एश्वर्य मार्ग कति छिटो चिल्लो बन्यो, स्थानीय खुशी । मेयर साम्पाङ फेरि पुगे अनुगमनमा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 42

  • @rameshrai7844
    @rameshrai7844 หลายเดือนก่อน +14

    मेयर लाइ चासो , स्थानीय जनतालाई चासो देखीयन?

  • @sbrai8048
    @sbrai8048 หลายเดือนก่อน +21

    वाह हेर्दा हेर्दै बाटाे बनेछ । नेता भनेकाे मेयर हर्क साम्पाङ जस्ताे हुनुपर्छ । भाेली पर्सी भन्ने छैन, अाज अहिले भनने साेचले धरानकाे विकासले गति पाएकाे छ । विकासकाे अनुभव जनताले गर्न पाउनु भनेकाे नै सही विकास हाे । प्लान गरेकाे १० बर्षपछि भएकाे विकासले खासै अर्थ राख्दैन ।

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน +1

      अहिलेसम्म नेपाल् मा सबै अवलोकन मिटिङ सेटिङ ठेकेदार कमिसन आदि इत्यादीले गर्दा मुलुक जिर्ण बाटोघाटो चिलिम फर्केको अहिले यहि ठाउँमा मेयर साप नहुनु हो भने त्यै गति हुने थियो ।

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน +11

    Wow! लिडर भनेको हर्क साम्पाङ जस्तो हुनु पर्छ।जय हर्क साम्पङ🎉❤

  • @NandaLimbu-y5u
    @NandaLimbu-y5u หลายเดือนก่อน +9

    बिचरा मेयर आफै खटेकोछ घाम पानी नभनी अरु भए कुर्सी घुमाएर अझ कमिसन नै खन्थेहोला

    • @RamKumar-qj1wq
      @RamKumar-qj1wq หลายเดือนก่อน +1

      आशा त राखेका थिए होलान् पार्टीका सेरो फेरोमा रहनेहरुले। तर मेयरले ठेक्काको साट्टो जनस्रमदान र नगरको मेसिन प्रयोग गरि झोलेहरुको आशामा तुषारापात गरि दिए।😅😅😅😅😅😅

  • @tjbdrai
    @tjbdrai หลายเดือนก่อน +8

    स्थानीय हरु बेल्चा लिएर निस्कनु पर्थ्यो छेउकुना मिलाउन डोजरलाइ सघाउन

  • @nawarajskecRai
    @nawarajskecRai หลายเดือนก่อน +11

    अब यो मार्गको नाम रोसन लिम्बू मार्ग नामाङ्कन गर्नु पर्छ।

  • @tornamagar9053
    @tornamagar9053 หลายเดือนก่อน +2

    स्थानियबासिको खासै चासो देखियन कम्सेकम सबै स्थानियबासी निस्केर छेउकुनाको jcb ले नभेट्ने ठाउको माटो मिलाउनु पर्थ्यो सबैजना निस्किनु पर्ह्यो

  • @hponbharatchamling772
    @hponbharatchamling772 หลายเดือนก่อน +16

    हर्क साम्पाङलाई न राम्रो लुगा चाहिन्छ न सोफा चाहिन्छ बालुवा बगरमा बसेर उभिएर हरेक जनताको दुखलाइ आह्वान गर्नुहुन्छ जहाँ समस्या त्यही उपाय गर्नुहुन्छ पक्षबिपक्ष गर्नुहुन्न कहाँ मेरो मान्छे कहाँ अरुको मान्छे भन्नुहुन्न जहाँ समस्या देखिन्छ वा जनताले आह्वान गर्नुहुन्छ उहाँ आफै फिल्ड वर्क गर्नुहुन्छ वास्तविक बुझेर तुरुन्तै निर्देशन गर्नुहुन्छ काम सफाचट गर्नुहुन्छ उदाहरण वडा ११ एस्वर्य मार्ग आज ४ दिनमा हेर्नुहोस के भयो भदौ १३ गतीको बर्सादले के गरेको थियो त्यो भिडियो र अहिलेको कामलाई हेर्नुहोस

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m หลายเดือนก่อน +12

    जय हर्क साम्पाङ

  • @roshanmagar2649
    @roshanmagar2649 หลายเดือนก่อน +8

    The best jouranlist rohit dai ….keep going

  • @prakashvlogs61
    @prakashvlogs61 หลายเดือนก่อน

    जय हर्क साम्पाङ महान नेता।।।नेपाली ले चिन्न नसकेको नेता कैले चिन्ने हो? जय जनता

  • @TruthfulFairy
    @TruthfulFairy หลายเดือนก่อน +2

    अब नाम फेर्नुहोस् के को एैश्वर्य मार्ग? श्रम बाट सुरू गरेकोले श्रममार्ग राख्नुहोस् । ताकी आऊदाका नानीबाबुलई स्मरण रहोस् ।

  • @mitralimbu6876
    @mitralimbu6876 หลายเดือนก่อน +3

    एउटा ग्रेडर पनि भकोभए लेभेल गर्नु अति सहज र राम्रो हुनेथियो।

  • @ichchharai
    @ichchharai หลายเดือนก่อน +4

    जय हर्क जय धरान

  • @SureshRai-dm3uz
    @SureshRai-dm3uz หลายเดือนก่อน +4

    राम्रो बनेश बाटो शुभ कामना छ

  • @SantoshKumar-th3db
    @SantoshKumar-th3db หลายเดือนก่อน +3

    खोइ तँ गुइथे हरु लाइ फुर्सत मिलेको

  • @taramangurung6526
    @taramangurung6526 หลายเดือนก่อน +3

    Good job mayher Hark sampang.go ahead 🇳🇵

  • @survive7890
    @survive7890 หลายเดือนก่อน +5

    Jai mayor saa ❤❤❤

  • @ManBahadur-bd3kr
    @ManBahadur-bd3kr หลายเดือนก่อน +2

    ९४ को लागी दले हारुलै भोट माग्ने एजेन्डा केई राखीदेना हर्कले

  • @sangmirai
    @sangmirai หลายเดือนก่อน +1

    Our dearest meyor harka sampang ❤

  • @nawarajskecRai
    @nawarajskecRai หลายเดือนก่อน +4

    किनकी तेति सानो उमेरमा जीवन अन्त्य भएको यो थाउ जस्लाई पछिल्लो पुस्ताले सम्म स्मरण गरिरहोस....

  • @BirsilaLimbu
    @BirsilaLimbu หลายเดือนก่อน

    स्थानीय हरु त्यति चासो देखिएना तर सँन्सारले देखि सक्यो काे के हाे कस्ले के गर्दैछ भनेर ❤

  • @anupapekshek6585
    @anupapekshek6585 หลายเดือนก่อน +2

    तेताको जनताहरुलाई बाटोको खासै आवस्यक थिएन जस्तोछ, त्यहाको वडा अध्यक्ष को हो? स्थानीय पनि कोही देखिदैनत्🤔!!

  • @gauravgurung7682
    @gauravgurung7682 หลายเดือนก่อน +1

    Great Harka sampang 👍

  • @KhagendraRai-o8s
    @KhagendraRai-o8s หลายเดือนก่อน +1

    Good jobe meyar sap

  • @MadhabBudha-qy8iq
    @MadhabBudha-qy8iq หลายเดือนก่อน

    Jay harka sampang

  • @BishalRai-n5v8d
    @BishalRai-n5v8d หลายเดือนก่อน +3

    Good coverage...keep it up...

  • @seemarai2115
    @seemarai2115 หลายเดือนก่อน

    Wad aduakxya ko dharanma kamxaina hau matra harka ko temelai dherai samman xa upmiyer jholeharuko kamxaina arko pali harkako teemlai jitaunu parxa hai jy dharan.

  • @RaiRosna-m7j
    @RaiRosna-m7j หลายเดือนก่อน +2

    🥰🥰🥰🥰💖💖💖💖🙏🙏

  • @nbchamling2756
    @nbchamling2756 หลายเดือนก่อน +2

    ❤❤❤🙏🙏🙏

  • @Rai_Khotange
    @Rai_Khotange หลายเดือนก่อน +1

    प्रश्न सोधाईनै राम्रो 😂 बाटो बन्दै छ खुसी हुनुहुन्छ होला? रे😂😂😂 बाटो बन्दा दु:खी चाहिँ को हुन्छ होला।

  • @ashishlimbu9571
    @ashishlimbu9571 หลายเดือนก่อน +2

    👍👍👍

  • @abinrai3579
    @abinrai3579 หลายเดือนก่อน

    meyar good x

  • @starbodyfitness
    @starbodyfitness หลายเดือนก่อน +3

    धेरै ले जानेर वा नजानेर बजेट चाई के गर्छ्न भन्ने को लागि यो काम

  • @chandralimbu9962
    @chandralimbu9962 หลายเดือนก่อน +1

    Aba drean pani byabasthit banaunu paryo natra badi aera pheri uhi hola ki -

  • @nawalrai8065
    @nawalrai8065 หลายเดือนก่อน

    Tyaha bikadh vandani party nai chaieko jasto dekhiyo kasam hanroma esto meyar paunu vane tyahako janta khaita dojarlai saghauna meyar sangpang lai ajai sath dina niskinu parne ho

  • @krishnashrestha8897
    @krishnashrestha8897 หลายเดือนก่อน +1

    jay sampang

  • @taramangurung6526
    @taramangurung6526 หลายเดือนก่อน +3

    Good job mayher Hark sampang.go ahead 🇳🇵

  • @rajansampangrai
    @rajansampangrai หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤