शायद शिखरी देख्नुभयो होला,शिखरी कुनै भुत होइन। शिखरीको जन्म आदिकंश सेना, सेनापति र राजा, महाराजा हरु जस्ताको हुन्छन्।या तत्ककाल कोहि संग एक्कसी झगडा परी मृत्यु भएका हरु हुन सक्छ।त्यसैले खासै डराउन नपरे पनि इनिहरु रिसालु तथा दयालु हुन्छन्।शिखरी धेरै थरिका हुन्छन्। नाग शिखरी, देव शिखरी, भीर शिखरी, मारा शिखरी, आदि धेरै थरीका हुन्छन्।
@@HeedamTamang-Ghising0यसरी पनि नभन्नुस्, झाँक्री रहरले भन्दा पनि जन्मसिद्ध कर्मको एउटा उर्जा लिएर आएको हुन्छ।त्यस्तै उर्जा तपाई स्वयं पनि गर्न सक्नुहुन्छ।( जस्तै: आज म कसैलाई हेल्प गर्न चाहन्छु) यो उर्जा हो, जसले गर्दा तपाईले कसैलाई सहयोग गर्न सक्नुहुन्छ। त्यस्तै तन्त्र मन्त्र जपि सकारात्मक उर्जाको सदुपयोग गर्न सक्नुहुन्छ।अहिले हाम्रो नेपाल मा बढि मात्रमा नकारात्मक उर्जाहरु युज गरिरहेको पाइन्छ। म खाना खान्छु,यो नै उर्जा हो जसको तरङ्गले तपाई खाना प्रती मिह र अघि बढाउछ।त्यसतै झाँक्री मा पनि तन्त्र मन्त्रको उर्जा हुन्छ।यसलाई कुन रुपले सदुपयोग गर्ने त्यो तपाई स्वयंको हातमा हुन्छ।
म स्वयम् छु म science लिएर पढेको विधार्थी हु तर मैले राके भुत देखेको छु एक पटक बाबा सङ हिड्दा राती र अर्को पटक म स्वयम् 1 बजे जङल को बाटो बाट हिड्दा देखेको छु। म विस्वास गर्छु इ सब मा
हो हो हजुर यस्तो घटना पहिले पहिले का बुढा पाकाहरुले भन्ने गर्छन हामी तिर पनि । गाउँ तिर राती मा घोडा चढेर अनौठो खालको मान्छे हिडंथ्यो रे । बन शिकारी भन्ने ले कर्लङ कर्लङ घन्टी बजाउंदै ` इ हो... इ हो ....´ भन्दै हिंड्थ्यो रे । अनि बन मान्छे सङ्ग लडेको मान्छे त हाम्रै गाउँ मा थियो । अहिले को मान्छे लाई यो कुरा सुनाउदा पत्याउनै मुस्किल छ । एक सांझ्पख गाउँ भन्दा अलि पर को दुई खोला को दोभानमा सानो सानो बच्चा हरु रुने कराउने चिच्याउने आवाज त मैले पनि सुनेको थिएं । यहाँ दाजु हरुले भोगेको कुरा पनि सांच्चै हो । धन्यबाद ।
बेला बखत तर्साउने गर्छ , संयोगको बेला मात्र । बाऊ आमा बडाहरुले भन्नु हुन्थ्यो । आफैले पनी भोग्नु परेको छ । यथार्थ हो । कसैले त तिन पटक सम्म बोलाउछ । राके भुत त प्रतक्ष देखे मैले पनी । ❤
@@Rabina_Rajan pakkai aune xau .... hamilai tapaiko contact no. dina saknuhunxa ??? yadi saknuhunxa bhane hamro facebook page xa same name bata Rochak Multimedia bhanne tyaha tapaiko contact no. xodnu hola hai ... wa facebook batai masg garnu hola thank you so much ........
tapaiko anubhab sunnu man lagyo bheterai ...... kaha hununxa ? samparka kasari garna sakinxa ?... thank you so much ... subscribe support and keep watching
एउटा यस्तो च्यानल होस् जसले यस्तै सत्य भोगाइ लाई भोग्नेहरुको मुख बाट सुनाओस । हो बा हैन बा तरपनी त्यो एउटा भोगाइ पक्वै हो र सबैले सुन्दा चाख काघ्दो हुनसक्छ नी ।
hami tyahi gardaixau ...... tapai tira pani kunai yastai satya ghatana haru xan bhane samparka garaunu hola hai ...... thank you so much ..... subscribe support and keep watching
बिश्वास नलाग्ला कसैलाई मैले पनि राती माछा मार्ने क्रममा सात्छात भुत देखेको छु रातीमा।।बुढापाका को भनाई थियो राती मा माछा मार्दा भुत प्रेत को छाया पर्न सक्छ जानहुदैन तर हामी 3 जनाको ग्रुप गएको थियौ हामीले भुत नजिक बाट देखेका हौ मलाई यी बुवाहरु को कुरामा 200% बिश्वास लाग्छ
hora?? tapai hami sanga share garnus na ..... sansar bhar dherai manxe xan jo biswas garxan kinaki uni haru le pani dekheka wa bheteka xan .... tapai ko contact no. hamro facebook pagema message ma xodnu hola hai ........ facebook.com/RochakMultimedia
@@chougurung9466 hora?? tapai ko gau kaha ho?? kunai testai ghatana xa bhane samparka garaunus na story cover garna maja authyo real hos ...... thank you so much ..... subscribe support and keep watching
एस्तो कुराहरू मेरो हजुर बुबाले पनि भन्नू हुन्थ्यो मेरो हजुरबुबाले रति 12,1 बजे तिर घर आउदा बाटो मा एक जना मान्छे जस्तो भेटिएछ मेरो हजुर बुबा अलि अलि झार फुक गर्ने भएर रातिमा डाराउनु हुदैन थियो त्यो मेरो हजुर बुबा को पछि पछि आउने अनि चौधरी भासा मा सुर्ती खान्छौ भन्न्ने अनि मेरो हजुर बुबा फेरि लेउ भन्दै खाको जस्तै गर्दै गोजिमा हाल्नु हुदो रैछ तेस्तै गर्दै गर्दै आउदा पछि घर आएर हेर्दा सुंगुरको गु थियो रे
hora?? tapaika satya bhogai lai pani yasari nai share garau ... dherai ghatana xan samaj ma tara bahira audaina ...... ani yo bishaya sadhai rahasyako bishaya matra banxa ...... thank you so much ... subscribe support and keep watching
nadekhe pani dekhne manxe haru dherai bheteka karan ma pani kehi had samma biswas garxu ......... thank you so much .... subscribe support and keep watching
Dheraii ramailo history
Thank you so much ..... subscribe support and keep watching
Majja ayo ajhai yasari katha lyaunuhola
thank you
मध्यरातमा खाेला / नदि घाटमा मसान भूत साच्चिकै हुन्छ ।बुवाले सहि भन्दै हुनुहुन्छ , म पनि रातकाे समयमा पानीकाे जलमुल,खाेलामा भूतकाे आक्रमणमा परेकाे छु।
hajur sir tyasto hunxa .... tapai kaha kun thau ma tyasto ghatana ma parnu bhako ho ?? ....thank you so much ..... subscribe support and keep watching
मेरो त कुल देवता मै मसान हो 😂😂
शायद शिखरी देख्नुभयो होला,शिखरी कुनै भुत होइन। शिखरीको जन्म आदिकंश सेना, सेनापति र राजा, महाराजा हरु जस्ताको हुन्छन्।या तत्ककाल कोहि संग एक्कसी झगडा परी मृत्यु भएका हरु हुन सक्छ।त्यसैले खासै डराउन नपरे पनि इनिहरु रिसालु तथा दयालु हुन्छन्।शिखरी धेरै थरिका हुन्छन्। नाग शिखरी, देव शिखरी, भीर शिखरी, मारा शिखरी, आदि धेरै थरीका हुन्छन्।
Thank you so much ... subscribe support and keep watching
तपाईं धामी भए सिकम्न हजुर?
@@HeedamTamang-Ghising0 यस्तो को बारेमा जान्नलाई धामी झाक्री नै चाहिन्छ भन्ने छैन। हरेक कुरा कर्महेतु अनुसार हुने भएकोले बुझ्न सकिन्छ।
@@SherpaNorbuNorbu मलाई मन नपर्ने धामी झाक्रे हो
@@HeedamTamang-Ghising0यसरी पनि नभन्नुस्, झाँक्री रहरले भन्दा पनि जन्मसिद्ध कर्मको एउटा उर्जा लिएर आएको हुन्छ।त्यस्तै उर्जा तपाई स्वयं पनि गर्न सक्नुहुन्छ।( जस्तै: आज म कसैलाई हेल्प गर्न चाहन्छु) यो उर्जा हो, जसले गर्दा तपाईले कसैलाई सहयोग गर्न सक्नुहुन्छ। त्यस्तै तन्त्र मन्त्र जपि सकारात्मक उर्जाको सदुपयोग गर्न सक्नुहुन्छ।अहिले हाम्रो नेपाल मा बढि मात्रमा नकारात्मक उर्जाहरु युज गरिरहेको पाइन्छ। म खाना खान्छु,यो नै उर्जा हो जसको तरङ्गले तपाई खाना प्रती मिह र अघि बढाउछ।त्यसतै झाँक्री मा पनि तन्त्र मन्त्रको उर्जा हुन्छ।यसलाई कुन रुपले सदुपयोग गर्ने त्यो तपाई स्वयंको हातमा हुन्छ।
Ramro lagyo
thank you so much.. subscribe support and keep watching
Ramro cha katha haru chautari ma basera sune jasto lagyo❤
thank you so much .... subscribe support and keep watching
Very interesting video Than you. # warching from USA
Thank you ..... subscribe support and keep watching
malai dherai man paryo dui buda ko satya kahani ajai sunna paiyos next part
sure ... thank you so much ... subscribe support and keep watching
सत्य घटना नै हो । हुन्छ है हुन्छ
Thank you so much
ajhai dheraii bhut ko yestai video lerw aaunu paro Hjur khojerw
sure hajur.... tapai wari pari kunai xan bhane jankari garaunu paryo hai sir ...... thank you so much .... subscribe support and keep watching
Thanks sir always waiting your horror videos
most welcome brother ......... keep watching
Butwal pokhara highway hidda hajur ko katha ko yaad aauxa . Ajha galyang pari ramdi mathi tira darr lagxa 😂
thank you so much ......
Aboi dar lagyo dai Dami xa 😮😮❤❤🙏🙏
Thank you so much bhai
मान्छेले भन्छन अन्द बिस्वास भनेर तर जाक्री बोक्सी भुत सबै हुन्छन
Thank you so much ........ subscribe support and keep watching
Right
होइन होला
@@dileeprai5101 hajur haina ..... thank you
Sachu maya ra bhut ko kahani usta ustai ho kura ta sbai le garxan tar dekhaun kasaile sakdainan 😁😅
Thank you so much .... subscribe support and keep watching
Instresting
thank you so much ... subscribe support and keep watching
Interesting story
Glad you enjoyed it... thank you so much ..... subscribe support and keep watching
Thank you so much daju ❤🙏
most welcome brother ......
Your dedication and the way you travel different places to collect stories is remarkable...❤❤keep uploading....
Thank you so much 😀.... keep watching
Paxadi chara haruko aawaj sarai mitho ❤❤❤
thank you so much ....... subscribe support and keep watching
Sahi kura ho yo yasto gatna mo sanga pani vako thiyo
hora?? k bhako thiyo tapailai ? thank you so much .... subscribe support and keep watching
vai ko voice sarai 👍👍❤️❤️
Thank you so much ...... subscribe support and keep watching
You are right 💯
Thank you so much subscribe support and keep watching
म स्वयम् छु म science लिएर पढेको विधार्थी हु तर मैले राके भुत देखेको छु एक पटक बाबा सङ हिड्दा राती र अर्को पटक म स्वयम् 1 बजे जङल को बाटो बाट हिड्दा देखेको छु। म विस्वास गर्छु इ सब मा
Thank you ... milxa bhane tapaiko pani cover garau sir story ... subscribe support and keep watching
हो हो हजुर यस्तो घटना पहिले पहिले का बुढा पाकाहरुले भन्ने गर्छन हामी तिर पनि । गाउँ तिर राती मा घोडा चढेर अनौठो खालको मान्छे हिडंथ्यो रे । बन शिकारी भन्ने ले कर्लङ कर्लङ घन्टी बजाउंदै ` इ हो... इ हो ....´ भन्दै हिंड्थ्यो रे । अनि बन मान्छे सङ्ग लडेको मान्छे त हाम्रै गाउँ मा थियो । अहिले को मान्छे लाई यो कुरा सुनाउदा पत्याउनै मुस्किल छ । एक सांझ्पख गाउँ भन्दा अलि पर को दुई खोला को दोभानमा सानो सानो बच्चा हरु रुने कराउने चिच्याउने आवाज त मैले पनि सुनेको थिएं । यहाँ दाजु हरुले भोगेको कुरा पनि सांच्चै हो । धन्यबाद ।
Thank you so much ... subscribe support and keep watching
Babal daju❤
Thank you so much bhai ...
🙏
thank you so much .... subscribe support and keep watching
Nice kahani
thank you so much ...... subscribe support and keep watching
बेला बखत तर्साउने गर्छ , संयोगको बेला मात्र । बाऊ आमा बडाहरुले भन्नु हुन्थ्यो । आफैले पनी भोग्नु परेको छ । यथार्थ हो । कसैले त तिन पटक सम्म बोलाउछ । राके भुत त प्रतक्ष देखे मैले पनी । ❤
hora ?? la tapai ko anubhab pani share garnu paryo ni sir ...... thank you so much ...... subscribe support and keep watching
सुन्ने लाई सुन काे माला भन्ने लाई फुल काे माला
Thank you so much .
"...yo katha katai naja feri again next time yesta yesti kalpanik katha vanne bela ma feri aaja.." pni vannus na last ma!😂
हाम्रो बा ले पनि धेरै यस्तो घटनाहरु घटेको सुनाउनुहुन्छ एकदमै रोचक अनि डरलाग्दो ।😌
kaha hununxa uha ?? bhetera katha cover garna paye majja hunthyo ...... thank you subscribe support and keep watching
@@RochakMultimedia Hami Gorkha bata ho hajur haru aauna saknu hunxa ra ?
@@Rabina_Rajan pakkai aune xau .... hamilai tapaiko contact no. dina saknuhunxa ??? yadi saknuhunxa bhane hamro facebook page xa same name bata Rochak Multimedia bhanne tyaha tapaiko contact no. xodnu hola hai ... wa facebook batai masg garnu hola thank you so much ........
Aba yasko part 2 pani lyaunu.
yo afaima part 22 hola sayad ........ thank you ..... subscribe support and keep watching
अनुभव छन् यार सेती दोभान देखि गणेश पुर सम्म अहिले पनि दिन्छ
काहा को गणेश पुर हो
tapaiko anubhab sunnu man lagyo bheterai ...... kaha hununxa ? samparka kasari garna sakinxa ?... thank you so much ... subscribe support and keep watching
Syangja ko
horw sir omg
हो हो
thank you ...
😮 yasto pani hunxa ra
याे कुरा सहि हाे रङगेथाटी काे पुल माथि काे कुना मा यस्तै गरछ मलाई पनि अनुभव छ दाई
hora ?? tapai ko anubhab sunna man lagyo kaha hununxa? kasari samparka garna sakinxa ?
एउटा यस्तो च्यानल होस् जसले यस्तै सत्य भोगाइ लाई भोग्नेहरुको मुख बाट सुनाओस । हो बा हैन बा तरपनी त्यो एउटा भोगाइ पक्वै हो र सबैले सुन्दा चाख काघ्दो हुनसक्छ नी ।
hami tyahi gardaixau ...... tapai tira pani kunai yastai satya ghatana haru xan bhane samparka garaunu hola hai ...... thank you so much ..... subscribe support and keep watching
मलाई पनि मसान भुतले समातेको छ
thank you ..... subscribe support and keep watching
Kalikote dai pani hunudo Rahixa..😮😮😮
hajur thank you so much ...... subscribe support and keep watching
Rake bhoot😮 omg tauko nahune😮
Thank you so much .... subscribe support and keep watching
हैन सेतिमा आदिकहिले मिसियो हो आदि त कालिमा मिसिएको छ मिर्मी म सेतिदोबान मा आदिकसरी पुगियो खोइ मत्🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
adhikhola ra seti khola misiyeko thau lai setidobhan bhanxa ... yo syangja ko Adhikhola gau palika ma parxa ..... thank you so much
भेलु बाजे जस्तै लागेर हेर्न आको....
thank you so much ..... subscribe support and keep watching
अनुभव नगरेकाले जे भने पनि मलाई परेको छ बिस्वास पनि छ यस्तो हुन्छ
thank you so much ...... subscribe support and keep watching
यस्ता घटना पहिला पहिला निकै हुन्थे ,,मोबाइल र ईन्टरनेट ,, पछि आय । आजकाल का ब्याक्तिलाई बिश्वास नलाग्न सक्छ ।
tapai ko story cover garnu parxa sir .....
Aafnai Hajurbuwa le katha sunayeko jasto lageo 😢❤
thank you so much .... subscribe support and keep watching
astai video lyaunu hola -malaita ta 100% biswash lagxa
thank you so much .....
yasto bhut ko khacha mero baje sanga ni derai xa dinbari ni sakdana lina aunu hola sir
kun thau ma hO?
Nice
thank you so much ... subscribe support and keep watching
पुतली बजार 72 साल तिर डेड महिना बसेको पुस माघ काहा नीर ओअर्यो मामाल्रे भन्नू भको ,,,कुसि लाग्यो कथा सुन्दा 🤗🤗🤙
hora ... thank you so much ...... subscribe support and keep watching
यो कुरा साचै हो म पनि परेको छु
hora?? kahile kaha ? tapai ko story pani share garnus na .... thank you so much ..... subscribe support and keep watching
Good multistory
Thank you so much... subscribe support and keep watching
Maile Pani thuprai bhut dekhe jindagima
hora?? tapai kaha dekhi ... tapaiko pani story cover garau na ta ......thank you so much .. subscribe support and keep watching
मलाई नि छ यस्को अनुभव त झन आफू त झारफुक गर्ने मान्छे परियो यस्तो त कति भयो भयो म सङ्ग बिस्वाश छ ।मलाई त 100%
hora ?? lau tapai sanga pani bhetna man lagyo ta .... kaha dekhi hununxa tapai?? kasari samparka garna sakinxa ??
नम्बर पाउन हजुरकाे
Ho saachi hunxa bhoot dar lagdo...
Thank you so much ...... subscribe support and keep watching
sahi ho ghum gham pani hune katha ni sunna paune ani views ni aune paise ni kamaune sahi ho sahi ho
thank you so much ... subscribe support and keep watching
Bring more ghost scary videos❤️
sure ...... thank you so much ..... subscribe support and keep watching
बिश्वास नलाग्ला कसैलाई मैले पनि राती माछा मार्ने क्रममा सात्छात भुत देखेको छु रातीमा।।बुढापाका को भनाई थियो राती मा माछा मार्दा भुत प्रेत को छाया पर्न सक्छ जानहुदैन तर हामी 3 जनाको ग्रुप गएको थियौ हामीले भुत नजिक बाट देखेका हौ
मलाई यी बुवाहरु को कुरामा 200% बिश्वास लाग्छ
hora?? tapaiko story cover garna milxa bhane khabar garnu hola hai .....thank you so much .... subscribe support and keep watching
हाल कुन जिल्लामा हुनुहुन्छ ?
Syangja.. thank you ... subscribe support and keep watching
त्यो पक्कै पनि पचभैया भूत हुन सक्छ
hora ...thank you so much subscribe support and keep watching
मुडकटुवा हो मैले पनि देखेको छु।
hora ?? kahile kaha dekhnu bho ?? sunau na ... thank you so much ... subscribe support and keep watching
गोठालो हुदा लेकतिर हो
म पनि भुत को फेला परे को छु हजुर
lau tapai ko pani story share garnu paryo ni ....thank you so much ... subscribe support and keep watching
Maileyaa nii suniko real ma yo kuraaa seto ghoda maa auxaa reyy ho real ho
thank you so much ..... subscribe support and keep watching
Hamro Mama ni Eklai Eklai Maxa Marna Khub Hinnu Hunxa Ani Yestai kahani Sunaudai Basnu Hunxa
thank you so much ......
subscribe support and keep watching
Yo tauko navako manxe tw maile Pani dekheko xu tar yo arulai maile yasto dekhe Vanda kasaile patyaudain.
hora?? tapai hami sanga share garnus na ..... sansar bhar dherai manxe xan jo biswas garxan kinaki uni haru le pani dekheka wa bheteka xan .... tapai ko contact no. hamro facebook pagema message ma xodnu hola hai ........ facebook.com/RochakMultimedia
हजुको बोली पनी मिठो छ र यस्तै यस्तै रमाइला रमाइला भुतका कुरा राख्दै गर्नु होला सर
oho dhanyabad ......... hunxa ni hajur .... hami ajhai dherai rakhdai jane xau ......... thank you so much ...... subscribe support and keep watching
Aru kehi sandes mulak kura garoun bhootko ke garne
👌👌👌😲😲
Thank you .... subscribe support and keep watching
यसलाई शिखारि भनिन्छ यसको बान लाग्यो भने कोहि बाच्ने वाला छैन। यस्तो बेलामा नाङ्गै बस्न पर्छ भन्छन।
hora ? thank you so much .. subscribe support and keep watching
Tikidiyo bhane...😂😂😂
Jhakri launu parxa thik hunxa. Hamro gaumaa nikai manxelai vetekoxa ani haat khutta baamrine, mukh open nai nahune hunxa, tantra manta lagayera chamchale kholnu parxa mukh
@@chougurung9466 hora?? tapai ko gau kaha ho?? kunai testai ghatana xa bhane samparka garaunus na story cover garna maja authyo real hos ...... thank you so much ..... subscribe support and keep watching
man sing darlami magar
Hamro gauko vena ju
khadkeli mama haina ta .... thank you so much ..... subscribe support and keep watching
हो खड्केली बुदा। निकै कडा बिचारका हुनुहुन्छ
gauko bisay ma ekdam chaso rakhne manxe hun man sing bhenaju👏👏👏
@@ThevillageLifechannel-my3cd hajur ekdam ... tapaiko gau thau ma pani yastai rahasya maya ghatana haru xan bhane jankari garaunu hola hai ........
Huss bijay sir
यो सबै ज्यान नपाउने प्रेतहरु हुन,
Thank you ... subscribe support and keep watching
Dar labhow😢😢😢😢😢😢😢
nadaraunus kehi hunna .....thank you so much ... subscribe support and keep watching
Sahi ho maele le suneko ho
thank you so much .... subscribe support and keep watching
गफ त हो साईला।
thank you so much ......
❤❤❤❤
Thank you so much ...... subscribe support and keep watching
याे कुरा मा सत्यता छ म पनि सानाेमा बुबा सग राति खाेलामा पाहा माछा सिकार गर्न जादा पाहा मारेर अगाडि अगाडी खादै हिनेकाे देखेकाे😨😨 यस पछि फर्केका थियाै
oho hai .... tapai kaha dekhi hununxa ? kaha ko ghatana ho yo
सुरु गरियो
Thank you so much
सर तपाईं ले कुन क्यामरा मार्फत सुट गर्नु हुन्छ भिडियो .?
yo video Canon ko R6 with 35 mm lens ho hajur ............ thank you so much ..... subscribe support and keep watching
मैले पनी देखेको छु बच्चा बेलामा टाउको न भाको मान्छे
hora ? thank you so much .. subscribe support and keep watching
यसतो त हामिले कति देखेको यसतो देखेसि माछा पर्दैन यो वीर मसान हो कति पटक मसान कति पटक किच्कन्ने कति पटक जङगलि भेटि सकेको छौ
hora ?? kun thau ma ho ? ... thank you so much ...... subscribe support and keep watching
second baje le bhaneko kura chai khasaai bujhiyena
hajur uha ali budho hunu bhayexa .... tesaile uhako awaj spasta bhayena .... thank you so much ... subscribe support and keep watching
Ali sound quality ma dhyan dinu hola
Thank yoiu so much ...
सुन्न हेर्न सुरु गरियो
Thank you so much...... subscribe support and keep watching
Ma ni dherai choti parisakeko xu yestyo ma 😢
hora?? tapailai bhetera story cover garna man lagyo .... thank you so much .... subscribe support and keep watching
आबुई मलाई त 4डर लाग्यो है यति राति १२ १बजे पो लेउच भिडियो।
katha sunda ta daraunu bhayena ni hajur .....thank you so much ...... subscribe support and keep watching
एस्तो कुराहरू मेरो हजुर बुबाले पनि भन्नू हुन्थ्यो मेरो हजुरबुबाले रति 12,1 बजे तिर घर आउदा बाटो मा एक जना मान्छे जस्तो भेटिएछ मेरो हजुर बुबा अलि अलि झार फुक गर्ने भएर रातिमा डाराउनु हुदैन थियो त्यो मेरो हजुर बुबा को पछि पछि आउने अनि चौधरी भासा मा सुर्ती खान्छौ भन्न्ने अनि मेरो हजुर बुबा फेरि लेउ भन्दै खाको जस्तै गर्दै गोजिमा हाल्नु हुदो रैछ तेस्तै गर्दै गर्दै आउदा पछि घर आएर हेर्दा सुंगुरको गु थियो रे
hora ?? yastai katha haru yata pani suninthyo budha paka bata .... thank you so much ... subscribe support and keep watching
Hal saudi bata herdai chu ghar ahile ko chapkot nagar palika
Thank you sir ... tapaiko tira pani yasta ghatana xan bhane samparka garaunus hai ... subscribe support and keep watching
भुत प्रेत न देख्ने म जस्तै हरु यता हजिर हुम है 😂😂😂😂🎉
Thank you ... subscribe support and keep watching
Yasto Pani hudorahex hai
Thank you
कन्टयान राम्रै पाको रछ दाईले😂😂😂😂😂😂
thank you
Mero shathi haru la pane astai nai dekhako vandai theya Tara maile chai dekhe KO xaina
Kun gau ho palpa ko ho
haina syangja ko ho ...... thank you so much .... subscribe support and keep watching
Laganthum baajeko katha pani suniyo 🙏
hajur ..... thank you so much..... subscribe support and keep watching
Malai nee aunuu nee uteber haru sodenu mero real stori xaa austai ko Sato putlo janxaa..
hunxa tapaiko samparka ko madhyam dinus na .... thank you so much ..... subscribe support and keep watching
Yesto boksi vut haru lai sakari taha lagaaune kunai upaya vaya vannu na plz
hora?? k bhako xa tapailai ?? thank you so much .... subscribe support and keep watching
Mo pani rati jaal hanna jada yestai vako xa
hora? thank you so much ..... subscribe support and keep watching
maile pani dekheko xu biswas lagxa vut peret parti.
thank you so much ..... subscribe support and keep watching
Adrisya sakti 100% hunxa malai sat pratisat biswash lagxa kinaki maileni vogeko xu
hora?? tapaika satya bhogai lai pani yasari nai share garau ... dherai ghatana xan samaj ma tara bahira audaina ...... ani yo bishaya sadhai rahasyako bishaya matra banxa ...... thank you so much ... subscribe support and keep watching
Maile pani 4,5 barsako huda Iri devta lai tha paxu,tei range thati mathi tira bange gau ma,sakti hunxa biswas garnu.
hora?? thank you so much ..... subscribe support and keep watching
म भुत लाई पनि बिश्वास गर्छु तर देखेको छैन ।
nadekhe pani dekhne manxe haru dherai bheteka karan ma pani kehi had samma biswas garxu ......... thank you so much .... subscribe support and keep watching
Mahile dekheko xu bhut lai😊
Dar laayo my lord
thank you so much ......
@@RochakMultimedia actually, thanks to you!
We love your videos.
@@saranpun7192 welcome brother ....... keep watching ..
😮😮😮😮
thank you .... subscribe support and keep watching