Hami chettri bahun yesari nai mehnati gyaani baatha vai aghari barnu parcha nepal bharat ma matra navayera sampurna sansar ma jaha hami chettri Brahman jaati baso baso gareka chaw
एभोकाडो यो फल युरोप तिर धेरै महङ्गो र अति बढी protein भएको फल हो यसको फारमा मैले 2 महिना जति काम गरेको यो फल म पनि नेपाल गएर लागाउने सोचमा छु यो फल खाने तरिका भनेको कागति को रस र नुन छर्केर खाएमा यकदम मिठो हुन्छ भिडियो हेर्न पाइयो खुसि लाग्यो । प्रदेशि म ।
I m watching from America. Avocado is very good for health. Here small size cost $1 n big size cost $2.5 which is Rs 115 n Rs 285. Here most of the people eat Avocado . Avocado pickle is very good
मेरो जग्गा अलि चोसो थाउमा छ हिदोमा तुसरो पनि पर्छ यस्तो थाउमा हुन्छ कि नै यो प्रशन सबै साथीहरूमा कसैलाई अनुभव छ भने जानकारी दिनु होला मैले लेबनन बात मगाएर रोपे को छु hasa Avocado
American farmer ko video hereto thine. Harman Nepali daju bhaile tettikai ramrari Kurta bujhaunu bhayekoma khusi laagyo. Aawasyak pare phone agri are Kurta bujhaunlaa. Dherai dhanyabaad Nepal Chitralaai.
एभोकाडो यो धनकुटामा निक्कै प्रख्यात छ । धनकुटामा यसको सालिक (प्रतिमा) समेत बनाइएको छ । प्रोत्साहन र प्रतीक स्वरुप बनाइएको हो । यो स्वास्थ्यको लागि निक्कै फाइदाजनक छ र यो मलाइ धेरै मन पर्ने फल हो ।
@@gangagurung7146 धनकुटाको पात्ले भन्ने ठाँउमा जान सक्नुहुन्छ । जहाँ ( पारिपात्ले कृषिफम ) पनि छ । त्यहाँ गाउका प्रत्येक किसानकोमा यसको खेती गरेको देख्न पाइन्छ ।
Avocado speciall juice banaune ho ..yo kasari banaune ho bhane...milk ra avocado milayara mixermama halera juice banaune ra filter garera piune ..sugar chahi tapaiko choice. Ugandako Avocado 12 riyal parxa tara Americako 41 riyal parxaQatarma
मैले 2061 सालमा अफृका बाट लेराएर ठूलो बनाएको थिया तर ktm मा 4 आना जग्गामा लगाएको हुनाले अरु छिमेकी हरुले गर्दा काटेर पाल्नु पर्यो तो दिन सम्झदा सारै दु ख्ह लाग्छ।
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
facebook.com/nepalchitraonline
सर कस्तो हावा पानी मा हुन्छ मेरो चिसो तुसारो पर्ने थाउ छ के
Phon nambara pauna
Hami chettri bahun yesari nai mehnati gyaani baatha vai aghari barnu parcha nepal bharat ma matra navayera sampurna sansar ma jaha hami chettri Brahman jaati baso baso gareka chaw
@@Durgappmagar aaba na chaba ko
@@ramchandrasharmaji3250
11
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
एभोकाडो यो फल युरोप तिर धेरै महङ्गो र अति बढी protein भएको फल हो यसको फारमा मैले 2 महिना जति काम गरेको यो फल म पनि नेपाल गएर लागाउने सोचमा छु यो फल खाने तरिका भनेको कागति को रस र नुन छर्केर खाएमा यकदम मिठो हुन्छ भिडियो हेर्न पाइयो खुसि लाग्यो । प्रदेशि म ।
किरण भाईकाे साेध पुछ गर्ने तरिका सारै नै राम्रो लाग्छ। isपसट बताउनु हुन्छ ।
लामो समयदेखि कुरेर बसेको भिडियो 👍️👍️👍️👍️👍️
राम्रो
hi sanju, ke chha? kata bata ho? ma norway bata. kura garam na. email dinus na.
सारै फाइदा जनक फल हो तर सारै नमिठो लाग्छ मलाइचाही।
हेलो सर किवी र अझै एभोकाडो को video ल्याउदै गर्नु होला
Ekdamai ramro fruit ho
Thank you ysari parsrmi ko Gan ra shixit muluk lai ship galauni ma Dany bad
Dherai ramro chitta.com
साहै राम्रो फल शुभकामना
ok bandhu raj!!
Wow I liker avocado fruit helhty and sweet juices thanks
फेरि एभोकाडो सम्बन्धि बि video ल्याउनु पर्यो सर
I m watching from America. Avocado is very good for health. Here small size cost $1 n big size cost $2.5 which is Rs 115 n Rs 285. Here most of the people eat Avocado . Avocado pickle is very good
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! ,,
Siliguri city center ma 800 to 900 rupee cha per kg best fruit.
मेरो जग्गा अलि चोसो थाउमा छ हिदोमा तुसरो पनि पर्छ यस्तो थाउमा हुन्छ कि नै यो प्रशन सबै साथीहरूमा कसैलाई अनुभव छ भने जानकारी दिनु होला मैले लेबनन बात मगाएर रोपे को छु hasa Avocado
सवै सवै आफ्ना आफन्तलाई हार्दिक नमस्कार !
गाउँमा बसौं गाउँमै कमाउँ गरेर खाउँ गाउँमै रमाउँ। गाउँमै परिश्रम गरौं स्वस्थ्य वनौं।
साथमा जानकारी गराउँन चाहन्छु। यो भिडियो हेरौं सुनौं र जानौं।
-जय बुद्ध !
-भवतु सव्व मङ्गल
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा
Good फल
great job hajur
Sarai upayogi video.
NEPAL CHITRA dhanywad 💚
ok bandhu! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
American farmer ko video hereto thine. Harman Nepali daju bhaile tettikai ramrari Kurta bujhaunu bhayekoma khusi laagyo. Aawasyak pare phone agri are Kurta bujhaunlaa. Dherai dhanyabaad Nepal Chitralaai.
Great 👍
Very good
मैले पनि कुवेत बाट गेडा लगेर रोपेको छु अमेरिकन दुईवटा बिरुवा उम्ररे छ फल्छ फदैन हेर्म
Very nice fruit
Delicious fruit economically suitable also.
Iiii9
Yes
यहा भाइले मात्र सहि भन्नु भयो अरुले त हावा गफ दिन्थे महिनामा ६० लाख १ कराेड कमाई हुन्छ भनेर ।
Avcado juice is really fress life juice i makeing Avcado juice now kuwait in 330 mle botel kd990 nepali Rs380/90
यो फल त बिदेश मा धेरै महगो पर्छ नि
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! ...
Nepal ma sasto xab😅
Dheraai Ramro Kaam. Hami nepali Dukha garna Khojdeynau Aafno Desh ma. Bidesh gayera Dukha garchau. Tesaile din prti Din Samal Bhau Bhadera kinna Nasakni Huncha. Aafno Desh mai kei garnu parcha
Great
Great media
गर्मी हावापानी हुने तराईका भु भागमा यसको उत्पादन कस्तो हुन्छ होला केही जानकारी गराईदिनुहोला ।
सबै ठाउँमा हुन्छ सर
गर्मी भन्दा अलि चिसो हावापानी भएको ठाउँमा राम्रो हुन्छ ।
Dang ma hola sir ?
Biratnagar ma phalla sir?
@@dadiramojha4103 kina nafalnu 2-3 barsa mei falcha biu bata
Good information
Great ho all century ma darae demand cha..
Great work sano baba😊😘😙😚😍👏👏
Plz daiko no send garidinua herna janamanlagyo .biruwa linalai
एभोकाडो यो धनकुटामा निक्कै प्रख्यात छ । धनकुटामा यसको सालिक (प्रतिमा) समेत बनाइएको छ । प्रोत्साहन र प्रतीक स्वरुप बनाइएको हो । यो स्वास्थ्यको लागि निक्कै फाइदाजनक छ र यो मलाइ धेरै मन पर्ने फल हो ।
Yesko berua dhankuta ma painxa??
@@ratnabasnet7801 pauxa Dhankuta patle ma
धनकुटा कुन ठाउमा होला सर
सम्पर्क गर्न पयेको भये हुन्थ्यो सर धनकुटा कहाँ होला
@@gangagurung7146 धनकुटाको पात्ले भन्ने ठाँउमा जान सक्नुहुन्छ । जहाँ ( पारिपात्ले कृषिफम ) पनि छ । त्यहाँ गाउका प्रत्येक किसानकोमा यसको खेती गरेको देख्न पाइन्छ ।
not proteins, it is good fat and vitamins, very healthy, good for all to eat
Congratulation sano buwa😊😚😘😙
😅
@@gorkhacamper9749 k ho haha ni mero sano buwa hun👊👊
@@simarayamajhi1180 Huss🙏 😅 . Thulo buwa Wala Pani xan maathi 👆😅
बिरूवा को मूल्य पनि जानकारी गराउनुहोला।
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! ,,
Good job
I loved
Good job sir keep doing it ❤️❤️
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! b
Good one
Very good
Thinking
think fast bandhu! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
Avocado is full protein fruit.
Wow so goods and nice.. avogado fruts
पोखरामा पाक्ने कहिले अथवा टिप्ने कहिले हो?कृपया झर्को नमानि बताईदिनुहोला।
Very nice video 👍
Mero favorite Juice ho Avocado
hora bandhu?!!
साथीहरू कोहि नयाँ साथिको खोजीमा हुनुहुन्छ भने आउनुहोला कमेन्ट को साथमा घण्टी बजाउनुहोस ।। म पनि आउनेछु।।
Avocado speciall juice banaune ho ..yo kasari banaune ho bhane...milk ra avocado milayara mixermama halera juice banaune ra filter garera piune ..sugar chahi tapaiko choice.
Ugandako Avocado 12 riyal parxa tara Americako 41 riyal parxaQatarma
Great work
nice
कति उचाई सम्म गर्न सकिन्छ ? जानकारी पाउ हजुर 🙏🙏
गुड जोव हजुर
Avocado 🥑 juice 🥤 akdam mitho hunx
hora bandhu?!!
यसको लागि चाहिने मल के लगाउनु पर्छ??
Kiran Ji you develop very informative video Thank you
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! m,
In Japan 1 PC around 300 RsGood one
Sir. I'm watching from India 300per pc .
Thulobuwa🙏🙏😊😅
😅
नया नया youtube खोल्नु भएका साथी हरु आऊनुहोस subscribe आदान प्रदान गरौ
नमस्कार। हजुर मेरो घरमा पनि छ करिब तिन बर्ष हुन लाग्यो एभोकाड फल दिने बेला भयोकि भए न!
Nice video
राम्रो लाग्यो योको खेती गरि आफ्नै देशमा केही गर्न सकिन्छ good job
ok bandhu raj! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
@@greeneconomynepal9185 give me ur contact no....malai biruwa haru chaiyeko cha
Saharma bhay bikchha nabhaya gauu ma aatikai ma dida ta khannna kea garnea bakwas haga chahi bakhra Lea manparayar khanchha
12:52
Avocado ma high number of healthy fats huncha, protein chai around 4% in 100 gm huncha.
Teita bro protein misaidine j maa ni! Its bulk is Monounsaturated fats.😂
Wow
wow matra garni haina aaba berno tasna suru gara bandhu raj!!क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
मलाई खुब मन पर्छ हजुर
Kalami
दांग जिल्ला को climate मा हुना सकक्ष
sure bandhu! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
Ma Kuwait ma chu ....darae ramro
मेरो घर मा एभोगार्ड 3 बर्ष को भयो ठूलो रुख भैसक्यो तर फल्दैन किन होला कि दाङ मा यो फल फल्दैन जानकारी पाउन सक्छु कि 💐💐🙏🙏💐💐
Avocado sawasthko lagi yek dam ramro huncha sabai janale khana milcha.
kasto ramro kam
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! ,,
मैले 2061 सालमा अफृका बाट लेराएर ठूलो बनाएको थिया तर ktm मा 4 आना जग्गामा लगाएको हुनाले अरु छिमेकी हरुले गर्दा काटेर पाल्नु पर्यो तो दिन सम्झदा सारै दु ख्ह लाग्छ।
Yo fal mitho hunxa maile ek bot lagayeko 4barsama faleko xa 15/20dana thula thula vaka xan
यो रुख समुन्द्र सतह कति मिटर हाइड सम्म लगाउना सकिन्छ सर मेरो घर सल्यान हो मेरो घर समुन्द्र सतह बाट 1200 मिटर छ
म नि सल्यान बाट हाे यसकाे खेति सल्यान मा हुने भय जानकारी गराउनु हाेला धन्यवाद
jay napl sir god blass you sir
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! m
खैत बिरूवालाई कति पर्छ? सोध्नु त भएन।एउटा बिरूवा किन्दा कति पर्छ? ब्यवसायिक रूपमा काम गर्नेहरूलाई के कति पर्छ बिरूवाको दाम?
यो कस्तो ठाउँमा हुन्छ होला सबै ठाउँमा हुन्छ कि हुदैन भन्दिनुस न ल
तराई मा हुन्छ कि हुँदैन।
Tqsar from doha waa
काजु को बिरुव्वा एभोकाद ड्रागोन को बिरुवा मोल कति हो deliveyri को सुब्धा छ
So much nutrition in this fruit
hoho bandhu ! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
If it's very profitable why Nepal not farming this is huge level? Instead of going Outside for work.
Lagayer Matra vayen Bazar byabsthapan hunu pareo ni 1st sundae xu to fal ko nam
Maile Pani sagun sastha bata lagera ropeko tholo tholo vayo faldaina ta sir
Kalapi garni garni tarika Pani bataidinus sir
Biruyoa.lai.kati.parcx.sar.batai.dinu.paro.
सबै विरुवा ले फल दिन्छ कि भाले पोथी रोप्नुपर्छ भन्छन् नि? हो कि होइन होला?
Pardaina eutai le dinxa fal! Kiwi vaye chai bhale pothi ho chaine.
एबोकाडो अग्लो हुनबाट कम गर्न यसको मुण्टो ( मुल टुप्पो )काट्दा फल फल्नमा असर पर्छ कि पर्दैन ?
मेरो गाउमा पनि बाझो वारि छ तर पानीको ब्यवस्था छैन । पानी बिना पनि लगाउन सकिने कुन बोट बिरुवा होला जानकारी लिन पाए आभारी हुने थिए
Pomegranate ( Anar ) lai teti chaideina paani . Hapta ma ek choti vaye pugxa
Good
Nice Videos 👌👌💖💖
Wow☘️
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! s
यो अबोकाडो फलको बिरुवा कुन महिना तिरा रोप्ने हो?
Tapai kaha hunuhunxa kun thauma bataidinuna sirnplz
Good news aru viral Ka paxi lagchgan tapai yasta kam lagne kurama hidnu hunx great information keep it up
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! h
@@greeneconomynepal9185 kasari ho biruwa ko
@@hamrokoseli6065 250/-
@@hamrokoseli6065 250/-
कहापाईन्छ ठेगना फाेननपाउन
उहाँको फाेन नम्बरको सुबिधा हामीलाई अनिवार्य दिनुहोस् नेपाल चित्र मिडिया सर मेरो तर्फबाट बिशेष अनुरोध छ म भाेजपुर बाट हाल खाडी
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! b
Aakas ko fall Aakha tari mar yabukade fall saraini upayogi lago biruwa paye ma pani lagaune thiye
सलाम हाल खाडीमा राम्रो लागाे म 5 राेपनि मा गर्नेछु
ok bandhu! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !