रत्न बि.कको लोक धुनहरुमा नेपालमै दोश्रा मादल बाधक देब राज गिरिको मन छुने प्रतुति | Ratna BK Utsuk |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • रत्न बि.क को लोक धुनहरुमा नेपालमै दोश्रा मादल बाधक देब राज गिरि कोमन छुने प्रतुति || Ratna BK Utsuk
    Subscribe us TH-cam:-
    / @ratnabkutsukratnabk
    Circle us G+:-
    plus.google.co...
    All the Audio and Video rights of this Video is owned only by Ratna BK Utsuk
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Ratna BK Utsuk. Embedding to a website is allowed.

ความคิดเห็น • 1.6K

  • @nabinbhandari6563
    @nabinbhandari6563 4 ปีที่แล้ว +34

    रत्न बिक फ्यान हरु यता

    • @GopalRai-gg2xr
      @GopalRai-gg2xr 7 หลายเดือนก่อน

      ✋✋✋✋✋

    • @bhaktagharti4650
      @bhaktagharti4650 4 หลายเดือนก่อน

      म पनि हाे ।।।मनमग्न धुन

  • @chandramagarbudha4790
    @chandramagarbudha4790 5 ปีที่แล้ว +43

    फिरिपनी यस्तै मिठो बासुरी र माद्ल को धुन सुन पाउ हैत ह्जुर हरुको प्रतिभा लाई धेरै भ्नदा धेरैले कदर गरनपाउ हैत

  • @kesharoli6
    @kesharoli6 3 ปีที่แล้ว +9

    यति मीठो बासुरिको धुन अनि अन्य musical instruments हरुको तालपनी तेतिकै मिलेको जति सुन्यो उतिनै सुन्न मन लाग्छ, बधाइ छ सबैजनालाइ!!!

  • @deepakbahadur2317
    @deepakbahadur2317 5 ปีที่แล้ว +29

    धितै मोरेन जति सुने पनि तेतिनै सुनु मन लाग्यो

  • @birenbk4607
    @birenbk4607 7 ปีที่แล้ว +79

    आज सम्म जति पनि हजुर को बासुरी को धुन सुने तर यो निकै सब भन्दा रमाइलो अनि आनन्द आयो सबै कलाकार प्रती सम्मान छ

  • @bomsstruggle1850
    @bomsstruggle1850 6 ปีที่แล้ว +105

    म अचम्मित भए यो सङ्गीत को धुन सुनेर,कुनै स्वर्गमा छु भन्ने आभाष भयो,मन थाम्न सकिन आँखा रसायो।कति मिठो सङ्गीत अनि सलाम छ सङ्गीतको साधक बाध्यबाधक लाई हृदयदेखि 👌👌👌👏👏👏

    • @basantfalku4093
      @basantfalku4093 6 ปีที่แล้ว +2

      Bom kuwar साच्चै नै

    • @RatnaBKUtsukratnabk
      @RatnaBKUtsukratnabk  6 ปีที่แล้ว +1

      धन्यवाद सर

    • @4brothersagro742
      @4brothersagro742 4 ปีที่แล้ว +1

      Yo kun geet sir geet sune jasto xa
      Tara geet ko bol chai yad bhayena

    • @4brothersagro742
      @4brothersagro742 4 ปีที่แล้ว +1

      Basuri vadak Ratna jiu lai derai dhannyevad yeti mitho basuri kasaile bajayeko suneko xaina maile

    • @girilkd3274
      @girilkd3274 4 ปีที่แล้ว +1

      हो नि त हेर्नुस न बासुरिको धुन को भिउज पनि 1 मिलियन पुगेको छ।

  • @HiraPandey-kv3lp
    @HiraPandey-kv3lp 7 หลายเดือนก่อน

    यो video कति खोजे.. बल्ल बल्ल भेटे..
    नाम भुलेर... यस्तो बाँसुरी स्वर कति सुने तर यो जत्तिको सुन्न मजा आएन।। एकदमै राम्रो छ जति सुने पनि धित मर्दैन।। ❤❤❤❤

  • @laxmibdrrawat6721
    @laxmibdrrawat6721 3 ปีที่แล้ว +2

    Manai xoyo aahaa kati mitho basuriko dhun ani purana maulik lok gitko mithas ani madalko tal aaha❤❤

  • @kamantamang4704
    @kamantamang4704 6 ปีที่แล้ว +7

    लेकबेसी, बनपखा र गाउँघरमा यसरी रमाइलो गरेको दिनहरुको याद आउँदा रहेछ । यस्तो धुन सुन्द र हेर्दा । सम्पूर्ण टिमलाई सलाम छ मेरो ।

  • @purnagurung1041
    @purnagurung1041 4 ปีที่แล้ว +35

    लास्टै दामी लाग्यो!!!
    समय अली छोटो भयो!!!
    मन नै खुशी लाग्यो!!

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l 5 ปีที่แล้ว

    आह क्या मिठो बासुरी सगै ताल मेल बाध्यबाधक ज्यु हरु को सारै मन मै बस्यो सो बधाई यहाँ हरु सम्पुर्ण टिम 😍🌺🌹

  • @kultikekanxa6240
    @kultikekanxa6240 5 วันที่ผ่านมา

    Wa wa wa dherai patak here ani sune dhit marena ani feri sune basuriko dhun tetinai man parxa jhan tapaiharuko parastuti atinai mitho ramro 🙏🙏🙏🙏🙏🙏🙏

  • @topbahadurdangi4086
    @topbahadurdangi4086 6 ปีที่แล้ว +25

    वा मादल र बासुरी को धुन कहिलेरुवाउने कहिली नाचौनाचौ लाग्ने योपोहोत कला भनेको धेरैभन्दाधेरै धन्नेबाद्छ हजुरहरुलाइ मेरोतर्फबात

  • @ombhandari7937
    @ombhandari7937 7 ปีที่แล้ว +65

    हामीले संगसंगै रुने र हाँस्ने गरेम , संगसंगै बसेर क्रायक्रमहरु सुनाइम पनि ,आज मेरा प्रिय मित्र र मेरा आदरणीय पनि देवराज र रत्नको यो हृदय छुने धुन सुन्दा गौरवको महसुस भयो ! गहिरो सम्झना गरेको छु देवराज र रत्न जीलाइ ,साथै सबै बाद्यवादक ज्यूहरुलाई सम्मान र नमस्कार !!

    • @rahulbishwakarma3048
      @rahulbishwakarma3048 5 ปีที่แล้ว +1

      Om Bhandari sir thanks

    • @durgalimbuofficial8426
      @durgalimbuofficial8426 5 ปีที่แล้ว +1

      सँगैको हिडेको साथिहरुको सफलता देख्दा मात्र पनि हर्षले घ्याम्पा जत्रो छात्ती फुलिन्छ सर। मित्रता अझ गहिरो हुन सकोस् हार्दिक शुभकामना🌷🌷

  • @sandeepgautam8317
    @sandeepgautam8317 11 หลายเดือนก่อน

    सल्युट छ कतिमिठो धुन छ।बासुरिको अनि सबै बाध्यबादनको सुरताल मिलेको छ।फेरिपनी सम्पुर्ण बाधक हरुलाइ सल्युट छ।📯🎤🎺🎷🎸🎶🎙️📣📢

  • @sunilgharti237
    @sunilgharti237 3 ปีที่แล้ว +1

    Wow kati ramilo madalu rw basuri ko dhun sunirahu jasto lageyo

  • @ammargiri7176
    @ammargiri7176 2 ปีที่แล้ว +3

    साचिकै मैले जति हेरेनी आखा,कान नै थाक्ने भएनन्, जति पटक हेर्यो उति मनमा एउटा छुट्टै उर्जा आएको आभाष हुन्छ। सलाम छ

  • @nabarajkarki1260
    @nabarajkarki1260 5 ปีที่แล้ว +14

    यो हो नि त धुन जति सुनेपनि सुनिरहु लाग्ने😍😍😍

  • @premmayalti6914
    @premmayalti6914 4 ปีที่แล้ว +1

    Omg ! Nikai mn xoyo ...Ratna bk vai good bless you
    .
    Sathai madal bajaune pni Salam xa tmi Dubai Jana laai

  • @churokurotv
    @churokurotv 4 ปีที่แล้ว +1

    dherai yasd auxa hai ratna bhaii nepal ko

  • @bhaktarokaya3097
    @bhaktarokaya3097 5 ปีที่แล้ว +33

    रत्न दाई को कला उत्कृष्ट जति सुन्यो सुनाै सुनाै लाग्ने |

  • @pratikkhadka1490
    @pratikkhadka1490 5 ปีที่แล้ว +3

    धेरै राम्रो कला यो कलालाई सधै बचाई राख्नु तपाई हामी सबैको कर्तब्य हो l नेपाली जति सबैले लाइक सेयेर गर्नु पर्यो हो l जति पुराना कला त्यति नै उत्कृष्ठ

  • @sapnachdchhetri9861
    @sapnachdchhetri9861 4 ปีที่แล้ว +1

    Nice dhun kati ramro xa ka yati ramro ta khi ni suna ko thiyana mahula

  • @chandrabahadurpariyar6359
    @chandrabahadurpariyar6359 3 ปีที่แล้ว +1

    Supop
    Phula mayama nabhula bhanne geet ko dhun ali lamo gako bha ramro hunthyo

  • @tilakbudha9757
    @tilakbudha9757 7 ปีที่แล้ว +109

    कमेन्ट गर्ने पर्ने बनायो यो भिडियोले यत्तिको मिलेको यत्तिको रमाइलो बासुरी अझै सम्म सुनिन , outstanding performance, mind blowing

    • @sukumargiri2075
      @sukumargiri2075 7 ปีที่แล้ว +1

      thank you sir

    • @shyamparyar3286
      @shyamparyar3286 6 ปีที่แล้ว

      Nice xa hajor

    • @RatnaBKUtsukratnabk
      @RatnaBKUtsukratnabk  6 ปีที่แล้ว

      Thank so much sir

    • @hongkongtailor8176
      @hongkongtailor8176 6 ปีที่แล้ว

      Jeevan singh BK बासुरी र मादल दुबैको अति मिलेको मैले सायद पहिलो पटक देख्दै छु साह्रै मीठो

    • @manparichannel3786
      @manparichannel3786 6 ปีที่แล้ว +1

      Jeevan singh BK
      Sahi vannu vo

  • @amitgaire3011
    @amitgaire3011 4 ปีที่แล้ว +3

    सन्सारकाे जुन कुनामा भए पनि तिनै लेक बेसि पाखा पखेरा अनि मेला पात गर्दाकाे याद आयाे।आहा!!! कति मिठाे बासुरी काे धुन!!!! Best performance👌👌👌👌👌

  • @dipakghimire4971
    @dipakghimire4971 5 ปีที่แล้ว

    गीत गाउने कलाकार भन्दा 100% धेरै मेहनत छ कलाकार भनेको त येस्तो पो हुनुपर्छ वाहा वाह

  • @parbatabishnu3108
    @parbatabishnu3108 4 ปีที่แล้ว +1

    निकै सुरिलो बासुरी अनि मादलको ताल

  • @birendrachetri7529
    @birendrachetri7529 3 ปีที่แล้ว +4

    आहा खुब मिठो बजाउनु भयो जति सुनेपनी सुनी रहु लाग्यो भाइ 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @omnirdoshpuri3597
    @omnirdoshpuri3597 7 ปีที่แล้ว +36

    यो टिम तगडा रैछ बासुरी मादल तेस्तै ल बधाई छ

  • @gnpahadinegi874
    @gnpahadinegi874 5 ปีที่แล้ว +1

    Bhut bhut sunder apni pahadi dhoon,,,from uttrakhand (india)

  • @dalbahadurdarlami394
    @dalbahadurdarlami394 3 ปีที่แล้ว +1

    Nice basuriko dhunma ajhai madal bajaune bro ko tw kurai nagaram tansenko minii bus geetma ta madal kati xito badalnu vako dhannebad xa Sabai kalakar bro harulai

  • @bhimsinghby9900
    @bhimsinghby9900 5 ปีที่แล้ว +6

    एकदमै मनै छोयो रत्न दाई को यो प्रस्तुति देख्दा खेरि चारै जनालाई सम्मान छ💞💞

  • @vishnurana1331
    @vishnurana1331 5 ปีที่แล้ว +3

    सुपर है एकदम solit छ है हजुरहरू को कला आहा कति राम्रो नेपाली धुन संसार को लोक प्रियता धुन हो।

  • @laxmipoojaofficial8087
    @laxmipoojaofficial8087 4 ปีที่แล้ว

    बेजोड प्रस्तुती। मादल, तबला पनि खतरै लाग्यो। रत्न भाइको बाँसुरीको त नकुरा गरम्।

  • @loksiwaofficials5331
    @loksiwaofficials5331 ปีที่แล้ว

    यति मिठो बासुरीको धुन मा मादलको ताल मिसिँदा अझै मनमा कताकता आनन्द भएको अनुभव

  • @manojsoni6600
    @manojsoni6600 3 ปีที่แล้ว +3

    सुत्ने बेलामा प्रतेक दिन हेर्ने गर्छु रत्न दाइ सारै राम्रो बासुरी को धुन सङ्गै सम्पुर्ण कलाकार प्रति हार्दिक नमन गर्छु

  • @manparichannel3786
    @manparichannel3786 6 ปีที่แล้ว +19

    हाम्रो चिजलाइ हामिले नै हो सुरक्षा र माया गर्ने । सबैले लाइक कमेन्ट शेयर गरम। यो उत्कृष्ट प्रस्तुति आफै मा गर्व गर्न लायक छ ।

  • @PrakashKumar-tw7pk
    @PrakashKumar-tw7pk 4 ปีที่แล้ว +1

    Ratna dai ..so good .and basant dai .you are my guru g ..i am.alwas miss you everyone ...😊😊😊👌🏻👌🏻👌🏻👌🏻

  • @magarvaai5426
    @magarvaai5426 3 หลายเดือนก่อน

    2081 ma herne jati✋✋ nikai ramailo lagx #Ratna bk❤ pahila pani heri rakhne garthe hai...

  • @h_s.offical...8189
    @h_s.offical...8189 4 ปีที่แล้ว +5

    कति गाह्रो हुन्छ होला है! यती धेरै मिहेनत गर्दा ' उहाँ हरु जस्तो महान कलाकार हरु लाई salut छ, मेरो तर्फबाट खास गरी ratna sir को भिडियो नियमीत हेर्ने गर्छु! प्रदेश मा यस्तो धुनहरु कानमा गुन्जिदा गाउ घर को सारै याद आऊछ!♥️👌👌best of luck all of you😍 😍

  • @kishanbaniya1501
    @kishanbaniya1501 7 ปีที่แล้ว +179

    मादल र बासुरी को यति मिठो कम्बिनेसन सायद पहिलो पटक सुनियो ।

    • @modimalli1745
      @modimalli1745 7 ปีที่แล้ว +1

      dheri dheri ramro cha sarsi man dukhyo

    • @hongkongtailor8176
      @hongkongtailor8176 7 ปีที่แล้ว +2

      Kishan Baniya आ हा साह्रै मीठो धुन अनी मादल

    • @santoshsapkota7360
      @santoshsapkota7360 7 ปีที่แล้ว +2

      Kishan Baniya सारै राम्रो

    • @aslamali2511
      @aslamali2511 6 ปีที่แล้ว +1

      Santosh Sapkota

    • @RatnaBKUtsukratnabk
      @RatnaBKUtsukratnabk  6 ปีที่แล้ว

      Modi Malli धन्यवाद हजुर

  • @kantakumal5310
    @kantakumal5310 ปีที่แล้ว

    यो धोन लेत जति सुन्ने नि मन नै बुझदैन हो 50 चोती सुनी सके रतन बैइ दमि छा

  • @sumanbudha9032
    @sumanbudha9032 6 ปีที่แล้ว

    के लेखु भाईको यो धमाके दार प्रसुती बासुरि सबै टिम लाई सलाम छ ।।

  • @chamanbasnet1516
    @chamanbasnet1516 5 ปีที่แล้ว +4

    सोच्दा नाथे बाँसको टुकुरो।तर सबैभन्दा मिठो र हृदय छुने स्वर यसैबाट निस्किन्छ।आहा!मनले शान्ति पायो।

  • @jaishisantosh917
    @jaishisantosh917 5 ปีที่แล้ว +4

    मेरो त मनै छोयो बासुरिको धुन् ले ।।😍😍😍

  • @kumarisita6773
    @kumarisita6773 4 ปีที่แล้ว +1

    jati sune pani suni rahu lagne murali dhun ratna vai lagayat sampurna timlai badhai

  • @atirambudha5842
    @atirambudha5842 3 ปีที่แล้ว

    जति सुने पनि सुनिरहु जस्तो लाग्ने धुन धेरै धेरै धन्याबाद Bes off luck यो तिमलाई

  • @chandramagarbudha4790
    @chandramagarbudha4790 5 ปีที่แล้ว +3

    लास्तै मिठो बासुरी को दुन र मादल को दामी छ ह्जुर को कला मलाई धेरै मन परयो हो यस्तै ह्जुर हरुको प्रगिति कामना गरदैछो हैईत

  • @nakkaltamang9781
    @nakkaltamang9781 4 ปีที่แล้ว +4

    यस्ता-यस्ता प्रतिभा लाई हामी मिलेर संरक्षण गर्नुपर्छ,

  • @jawanakanchi5679
    @jawanakanchi5679 4 ปีที่แล้ว

    Mamaji hajur parti aavari vaya Sarai khusi lagyo hamro manxesangani kala rahixa vanne vaya Sarai khusi lagyo mamajo

  • @user-er1mh2lb2g
    @user-er1mh2lb2g 4 หลายเดือนก่อน

    Aaha katti ramro kala hjr ko ratna daju Sarai man parxa la subbi Jana lai ok❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandrabhujel9635
    @chandrabhujel9635 7 ปีที่แล้ว +11

    मादल र बासुरी बजाउने दाइहरु को कला आदरणीय छ ।र अरु बादक लाई पनि सम्मान छ । म कहिले पनि यो प्रस्तुति बिर्सने छैन ।धन्यवाद ।

  • @user-je9kg2zk9y
    @user-je9kg2zk9y 7 ปีที่แล้ว +4

    अति सुन्दर बाध्यबाधक निकै मन छोयो यो धुन ले आहा यो हो नि नेपालि संगित भनेको...

  • @rajbhatta4574
    @rajbhatta4574 5 ปีที่แล้ว +1

    Wow ratna bk brooo very good so aweet your flut songs really i like this music

  • @chhampun6499
    @chhampun6499 5 ปีที่แล้ว

    निकै नै उत्कृष्ट छ दाजु को बान्सुरी को कला सलुत छ

  • @ghartimagarpadam473
    @ghartimagarpadam473 7 ปีที่แล้ว +13

    कति सुन्दर मिलेको छ
    जति सुने पनि धीतै नमर्ने

  • @guddutapa3894
    @guddutapa3894 5 ปีที่แล้ว +4

    भहूत राम्रो लागेय मादल कोर मूरलीको धून 💐💐💐💐💐💐💐💐💐💐💐?🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @anupchandra172
    @anupchandra172 6 ปีที่แล้ว +1

    अति सुमधुर धुन रत्न दाइ यो कला भगवान कै बरदान हो । सम्पुर्ण टिमलाई धन्यवाद । बारम्बार सुन्न बाध्य बानाउने यो धुन प्रसंसा जति गरे पनि पुग्दैन ।

  • @balpun4511
    @balpun4511 2 ปีที่แล้ว

    रत्न भाईको बासुरि को धुन सुनेर धितै मरेन मलाई 😍😍😍😍😍

  • @rajushahi9155
    @rajushahi9155 5 ปีที่แล้ว +3

    साचै चरा चुरुङगी पनी रमाउछन यो धुन। सुन्दा। अती मिठो छ

  • @khagrijpayaru5711
    @khagrijpayaru5711 5 ปีที่แล้ว +4

    सुर्खेत को सान। Im from skt too

  • @aaryanrai5727
    @aaryanrai5727 4 ปีที่แล้ว +2

    2076/6/17 Gate ko din kokole hernuhudaixa✋✋✋🌹🌹sampurna nepali dajubhai tatha dd bahiniharuma bijaya dasamiko lakhau lakh subhakamana🌹🌹

  • @pariyargm1642
    @pariyargm1642 7 ปีที่แล้ว +6

    Sabai badde bajaklai dherai dherai dhanne bad sarai ramro xa mugic dharao man parxa din ma 2 choti naheri chitta bujdaina

  • @chefshertiruwa8872
    @chefshertiruwa8872 5 ปีที่แล้ว +3

    Super xa ratna Sir

  • @pradipsanam66
    @pradipsanam66 5 ปีที่แล้ว +1

    रत्न जि को बासुरी को धुन वाह क्या छ।मादल को ताल जसलाइ पनि मन्त्रमुग्ध बनाउछ

  • @kalyanupkar4098
    @kalyanupkar4098 4 ปีที่แล้ว +1

    eka damai ramro chha . Salam chha Utsab ji

  • @girirajbh5181
    @girirajbh5181 6 ปีที่แล้ว +6

    म निराजन रावत दाड• देखी ❤धन्यवाद रत्न जि हजुर बासुरी मेरो मनै छोयो ,👌👌👌👌

  • @premkhadaka3085
    @premkhadaka3085 5 ปีที่แล้ว +3

    दामी छ हो रत्न दादा बासुरि को धुन

  • @ahmedal-manami7983
    @ahmedal-manami7983 4 ปีที่แล้ว

    जये श्री कृष्णा 999राम्रो छ।धामी राजा।lamjung.गूडन्यूस सर।।।।

  • @mansingsony8468
    @mansingsony8468 4 ปีที่แล้ว +1

    क्या दामी छ जती सुने पनी सुनीरहु जस्तो

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +7

    सरै मिठो बसुरिको धुन्र बजको मन्नै पर्छु जति सुनेतेतिनै सुन्न।मन लग्नी।

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว +6

    साह्रै मनपर्यो✔️👍️सम्पुर्ण बाद्याबादक ज्यु हरुमा नमन्🙏😍😍

  • @tilakrajawasthi1946
    @tilakrajawasthi1946 7 หลายเดือนก่อน

    ❤❤😢😢आहा नमन हजुर
    जय गित जय संगीत 🙏🇳🇵🇳🇵
    कुनै शब्द छैन

  • @user-sx9sk7ii4u
    @user-sx9sk7ii4u ปีที่แล้ว

    बासुरी बजाउने माहा पुरुषलाई मरो मन मुटु देखि नै सलुट साथै सम्मान छ

  • @vishalchetri8688
    @vishalchetri8688 5 ปีที่แล้ว +4

    Waooo man choyo thankhu so much sar Huhuhuhuhuhu Gharko Gauko yad aayo Yo murale sor le Ane nachu nachu layo

  • @user-sl2nl1xx7e
    @user-sl2nl1xx7e 6 ปีที่แล้ว +6

    मनै लोभ्यायो सर ..अति मिठो शब्द नै छैन बयान गर्नी।

  • @ramubsm4277
    @ramubsm4277 ปีที่แล้ว

    Wow kati mitho basuriko dhun ra madal👌👌🙏🇳🇵🇳🇵

  • @ramprasadgaire4437
    @ramprasadgaire4437 5 ปีที่แล้ว

    आभारी छु रत्न बि के प्रती जति सुने उति सुन्न मन लाग्छ

  • @arjunpathak1994
    @arjunpathak1994 5 ปีที่แล้ว +5

    Miss you Utsuk dai, :-) Dherai paxi hajur lai bhete youtube ma ...such a great artist.Love you!!!!!

  • @dambarbahadur7729
    @dambarbahadur7729 7 ปีที่แล้ว +5

    पहिलो पल्ट सुनेको एस्तो मिठ बासुरी को धुन,मन भित्र गाडियो, धन्यवाद रत्न बिक जि लाई

  • @dineshchemjong9531
    @dineshchemjong9531 3 ปีที่แล้ว +1

    अहिलेसम्म यतीको मिठो धुन सुनिएकै छैना।

  • @rameshkarki7842
    @rameshkarki7842 5 ปีที่แล้ว

    Sarai ramro xa ratna dajuko basuri ko tal madal ko tal sarai ramro lagxa din ma 1/2 choti herxu dathai xa sabai tim lai

  • @krish-online
    @krish-online 5 ปีที่แล้ว +4

    अत्यन्तै राम्रो धुन रत्न दाइ लगाएत टिमको..🙏

  • @jayagorkhali6399
    @jayagorkhali6399 5 ปีที่แล้ว +4

    धेरै राम्राे लाग्याे तीन पटक सुनिसके सुनिराखु लाग्छ

  • @megholi142
    @megholi142 4 ปีที่แล้ว +1

    मज्जा आयो रत्न भाई

  • @thapamanoj4266
    @thapamanoj4266 5 ปีที่แล้ว

    आहा कति राम्रो बासुरिको धुन रत्न जि अनि तेतिकै राम्रो मादल र तबला सबै कलाकारहरू प्रती सम्मान

    • @RatnaBKUtsukratnabk
      @RatnaBKUtsukratnabk  5 ปีที่แล้ว

      धन्यवाद हजुर

    • @thapamanoj4266
      @thapamanoj4266 5 ปีที่แล้ว

      मादल र बासुरी बादक चिनियो अरु दुई कलाकारहरुको पनि परिचय पाउन सर

  • @dangidipendra435
    @dangidipendra435 5 ปีที่แล้ว +9

    यस्तै लोक धुनहरु अरुपनी आउनुपर्यो रत्न सर म प्रतीक्षा मा बसेको छु।

  • @bhumirajthapamailo7598
    @bhumirajthapamailo7598 5 ปีที่แล้ว +3

    Madal bajako dherai ramro layo ratna sr ko basuri giri sr ko tabala wao

  • @tarasunam6244
    @tarasunam6244 ปีที่แล้ว

    वहाँ ,,क्या मिठो बासुरी ,सुनिरहन मन लागो,,❣️❣️

  • @dremer8105
    @dremer8105 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ भाई तिम्रो

  • @RatnaBKUtsukratnabk
    @RatnaBKUtsukratnabk  4 ปีที่แล้ว +58

    नमस्कार म बासुरी बाधक रत्न बिस्वकर्मा को/ यहा हरुको माया साथ सपोर्टले गर्दा मैले केहि आफ्ना धुन हरु र केहि पुराना गित हरु बजायर मेरो युटुब च्यानल मार्फत हजुर हरुलाइ मनोरंजन दिने कोसिस गरेको छु // हजुर हरु को यो मायाको सधै अपेक्षा गर्दछु/कृपया सबैले मेरा कोसेली हरु हेरिदिनु होला साथै लाइक कमेन्ट सेर र मेरो च्यानललाइ (सस्क्राइब) पनि गर्दिनु होला....

    • @surajsunar39
      @surajsunar39 2 ปีที่แล้ว +1

      Nice

    • @ramspaudel980
      @ramspaudel980 ปีที่แล้ว

      Yo progarm ma bajaunu bhayeko basuri bajar ma kinda kun cod ko bhanera magne hola sir? Malai hajur le bajaunu bhayeko basuri dhun ekdam mann parxa💖💖

    • @deepaklamatamangnepal1980
      @deepaklamatamangnepal1980 ปีที่แล้ว

      🥰❤❤❤❤🙏🙏🙏

    • @tirtharashaily4950
      @tirtharashaily4950 ปีที่แล้ว

      म एकदम ठुलो फ्यान हो हजुर को यो धुन त मैले हजारौं पटक हेरे र म हेरेर कहीलै थाक्ने छैन सर

  • @dineshgurung5563
    @dineshgurung5563 7 ปีที่แล้ว +5

    10 bar sunda pani mon ajai bujdai na ratna dai good Nice murale

  • @jitu1576
    @jitu1576 5 ปีที่แล้ว

    Wowoow रतन बि क को सारै मिथी बासुरी को धुन

  • @girilkd3274
    @girilkd3274 4 ปีที่แล้ว +1

    जत्ती सुन्यो उति सुन्न मन लाउछ रत्न सर।

  • @balrajbista8951
    @balrajbista8951 7 ปีที่แล้ว +8

    Thank u for saving our culture proud of you 😍😍 big salute❤❤❤✋✋

  • @vikashkumar1356-m5i
    @vikashkumar1356-m5i 5 ปีที่แล้ว +5

    Big like brother bohat sunder bajaya aapne lots of respect from my heart 🙏💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @hencyraj310
    @hencyraj310 4 ปีที่แล้ว

    Wow धेरै राम्रो छ बाँसुरी को धुन दाजु

  • @bikashthapa1666
    @bikashthapa1666 4 ปีที่แล้ว +1

    आहा कति मिठो जति सुनेनी नपुग्ने । यस्तो पो हुनुपर्छ त ।

  • @sijanshrestha6596
    @sijanshrestha6596 4 ปีที่แล้ว +8

    2019 मा हेर्ने म मात्रै होकि हजुरपनी??