साधना सरगम ले गाउनु भयको नेपाली चलचित्र का पुराना गीतहरु- sadhana sargam old nepali movie songs
ฝัง
- เผยแพร่เมื่อ 17 พ.ย. 2022
- साधना सरगम ले गाउनु भयको नेपाली चलचित्र का पुराना गीतहरु- sadhana sargam old nepali movie songs
nepali geet haru
sadhana sargam
nepali songs
nepali movie songs
old nepali movie songs
sadhana sargam songs
sadhana sargam nepali movie songs - เพลง
ईन्डियन गायिकाले नेपाली गित संगीत मा दिएको योगदान अतुलनीय छ वहाँ हरु साधना सरगम र आसा भोस्ले लाई त म सानो मा नेपाली गायिका हरु हुन भन्ने लाग्थ्यो वहाँ हरुलाइ सबै नेपाली हरुले धेरै सधै सम्मान गर्नु पर्छु । यति धेरै सुमधुर आवज दिनु भएको छ वहाँ हरुको गित जति सुने नि पुग्दैन जति सुनो उति नै सुन्न मन हुने गितहरु साधना सरगम सधै नेपाली हरुको मन मुटुमा बस्न सफल गायिका हो वहाँ लाई सधै सम्मान छ 😍😍😍😍😍😍
iii uuyyyty?y\h*
सन्जिवनी कुमार सानू कृष्ण मुर्ती पनि
3:50 🎉🎉😢😮😢😢😢😮😮😢😮😮😮ccccccczzzzzzzcccccccccccccczpcczccccccczz😢😢😢😢😮😮🎉😅🎉😅😢😅😮😊😢
Love songs
@@khagendramajhi5963Sonu nigam, Shrya ghosal pni vulna hami Nepali le ♥️
Melody song.i like sadhana sargam.
.
नेपाली फिल्म र आधुनिक संगीत मा :- आशा भोस्ले ज्यु ,साधना सरगम ज्यु, कबिता कृष्ण मुर्ती ज्यु, सन्जिवनी ज्यु, :- उदितनारायण झा ज्यु, कुमार सानू ज्यु, बाबुल ज्यु, अभिजित सावन, सान ज्यु र सोनु निगम ज्युको ठुलो योगदान छ। :-
❤ 90s का हरेक गीतहरु blockbuster छन आजको यो आधुनिक समयमा पनि ऊहाहरुको आवज निक्कै निक्कै नै आत्मीय र प्रिय छन ❤
Nepali geet ko queen ❤❤❤👍👍👍
जति सुने पनि सुनौ सुनौ लाग्ने कालजयी गितहरु ।
Aaha paila ko geet sundha arkoi maza awcha aaha sadai bhari sunu rakhum man lakcha aaila ko geet haru aaja sunayo bholi ta sunnu nai man pardaina hai malai ta ❤❤❤❤💖💖💖💖💖💖❤❤❤☺☺☺☺
साधना सरगम ले गाउनुभएको नेपाली फिल्मको गीत नचलेको शायदै होला । उहाँ प्रति हार्दिक आभार छ।
मिठौ आवाज
Sadhna Sargam ko jo nepali geet prati yogdan xa yasko lagi dherai dherai dhanyabad.👏👏🌼🦋🦋🥀🌾🌺🦋🦋.
Sadhana sargam aasa vosle anuradha padwal are also our legend singer
Forever songs, hats up to sadhana sargam.
मिठो आवाज
Respect
Samman chha sadhana sargam ji lai🙏❤️❤️
Beautiful song ❤❤❤❤
आज भोलिको गीत सुनै मन लाग्दैन
Very nice voice
Wow
Super collection
My best singer sadhana sanga I love she's sound..
❤साधना सरगमले गाउनु भएको अरु गाना हरू पनी थुप्रै छन मितज्यु,अपराध,पृथिवी कृपया अपलोड गर्नु पर्यो.!अभिजीतले गाउनु भाको पनी jukebox बनाऊनु पर्यो सर.!!🙏🙏🙏
Respect 😮
इनडेन गाइका सेलुटछ धेराइ मिठोसोर हजर मेम
Old is gold ❤❤❤