❤️❤️भगवानरुपी स्रोता दर्शकहरुमा🙏❤️ 🙏नमस्कार म शीला आलेको तर्फबाट❤️🌺 हाम्रो महान चाड वडादशैं, दीपावली, छड पर्व, नेपाल सम्वत् २०७८ को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नेपाली लोकसंगीत प्रेमिका माझ यो पछिल्लो कोशेली पस्केकी छु। कृपा गरेर लाईक सेयर कमेंट्स र सव्स्क्राईव गरिदिनु होला । 🙏❤️🌺
नेपाली संस्कृति को फाँटमा राजा रानी को कदर गर्दैछु साथै मन मुटुदेखि सम्मान ब्यक्त गर्दछु राजा रानी को बयान गर्ने म सँग कुनै शब्द छैन यहिँ चाहन्छु सदावहार यस्तै जोसिला र निरोगी भएको देख्न पाउँ भन्दै अब हेर्छु हजुर ले पनि हेर्न नभुल्नु होला महाराजा नेपाली संस्कृति को राजु दाजु महारानी शिला दिज्जु लाई अग्रीम शुभकामना ब्यक्त गर्दछु
शिला र राजु भएपछी अरु के चाहियो, बात मारे नि गित हुन्छ। अनि शिलाको हासोले दुनिया फिदा छ। धेरै रमाइलो लाग्यो।। शिला र राजुको त म फ्यान नै हो।। यो जोडि अजम्मरी होस, शुभकामना।। लोकदोहोरीको राजा राजु, अनि शिला रानी।। 😍😍😍
लोक वाद शाह राजु जि र वरिष्ठ गायिका शिला जि लाई उच्च संमान गर्दै धेरै के भनम old is gold दुबै जनाको जोडी सधैब यस्तै हाशी खुशी देख्न पाइयोस् यस्तै मिठा भाकामा दोहोरी सुन्न पाउनेअपेक्षा गर्दै सम्पुर्ण teem लाई धन्यवाद
Wow kati ramro dohori sor samrat lok dohori king Raju Pariyar dai ra baristha lok dohori gayika Shila dd ko . Sadhai yo sangitik jodi sadhai yesari hasi khusi ra yestai jagar ra geet haru aawos.🥰🥰🥰🥰🥰
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दिदी हजुर हरु को गित जति सुने उति सुनिरहन मन लाग्छ म उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
❤️❤️भगवानरुपी स्रोता दर्शकहरुमा🙏❤️
🙏नमस्कार म शीला आलेको तर्फबाट❤️🌺
हाम्रो महान चाड वडादशैं, दीपावली, छड पर्व, नेपाल सम्वत् २०७८ को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नेपाली लोकसंगीत प्रेमिका माझ यो पछिल्लो कोशेली पस्केकी छु। कृपा गरेर लाईक सेयर कमेंट्स र सव्स्क्राईव गरिदिनु होला । 🙏❤️🌺
नकनकनकनननकनकषनकननकनकनकनकनननकककननकननकनननकककननकननककननकनषनकननननकनकननकनननकनननकककननकषकनकनकननननकनननकनननकननननकनककनकनकननकककनकनननकननकननननककनननककननककनननननकननकननककनककनकननकननकषककननकनककननककननकनननकषनकककनकषनकनननकनकनकनकनकननननकनषनकनकननककककननननषनननककषकनननकनकनकननककनकनककननकनननकनककननननककनकनकककनककनकनकनकनननकनकनननकननकककनननकननककनकनकनननकननकनकनकनकनकनककनकनकनकनकनषननननककषनककननकनकननकनकनकनकनकनकनननषनककननककननकननकनकनककनननककककननषननकककननकनकनककनककनककननषनकननकनननककनननकषनककननननकनककककननननकननककनकनननककनकननषकनकनकननकनकनकनककनकककनकनननककनकनकनषकनकषननषनककननकनकषकननकककनकनकननकनकककननककककककनननककननकनकनषककनकनकनकनककनकनकनकननककककननकनकननकनकककनननकननकककनकककननकननकननककनककनकनकननकककनकनककषकननकनककनकनककननककनकनकनषनकनकनषककनकनककनकनननकनकननकनकनकनकनकननननककनषकनषनषककककनकनकषननकषननकनकननककनकनककनककनकननककननकनकषनकनकनककनकककककनकषकननकनकननकनकनककंककनककनषककनककनकननकककननकषनकनककननककककनकनकनकनकनकनकनकनकनककनषंषकनषनकननकनकनकननषककननकषनषकककनकनककनकनककककनककननकककंकनकननषकनषनकककननककककननकषकककनकनककनकनकककननककषकककनककककनकनकनषकनककनकनषककनककननककषनकनकनकककनककनननकनकककषनननककनककनककननककनककनषकककनषंनकननषकककनषनककषनकनककनकककनकककनकककनकककककनककननकनकषनकननककननषकननकनकनकननकककनकनकषकनकषनककककनकककककनकषकनकककनकषनकककनककननकनकनकनककककनककंकषनककनकककधककननकककनकककननककककनकनककनकनकनषककनकनननकनकककककककनकककनषकककनकनककनकककननककनकनककनननककनकककककनकनककननककननकनककनकककनककनकनकनकननककनकषनकनकनकनककषनककनकककनककनकककनककननककनकनकनकन्ककनकककककनककककनककननककककनकननकनकनककनकनकनकनकनककननककनककनकककनकषककनककन्ककककनषककनकनककनककनककनकषनकककनकनकनककनकननषककनकककषकनकनकककननकनककककककनकनककककनकककनककनननकननकनकनकनककनकककन्नककककककनननकनकनकनककककननकनकनककनकननकनककनकककककनकननकककषननकककककनकनषकननकनषकनककनककनकनकनकननषनककनकननकनककनकंककनककनककककनकनकनकनकककनकनककनकनकनककषकककककककककककननकखठखा
तपाई लगायत स परिवार लाई शुभकामना आदरणीय शिला दिदि
शिला दिदी तपाईंको स्वर सारै मीठो, सम्म्रट हुनु हुदोरहमिठो/ यो भन्दा दुई चार महिना अखि तपाईं काँहा हुनु हुन्थ्यौ, कि मईले नदेखेको होकि,,
Same to you sila ji 👌
Ho
नेपाली लोकदोहोरी क्षेत्र का महान किंग बादशाह राजु दादा र रानी सिला दिदि लाई सम्मान सहित सलाम छ
Best gaika ko award dinu parcha Shila DD lai
सारै मीठो दोहोरी राजु र सिला का फ्यान जति यता है
नेपाली संस्कृति को फाँटमा राजा रानी को कदर गर्दैछु साथै मन मुटुदेखि सम्मान ब्यक्त गर्दछु राजा रानी को बयान गर्ने म सँग कुनै शब्द छैन यहिँ चाहन्छु सदावहार यस्तै जोसिला र निरोगी भएको देख्न पाउँ भन्दै अब हेर्छु हजुर ले पनि हेर्न नभुल्नु होला महाराजा नेपाली संस्कृति को राजु दाजु महारानी शिला दिज्जु लाई अग्रीम शुभकामना ब्यक्त गर्दछु
आहा सारै रमाइलो दोहोरी बधाई छ
Kati ramailo dohori Raju dai ani shila sis ko
Salamax sila aale ani raju brolaini
नमस्ते राजु दादा सिला दिदी रमाइलो भने को एस्तो हुन पर्छ दोहोरी राजा रानी 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗बधाई जोडी राम्रो
Kati ramri ho sis geet vanda ni hjur lai herer basxu
धेरै रमाइलाे दाेहाेरी राजु दाइ र सिला दिदिकाे🙏🙏
चालीस बर्षे कन्ये केटाकेटीकाे यस्तो रमाइलो दाेहाेरी हेरेर कहिल्यै नथाकीने भयाे 😀😀😀
कति राम्रो
धन्यवाद दाज्यु दिदि सबै जनालाई
कति मिठो शब्द तिम्रो जस्तो सुकिलो भेस हुन्न जोगिको देश कुनै देश हुदैन
शिला र राजु भएपछी अरु के चाहियो, बात मारे नि गित हुन्छ। अनि शिलाको हासोले दुनिया फिदा छ। धेरै रमाइलो लाग्यो।। शिला र राजुको त म फ्यान नै हो।। यो जोडि अजम्मरी होस, शुभकामना।। लोकदोहोरीको राजा राजु, अनि शिला रानी।। 😍😍😍
राजुदादा र शिला दिदी गित सुनेर अतिनै खुसि लाग्यो ।दुबै जनालाई सफलताको शुभ कामना
Nice sila ko song sab ramro lagxa 👍🏻😍
अत्यन्तै राम्रो लाग्यो राजु दाई लगाएत सम्पुर्णमा हार्दिक शुभकामना !!
Nice video dhai didi nice good 📸📷
अग्रज कलाकार राजु दाइ र सिला दिदि को घम्सा घम्सि सारै रमाइलो छ
अर्गज बरिस्ठ गाहिका दि सिला र राजु परिबारलाई मोन भित्रि आत्मदेखि सलाम उच्च सम्मान छ थप प्रगतिको शुभकामना यो जोशजागर कहिले पनि नछुटोश सुभकामना
Wowoow best program all the best
aaha...
आहा दिदी र दादा लाई नमन छ🙏🙏🙏🙏🙏🙏सारै रमाइलो
गीत मीठो राजु र शिलाको जोडी पनि मिलेको ❤️❤️🍒🌹🌼💕😍😍👌👌🙏🙏
पुरानो जोडीको गन्थन् सुन्नु को मज्जा नै बेग्लै हुन्छ ।
Namaskar Dubai jana my favourite singer Raju dada n Sila sis
Wow lok hasti haruko geet sadhai ranro hunx
wow feri new song
सारै राम्रो गला र कला राजु & सिला दुबै लाई नमस्कार
Nice
दाई र दिदी को गीत्त शारै मन्न पर्छ्🙏🙏🙏💕💕👌👌
Sarai man paryo dohori geet
सर्ब प्रथप आउदै गरेको शुब दिबवली को सुवकमाना ❤❤❤राजा रानी को दोहारी सदै हेर्नु grxu सारै मन prx सदै वरी yestai जोस jangr देख्न पाम ❤❤❤❤
आदरणीय दिदी अनि दाइको दोहोरी सुन्दा सारै मज्जा आउँछ पुरानो जोडि मीठो स्वर अर्गानिक गित ❤️❤️❤️❤️❤️
💘❤️
Dami
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
लाइभ लोक दोहोरी क्षेत्रमै राजा + रानी को गीत कति राम्रो के ! कि मान्छे मन परेर हो ? लम्जुङ्ग 😘
Dori ka king
आहा सारै रमाइलो दोहोरी ।
Jhur jhur jhur
Dami Dohori👌👌👌❤️❤️❤️💙💙💙
लोक वाद शाह राजु जि र वरिष्ठ गायिका शिला जि लाई उच्च संमान गर्दै धेरै के भनम old is gold दुबै जनाको जोडी सधैब यस्तै हाशी खुशी देख्न पाइयोस् यस्तै मिठा भाकामा दोहोरी सुन्न पाउनेअपेक्षा गर्दै सम्पुर्ण teem लाई धन्यवाद
राजु दादा र शिला दिदिको गीत जति सुन्यो तेति रमाइलो लाग्ने 👌
Damiiiiii
आहा सारै मिठो दोहोरी जति सुन्यो सुनिरहु जस्तो लाग्छ❤️❤️
राजु सर र सिला जि को गीत धेरै मन पर्छ राजु सर सिला जि सङ धेरै डराउनु हुन्छ
wow दोहोरी का दुई बादसाह सिला अनि राजु ,
Atimitho raju vai sila baini hajur haruko git jati pani auchha sabai herne sunne garchhu aati mitho
Nice d
आयो फेरि 👌💕
सिला दिदिको गित सुनेर नै हुर्कियको हु हजुरको लागि च्यानल सस्क्राइब नगरि बस्न नैतिकता होइन दिदिको लागि सस्क्राइब गरे ।नमस्ते नमन दिदी प्रती।
दोहोरी का राजा रानी दोहोरी सुन्न एकदमै आनन्द आउछ best of luck 👍️👍️🙏🙏🎼🎼
Wow dheri ramailo dohori raju daju ra seela di ko maja aayo❤❤❤❤🙏🙏🙏
Nice dhohori
Wow kati ramro dohori sor samrat lok dohori king Raju Pariyar dai ra baristha lok dohori gayika Shila dd ko . Sadhai yo sangitik jodi sadhai yesari hasi khusi ra yestai jagar ra geet haru aawos.🥰🥰🥰🥰🥰
Wow
Sila bahini n Raju bhaiko romantik dohori
धेरै रमाइलो
Nice song 🎵 👌 👍
सिला र राजु भय पछि अरु चाहिदैन है । रमाइलाे काे लागि ।।
Wow Dherai ramailo dohari Shila ji Ra Raju Bhau 🌹🌹👌👌💃🕺💃🕺💓💓💕💕👍
Wow wow💑💕😍😍😍😍
राम्रो गित दिदि र दाजुको
nice sang raju sar shila sis lai bathai chx
❤️💗🤗🥰👌Super di
धेरै पछि रमाइलो गीत सुन्न पाइयो
अति राम्रो दोहोरी
Very nice song 🌹🌹🌹🌹🌹
दामि राजु
Dherai ramro dhohori Raju dai and sila Di 🙏🙏
Very dd
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दिदी हजुर हरु को गित जति सुने उति सुनिरहन मन लाग्छ म उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
Raju dai ra shila didi ko live dohori sunda xutai maja auxa
Sarai ramro geet
I love you both u
अति सुन्दर प्रस्तुति उहीँ पुरानो जोडी राम्रो छ । अझ राम्रो सुन्न पाइयोस हजुरहरुको सुमधुर स्वर मा ❤️❤️❤️❤️❤️❤️❤️
Aahaa
Aaha....
Aaha
Super nice perform
Very nice song.
Nice song
गजब रमाइलो
Super songs lovey voice Raju dai Sela aale
Dami xa
बल्ल शिला दिज्जुको भोईस पुरानै शिला आले ले गाएको झैं फिल भयो एकदम मिठो ,
You episode ko dohori ati chotilo sunda pani ajhai sunung sunung lagne badhai satha sanggitik subhakamana
good
Namaste From Belgium Brussel Nice picture Brother
दोहोरी गीत भनेकाे यस्तो पो होत
Raju Sir I miss you
Very nice song
Dharae ramaelo best of luck both of you.
पुराना कलाकार हरुको दोहोरी सुन्न को मजानै बेग्लै हुन्छ
beautiful
Ramailo lageyo maile ta 3/4 patak heri sake
Lovely vocal Raju pariyar sir ❤️❤️
अर्गानिक दोहोरी किङ भनेकै राजु दाइ शिला दिजु अनि शर्मिला दिजु प्रिति दिजु बद्री दाइ सिभहमाल दाइ रमेश दाइ बसन्त दाइ याहाहरुनै हो अरुले जेसुकै भनेनी so nice दोहोरी
साह्रै मीठो
Maha gayak sior samrat raju pariyar.