म गोरखा जिल्ला कै एक व्यक्ति हु तर पनि अझै आफु जन्मेको ठाउँ को इतिहास को बारेमा खासै ज्ञान छैन😢 जति थाहा छ त्यति भन्छु😊 जब द्रव्य शाह ले गोरखा तल्लो भाग र उपल्लो भाग जिते 1616 मा तब देखि गोरखा मा शाह शासन सुरू भएको हो पृथ्वीनारायण शाह का अग्रज थिए द्रव्य शाह र उनै द्रव्य शाह का नाति थिए राम शाह जसले न्याय को सम्मान गर्दथे राम शाह का पत्नी का नाम मनकामना थिए जो देवी रूप मा चिनिन्छ र उनका बहान बाघ लखन थापा थिए। एकदिन राम शाह लाई एक भिक्षु ले भनेका तिमी पछि को सन्तति ले एकदिन यस धर्तिमा राज गर्नेछन र उनी नरभूपल शाह का छोरा पृथ्वीनारायण शाह थिए *मलाई खासै इतिहास को बारेमा जानकारी त छैन यति पनि सानो मा हजुरबुबाहरू सुनाउनु भएकोले ज्ञात भएको हो😊
Jay manakamana Mata Ki jay hami Sabai lai rakchhya garun
Makamana mai ki jay
good job nani
beautiful temple
great temple
jaya manakamana mai
Jay mankamana mata raxa garnuhos
History rey nonsense.
U dnt kno abt the meaning of history i guess..
History khoi ta vanako
bharkhar english padhai hola... history bhanne word sikyo class ma ani history lekhe xa.
म गोरखा जिल्ला कै एक व्यक्ति हु तर पनि अझै आफु जन्मेको ठाउँ को इतिहास को बारेमा खासै ज्ञान छैन😢
जति थाहा छ त्यति भन्छु😊
जब द्रव्य शाह ले गोरखा तल्लो भाग र उपल्लो भाग जिते 1616 मा तब देखि गोरखा मा शाह शासन सुरू भएको हो पृथ्वीनारायण शाह का अग्रज थिए द्रव्य शाह र उनै द्रव्य शाह का नाति थिए राम शाह जसले न्याय को सम्मान गर्दथे राम शाह का पत्नी का नाम मनकामना थिए जो देवी रूप मा चिनिन्छ र उनका बहान बाघ लखन थापा थिए। एकदिन राम शाह लाई एक भिक्षु ले भनेका तिमी पछि को सन्तति ले एकदिन यस धर्तिमा राज गर्नेछन र उनी नरभूपल शाह का छोरा पृथ्वीनारायण शाह थिए
*मलाई खासै इतिहास को बारेमा जानकारी त छैन यति पनि सानो मा हजुरबुबाहरू सुनाउनु भएकोले ज्ञात भएको हो😊