😢😢 अरु ज्योतिषले त्यत्तिकै उडाएर उल्लू बनाएका पनि छन तर यी गुरु जि ले भने वास्तविक भन्नु भयो है । धेरै धेरै धन्यवाद गुरु जि । जे जसो गरे पनि यो धनु राशि सधैं दु:खि र औजश्या मिस्टर वास्टर राशी पो परिएछ । कति संघर्श गर्नु हो कतिन्जेल गर्नु ? ल फेरि संघर्श पनि गरिन्छ रे जस्तोसुकै दु:ख गर्न पनि तयार तर हातमा भने जहिले पनि भुक्का, सधै दरिद्रता - थाहा नभैइ नभईकन पैसा जाने बाटा एक पछि अर्को गर्दै जिवन भर लगातार आईरहने नि 😢😮
धेरै अलछिना राशी मा जन्म लियछु धेरै दुख लाग्छ जिन्दगीमा शुख र खुसी कहिले पनि पाईयन 😢😢
Malai ni testai lagxa susite garu jasto vaisakyo kaile ramro nahune
I'm same thinking 🤔🤔🤔
संघर्ष गर्नु पर्छ है
Mero Pani tehi hal xa hai sathi
Same problem
Thank you guru kuro right 👍
सहि हाे❤
जिन्दगी भर कहिले राम्रो भयन यो धनु रासी छि😢कस्तो रासी लियर जन्मे छु म😢
यक्दम सहि भन्नुभयो धेरै दुख लागेको छ यस्तो राशी मा जन्म लिइयछ ।😢😢😢
🙏🙏🙏🙏🙏🙏
नमास्कर 🙏 गुरु
Radhe Radhe gugu dev namoh 💐💐🙏🙏
Sahi ho
Jay shree Radhe Krishna 🙏
Radhe Radhe 🙏🙏🙏
Radhe radhe guru jii 🙏🙏
😢😢 अरु ज्योतिषले त्यत्तिकै उडाएर उल्लू बनाएका पनि छन तर यी गुरु जि ले भने वास्तविक भन्नु भयो है । धेरै धेरै धन्यवाद गुरु जि ।
जे जसो गरे पनि यो धनु राशि सधैं दु:खि र औजश्या मिस्टर वास्टर राशी पो परिएछ । कति संघर्श गर्नु हो कतिन्जेल गर्नु ?
ल फेरि संघर्श पनि गरिन्छ रे जस्तोसुकै दु:ख गर्न पनि तयार तर हातमा भने जहिले पनि भुक्का, सधै दरिद्रता - थाहा नभैइ नभईकन पैसा जाने बाटा एक पछि अर्को गर्दै जिवन भर लगातार आईरहने नि 😢😮
सेम म पनि धिक्कर लागिरहेछ
First comment
Apjasiya rashi dhanu jati ramro bandani nahune rashi raixa
Sahi ho❤❤❤
जय गुऊ देब🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🥀🥀🥀☘️🌷🕉️🕉️
thanks
हरहर माहादेब
Good
Mero jindagi😢😢
Khoeee garo hune vo dhanu hune harulai😢😢
My hubby is capricorn and I am Dhanu. My mom is Cancer.
❤❤❤❤❤
गुरुजी नमस्कार हजुरले भन्नुभएको कुरा खै मलाई त लागिरहन्छ। के गर्नुपर्छ
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mero ta sab milxa
जिन्दगीमा कहिल्यै 😢शुख नपाईने कस्तो दिन कस्तो अलक्षिना राशिमा जन्म लिएछु भगवान😢
😭😭😭😭😭sem
Koi le k vanxa kole k vanxa kasko kura biswas garnu
Rashi sunera life bitawnu ho vane 9 nari galera aawxa 😂😂😂dhanu rashi hu m aani yo rashifal ko baal chinta xaina😂😂😂
mayro janda je😢
आज सम्म यो गुलु ले लम्लो भनेको छैन।
Radhe radhe guru g
Sahi ho❤❤❤