सारै मिठो राम्दले गीत छ मलाई त पैला को याद झल्झली आयो आँखै रसायो यस्तो गित हामिले गाउने साथी सँगी हरु कति को त मृत्यु भैसकेको छ र यो सस्कार सस्कृति झल्काउने तपाईं हरु सम्पुर्ण मा हार्दिक बधाई टक्र्याउँदछु
म खोटाङ्गे चाम्लिङ राई तर पनि यो ओखल्ढुङ्गा वाम्वुले राई समुदाय मा गाइने यो मौलिक लोक भाका अत्याधिक मन पर्छ।यो लयका भाका हरु खोजी खोजी निरन्तर सुनिरहने गर्दछु। सम्पूर्ण कलाकार गितकार सङ्गितकार सम्पूर्ण प्रती आभार व्यक्त गर्दै धन्यवाद उज्ज्वल भविष्यको कामना गर्दछु।🙏
यो गीत सुन्दा मलाई मेरो स्वर्गीय पिताको सारै याद आउँछ तर के गर्ने मैले मेरो पिताको अन्तिम सास भेट्न सकिन यस्तै राम्दले गित धेरै गाउँनु हुन्थ्यो मेरो पिता यो सन्सारमा नभए पनि यो गित सुन्दा मेरो पिता नजिकै भए जस्तो छ बधाई छ राज भाइ र एलिना बहिनी
Ma khotang ko thulung rai ho tara malai okhaldhunga ko ramdale vaka sarai man paryo gaun ko yad aauda ma ramdale vaka sunxu aagami dinko lagi sabailai subhakamana 🙏🙏🙏🙏❤️❤️❤️❤️
Yo git gauone adarnia Bhai bahinile harule yeti mitho vaka aafnu katiya ko bhobisya lai r jatiya ko samjhna rakhnu vo. Samast toli lai lakhou lakhou ko pyar r samjhna ko koseli xa m sikkim bata herdai xu. So much thank at all.
साह्रै मिठो ओखल्ढुङे ॐबुले राम्दले गित सम्पूर्ण कलाकार गितकार सङ्गितकार प्रती आभार व्यक्त गर्दै धन्यवाद उज्ज्वल भविष्यको कामना गर्दछु।बल पुका नै / आफ्नो गाउ ठाउको नाम राख्नु होला स्वार दुबैजनाको राम्रो छ / हार्दिक बधाई
राम दले भाका भन्ने पहिलो चोटी सुन्दैछु , वास्तवमा यो भाका पनि पुर्वेली भाका भित्रै नै पर्छ होला होईन त साथीहरु ? सुन्दामा जे होस निकै मीठो आनन्दमय लाग्यो ।हार्दिक बधाई छ सम्पूर्ण यस टिममा रहनु हुने सृजनशील मनहरुमा शुभ पल 🙏🙏
आहा दसैं तिहार आयो अनि यो गित्😥साच्चिकै सारै मन रुन्छ जति सुन्दा पनि नअघाउने मैले अहिले सम्म कति पटक सुने भनेर थाहा नैभएन खाने सुत्ने उठे पछि सुन्ने😥 कस्तो झलझली गाउको याद आउने हरेक टुक्काले
सारै मिठो राम्दले गीत छ मलाई त पैला को याद झल्झली आयो आँखै रसायो यस्तो गित हामिले गाउने साथी सँगी हरु कति को त मृत्यु भैसकेको छ र यो सस्कार सस्कृति झल्काउने तपाईं हरु सम्पुर्ण मा हार्दिक बधाई टक्र्याउँदछु
म खोटाङ्गे चाम्लिङ राई तर पनि यो ओखल्ढुङ्गा वाम्वुले राई समुदाय मा गाइने यो मौलिक लोक भाका अत्याधिक मन पर्छ।यो लयका भाका हरु खोजी खोजी निरन्तर सुनिरहने गर्दछु। सम्पूर्ण कलाकार गितकार सङ्गितकार सम्पूर्ण प्रती आभार व्यक्त गर्दै धन्यवाद उज्ज्वल भविष्यको कामना गर्दछु।🙏
यो भाका wambule rai हरुको मात्र नभई वाम्बु चौरासको भाका हो।
Hamro ubu chaurasko ramdale bhaka ❤️❤️
Ma pangkhu bata hajur
sewa sabai samuha lai 🙏
Achammai ramro ramdale vaka all enter team lai badhai tatha shubhakamana ❤❤❤
यो गीत सुन्दा मलाई मेरो स्वर्गीय पिताको सारै याद आउँछ तर के गर्ने मैले मेरो पिताको अन्तिम सास भेट्न सकिन यस्तै राम्दले गित धेरै गाउँनु हुन्थ्यो मेरो पिता यो सन्सारमा नभए पनि यो गित सुन्दा मेरो पिता नजिकै भए जस्तो छ बधाई छ राज भाइ र एलिना बहिनी
हामी वाम्बुले राईहरुको भाषा,संस्कृति बचाउन हामी सबैले आ आफ्नो ठाउँबाट आफुले सकेको योगदान दिनु पर्दछ। कलाकार सबै सबै जनालाई सलाम...!!
🎉🎉 manai xune geet ramdale bhaka nikai ramro ❤🎉
Congretulation🎉🎉🎉🎉kanxi sabae janalae 🎉🎉
Saroi mitho song🥰💐teu Mathi hamro uncle 🥰
सारै मिठो भाका,स्वर झन राम्रो शुभकामना सबै जनलाइ अरु अझै सुन्न पाउ
Ma khotang ko thulung rai ho tara malai okhaldhunga ko ramdale vaka sarai man paryo gaun ko yad aauda ma ramdale vaka sunxu aagami dinko lagi sabailai subhakamana 🙏🙏🙏🙏❤️❤️❤️❤️
मिठो गित तयार भको रैछ बधाइ अनि शुभकामना पुसाइ अनि सम्पुर्ण टिमलाइ🙏🙏🙏
Yo git gauone adarnia Bhai bahinile harule yeti mitho vaka aafnu katiya ko bhobisya lai r jatiya ko samjhna rakhnu vo. Samast toli lai lakhou lakhou ko pyar r samjhna ko koseli xa m sikkim bata herdai xu. So much thank at all.
दसैं तिहार गाउँ को सारै याद आयो 😢😢😢 हे भगवन मलाई जन्म दिने आमा बाबा सारै याद आयो 😢😢😢
wow nice song congratulation enter team👏👏👏
Ekdam ramro sabda raixa. swar vai baini ko ajha ramro sampurna team lai badhai tatha sangitik aviadan.jai ramdale vaka❤
Dherai dherai badhai x sampurna team lai 🙏🙏 vabi dinma pani ajai yestai mitho geet ko apexya gardaxu🙏🙏
साह्रै मिठो ओखल्ढुङे ॐबुले राम्दले गित सम्पूर्ण कलाकार गितकार सङ्गितकार प्रती आभार व्यक्त गर्दै धन्यवाद उज्ज्वल भविष्यको कामना गर्दछु।बल पुका नै / आफ्नो गाउ ठाउको नाम राख्नु होला स्वार दुबैजनाको राम्रो छ / हार्दिक बधाई
Sarai ramro git mero papa ko ra hyamu ho yak dam man parne git ho yo mero keep it up both of you and congratulations🎊👏💐🥳❤❤
yo geet pani ramro raixa ta vai!!! ajahi ramro gaudai janu!!!
राम दले भाका भन्ने पहिलो चोटी सुन्दैछु , वास्तवमा यो भाका पनि पुर्वेली भाका भित्रै नै पर्छ होला होईन त साथीहरु ?
सुन्दामा जे होस निकै मीठो आनन्दमय लाग्यो ।हार्दिक बधाई छ सम्पूर्ण यस टिममा रहनु हुने सृजनशील मनहरुमा
शुभ पल 🙏🙏
हुनत पहिला ओखल्ढुङाको उन्बुको सेरोफेरोमा गाउने गीत हो तर अहिले राइ जहाँतही छरेरा बसेका छौ
सारै मीठो गित र भाका रैछ सबै लाई धेरै धेरै शुभकामना 🎉 छ वाम्बुले दाजु दिदी हरुलाइ 🙏
लु प्रगति भएछ है सारै राम्रो भएछ
आहा दसैं तिहार आयो अनि यो गित्😥साच्चिकै सारै मन रुन्छ जति सुन्दा पनि नअघाउने मैले अहिले सम्म कति पटक सुने भनेर थाहा नैभएन खाने सुत्ने उठे पछि सुन्ने😥 कस्तो झलझली गाउको याद आउने हरेक टुक्काले
Wow sarei mitho 🎉🎉🎉🎉❤❤❤️🤗🤗🤗🙏🙏🙏
Congtratulations &best wishes Aelina mis💐💐👏👏👏💐
उई हो गाठ्ठे उई हो 👍👍👏👏🙌🙌
मौलिक मीठो भाका
Congratulation both of u
हाम्रो राम्दले भाका सारै मिठो जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने।
Geet eakdami ramro banakox
Congratulations to the entire team❤🎉🎉
राम्रो राम दाले भाकामा मीठो गीत गाँउनु भयो बधाई हजुर लाई म अमेरिका बाटा।
Best off luck dai
la sarai rancho twamse bro patcho salang sarai mitho jati sunyo uti sunou lagne best wishes entire team🙏
म गाउँमा बस्दा कति धेरै गाउँथे अहिले गाउनु छुदेउ गाउँ तिर 🎉❤
सारै मीठो र सुमधुर ❤🙏
रान्चो बाम है सालाङ ❤उङगु पुँखुचा पँखु बाट❤❤❤
बधाई छ
Congratulations to dear sister Aelina Rai and Raj 👏👏
Nice song pusai dd ❤❤
गाउघर को याद आउने सदाबाहर भाका
Nice song Daju😊
राम दले सालाङ्ग लाई मेरो तर्फ देखि सलाम क्स साथै शुभकामना येस्तो मिठो मिठो प्रस्तुतिको लागि म आभारी छु र अझै सुन्नमा आओस्
Super hit song 🎵 beautiful singer 🎵. From okhaldunga
wow , its so good to hear and wonderful voice of both male and female
हार्दिक बधाई साथै शुभ कामना है सम्पूर्ण टिमलाई।
Big congratulations ❤❤️🌷🌷🌹🙏🏽🙏🏽🙏🏽🙏🏽
Nice song jiu
🎉🎉Badhai x sabai janalai ❤❤❤
सारै राम्राे❤❤❤❤❤❤ 4:52 4:58 4:59
Wow mi mind blowing daju & bahini🎉
Congratulations 🎉👏👏
Rancho baa hai❤❤👍🏻👍🏻
Rancho bam ramdale vaka🙏
Badhai xaw
अत्ति राम्राे
Alina g lai ma chindina thiye.. yo voice bata big fan 💓💓💓💓💓
जति सुने पनि सुनिरहनु लाग्ने पुर्बेली मौलिक गित हाम्रो पुसै को.🙏🏻👍🏻
हार्दिक बधाई तपाईं सम्पूर्ण लाई। हाम्रो पुर्वेली भाका को यसै गरी सबै मिलेर संरक्षण तथा जगेर्ना गरौ🎉❤
सुन्दा आन्नद लाग्ने भाका
चलि आएको लोक भाका
अझ नयाँ नयाँ भागहरुमा निकाल्दै जानुहोला
शुभकामना❤❤❤
Mero gauma yo geet tiharma juwore khelxan
Yo chahi rock verson raxa yo yo
Wow ❤❤
Wow good creation team,, really liked the flute part.. all the way from fokull 😊
Congratulations
दामी गीत
सबैलाई सफलताको शुभकामना ।
❤❤❤
Wow wow wow wow wow wow wow wow ❤❤
Nice song dada hjr
Thik x hai
Lu hai raancho saalang❤
❤❤ wow ❤
wow wow 🌷🙏🌷🙏🌷
❤
so nice song
❤❤❤❤❤❤
धोम्कुमब्ल।च। र।क्टुमे के अ।सेके धन्य।बट भई रबहिनिल।ई
❤❤🎉
🤗😌
Ranchooo
Danuwar ramdale
Derai Rancho salung v
❤❤❤❤🎉🎉🎉
🙏🙏🙏🙏🙏😍😍😍🥰🥰🥰👌👌👌👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
रान्चो बा है बल पुकाने हौबा
हामी वाम्बुले राईहरुको भाषा,संस्कृति बचाउन हामी सबैले आ आफ्नो ठाउँबाट आफुले सकेको योगदान दिनु पर्दछ। कलाकार सबै सबै जनालाई सलाम...!!
Wow ❤❤❤❤
❤❤
❤❤
❤❤