुभकामना दिदि❤
बैनी हरिना लाई हिर्दय देखि नमन छ आहा हाम्रो सस्कृती हाम्रो भाशा धेरै मन छोयो अझै पनि प्रगति हुँदै जावस म देउडा गायक ज्ञानु बम को तर्फबाट आशिर्वाद 🙏🙏❤️❤️
मेरो सुन्दर सुदुरपश्चिमको सान हो गौर पर्व
हाम्रो मौलिक संस्कृतिको गितलाइ सुमधुर स्वरबाट पस्किने जमर्को गर्नु भएकोमा बधाइ छ हरिना बहिनिलाइ
शुभकामना हरिना नाथ बैनि❤️😊
म स्याङ्जा देखि सुन्दै छु।तर यो गीतले के भन्न खोजेको भन्ने नै बुझिन।।तर पनि हाम्रो देशको संकृतीलाई सम्मान छ 🙏।
सुदूपश्चिम ठाडी भाका गीत
कठै कठ कति राम्रो गित हो ।। धेरै धेरै शुभकामना बैनी थप उन्नती प्रगती गर्दै जानू यस्तै यस्तै मिठा मिठा गीत सुन्न पाईयोस ।।। यो गीत सुन्दा त आँखाबाट आँसु नै झर्यो बाध्यताले घरबाट टाढा बनाकोको मान्छे म।।।❤❤❤❤
Godluck my childhood friend harina g ❤❤❤ सारै राम्रो छ ,🥰🥰🥰
जति सुने पनि सुनु सुनु लाग्ने गौरा पर्वको गीत ❤
खुसी लाग्यो.... धन्यवाद गौरा गीतको लागि ।
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती ❤❤❤यति गहिरो प्रस्तुतिकरण को लागि धेरै धेरै सुभकामना एवम् धन्यवाद बैनि ❤❤
दमदार प्रस्तुति हाम्रो सुदुर पश्चिम को गौरा पर्वमा गाइने गौरा फाग अति राम्रो बनेको छ हरिना बैनिलाइ धेरै धेरै बधाई अनि धन्यवाद दिन चाहे।।
Tik tak बाट आउने यता हाजिर ❤❤❤❤
ma xu
मेरो घर दिपायल हो । तर म दैलेख बाट गीत सुन्दै छु। आफना गाउँ ठाउँ को गीत ले मेरो मनै रुवायो
साह्रै मन छोयो गौरा को फाग लय अनी स्वर अझ राम्रो उत्कृष्ट को कामना गर्दछु ।
घरवटी टाढा छु घर नाई आईसक्दो चाईवर लै द दिदि तमरो य ई गित सुनि घरको याद आयो हजुरलाई धेरै धेरै धन्यवाद ।
Aaha❤❤❤❤
Waw dami voice hjr geet pani gaura parb ko Dherai ramro xa congratulations all team ❤❤❤
Dherai ramro xw nani🎉
आहा धेरै राम्रो लाग्यो❤️🙏
लौ बधाई छ दिलाई🎉
धेरै राम्रो स्वर बैनीको ❤❤❤
🎉🎉congratulations
Kati rammro ❤❤❤
सुन्दर आवाजको लागि धन्या वाद हजुरलाइ ।। अब डोटेली बिहेमा गाइनेमा मागल फागको पनि बनाउनु पर्यो🙏❤️❤️❤️
आहा कति निको गित रिपिट गरि गरि हेर्या मैले त....
सुभकामना छ सफलताको अनि यस्तै सुमधुर गित फेरि फेरि सुन्न पाइयोस..😍🙏
Aaha dhari ramro gaura geet badhai x hajur lai dhari ramro voice ❤❤❤Saman x hajur lai
जय हो गौरा देबि❤❤❤तेरि छ प्रभु लिला
आहा कति राम्रो गित सोर झनै राम्रो कठै कठ मुलाइत एसाइ हुन मन पड्या मुखी लेखात एसाइ गित गाया हा पुइ
Dherai Ramro song didi ❤❤🎉🎉
कति राम्रो मनछुने फाग गाउनु भाछ धन्यबाद । अलि छिटो भयोकि बिस्तारै लामो गाउनु भएको भए अझै राम्रो सुनिन्थो ।
कती राम्राे सुदूपश्चिम ठाडी भाका गीत ❤❤❤
Dherai ramro chha मौलिक आवाज गाउँ घरको याद आयो ♥️♥️🙏
Dherai dherai dhanaybad xa hjr mitho gaura geet (Faag) ko lagi and best wishes for your future 🎉❤
बहुत अच्छा लगा।❤
Yesma gaura ko folk song ma beat kina rakheko hamro paschim ko boli usaii mitho xa❤️Harina Dee aur ta niko xai re tara yo tune le bigad dyo jaso lagyo Gaura sagun ta nyaroii xa 🥀😌Aajhi issai geet lyaunai garya dee
Tyai ta jhan bigare jasto lagyo😢
Man xoyo ❤❤❤
मुटु को धडकन 1.5 गुणाले बड्यो बाल्यकाल देखि घर नछोड्दा सम्म का हरेक सम्झनाहरु ताजा भए र आँखा बाट झरेका आँसु थाम्न पनि सकेन आत्माभित्र बाट नमन गरे यो गाउने बैहिनिलाई।🙏🙏🙏😭
गौरवान्वित भ इयो बहिनी हरिना 💖💖💖🙏
आहा!!👌👌❣️
गौरा पर्बको याद आयो
बधाई छ एक दमै मार्मिक सन्देश मुलक गौराको फाग गित ❤❤❤❤❤❤ यस्तै राम्रा राम्रा गित अझै बजार मा ल्याउनु पर्छ फेरि पनि बधाई छ ❤❤❤❤
Ramro song❤
Wow babal song 🎉🎉
यो गित सुन्दा सारै राम्रो र गौरा आए जस्तो भयो गाउघरमा
Bhaut ramro
यो गीतको मार्फत परम्परागत संस्कृतिको रक्षा गरिदिनुभएकोमा हृदयदेखि नै धन्यवाद
जय गौरा माता 🕉️🙏
Aaha❤
Aabui kati ramro ❤❤
गौरा पर्ब को बिसेस फाग घेरै याद आयो बैनि ल धेरै धेरै धन्यवाद छ हजुर लाई
Bahut sundar❤❤🎉
सरै दमदार छ याे स्वर कति आन्दआयाे।
I live in India for 15 years , still this song hits different ❤
कति निको मन खुशी भयो 💞😘✌️
Nice 🎉🎉🎉❤
आँखा मा आशु आउन लाया कठै कठ मेरो कर्म येयी देश बस्स पडो।देश-विदेश बाट बैनी लाई सकदो सम्म सहयोग गरौ।
Super
Aaha khusi lagyo 🙏🏾
धेरै राम्रो गौरा गित🙏
Congratulations Didi ❤🎉
❤❤Super
Dherai ramro chh 👌 Deuda Lover ❤ Gaura bises ❤
Veri nice
Congratulations ❤❤❤❤❤
सम्पुर्ण मा मेरो एक निबेदन यो गित ले न्याय पाउनु पर्छ एक लाइक एक सेयर अबस्य गरि दिनु होला 🙏 सुरु मैले गरे
Congratulations 🎉🎉
आहा
जादुमय स्वर वाह !❤
मौलिक गौरा फाग अति सुन्दर शब्द अनि सुमधुर स्वर सफलताको शुभकामना!
आहा कति राम्रो छ ❤❤❤❤
Aapno maulik gaura geeet Dami xa dee
Keep going Aunty🎉🎉🎉
घर को आनी गौरा को सम्झना आयो,
निको भयो गित
❤❤❤aaha Ghar ki yaad aayi gora ki
Derai ramero gaana
Nisas
Nice song 👍
गौरा पर्व को सबै मा शुभकामना 🙏🙏 ❤️💐✨
नमस्ते म डेउडा गायक मनिस कुमार प्रिय दाजु jhalak bhatta हजुर का हरेक गित मैले धेरै सूने र केहि गित गाए पनि❤ तर जुन यो हजुर ले यस गित लाइ बजार मा ल्याउनु भयो धेरै खुसि लागेको छ❤ साच्चिकै तपाइ सस्कृति जोगाउन लाग्नु भएका एउटा युबा सर्जक हुनु हुन्छ 🎉यस्ता भाका हरु अझै सुन्न पाइयोस बधाइ छ सम्पुर्ण टिमलाई 👏
Wow
So Nice song congrats didi 🙏❤❤
Nice song
❤😊
Dherai ramro xa hamro rititiwaj jogaune Ani cheli jibansma adharit man xoyo
gaura vane bitikai naya luga kine , ko ko ley samjinxha😊. Childhood memories ❤
from baitadi
राम्रो गौरा फाग
Nice
❤❤❤❤❤
best the best Gaura Faag ever heard
❤❤❤❤❤❤❤❤❤