Harke Haldar | मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Harke Haldar | मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)
    Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
    #HarkeHaldar #ComedySerial #Nepalicomedydrama
    Previous Episodes of Harke Haldar :
    👉लाहुरे र बसन्तीको बिवाह सुट्क्क डिभोर्स बबाल | 26 July 2019 (Ep 424)
    • Harke Haldar | लाहुरे ...
    👉को बन्ने भयो त पातले गाउँको म्यान अफ द एअर ? 12 July 2019 (Ep 422)
    • Harke Haldar | को बन्न...
    👉के चैँ मेसेज आएछ सबैको मोबाइलमा ? | 05 July 2019 (Ep 421)
    • Harke Haldar | के चैँ ...
    👉काउली बुढी र लाउरेको मायाको पर्दाफास | 28 June 2019 (Ep 420)
    • Harke Haldar | काउली ब...
    👉गाउँमा आयो नयाँ लाउरे | 21 June 2019 (Ep 419)
    • Harke Haldar | गाउँमा ...
    👉देउतीको बिहेमा झगडे विष्णेले कस्तो षड्यन्त्र गर्ने भयो त ? | 07 June 2019 (Ep 417)
    • Harke Haldar | देउतीको...
    👉झगडे बिष्णुले पाँचथर काण्ड मच्चाउने ! | 31 May 2019 (Ep 416)
    • Harke Haldar | झगडे बि...
    👉देउतीले कृष्णेलाई स्वीकार्ला त ? | 22 May 2019 (Ep 415)
    • Harke Haldar | के देउत...
    About Harke Haldar :
    Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 02 August 2019 at 9:00 PM
    Harke Haldar Team :
    Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
    Writer : Shiva Sharma
    Director: Bishnu Sapkota / Indra Dong Lama
    Media Partner : Online Suchana Pati
    Editor : Raaz Karki
    Recording Studio : ManjuShree Studio
    Title Vocal : Prakash Ojha
    Music : Basanta Sapkota
    Unit Management : Rajendra Giri / Yedunath Dhital
    Cinematography : Buddha Thapa
    Legal Advisor : Naradmuni Pyakurel
    Make-up : Sanjay Lama
    Sport : Ram Saran Tamang
    Post Production : City Multi Concern Pvt.Ltd.
    Producer : Indra Dong Lama
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 434

  • @tijendragautam3623
    @tijendragautam3623 5 ปีที่แล้ว +1

    आयो आयो खाडीबाट देवती नानीको सिरियल हेरन

  • @shivashrestha3081
    @shivashrestha3081 5 ปีที่แล้ว +10

    पैसा लैजादा छोरा पाए जस्तो खुसी हुनि अनि पैसा दिनुपर्दा बाउ मरे जस्तो दुखी हुन चाहिँ भएन है हिसाब र पिसाब चाहिँ किलियर हुनुपर्छ

    • @kimiraut6614
      @kimiraut6614 4 ปีที่แล้ว

      Yhh kkkv ikkhkvjyriucivoy imohkj

  • @bhimbhainepalinepali1005
    @bhimbhainepalinepali1005 5 ปีที่แล้ว +10

    आज त फुट्या मादल पनि हर्के हल्दारमा खुसी लाग्यो

  • @OnlineKiratMedia
    @OnlineKiratMedia 5 ปีที่แล้ว +96

    *_हर्के हल्दार सधै हेर्ने साथीहरु यता हात उठाउ त🤚🤚🤚_*

  • @kaleravi4750
    @kaleravi4750 5 ปีที่แล้ว +4

    आज को episode चाहिँ बास्तबिक मा भन्नु पर्दा मलाई नै परेको दिन को याद आयो त्यसै ले ब्याज को लोभ कहिले गर्नु हुन्न आफु नै फस्ने काम हो धन्यवाद हरकेहलदार का टिम लाई मन देखि नै धन्यवाद 🙏🙏🙏🙏🙏👍

  • @rajanbaral5999
    @rajanbaral5999 5 ปีที่แล้ว +6

    धेरै राम्रो पाठ सिकायो सबैले सिक्नु जरुरी छ

  • @dineshsapkota3833
    @dineshsapkota3833 5 ปีที่แล้ว

    धेरै राम्रो हर्के हल्दार बधाई छ कथा राम्रो छ हाम्रो समाजमा भएका कुराहरूलाई राम्रो चित्रण गरेको छ।

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 ปีที่แล้ว +4

    गर्यो मिटर ब्याज ले राम्रो छ हर्केहल्दार malaysia बाट हेर्दै छु म पनि।

  • @balkarki7437
    @balkarki7437 5 ปีที่แล้ว +3

    अति अति अति नै रमाईलो लाग्यो,हेरुनजेल भरपुर मनोरन्जन दिन सक्नु भयो ,सबैलाई बधाई एँव धन्यबाद ,...KL

  • @sripashupatinath5235
    @sripashupatinath5235 5 ปีที่แล้ว +1

    आजको हर्केहल्दार दाम्मिलाग्यो एकदम ज्ञानवर्दक बनाउनुभएकोछ, सम्पूर्ण हर्केहल्दार परिवारलाई बधाईंछ, अनि घाँसखाने बुढालाईपनि😆

  • @magarrupesh2992
    @magarrupesh2992 5 ปีที่แล้ว +1

    घाँस खाने यता पो हाहाहा रमाइलो हुने भो 😂😂😂

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 ปีที่แล้ว +3

    राम्रो चेतना मुलक सन्देश मुलक कार्यक्रम छ l

  • @user-tv3zg1tz6c
    @user-tv3zg1tz6c 5 ปีที่แล้ว +1

    हसाउछिन देउती बहिनी ले पनि 😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +122

    मरुभुमी देखि हर्के हल्दार मन पर्ने मित्र हरु कति छ्न अनि देउती को अक्तिङ खुप मन पर्ने येता है यो घाँस खाने बुदा नि येता अब मज्जा आउने भयो

  • @depenlimbu4935
    @depenlimbu4935 5 ปีที่แล้ว +1

    मलाई चाई बाबा छोरी ( लाउरे र देउती ) पात्र राम्रो लाग्छ ❤❤❤❤❤❤❤

  • @raselagros7438
    @raselagros7438 5 ปีที่แล้ว +6

    dherai ramro hundai jaandaixa hai harke haldar Aajha voli ajha purano kalakar haru leunu ajhai ramro hunxa harke haldar inte tim lai all the best👍👍👍👌👌👌💘💘💘

  • @askangdembe3708
    @askangdembe3708 5 ปีที่แล้ว +2

    Hahahahaha really event that truth yo kura le alikati bhaye pani samajlai sakchayar banaos dhanyaabad chha harkehaldaar tim lai

  • @user-rf3nh4sc6g
    @user-rf3nh4sc6g 5 ปีที่แล้ว +2

    कठै देउतिको हालत माया लागेर आउछ बा अनि खम्मेको बुढी बहुत कडा।

  • @sammarthapa1871
    @sammarthapa1871 5 ปีที่แล้ว +1

    पोईसा लिदा छोरो जन्मेको जस्तो खुसि अनि पोईसा दिदा बाबू मरेको जस्तो नहोस है लाउरे बाको कुरा

  • @tijendragautam3623
    @tijendragautam3623 5 ปีที่แล้ว +1

    देवती छन जरी यो सिरियल हेरिन छ देवती जान बितिकै हेरिन ।

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 5 ปีที่แล้ว +7

    साच्चै पैसा जो पाई तेलाई दिनुहुन्न।

  • @ghandangi8859
    @ghandangi8859 5 ปีที่แล้ว

    सन्देशमुलक एपिसोड अति राम्रो।

  • @Dearabi586
    @Dearabi586 5 ปีที่แล้ว +3

    Hahaahahah deuti di ra lahure bale hadaunu vayo..lahurelai ris uthyo re.

  • @himbahadul4989
    @himbahadul4989 5 ปีที่แล้ว +2

    प्रस्तुति समय सान्दर्भिक छ । यश बाट हामीले सिक्नु पर्ने कुरा पैसाको कारोबार गर्दा होशियार हुनु पर्छ । मलाई राम्रो लाग्यो ।

    • @aesthetic92-l8z
      @aesthetic92-l8z 3 ปีที่แล้ว

      Halka haldar thanks for your video 😁❤️🌹😍😘💕❤️🌹💕😘💕😘

  • @rameshshiwakoti4749
    @rameshshiwakoti4749 5 ปีที่แล้ว +7

    आज को कथा बस्तु को एकदमै राम्रो छ

  • @maheshshrestha5079
    @maheshshrestha5079 5 ปีที่แล้ว

    असाध्य राम्रो लाग्छ हर्के हल्दार

  • @rajukatuwal1099
    @rajukatuwal1099 5 ปีที่แล้ว

    सारै राम्रो लाग्यो! एकदम संदेश मुलक ! पैसाको मुख कालो नै हुँदो रैछ ब्याजमा मात्र हैन बिना ब्याजमा पैसा दिए पनि उठाउन चैँ धेरै गाह्रो हुन्छ 👌👌👌👌

  • @laxmighale8388
    @laxmighale8388 5 ปีที่แล้ว +11

    आहै सन्देश मुलक हर्के हल्दार हुन पनि हो मिटर ब्याज ले
    धेरै को घरबार बिग्रेको छ ।

  • @binalama4549
    @binalama4549 4 ปีที่แล้ว

    आज को भाग चै अति रामरो लागयो व
    धन्यवाद सम्पूर्ण टीम लाई।

  • @amritrai4089
    @amritrai4089 5 ปีที่แล้ว +5

    Lahure ba ko love chai sarai ramro lagxa ho sarai man parxa malai

  • @mounteverest7332
    @mounteverest7332 5 ปีที่แล้ว +3

    हाहाहा हँसायो सोल्टी हरुले सही हो ऋण ले गर्दा मलाई पनि टेन्शन भाको थियो साथी हरु ऋण कसैलाई न दिँदा नै राम्रो

  • @RanjitaTHami
    @RanjitaTHami 5 ปีที่แล้ว +2

    wow अाजकाे भिडियो धेरै महलाे पुर्नछ धन्यवाद हर्के हल्दार टिम्लाई 👆️😱😱😍😍

  • @user-rm2kw5xb7p
    @user-rm2kw5xb7p 5 ปีที่แล้ว +3

    { सारै राम्रो छ }

  • @parubc1268
    @parubc1268 5 ปีที่แล้ว +2

    🤗🤗🤗🤗🤗🤗

  • @samitkumarnp9927
    @samitkumarnp9927 5 ปีที่แล้ว +10

    हाम्रो समाजको एथार्था काहनी यो सारै मन परो । बिदेश बाट हेर्ने यता हाजिर हुम हो साथि

  • @ramsar6370
    @ramsar6370 5 ปีที่แล้ว +15

    समझमा घटेको वास्तविक घटना ऋण लेनदेन गाउँ मा सेम यस्तै हुन्छ बधाई छ हर्केहल्दार टिम लाई 🌷

  • @Husbandwife143
    @Husbandwife143 5 ปีที่แล้ว +1

    दर्शन नमस्ते सबै साथी हरु मा

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 5 ปีที่แล้ว +15

    लाै शुरू गरियाे है हरके हलदार हेर्न लाै अझ रमाईलाे हुनेभाे हेर्न घासखाने पनि भित्र्याउन पुगेछन बधाईछ हरके हलदार टिमलाई

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 5 ปีที่แล้ว +7

    घाँस खाने रबि दङ्गोल बेइमान पनि आयछन सारै रमाइलो भयो।

  • @user-ym7nn5pw9f
    @user-ym7nn5pw9f 5 ปีที่แล้ว +4

    खम्बेको जोडि एक दम सुहाएको छ । रियलमै हेर्न चहाने हरु हात माथी उठाउ त हजुर हो ।

  • @rnentertenment9168
    @rnentertenment9168 5 ปีที่แล้ว

    ब्याजमा पैसा लाउने हो सम्पति कमाउने हो धेरै राम्रो छ है ल।।।।।।

  • @golmeshwormusicpvtltdkathm791
    @golmeshwormusicpvtltdkathm791 5 ปีที่แล้ว +2

    Best xa samaja ma ghate ko ghtna ..lai jastako testai utarnu vaxa..khusi lagiyo..nanste krishna dai😀😀

  • @lptv5811
    @lptv5811 5 ปีที่แล้ว

    बबाल रैछ आजको यपिसोट

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +1

    धन को मुख कलो भने यहि होला लहुरे बा लोभ ले चुर्लुमै डुबायो

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 5 ปีที่แล้ว +8

    सहि हो पैसा को मुख कालो हुन्छ त्यसैले सत्रर्क रहनु होला।धन्यवाद हर्क हल्दार सम्पुर्ण कलाकार हरु लाई

  • @uddhabtamu8990
    @uddhabtamu8990 5 ปีที่แล้ว +1

    Deuti raw basanti ko acting sarai ramro xa...

  • @user-kl8hh2ij7d
    @user-kl8hh2ij7d 5 ปีที่แล้ว

    उत्कृष्ट छ सबै जनाको अभिनय

  • @laxmipurbeli8866
    @laxmipurbeli8866 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ लाहुरेबा र छोरिको त झन कुरै नगरौं

  • @s.gmedia9979
    @s.gmedia9979 5 ปีที่แล้ว +51

    हर्के हवलदार को प्रतिक्षा गर्न जति यता 🖑🖑🖑

  • @vivekmagar5259
    @vivekmagar5259 5 ปีที่แล้ว

    यक दम राम्रो कथा मान्छे को जिबनमा सबैभन्दा ठूलो पैसा नै रहेछ

  • @mangalshrestha7753
    @mangalshrestha7753 5 ปีที่แล้ว +3

    Dhami lagyo harkehallar...👍👍👍👍🙏🙏

  • @krishnaghising8688
    @krishnaghising8688 5 ปีที่แล้ว

    पैसाको मुख कालो हुन छ सहि लाग्यो हर्के हवलदार 🙏🙏

  • @hemantkumarbareli7846
    @hemantkumarbareli7846 5 ปีที่แล้ว +8

    Harkehaldar ta derai ramro vo hai

  • @Husbandwife143
    @Husbandwife143 5 ปีที่แล้ว +3

    हजुर हरुलाई इ 4 मध्ये कुन मन पर्छ भोट गरौ त
    1)हर्के हल्दार
    2)भद्रगोल
    3)मेरी बास्सै
    4)रिशाएनीमाफफो

  • @user-yz1nr4sg5v
    @user-yz1nr4sg5v 5 ปีที่แล้ว

    लौ अब हेर्न लाग्यो म्यान्मार बाट हेर्दै छु हजुर

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k 5 ปีที่แล้ว +5

    दिलो आयो कदा आयो
    बरै नि दामी
    आयो

  • @suryaalinentertain
    @suryaalinentertain 5 ปีที่แล้ว +2

    सत्य कथा मा आधारित रहेछ.. Ramro lago

  • @devipandey6649
    @devipandey6649 5 ปีที่แล้ว +1

    Sarai ramro lagyo malai ta harka haldar

  • @prasadshree8176
    @prasadshree8176 5 ปีที่แล้ว +2

    देउती तीज को गीत को मोडेल मा आउनु पर्यो हौ

  • @birtisarmy7867
    @birtisarmy7867 5 ปีที่แล้ว +12

    सहि हो नि पैसा को मुख कालो हुन्छ भेनेर मलाई पहिले नै थाहा थियो आज हर्के हल्दार लाई थाहा भए छ 😂😂😃😃

  • @saroj9125
    @saroj9125 5 ปีที่แล้ว

    USA बाटा हेर्ने साथिहरु एता है कत्ति जना रहेछ हेरम अमेरिका बाटा हेर्ने ।

  • @sdmsdm7501
    @sdmsdm7501 5 ปีที่แล้ว +3

    Yaspaliko katha sarrei satya ra yathartha lagyo god luck

  • @ramakantaacharya1724
    @ramakantaacharya1724 5 ปีที่แล้ว +3

    Aaja samma madhya ko best laagyo aaja ko sriyal ekdam chetana mulak x rabi dangol I like

  • @sujitpahari6676
    @sujitpahari6676 5 ปีที่แล้ว +8

    पैसा को कालो मुख र लोभले लाभ र लाभले बिलाब हुनेरहेछ भन्ने जति हाजिर🙋🙋

  • @iwannaforyou5143
    @iwannaforyou5143 5 ปีที่แล้ว +2

    हिहि देउकी नानिले बा को दुब्लिकेट चाहिँ गरेकै हो।

  • @kellyreturnyt879
    @kellyreturnyt879 5 ปีที่แล้ว +4

    दिन बित्छ तिमीलाई सम्झी राती तिम्रो तस्बिर हेरी

  • @depenlimbu4935
    @depenlimbu4935 5 ปีที่แล้ว

    साचै हो यो कथा राम्रै ♥️♥️♥️❤❤

  • @user-fm1st8jl2p
    @user-fm1st8jl2p 5 ปีที่แล้ว

    घास खाने आएछ रमाईलो लायो

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 5 ปีที่แล้ว +17

    सारै राम्रो लाग्छ मलाइ पनि हर्के हल्दार , रमाइलो कमेडी को साथ मा शिक्षाप्रद छ

  • @rojeshmeche2583
    @rojeshmeche2583 5 ปีที่แล้ว +1

    Wow 🍓🍓

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 ปีที่แล้ว +1

    हर्के हल्दार हेरेर बस्नुहुने सम्पुर्ण लाई दर्शन नमस्कार !!

  • @bhujelsita4869
    @bhujelsita4869 5 ปีที่แล้ว +5

    Ramro xa harke haldar long time Pani xa thikka xa

  • @bhimgurung3571
    @bhimgurung3571 5 ปีที่แล้ว +6

    Harke haldar man parne hajir hum

  • @user-wr1ey5hw8r
    @user-wr1ey5hw8r 5 ปีที่แล้ว

    घाँस खाने बुढा पनि आएछ्न खुसी लाग्यो

  • @jhamakkhadka2579
    @jhamakkhadka2579 5 ปีที่แล้ว +19

    वास्तवमा समाजमा विद्यमान यो बिकृति चित्रण गरेको छ आजको श्रृङ्खलाले

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i 5 ปีที่แล้ว +6

    सहि लागो अाज त मलाई पैसाको सहयोग कसैले नगरेको राम्रो

  • @shyampokhrel6895
    @shyampokhrel6895 5 ปีที่แล้ว +2

    Yakdam ramro story sachyat mulak karyakarm

  • @shibakumar7859
    @shibakumar7859 5 ปีที่แล้ว

    अति राम्रो लागो यो भाग

  • @amritlimbu7627
    @amritlimbu7627 5 ปีที่แล้ว

    गाउँ घरमा भएको यथार्थ कुरो हरु लाइ दुरुस्तै प्रस्तुत गरिदिनु भयो धन्यवाद हर्के हवल्दार परिवार लाइ । र चर्को ब्याज मा पैसा लगाएर सुख गरि खान्छु भन्ने सपनाले कतै करोड पति हुने सपनाले रोडपति त हुदिन ? भन्ने हेक्का राखम ।चेतना मुलक सिरियल प्रस्तुत गर्नुभयो यहाँ हरुलाइ धन्यवाद ।

  • @Rajyan41
    @Rajyan41 5 ปีที่แล้ว +33

    पैसा को मुख कालो हुन्छ रे भन्या यहि त हो ,,सन्देस मुलक कथा

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 ปีที่แล้ว

    खम्बे को बाढा बुढी अहिले 👌👌👌👌😍😍😍😍

  • @manjeet7744
    @manjeet7744 5 ปีที่แล้ว

    ब्याजमा पैसा लाइनछ पैसा कमाइन्छ हा हा हा रमाईलो भयो

  • @ganeshsunar5315
    @ganeshsunar5315 5 ปีที่แล้ว +24

    हर्के हल्दार को पर्खाइमा छु

  • @yasorirai6690
    @yasorirai6690 3 ปีที่แล้ว

    धन्को मुख कालो हुन्छ, भनेको यहि हो। लिने बेलामा छोरो पाएको बेला बेलामा खुसी भए जस्तो। दिने बेलामा चाहिँ, बाबु मरेको बेला बेलामा जस्तै दु:खी हुने गर्दछन्, कसैले पनि ब्याजको लोबमा परेर पैसा नफसाउ। यो कथा अतिनै राम्रो लाग्यो, मलाई।

  • @amar.4978
    @amar.4978 5 ปีที่แล้ว +2

    अर्को हफ्ता को भाग एसै लाई समातेर बनाउनु होला

  • @prashanttamang5390
    @prashanttamang5390 5 ปีที่แล้ว

    देउती को अभिनय दम्दार्🌺🌺🌺🌺🌺

  • @sushilapyakurel942
    @sushilapyakurel942 5 ปีที่แล้ว

    हर्केहल्दार ले सरै हसायाे अतिनै मन पर्दाे भाग रैछ मलाईत सारै हसायाे

    • @balkrishnabasnet4555
      @balkrishnabasnet4555 5 ปีที่แล้ว

      कति सारै हासो लागेछ नी

  • @tijendragautam3623
    @tijendragautam3623 5 ปีที่แล้ว

    राम्रो छ धेरै धेरै

  • @sukrarai1290
    @sukrarai1290 5 ปีที่แล้ว +1

    Damixa hai

  • @bikramlimbu3199
    @bikramlimbu3199 5 ปีที่แล้ว +3

    लाहुरे बुडा ले पैसा चाहिँ बाडेर सकायो तान्ने भो नि अब पैसा ले पैसा 😂😂

  • @xuchisushmimh3968
    @xuchisushmimh3968 5 ปีที่แล้ว +2

    lovle lav lavle bilam hunxa tesaile aafu sang jex tesaima khushi hun sikaunu parxa ramro lagyo aajko vag 👏👏

  • @belitamang2354
    @belitamang2354 5 ปีที่แล้ว +1

    Dami xa hai

  • @Dearabi586
    @Dearabi586 5 ปีที่แล้ว

    Samjhi samjhi hasna man lagyo harke haldar herer ta.

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +3

    एम्बि खर्छ गरेरै भए पनि हेर्नै पर्छ हो यो हल्दार सिरियल पनि उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ

  • @khadkanepali8606
    @khadkanepali8606 5 ปีที่แล้ว

    लोभले लाभ लाभले विलाप भन्ने चेतनामूलक राम्रो छ

  • @jamansingh8303
    @jamansingh8303 5 ปีที่แล้ว +2

    लाहुरे बा डुब्यो अब राम्रो छ कहानि छ जेहोस

  • @biswakarma8487
    @biswakarma8487 5 ปีที่แล้ว +4

    हाहा हासैरै मरिनेभाे अाज सिम् सिमे पानी बबाल्दामि

  • @shyamkaran1715
    @shyamkaran1715 5 ปีที่แล้ว

    ल म आय है हर्क्र हम्दार हेन सुरु गरे ल हाजिर हुम्त साथी हो

  • @khem3132
    @khem3132 5 ปีที่แล้ว +1

    लोभ ले लाभ लाभ ले बिलाप भने को एहि नाई हो

  • @rudra5937
    @rudra5937 5 ปีที่แล้ว

    मलाई हर्के हल्दार ठिक तर काउली बुढीको रोल चाहीँ ठिक लागेन