NEPALI AUDIO BIBLE PROVERBS नेपाली पवित्र बाइबल हितोपदेशको पुस्तक (NEPALI AUDIO BIBLE PROVERBS)
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- NEPALI AUDIO BIBLE PROVERBSनेपाली पवित्र बाइबल हितोपदेशको पुस्तक @Adrian Anurodh Dewan Official @Christian Sansar @Nepali Christian Sermons - Dr. Manoz Shrestha @atmik yatra nepali @Samuel Tamang @Bachan Tv @CHURCH TV @Daniel Chhetri @Joshua Himalayas @Keshab Acharya @BibleProject @Bhojraj Bhatta @Emunark Ministries @Christian Hymns & Gospel Music @Christiya Nepal @MB MEDIA HD @Daniel Chhetri @life news @JAYMASHIH TV @Upahar Tv -उपहार टेलिभिजन @mukti gurung
Amen 🙏
🥰🥰🥰🥰❤️❤️❤️💗💗✝️✝️✝️🙏🙏🙏🛐🛐🛐
Jaimashi! I request YOU to download in bible.is the old testament. GOD BLESS YOU
th-cam.com/video/A8kW02XYuG4/w-d-xo.html prabhu le ashish diun
Amen 🙏🏻
Praise the Lord.
Aawaj ps Rohit Dhakal ko jasto lagyo ni...
Amen
Hallelujah
Amen
Updeshak pani haldinus hai jaimasih
Jayamashi Hajur,
Recording hudai cha.
Thank you for supporting and encouraging us.
GOD BLESS YOU.
Amen
Hallelujah
Parmesworko mahima vhayeko hos❤🙏✝️
Press the lords
Hallelujah
Thankyou jishas
Milan bhetwal from iglesia ni Cristo ,subang jaya ss15, now in biratnager Nepal , panchamukhi chow , pitchara ❤amen in this hitaupadesh , praise the Lord , hallaluya ,
Hallelujah 🙌🙌🙌🙏🙏pravu lai mahima hos aja ayera kati sajilo banaidinu vayo jun bolney daju lai pani pravu ley dherai asis dinu vayeko hos 🙏🙏🙏😇😇😇😇😇
Hallelujah.
Praise the Lord.
Thank you very much for your prayer and support.
GOD BLESS YOU TOO.🙏🏻🙏🏻🙏🏻
Amen😌😌😌😌👌💖
Hallelujah
Amen pita😍😍😍😍
Hallelujah
😇😇😇
Hallelujah
Amen❤️🤗💕
Hallelujah
th-cam.com/video/VcnMQATiC6o/w-d-xo.html hitopdesh ko vachan kholoyera sunna ko lagi esma januhos
🙏🙏🙏✝️✝️✝️
Amen
Amen
Hallelujah
Hallelujah amen
Glory to God amen
Hallelujah
Thanku
amen
haIIeiuah
Amen 🙏🙏🙏
Please use christian music as background music
amen
Hallelujah
Praise the Lord 👑 🙌🙌🙌✝️🛐
haleluya amen
“आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।”
हितोपदेश 3:5-6
To good
Praise the Lord Thank you so munch.
Hallelujah.
Thank you for watching 🙏🏻🙏🏻🙏🏻
Amen amen amen amen amen
Praise the Lord.
Dhannebat pitalai yesu masiko nauma Amen
Amen
🙏 Amenn halaluya halaluya 🙌👏
Praise the Lord.
Amen🙏🙏
Haalyluyha god bless me fhather
Amen amen ♥️ Hallelujah amen ♥️🙏🙏🙏 Hallelujah amen ♥️ Hallelujah amen ♥️
Amen 🙏
✝️✝️✝️✝️✝️✝️✝️✝️🙏🙏🛐🛐🛐🛐🛐🛐🛐🛐🛐😭😭😭😭😭😭😭😭😭😭😭
Amen praise God name of jesus christ holy spirit forever
Hallelujah
Amen
Praise the Lord.
Amen, praise the lord .Hallelujah .
आमेन म मलेसिया देखि सुन्दै छु ✝️✝️✝️🙏🙏
Akdam sahi ho Sarbasaktiman parmisor lai Dhanabath 🙏🙏Ameen
“प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।”
फिलिप्पी 4:4
Aameen Aameen Aameen halleluyah halleluyah halleluyah jaimashi ha 🙏
Amen ❤
तपाईंले मेरो हिस्सा र कचौरा छुट्ट्याइदिनुभएको छ।
तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ।”
भजनसंग्रह 16:5
Wow 😊😊😊😊😊😊😊
Hallelujah
Amen
Hallelujah
Parmeshor pitalai dhannebad
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” (रोमी 10:13 NNRV)
अामेन🙌🙌🙌🙏🙏🙏
😢😢amen pita
Amen👌
“धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।”
भजनसंग्रह 1:1-3
Jai mashiha Tekdahal ji 🙏💖
Jayamashi Hajur,
Ma Pastor Tek Dahal GURUBA hoina.
“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।”
यहोशू 1:8
Praise the Lord 🙏 Thank you Jesus ❤️✝️🙏🤗
AMEN 🙏
Hallelujah
Amen
“मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो। उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो।”
भजनसंग्रह 40:1-2
Amen🍁🌴🌴🌲🌲🎚️🙏
Amen. Amen. Amen. Amen. Amen.
तर हातले बनाएका भवनहरूमा परमेश्वर वास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्, ‘मेरो सिंहासन स्वर्ग हो, र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको aठाउँ कुन हो?”
प्रेरित 7:48-49
✝️💒🙏AmenYes 🎠✝️💒🙏
✝️💜🙏AmenYes ✝️💜🙏
“तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।”
फिलिप्पी 2:7-8
Sorry but lots of unnecessary adevertisment come while playing audio bible....
Amen 🙏 God bless you.💐
Hallelujah
आमेन हल्लेलुयाह
Hallelujah
Amen❤
Amen
Amen
Hallelujah Amen
परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।” निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।”
भजनसंग्रह 91:2-4
Hallelujha amen ✝️✝️✝️
ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ।”
हितोपदेश 17:27
Amen 🥰🙏😎💐
Amen pita
“किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ, ढालले रक्षा गरेझैँ आफ्नो कृपा-दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।”
भजनसंग्रह 5:12
Amen❤🙏 Solomon my father is the best, my God is the gold dimand Pita putra pabitra aatma triyogka parmeswar Mata Jerusalem ❤🙏🪔🙌🪔
आमेन
Hallelujah
ji prbhu 👏👏👏
Amen❤️✝️✝️✝️
ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ।”
हितोपदेश 17:27
आमिन
“यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ।”
कलस्सी 3:1
Hallelujah 🙏
Amen
Amen hallelujah ❤️❤️❤️❤️❤️✝️✝️🛐🛐🕎🕎🕎
मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ।”
भजनसंग्रह 16:8
Amen! Praise God , Hallelujah
“महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला”
भजनसंग्रह 24:10
Amen ➕
हल्लेलुयाह प्रभुको महिमा होस 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Amen
“किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।”
हितोपदेश 2:6
Amen
“मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्टका दासहरूझैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर।”
एफिसी 6:6
Amen
“तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।”
हितोपदेश 16:3
Amen
Praise the Lord.
Ameen
“परमेश्वरलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।”
गलाती 1:5
Dhanebath sarbasaktiman parmeshor lai ani dhanebath Pastor Buwa mitho ani saktisali bachan ko lagee Aameen🙏 Aameen🙏 Aameen🙏 halleluyah🙌 jaimashi ha 🙏 ❤
Arina 21:eur bu müddət bir bir gün 1:23 və ya da ki bu gü
xan ceffri bgdn çıxmaq ki mgfx hin məmur
Yes amen hallelujah hallelujah ✝️✝️🛐🛐🛐🛐🛐🙏🙌🙌🙌🙌🙌🙌🙌🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Hallelujah hallelujah 🙏🙏 amen. Amen
जब ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान् र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात् यस सृष्टिको अङ्ग होइन।”
हिब्रू 9:11
अामेन
5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। (व्यवस्था 6:5 NNRV)
❤amen. Amen. ❤ am en. ❤. Amen. ❤. Amen. ❤. Amen. ❤. Amen. ❤. Amen. ❤ Amen. ❤. Amen❤. Amen❤
Amen😇
“दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।”
एफिसी 6:11
@@audiobible7003 alone but this is giving me strength🥺
Amen
hallelujah amen prabhu
“त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।”
याकूब 1:12
Amen
Hallelujah
26:25-28 छुटेको जस्तो लाग्यो
आमेन
“असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ।”
हितोपदेश 12:2
🙏🙏✝️✝️अमेन म कबेत बाट हाे हालेलुया🛐🛐🛐
AmenJEsusAmen ✝️🌾🔥🛐🙏🔥👏
🙏🙏🙏🙏🙏
हल्लेलुयाह प्रभुको महिमा होस 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Mapanimorangbatasundaixu❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Praise the Lord
Thank you so much
Aha aha
“लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु।””
भजनसंग्रह 91:16