मोहनविक्रम सिंहलाई प्रश्न- यो अर्धभूमिगत भन्या के ? | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024

ความคิดเห็น • 103

  • @shibaphuyal7338
    @shibaphuyal7338 4 ปีที่แล้ว +4

    मोहन बिक्रमको इतिहास नजान्नेले जेजे बोल्छन्। उहाँ नेपालका थुप्रै नेता जन्माउने गुरु हो। विश्व क्रान्तिकारी कम्युनिस्ट आन्दोलन लाई बचाई राख्ने महान नेता कामरेड एम.बी.।

    • @BihaniTv
      @BihaniTv 4 ปีที่แล้ว

      Right

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @arunaadhikari3541
    @arunaadhikari3541 4 ปีที่แล้ว +8

    मेरो मनकै चाहनाकै अन्तर्वाता लिनुभो यात्री सर , सलाम छ यी कम्युनिस्ट आन्दोलनका शिखर पुरुषलाई ।

  • @lalgurung3265
    @lalgurung3265 4 ปีที่แล้ว +8

    मलाई यो अन्तर्वार्ता कत्ति मन परेन।

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @IshwarThapa
    @IshwarThapa 4 ปีที่แล้ว +4

    राजनीतिको खिया बनेर मात्रै हुदैन कुनै राम्रो काम नगरी उमेर सके / थोरै गर राम्रो गर देस बिकास गर राजनीति कुरा मात्रै होइन बिकास का कुरा गर्नु पर्छ तपाईंको जिन्दगी तेसै गयो

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @padamthakuri
    @padamthakuri 4 ปีที่แล้ว +6

    Dr. Yogi Vikasananda lai lyaunu paryo Tikaram sir.

  • @arjunphuyal2992
    @arjunphuyal2992 4 ปีที่แล้ว +3

    अहिले mcc को बारेमा कुरा गराैँ । "नेपाली हामी रँहुला कहाँ नेपालै नरहे" । यो बेमौसमी बाजा नबजाउँ टीका जि ।

  • @shibaphuyal7338
    @shibaphuyal7338 4 ปีที่แล้ว +2

    अत्यन्तै त्यागी नेता

  • @neji7235
    @neji7235 4 ปีที่แล้ว +4

    हाम्रो जस्तो देशमा न पूर्ण Capatalism काम लाग्छ न Communism नै । यि सबै पार्टी भनाउँदाहरु देश बिगार्ने मात्रै काम गर्छन । अब यो बिदेशबाट आयतित बकम्फुसे ब्यबस्थाको कुनै औचित्य नै छैन । सत्तामा नआउन्जेल ठुल्-ठुला गफ र भाषण गर्दै हिँड्छन । सत्तामा पुगे पछी म नै हुँ सर्बेसर्बा भन्डै जनतालाई लुट्न थाल्छन । हाम्रो आफ्नो देश सुहौदो ब्यबस्था नै ल्याउनु पर्छ । । राजा नै आउनु पर्छ अब । यि भातुवाहरु तानाशाही भएर जनातालाई दु:ख दिइ राखेको देखी नै सक्यौ । राजाको पुर्खाले रचेको मुलुक्, राजा लाई नै प्यारो हुन्छ । यि बिदेशी दलाल पार्टीहरुबाट केहि हुनै सकिन्दैन अब । न कांग्रेसले न कोही कम्युनिष्टले नै । ।
    देश नै नरहे को नेपाली ? त्यसैले अब सबै नेपालीहरु जाग्नु पर्‍यो । यि बिदेशिको कठपुतली पार्टीहरुलाई बहिस्कार गर्नु पर्‍यो । नेपालमा नै उत्पादन गरौं, स्वदेशी बस्तुको नै उपायोग गरौं । यो पिंढिले योगदान गरे भबिस्यको सन्तानले "म नेपाली " भनेर संसार सामु शिर उठाएर बाँच्न सक्ने छन । नत्र यि दलाल नेताहरुले देश बेचेर हामी र हाम्रा भाबी संततिलाई टुहुरो बनाएर छाड्ने छन । अब देश बिदेशमा रहेका नेपाली एक भै यो ब्यबस्थालाई समय रहुन्जेल नै हटाइ देउँ । नत्र भबिस्यमा पछुताउनु बाहेक केहि बिकल्प रहने छैन ।
    जय माँ राष्ट्र नेपाल 🇳🇵 🇳🇵

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @Bihaniupdate
    @Bihaniupdate 4 ปีที่แล้ว +3

    महान नेता माक्स लेलिन माओ पछी बिश्वमा मोहन बिक्रम छन है

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Xa ! yo buda kt vane paxi vutukkai hune manxe ho . Yo budo ko arko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

    • @Bihaniupdate
      @Bihaniupdate 2 ปีที่แล้ว

      @@gurunguncle4346 हाहाहाहा होर

  • @aditisharmakafle8541
    @aditisharmakafle8541 4 ปีที่แล้ว +2

    यस यस पार्टीको सिद्धान्त पछाडी आस्था राख्ने व्यक्ति हरु भएपो खुला राजनीतिमा रहेका व्यक्ति हरु यिनी हरु हुन् भन्न सक्नुहुन्छ महामन्त्री ज्यु

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @kuldippoudel7503
    @kuldippoudel7503 4 ปีที่แล้ว +2

    मैले पनि २०५६/०५७ साल तिर यिनलार्इ प्युठान जिल्लामा एक मध्यरातमा ३ घण्टा जति कुरा गरेकाे थिएँ। मेराे एउटै प्रश्न थियाे - "जनयुद्ध पनि ठिक छैन भन्ने, संसदिय प्रणाली पनि ठिक छैन भन्ने तर एमालेकाे बुर्इ चढेर ४/५ सिटकाे अाधारमा संसदिय प्रणालीकाे चास्नी पनि नछाेड्ने याे पारा कहिलेसम्म हाे?" तर उनकाे ठाेस जवाफ बुझ्न मैले सकिन। यस्ताे शब्दजाल बिछ्याउँछन कि रनभुल्लमा परिन्छ। यिनी बाेलेर हाेर्इन लेखेर अरूलार्इ विचार व्यक्त गर्नसक्ने खुबी भएका रहेछन् भनेर चित्त बुझाएकाे थिएँ।

    • @Bihaniupdate
      @Bihaniupdate 4 ปีที่แล้ว

      haha hor

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @nepalee.podcast
    @nepalee.podcast 4 ปีที่แล้ว +3

    यत्तिका पपुलार कार्यक्रम किन मान्छेले कम हेर्छन् ?

  • @rajutimilsina6508
    @rajutimilsina6508 4 ปีที่แล้ว +3

    राम्रो लाग्यो!!

  • @khempun4425
    @khempun4425 4 ปีที่แล้ว

    धन्यवाद टीकाराम जी। नेपाली कम्युनिष्ट आन्दोलनको धरोहरको दूर्लभ अन्तर्वार्ता हेर्ने संयोग जुर्याईदिनुभएकोमा।

  • @bishal3676
    @bishal3676 4 ปีที่แล้ว +1

    Nepal Ko good leader

  • @prembhuju
    @prembhuju 4 ปีที่แล้ว +4

    श्रीमती लाई सांसद बनाएर तो कुरा प्रमाणित भयो
    जुन जोगी आएनी कानै छेदेको

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @banumm3925
    @banumm3925 3 ปีที่แล้ว

    Lal Salam comrade MB singh sir

  • @worldnews308
    @worldnews308 4 ปีที่แล้ว +3

    एक कम्युनिस्ट शिखर पुरुष लाई सलाम

  • @karnasunam5942
    @karnasunam5942 4 ปีที่แล้ว +11

    यहाँ लाई उमेर अनुसार केहि भनु जस्तो लाग्दैन !!!
    दुखकासाथ भन्दा उहाँ ले राजनीति माँ बेकार माँ समय खेर फालनु भय छ!!! उहाँ को केहि लेख हरू परेय को हो अंतरबार्ता पहिलो हो!!!! यो भांदा पछि समय खेर फाल्ने छैन!!!!!!

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @khagendragirikopila9173
    @khagendragirikopila9173 4 ปีที่แล้ว +8

    उहाँप्रतिको कुतुहलता पनि मेटियो । आजसम्म उहाँलाई विशेष मान्छे मानेकोमा पछुतो लाग्यो । उहाँमा हामीले ग्रहण गर्नु पर्ने कुरा केही रहेनछ ।

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @royalkrish9410
    @royalkrish9410 4 ปีที่แล้ว

    विना रसको विचार , पुण भुमिगत रहेको राम्रो ,खासै पश्चताप रहेन , कछुवा को शिखर यात्रा

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @prabhatsaru3870
    @prabhatsaru3870 4 ปีที่แล้ว +4

    मैले कुरै बुझिन के ,

  • @GravyXLyum
    @GravyXLyum 3 ปีที่แล้ว +1

    जडाउरी जार्गनको पन्तुराे !

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @lochandhungel5809
    @lochandhungel5809 4 ปีที่แล้ว

    MCC सहयाेग के हाे? किन यसकाे समर्थन वा बिराेध भईरहेकाे छ ।देश नै बेच्न लाई सरकार वा सरकारका मानिस त्यति लाटा त छैनन हाेला ।यश बिषयमा कुनै बिज्ञकाे सँगकाे यश कार्यक्रममा प्रस्तुति सुन्न पाय राम्राे हुन्थ्याे ।मेराे बिचारमा स्वर्णिम वाग्ले सहि बिकल्प हुन सक्छन।

  • @gyanendraojha964
    @gyanendraojha964 4 ปีที่แล้ว +1

    राजनैतिक राेगकाे अन्धानुकरण र मानबिय चेतकाे अबमुल्यन,के गर्ने....?दुबिदाकाे समस्या हाे याे।

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @lalgurung3265
    @lalgurung3265 4 ปีที่แล้ว +4

    ठैट!!नाम मात्रै रहेछ। चालिस बर्ष अगाडिको खिया लागेको कुरा गर्ने?

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @mrprempaudel
    @mrprempaudel 4 ปีที่แล้ว +1

    मोह्न बिक्रम सिन्ह महामुर्ख नेता हुनुन्छ इन्को पार्त्टी आन्दोलन ले भुत्रो भयो देश मा ? ? मर्ने बेलामा नि राजनिति होइट कम्निस्ट! ! ! तिमिहरु जस्ता नेताहरुले गर्दा आज हामि ६० लाख युवा बिदेसिनु परेको छ!

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @thechaser2973
    @thechaser2973 4 ปีที่แล้ว +2

    यि एक नस्लीय हरु धेरै स्वर्थी छन्। देशमा कसरी लुट्तन्त्र मचाइ रहने र एकल भाड्मैलो गरेर कसरी खाइ रहने भन्ने नै यिनिहरुको मुल सोच हो. यो बुडो पनि धेरै स्वर्थी रैछ. हरेक नागरिक को मौलिक हक र पहिचान हो संघियता. येसरि संबिधान बिरोधि कुरा गर्ने र संबैधानिक नियमहरु को उल्लङ्हन गर्ने हरुलाई गोली ठोकेर मार्ने कानून आउन जरुरी देखिन्छ.

    • @sutra1912
      @sutra1912 4 ปีที่แล้ว

      हिजोको संबिधानको उलंघन गर्नेहरु लाई पनि गोली ठोक्ने कि त्यसो भए?

    • @thechaser2973
      @thechaser2973 4 ปีที่แล้ว

      Inside Story हिजो को, आज को सबै एक नश्लीय शोषक हरुलाई गोली ठोके चाडै नै नेपाली हरु खुशी भएर बाँच्न पाउथे.

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @padamthakuri
    @padamthakuri 4 ปีที่แล้ว +3

    संघियताको विषयमा एकदम यथार्थ र प्रष्ट धारणा आयो कम्रेडको।

  • @govindaneupane1095
    @govindaneupane1095 4 ปีที่แล้ว +2

    खासै बोैदिक लागेन

  • @mohanlamarumba804
    @mohanlamarumba804 4 ปีที่แล้ว +3

    मोहन बिक्रम सिंहको कुरा अनुसार
    नेपालको दुई जना डन दिपक मनाङ्गे र गणेश लामा बारेमा मुल्यांकन गर्नुपर्दा दिपक मनाङ्गे कम्युनिस्ट हो कम्युनिस्ट भएको नाताले पुरै प्रतिक्रियावादी भैसकेको छैन हामी कम्युनिस्ट लाई सकारात्मक र नकारात्मक दुई थरी बाट हेर्छौं, तर गणेश लामा पुरै प्रतिक्रियावादी भयो किनकि ऊनी कम्युनिस्ट भएन भनेको जस्तो तर्क पो दिदै छ त !

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @rjdahal5209
    @rjdahal5209 4 ปีที่แล้ว +3

    के हो टीकाराम सर पार्टी र नेताको कुरा गर्ने मान्छे मात्रै बोलाउनु हुन्छात कहिले काँही ती पीडित जन्ताको कुरा बोल्ने मान्छे पनि बोलाउनुन हौं जस्तै dr kc भरत दाहाल युरज सङ्ग्रौला ज्ञानेन्द्र साहि आदि आदि
    की भविस्यमा राजनीति गर्ने विचार छ कि के हो

  • @fidelcastro5803
    @fidelcastro5803 4 ปีที่แล้ว +1

    Tika sir prachanda lai pani lyaunu paryo

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @kishorsunuwar8532
    @kishorsunuwar8532 4 ปีที่แล้ว +2

    Mr Mohan you are very poor yours life is obstacle for human society.
    With my deep respect.
    Kishor Sunuwar
    Uk

    • @BihaniTv
      @BihaniTv 4 ปีที่แล้ว

      hor

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @anilkarki2928
    @anilkarki2928 4 ปีที่แล้ว +1

    चौरासी बुढाको पार्टी कुन रे ?

  • @bigyandeeprana112
    @bigyandeeprana112 3 ปีที่แล้ว

    त्यागी नेता

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo sexi buda ? Prachanda ra Baburam haru jasta killing machine tayar parne factory hun yo budo.

  • @barunkhas4559
    @barunkhas4559 4 ปีที่แล้ว

    Krishna raj verma , bishow bandhu thapa ra nabaraj subedi lai leunu paryoo tikaram dai

  • @padamshrestha5393
    @padamshrestha5393 4 ปีที่แล้ว

    यहाँको विचारमा आफ्नो जिबन सकिदा सम्म पनि जनताले हामी प्रजातान्त्रिक परिपाटीको अनुभुति गर्न नपाइने भो । सैद्धान्तिक रुपमा यो पार्टीको बिचार नेपाली जनतालाई सहि हैन ।

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @kedarbaral3999
    @kedarbaral3999 4 ปีที่แล้ว

    दैनिक ब्यबहार,आबश्यकता,यथार्थताबाट कटेको कोरा एकांकी, कुराकै खेतिको बासी राजनीति ! दुर्भाग्यबस यति लामो इतिहास भएका केसी एक फरक प्रबृत्ति पात्रको रुपमा इतिहासमा अंकित हुने भए !

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @user-dn6rb9dg6j
    @user-dn6rb9dg6j 4 ปีที่แล้ว +2

    हावा बूढो रैछ समयको बर्बाद मात्र भयो यो बुढोको कुरा सुनेर!!!

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @bishwamagar501
    @bishwamagar501 4 ปีที่แล้ว +2

    Lal salam

  • @amirshahi205
    @amirshahi205 3 ปีที่แล้ว

    यो‌‌ मान्छे भारतको‌ विस्वासिलो दलाल् हो । यो जिउँदो देश। द्रोही हो , यो र ए्सका चेला का नेपालबाट अन्त्य हुन जरुरी छ !!

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @sabiralimiya656
    @sabiralimiya656 4 ปีที่แล้ว

    Tika sir saurav sir. Parkash sayami. Dr vimarjun. Lai bolaunu paryo k sir

  • @BihaniTv
    @BihaniTv 4 ปีที่แล้ว +1

    केही गरेन समय खेर फाल्यो भनी कमेन्ट गर्ने डाम्नाहरूलाई केथा नेता बनाऊने फ्याक्ट्रि स्कुल हुन mb shingh

  • @sakuraonlinetv7098
    @sakuraonlinetv7098 4 ปีที่แล้ว

    Good

  • @aryankarki7900
    @aryankarki7900 4 ปีที่แล้ว

    Interesting

  • @mailab.4150
    @mailab.4150 4 ปีที่แล้ว +6

    Mohan Bikram Singh delivered pathetic presentation, often reciting what seemed like memorized narratives with Tikaram ji having to repeat question on multiple occasions. His response and analysis hardly offer any novelty. Perhaps he is better off staying "pruna bhoomigat"

    • @cva456123
      @cva456123 4 ปีที่แล้ว

      given his age!!

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @geharajghartimagar9418
    @geharajghartimagar9418 4 ปีที่แล้ว +1

    किन MCC सम्झौता हुँदै छ?
    mcc परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न । मुगुको रारा ताल नजिकै हतियार भण्डार गर्ने योजना mcc को नक्सामा देखिन्छ । उत्पादन गरेको सबै बिजुली नेपालमाभन्दा पहिले चितवन बाट सिधै गोरखपुर पुग्नेछ त्यसपछि बल्ल पाल्पाको क्याम्पमा आउनेछ, जुन जितगढिको माथिल्लो भाग पनि हो ।
    mcc ले तयार पारेका कुनै पनि अबधारणा, भुभाग, श्रोत, बिधुत ट्रान्समिसन लाईन र सडक संजाल उसले भनेकै अनुरुप स्विकार्नु पर्छ, हाम्रो आवश्यकताले त्यहा शुन्य अर्थ राख्छ । MCC का नाममा नेपालको कानूनले नसमात्ने गरी छुट्टै खाता हुने र त्यसले गर्ने अन्य संकास्पद बैंकिङ कारोबार तथा त्यसबाट आउने ब्याज अमेरीकाकाे हातमा हुनेछ लेखापरीक्षण पनि उसैले गर्छ, त्यो पैसा नेपाल सरकारले लगानी गर्ने १३ अर्व पनि उस्कै हातमा जान्छ, उस्ले परियोजनामा जनशक्ति पनि अमेरिकाबाटै ल्याउछ भने प्रयोग गर्ने साधन देखि सम्पुर्ण आवश्यक चिजबस्तु उतैबाट ल्याउछ र त्यसको नाममा अत्याधुनिक हतियारहरु पनि ल्याउन पाउने उस्को सर्त छ ।
    परियोजनाले एक रुपैयाँ पनि कर तिर्नेछैन र नेपालको तर्फबाट कोहिले त्यसबारे बुझ्न चाहेमा अमेरिकी दूतावासक स्वीकृत चाहिनेछ ।
    परियोजना अवधिमा यतिसम्म कि नेपाली भाषासमेत प्रयोग गर्न पाईने छैन, कर्मचारी र कामदार पुर्ण रुपमा अमेरिकाले नियुक्ति गर्नेछ, दिल्ली वा अमेरिकाले चाहेको बेला कुनै पनि समयमा पुर्व जानकारी बिना पनि यस्को रद्द गर्न सक्छ यदि रद्द भएमा नेपाल सरकारको १३ अर्व समेत अमेरिकी खातामा जानेछ ।
    यी तथ्यगत कुरा भए यिबाहेक नेपालमा रहने झन्डै १० हजार अमेरिकी सेनाको कुनै अवधी हुनेछैन र तिनको मुख्य काम पुर्वी एसियालाई कब्जा गर्ने रहनेछ, उनीहरुले मनग्य हतियार र नजिकबाट चीनलाई घेर्नेछन र चीनको कुनै पनि लगानी नेपालमा लागू हुन दिनेछैनन, भोलि कुनै बहानामा नेपालमा आन्तरिक लडाइँ वा युद्ध भयो भने त्यसमा अमेरिकी हतियार र सेनाले प्रत्यक्ष प्रयोग गर्नेछन र आजका सिरिया, रुमानिया, रुवाण्डा, ईरान सम्मको अबस्थामा पुर्याउछन । यो राष्ट्रघाति निर्णय लाई नेपाल सरकारले खारेज गराेस यसैमा नेपाल र नेपालीहरुको हित हुनेछ। cp

  • @lokendrakhadka4828
    @lokendrakhadka4828 4 ปีที่แล้ว +1

    नाम को बधाम पाइयो

  • @Aabhas2222
    @Aabhas2222 4 ปีที่แล้ว +2

    Yo muji pani goru lade rahexa .very consarvative

  • @bimalbhusal569
    @bimalbhusal569 4 ปีที่แล้ว +3

    Kristian ko agent jasto laagyo !

  • @yamandahal754
    @yamandahal754 4 ปีที่แล้ว +2

    Yo sab khi hoina Nepali sojha sajha Janta lai Bebkub banaune melo matrai ho

  • @BishnuBudha
    @BishnuBudha 4 ปีที่แล้ว +2

    फरक खालको पात्र..

  • @gurunguncle4346
    @gurunguncle4346 2 ปีที่แล้ว

    Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @karnagurung6133
    @karnagurung6133 4 ปีที่แล้ว +1

    just hahahahahahaha................nothing to say.

  • @gopalbhatrai3638
    @gopalbhatrai3638 4 ปีที่แล้ว +1

    ba lie ram nam japna bhnnu hola

  • @sarojparajuli678
    @sarojparajuli678 4 ปีที่แล้ว

    Yo budo ciako agent vanxan

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 4 ปีที่แล้ว +2

    Time waste interview

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @sushildhakal5242
    @sushildhakal5242 4 ปีที่แล้ว +3

    Only one Farsighted communist leader of Nepal.

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Prachanda , Baburam jasta killing machine banaune factory hun yo buda.

  • @chandrag117
    @chandrag117 4 ปีที่แล้ว +1

    Nt impressed
    K k nai hola vaneko ta khoya nai raexa budha

  • @shyamseti9104
    @shyamseti9104 4 ปีที่แล้ว +2

    buda kada rahexaan

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.

  • @reeteshtimilsina5249
    @reeteshtimilsina5249 4 ปีที่แล้ว

    हेलिकोप्टर बाबा र यो बुडो डिट्टो उस्तै हुन् ।

  • @musicallyfunnynepal7827
    @musicallyfunnynepal7827 4 ปีที่แล้ว

    Surendra KC lae kaile bolaune????

  • @khilgurung246
    @khilgurung246 3 ปีที่แล้ว

    🐕🐕🐕🐕 hahhaha

  • @Nepal_Vagabond
    @Nepal_Vagabond 4 ปีที่แล้ว +1

    Comment padiyo ani herna man lagena😊😊

    • @gurunguncle4346
      @gurunguncle4346 2 ปีที่แล้ว

      Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.