पूज्य 🙏 - PASHUPATINATH TEMPLE 🕉️🔱📿

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • पूज्य 🙏 - PASHUPATINATH TEMPLE 🕉️🔱📿 ‎@NKBabu #ep3
    जीवनको दौरानमा कहिलेकाहीँ थकान महसुस हुन्छ। हुन त हिडे नि दौडे नि घिस्रे नि उडे पनि भोगेका सब आफ्नै हुन्, भोगिरहेको सबै आफ्नै हुन् अनि भोग्नुपर्ने बाँकी रहेका पनि सबै आफ्नै नै हुन् र सबै भोग्ने आफैले नै हो। तर कहिलेकाहीँ अरूको कारणले पनि थकान महसुस हुन्छ। जुन सायद आफू कमजोरी भएर होला।अझ यसलाई ' आफूभित्रको क्षमताको उत्खनन् गर्न नसकेर होला' भन्दा अक्खा होला । हो त्यो कमजोरी बेला, त्यो क्षमताहरु प्रस्फुटन गर्न initiator को रूपमा 'पूजा' बन्न सक्छ, ' ध्यान ' बन्न सक्छ भन्ने मेरो आफ्नो आस्था हो।
    हो धेरै ठाउँमा म पनि चुकेकोछु, धेरै कुराहरु अपुरा राखेकोछु। म विश्वस्त छु कि; मेरो गल्तीपश्चातका मेरा प्रायश्चितहरुले श्री पशुपतिनाथद्वारा माफी पाएका छन् र मभित्रका सकरात्मक क्षमताको उत्खनन् गर्ने साहस प्रदान गरिएको छ।🕉️🙏
    धन्यवाद 🙏
    पशुपतिनाथको जय 🙏🕉️
    Music used:
    • Anxmus - Ehani
    • Anxmus Music - प्रकाश...
    • Anxmus - Shakhiye
    #pashupatinath #nkbabu #kathmandu #worldheritage

ความคิดเห็น • 13

  • @cyvlog44
    @cyvlog44 10 หลายเดือนก่อน +1

    Wou

  • @binodacharya9424
    @binodacharya9424 ปีที่แล้ว +1

    ❤❤❤

    • @NKBabu
      @NKBabu  ปีที่แล้ว

      ❤️❤️ Binod sir ❤️❤️

  • @kirankhadka6769
    @kirankhadka6769 ปีที่แล้ว +1

    Jai Pashupatinath❤❤

    • @NKBabu
      @NKBabu  ปีที่แล้ว

      🙏🕉️📿

  • @KiratiBoy-cd4uf
    @KiratiBoy-cd4uf ปีที่แล้ว +1

    😍😍

    • @NKBabu
      @NKBabu  ปีที่แล้ว

      Dada ❤️

  • @nabinarai1591
    @nabinarai1591 ปีที่แล้ว +1

    Wow ❤❤😊

    • @NKBabu
      @NKBabu  ปีที่แล้ว

      Tysm 🥰

  • @Sumanlimbu8159
    @Sumanlimbu8159 ปีที่แล้ว +1

    Nic 🎉❤

    • @NKBabu
      @NKBabu  ปีที่แล้ว

      🥰🥰

  • @Bina12331
    @Bina12331 10 หลายเดือนก่อน +1

    Bhauju namaste

    • @NKBabu
      @NKBabu  10 หลายเดือนก่อน

      😸🙏❣️❣️