ह्जुर हरु को साथ सपोर्ट माया ले गर्दा आज म यहाँ सम्म आय एउटा गीत बाट धेरै गीत बनाउने हौसला पाय ।। आज लाहुरे माया पार्ट 1 पनि 1 मिलियन कटेको छ। यो माया को लागि म सधै आभारी रहने छु। असार 15 रास्टिय धान दिवश को अवसर पाररे केही नया कोसेली तयार पारेको छु आशा छ । तेस्लाई पनि ह्जुरहरुले माया गर्दिनु हुनेछ। comming soon"शहरे माया"❤️ स्वोर शब्द सङ्गीत = कला सुप्तिहाङ राई
मेरो आफ्नै शव्द संगीत स्वोर मा रहेको( लाहुरे माया ) हेरेर साथ दिनु हुने सबैलाई धन्यवाद दिन चहान्छु । मेरो नया गीत हरु यसै च्यानल बाट आउने हुनाले मन परे लाइक कमेन्ट सब्स्क्राईब गर्न नभुल्नु होला । धेरै माया 🤗😍
यहि मङ्सिर पहिलो हप्ता मेरो नया गीत"" नजाउ प्रदेश "" रिलिज हुदैछ । शब्द सङ्गित स्वोर कला सुप्तिहाङ राई सोयम मेरो हुने छ। मेरो गीत को कथा एउटा गाउँघर मा केइ गर्न नसकेर हरेस खायको जोडि तर नेपाल मै केइ गरुला भन्ने माया प्रेम भाब बोके को हुनेछ कृपया मेरो आउदै गरेको गीत लाई सबै ले एक चोटि सुनेर आफ्नो प्रतिक्रिया दिनु होला .🙏🙏🙏 love u all ❤️❤️ धेरै माया ""नजाउ प्रदेश "" comming soon 😉
लाहुरे माया 2 सुन्न कत्तिको इच्छुक हुनुन्छ?? 😉 अब केही महिना केही हप्ता केही दिन बाकी ।। सबैले माया हौसला साथ दिनु होला म धेरै मेहेनत गरेर गीत बनायर ह्जुर हरु सामु पस्किने छु । धेरै माया 🤗🤗🤗🙏 comming soon लाहुरे माया 2👮♂️❤️ स्वोर/ शब्द/ सङ्गीत = कला सुप्तिहाङ राई
मेरो शब्द संगीत स्वर अनि( लाहुरे माया ) लाई मन पराईदिनु हुने मन लाई सबैलाई मनबाट धन्यवाद दिन चाहान्छु ।ह्जुर हरु को यस्तै साथ सपोर्ट भय म छिटै लाहुरे माया2 लियर आउनेछु❤️❤️ love u all❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
🤗Ramro x Sis... I like👌 ur all songs... I always ur supporter listener... Nowadays come true ur dreamz have nice ur 🎶music journey... 💖 all the best wishes from me...👍
0 बाट सुरु गरेको आज 10 ह्जार बडि सब्स्क्राइबर र लाहुरे माया 2 गीत trending मै पर्न सफल भयको छ। मेरो कदमलाई रोकिन दिनु भयन मेरो गलेको खाली पाइला लाई बरु चप्पल लगाई दियर हिड्न हौसला दिनु भयो ।।। मेरो दर्शक मेरो देउता मेरो परिवार हुनुन्छ सबै प्रती धन्यवाद प्रकट गर्दै येस असार को अन्तिम हप्ता मेरो रचना (आयो याद आयो "शहरे माया" ) बोल को गीत अब छिटै ह्जुर हरु सामु लियर आउदै छु । कलाकार मा हुनुन्छ female artist = मेनिषा राई Male artist = king thulung ( किरन राई ) music compose /lyric /vocal = कला सुप्तिहाङ राई बलाल मात्र केही महिना बाकी
थाहा छैन सफल हुन्छु हुदैन तर सफलता पाउँदा को जुन खुसी हुन्छ त्यो खुसी अहिले पनि महसुस गरेको छु आज 0 सब्स्क्राइब बाट हालेको मेरो गीत 30 ह्जार बडि भियुज र 600 बडि सब्स्क्राइब अनि मीठो हौसला बढाउने कमेन्ट पाउँदा धेरै नै खुसी छु । यस्तै माया सधै भरी पाइराख्न पाउ। ह्जुर हरु को सपोर्ट म खेर जान दिने छैन ।अझै जोस जागर ले मन लायर ले गीत बनाउने छु । मलाई सपोर्ट माया गर्ने मन लाई येसै पोस्ट बाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।❤️धेरै माया ।।।🤗🤗❤️❤️❤️🙏🙏🙏 अब पालो (लाहुरे माया 2 )
i m From TiktOk 🥀🥀 & At First I Thought this Vocal Is Trishna Gurung 😊 LoL ... BuT its Sounds Great Ur Vocal Match WiTh trishna Gurung 🥀🥀 soUnds great Love It🥀🥀🥀
असार को पहिलो हप्ता मेरो शब्द/ सङ्गीत/स्वोर मा नयाँ गीत ( तान्सेन बजार ) बोल को गीत रिलिज हुदैछ। कति जना सुन्न लाई उत्साहित हुनुन्न्छ??? केही नया केही मिठो 🙈🙏🙏 🤗🤗🤗🤗 ❤️❤️ धेरै माया ह्जुर हरु को चेली #कला सुप्तिहाङ राई
0 सब्स्क्राब बाट सुरुवात गरेको आज 5 ह्जार पुग्न लाग्दा मेरो खुसी लाखौ सब्स्क्राब पाय जतिनै महसुस भयको छ। थाहा छैन सफलता नै हुन्छु या हुदैन तर मेरो लागि यहि नै सफल्ता हो । ह्जुर हरु को माया खेर जान दिने छैन । अझै मेहेनत गर्न्र छु । ❤️❤️❤️ धेरै माया 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🤗
हजुरको मेहेनत नै, हाम्रो खुशी हो। हजुरले गित-संगीतमा मेहेनत गर्नु हुन्छ, अनि हामी सबैले सुन्न र नाच्न पाउछन् । काम गर्दै गर्दा केहि अबरोध आउन सक्छ, हिम्मत गरेर अगाडी बढ्नुहाेस्, सधै हामी हजुर को साथमा हुन्छौं।
दिनभरी को standing duty, थाकित ज्यान अनि कैले छुट्टी जाने पालो आउला भनि दिन गन्दै बसेको हामी सिपाहीहरू यो song सुनदा लाग्छ कि यो गीत मेरो लागि नै बनेको हो😘💔 #evergreenbestsong❤
Wow sweet songs.आशा छ पक्कै पनि बिस्तारै सबै जनाले धेरै मन पराइदिनु हुनेछ। स्वर अनि भिडियो एकदम राम्रो लाग्यो म आफै नै लाहुरे भएर होला यो भिडियो हेर्दा एकदम आनन्द अनि मायाको महशुस भयो। धेरै भन्दा धेरै सफलताको शुभकामना छ है हजुर।🥀🥀❤️❤️.
ह्जुर हरु को साथ सपोर्ट माया ले गर्दा आज म यहाँ सम्म आय एउटा गीत बाट धेरै गीत बनाउने हौसला पाय ।। आज लाहुरे माया पार्ट 1 पनि 1 मिलियन कटेको छ। यो माया को लागि म सधै आभारी रहने छु। असार 15 रास्टिय धान दिवश को अवसर पाररे केही नया कोसेली तयार पारेको छु आशा छ । तेस्लाई पनि ह्जुरहरुले माया गर्दिनु हुनेछ। comming soon"शहरे माया"❤️ स्वोर शब्द सङ्गीत = कला सुप्तिहाङ राई
Best wishes Mam 🤗😍🤗
I’m waiting for your new song d😍😍😍🥰
Good luck
1kncxndn
Yeqjjes
W0rfv k jx
Yo git samjere kasto runw man lagxe😪😭😬😢💔
मेरो आफ्नै शव्द संगीत स्वोर मा रहेको( लाहुरे माया ) हेरेर साथ दिनु हुने सबैलाई धन्यवाद दिन चहान्छु । मेरो नया गीत हरु यसै च्यानल बाट आउने हुनाले मन परे लाइक कमेन्ट सब्स्क्राईब गर्न नभुल्नु होला ।
धेरै माया 🤗😍
Lots of love dede
🙂🙂
Congratulations sis for thes osm Song..tapai ko channel xetai grow hos vanne aasha garda xu ❤️❤️❤️
@@7teenzone357 thank you so much ❤️❤️❤️
@@kalasuptihangrai maile hjur ko link mero page ma share garde ko xu ani frns haru lai ne suggest garde ko xu❤️
यहि मङ्सिर पहिलो हप्ता मेरो नया गीत"" नजाउ प्रदेश "" रिलिज हुदैछ । शब्द सङ्गित स्वोर कला सुप्तिहाङ राई सोयम मेरो हुने छ। मेरो गीत को कथा एउटा गाउँघर मा केइ गर्न नसकेर हरेस खायको जोडि तर नेपाल मै केइ गरुला भन्ने माया प्रेम भाब बोके को हुनेछ कृपया मेरो आउदै गरेको गीत लाई सबै ले एक चोटि सुनेर आफ्नो प्रतिक्रिया दिनु होला .🙏🙏🙏 love u all ❤️❤️ धेरै माया ""नजाउ प्रदेश "" comming soon 😉
Okay i can't wait 😌🤗❤️😍
Best wishes sis ...keep raising 🥰🥰🥰❣️❣️❣️
लाहुरे माया 2 सुन्न कत्तिको इच्छुक हुनुन्छ?? 😉 अब केही महिना केही हप्ता केही दिन बाकी ।। सबैले माया हौसला साथ दिनु होला म धेरै मेहेनत गरेर गीत बनायर ह्जुर हरु सामु पस्किने छु । धेरै माया 🤗🤗🤗🙏 comming soon लाहुरे माया 2👮♂️❤️
स्वोर/ शब्द/ सङ्गीत = कला सुप्तिहाङ राई
Eakdami sis big fan I love it 💖💖💖💖😊😊😊😊😊😊😊😊😊💖💖💖
@@bishalmanitw4684 🤗🤗🤗🙏🙏🙏❤️
I'm Very excited.
@@tilak747 ❤️❤️❤️❤️🙏🙏
Mata ICU ma cu geet xito nikalnus ani matra mero health normal hunx 🤣😂🤣I’m wait for you song ❤️ hajur ko Lahure maya 2 waiting
मेरो शब्द संगीत स्वर अनि( लाहुरे माया ) लाई मन पराईदिनु हुने मन लाई सबैलाई मनबाट धन्यवाद दिन चाहान्छु ।ह्जुर हरु को यस्तै साथ सपोर्ट भय म छिटै लाहुरे माया2 लियर आउनेछु❤️❤️ love u all❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Gauleni lay Proud Feel garaux ho bela2 ma Lahure hunu ko pani Besari Maya lagx Lahureni Kanxi 💕 So Keep It Up Bunu 👍
Sachikai aatinai ramro xa didi feri aarko net pani la 😢😘😘😘😘😘😘😘😘
keep it up
Q
🤗Ramro x Sis... I like👌 ur all songs... I always ur supporter listener... Nowadays come true ur dreamz have nice ur 🎶music journey... 💖 all the best wishes from me...👍
0 बाट सुरु गरेको आज 10 ह्जार बडि सब्स्क्राइबर र लाहुरे माया 2 गीत trending मै पर्न सफल भयको छ। मेरो कदमलाई रोकिन दिनु भयन मेरो गलेको खाली पाइला लाई बरु चप्पल लगाई दियर हिड्न हौसला दिनु भयो ।।। मेरो दर्शक मेरो देउता मेरो परिवार हुनुन्छ सबै प्रती धन्यवाद प्रकट गर्दै येस असार को अन्तिम हप्ता मेरो रचना (आयो याद आयो "शहरे माया" ) बोल को गीत अब छिटै ह्जुर हरु सामु लियर आउदै छु । कलाकार मा हुनुन्छ female artist = मेनिषा राई
Male artist = king thulung ( किरन राई )
music compose /lyric /vocal = कला सुप्तिहाङ राई बलाल
मात्र केही महिना बाकी
ho ni
Nirantar safaltako kamana💕💕🙏
हजुर को आवज मा मिठास छ् चेलि👏👏❤️
थाहा छैन सफल हुन्छु हुदैन तर सफलता पाउँदा को जुन खुसी हुन्छ त्यो खुसी अहिले पनि महसुस गरेको छु आज 0 सब्स्क्राइब बाट हालेको मेरो गीत 30 ह्जार बडि भियुज र 600 बडि सब्स्क्राइब अनि मीठो हौसला बढाउने कमेन्ट पाउँदा धेरै नै खुसी छु । यस्तै माया सधै भरी पाइराख्न पाउ। ह्जुर हरु को सपोर्ट म खेर जान दिने छैन ।अझै जोस जागर ले मन लायर ले गीत बनाउने छु । मलाई सपोर्ट माया गर्ने मन लाई येसै पोस्ट बाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।❤️धेरै माया ।।।🤗🤗❤️❤️❤️🙏🙏🙏 अब पालो (लाहुरे माया 2 )
Love this song dami lagyo song 💝💝
@@sandeshlamagurung7849 thank you ❤️❤️❤️
Geet matra haina voice pani ekdam rmro x ajhai aghi baddhai janu hola rmro hoss mro shuvakamana x hajur lai 💕
@@bishallamaghalan8059 thank you ❤️❤️❤️🙏
Hunxau sis dnt wry
नेपालमा हजुर जस्तै कलाकार को खाचो छ अति नै राम्रो स्वर सबै दजुभाइ दिदिबहिनी हरु हामीले सम्मान गर्नुपर्ने आवज छ वहाको अति नै मिठो स्वर दिदि😘
Thank u so much..❤️❤️🙏🙏
अती नै मीठो गीत कला हजुर को ।
god bless.
i m From TiktOk 🥀🥀 & At First I Thought this Vocal Is Trishna Gurung 😊 LoL ... BuT its Sounds Great Ur Vocal Match WiTh trishna Gurung 🥀🥀 soUnds great Love It🥀🥀🥀
Same here 😘❤️💞
Same here bro
Same here 😊
Same here❤️
Mani TeiVaniRa yarR❤️
Very beautifully composed and performed. jasko Maya lahurey ho usle yo geet ko sabda haru sure man perne xa afnu lahurey maya lai samjhera. 😊
Thank you साथी 🙏
असार को पहिलो हप्ता मेरो शब्द/ सङ्गीत/स्वोर मा नयाँ गीत ( तान्सेन बजार ) बोल को गीत रिलिज हुदैछ। कति जना सुन्न लाई उत्साहित हुनुन्न्छ??? केही नया केही मिठो 🙈🙏🙏
🤗🤗🤗🤗 ❤️❤️ धेरै माया
ह्जुर हरु को चेली #कला सुप्तिहाङ राई
Mo chai writing ma chu hai😍🤩😍😘❤️
Aatur xa malae ta nana
म पनि लहुरमै हो.. हजुर को यो गित सुन्द्दा मन निकै स्तब्द्द भयो हजुर कसैले मलाइ नै भनिराछ 😘😘❤️
Thank you sir ❤️❤️❤️
Sabai laure ho training mate na bhako josh aoutai hunx gorlhali ko 😂😂
Masala balla vetiyo, k mitho ta hau aawaj😘
heart touching Song🔥🔥🔥🔥🔥🔥🔥 and best wishes Didi🔥❤️😊🥰🙏
TH-cam ma khojda khojda balla vete😍😍
Tiktok bata nai suneko geet youtube ma kaile ahuxa hola vhanera wait garira theyee atii nai ramroo song keep it up sis❤❤❤
धेरै राम्रो छ । गित शब्द आजै मार्मिक छ 😘😘😍
अती नै मीठो गीत ♥️♥️
Best of wishes comming song ♥️
धेरै धेरै राम्रो छ दिजु 🤗❤️❤️
#voice😍💟❤️
Hajurko voice ani hajurko harek sabda mutuma chhune chhan❤️🌻
#favourite❤️🧡🖤💜
Thank you sis 😍😍dherai maya 😍😍
@@kalasuptihangrai always for you diju❤️❤️❤️
So good to hear 😊
Ksto mitho k,, jati sune pni ajhai sunum sunum lagni🥰♥️
Thank u ❤️❤️☺️
ajhai estai estai mitho song haru lyaunu haii sis keep going all the best
sure bro🙏
कति मिठो सब्द हजुर को voice दिन मा 3/4 पल्ट सुन्ने गर्छु यो गित most talent चेलि
धन्यवाद सर केही दिन मा फेरि नया आउदैछ प्रतीक्षा गर्दिनु होला🤗
0 सब्स्क्राब बाट सुरुवात गरेको आज 5 ह्जार पुग्न लाग्दा मेरो खुसी लाखौ सब्स्क्राब पाय जतिनै महसुस भयको छ। थाहा छैन सफलता नै हुन्छु या हुदैन तर मेरो लागि यहि नै सफल्ता हो । ह्जुर हरु को माया खेर जान दिने छैन । अझै मेहेनत गर्न्र छु । ❤️❤️❤️ धेरै माया 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🤗
हजुरको मेहेनत नै, हाम्रो खुशी हो। हजुरले गित-संगीतमा मेहेनत गर्नु हुन्छ, अनि हामी सबैले सुन्न र नाच्न पाउछन् । काम गर्दै गर्दा केहि अबरोध आउन सक्छ, हिम्मत गरेर अगाडी बढ्नुहाेस्, सधै हामी हजुर को साथमा हुन्छौं।
@@magarraika8224 thank u sir ❤️❤️❤️🙏
I support you nana
❤️❤️❤️❤️❤️
A
Lc1132r45679800werippslkeapp2110plòòeğäĐtrpk
दिनभरी को standing duty, थाकित ज्यान अनि कैले छुट्टी जाने पालो आउला भनि दिन गन्दै बसेको हामी सिपाहीहरू यो song सुनदा लाग्छ कि यो गीत मेरो लागि नै बनेको हो😘💔 #evergreenbestsong❤
ह्जुर हरु को लागि नै बनेको हो sir❤️🙏👨✈️👨✈️👨✈️
@@kalasuptihangrai thank you for this heart touching song❤ n best of luck.. Keep singing ❤
हो यार तस्तै छ लाहुरेको जीवनी
Hidden treasure of nepali music🥺❤️
Wow. Didi
Sabda nai xaina tarif grne
Ma sngai Milne geet vayo tq so much
Katie dami song ❤️🥰
Wow sweet songs.आशा छ पक्कै पनि बिस्तारै सबै जनाले धेरै मन पराइदिनु हुनेछ। स्वर अनि भिडियो एकदम राम्रो लाग्यो म आफै नै लाहुरे भएर होला यो भिडियो हेर्दा एकदम आनन्द अनि मायाको महशुस भयो। धेरै भन्दा धेरै सफलताको शुभकामना छ है हजुर।🥀🥀❤️❤️.
धेरै धेरै धन्यवाद 😊😊😊😊🤗🤗❤️
ल लाहुरेनि को भिडियो कुरदा कुरदा बलल अायो😊 लु लाहुरेनि बधाई छ है😊🇳🇵🇳🇵🇦🇪🇦🇪 uae बाट हैरदै छु😘mis u
Thank you sathi jeevan ❤️
Jun titel rakhera search garda ni aayena balla aayo😊😍😍 really heart touching song😍😍
Thank you ❤️❤️❤️
Ksm Gf ley yesto Geet sunda Kya majja aauxa yar .. last man parchha lauhure navayani
THIS SONG DEDICATED TO ALL OUR LAHURE BROTHER 😔😔🥰🥰🙏🙏
वाउ सारै राम्रो लाग्यो हजुर को हरेक गित हरु।
thank you so much..❤️❤️🙏🤗
सुपर ... ❤️❤️
सफलताको शुभकामना कान्छी ....
जय नेपाल 🇳🇵🇳🇵
Thank you tilak sathi ❤️
Omg.....Singer@@kalasuptihangrai कै रिप्लाई पो आएछ😉🙂
@@tilakgurung9659 😂😂😂
Wow aati ramro geet hjr sis👍️👍️👍️😍😍😍
Dharai ramro xa geet aajai yastai yastai pargati gardai janu hola hjr lai maro aasis bhat xa 😁🤗👌👌
Ok jaaneman🤗🤗🤣🤣🤣
Those who’re listening this song🥰 you guys have good taste of music🤗❤️ keep rocking sister❤️❤️
Aajai yestai ramro geet nikal nu hai dd plzz❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️love you dii
Sure❤️❤️❤️🙏 dherai naya song haru aaudai xa mero 🤗🤗🤗
एकदम राम्रो लाग्यो। Duty बाट आएर सुन्दै निदाउने गर्छु। also amazing & impressive voice ❤️🙏
thank you so much🙏🙏🙏🙏❤️❤️🤗🤗🤗
Dami xa sathi songs its my best songs ever... Lots of love from pokhara❤❤❤❤❤❤❤
Kassam Dammi Lagx Yo Bunu ko Song jati sabai Thanks For Your True Dedication For Lahure & Lahureni 💕🇳🇵 Keep Going On 🎉
Thank you dai❤️❤️❤️
@@kalasuptihangrai I Always Support Your Every Effort Bunu Always Go-ahead 🇳🇵🙏🎉
Finally original video payaa❤❤
Finally aaya xa , amazing song
I listen this song for many times and i want to just say wow, your voice is really mind blowing,....... Lot of Loves from your big fan❤️
Thank u ❤️❤️🙏
finally vetiyo yo song dherai khojeko thiy🥀😚❤️
Omg what a amazing song and your voice omg omg next level I have no words lots of love
From butwal 💯💖💖💖
thank u ❤️❤️🤗
100 vanda dherai choti vayo hola hija bata suneko yo geet😍😍😘 your voice is amazing ma'am 😍😍
Kati khojda khojda balla aaj pay Kati mitho swor ❣️❣️❣️
Laure Maya le man xoyo keep going love this song😘😘🥰🥰🤩
याे लाहुरे मनले साह्रै छेायाे
गितकेा शब्द,संगित अनि हजुरकेा सुमधुर आवजले मननै मन्त्र मुत्त भयेा।
धन्यवाद हजुरलाई लाहुरेहरूकेा लागि
यति राम्राे गित बनाईदिनु भएकेामा।।।।
subscribe नि गरेछु है🙂
Thank you so much...sir 🙏🙏🙏❤️❤️❤️❤️
Ramaro Cha🥺💫✨
love it diii lahure sathi daju haru sab lai dedicate hunih song ho
Thank you 😊🤗
लाहुरे हुन नसक्नुको पिडा
म बाचुन्जेल यो मनमा कल्पी रहनेछ 😓
Ek damai heart touching song n song lyrics dd ❤️❤️ best wishes for upcoming days ❤️❤️ dharai maya 🌸
Dherai maya 😍🤗🤗🤗🤗
❤️❤️ ❤️❤️
Tmro mutu 🙈🙈
I love u jaan 😍🤗 mero lahure
Love u too mero jaan😍😘
Best of luck kala dd 😍😍😘🙂😘😘😘😘😘ajhai pragati gardai Janu, ur voice ❤️❤️❤️Lots of love and support from Birgunj
Thank you sis dhrerai maya ❤️
Tiktok dheki yaha samma aauney jati yeta hai😍😍
धेरै धन्यवाद अनि माया ❤️❤️🙏
😊😊😊😊
the way she said 😊
haryas na khanu jiban ma 😔❤
Moh afie soldier vko hunala yasto git haru mon parx...agami dinma pani yastie git nekaledinu hola di ❤️
Thank u so much... vai ❤️❤️❤️🙏🙏🙏
Yeti ramailo song aaja po vetdeixu maile ta🤭🤭 nice song
❤️❤️❤️❤️🤗🤗😊🙏🙏🙏🙏
World ma etiko best song kam nai suneko chu sachi jati sunyo teti nai man chune ani wakka pani nalagne k 😭😭😭😭😢😢❤️❤️
Thank you so much 🙏❤️
Best of luck Bishal babu
Just wowwwww 😍😍😍
लाहुरे माया -२ ले यता तानेर ल्यायो भर्खरै मलाई😜😜राम्रो बनेको रहेछ मज्जा आयो🙏👍️👍️
धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️
Keep it up Hajur.
Aru geet haru ni sunna paau.
Kati search garya balaa payo yoo geet 🥺❤
Just love this song 😘❤🌹
Thank you 🤗
Moile pani dheroi search gariko
Yedi yo geet kunai thulo channel maa vaako vaye 1M views hunthyo hola💞
love this💞💞
Thank u 🤗🤗🤗
1m+ nae xa
Hope we can see millions of views in this Master piece.....loved it best wishes for whole team..❤️
HEART TOUCHING🖤🙏BEST OF LUCK🖤💯✅
i really love the vocal 😍😍😍lots of love i
wish to hear more songs .
This song really deserved millions of views and likes. Keeep going sis
Rai is hami hami allweys Dami😎❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️🤗
Ekdam ramro geet didi❤️❤️❤️
Trishna Gurung ko vibes
Best Wishes 👍👍
भोकल पृथक लाग्यो , मलाइ मन पर्यो |
धन्यवाद ❤️❤️
सरै मन छोयो हजुर
कस-कसको मन छोयो यता हाजिर हौम त 🖐️
Your voice like trishna ❤
Subhakamana❤️
beautiful voice with awesome lyric ❤❤❤❤❤❤❤
Ufff finelly aaja bhata❣️😘
Lu nana ekdam ramro xa keep going 🥰🥰 geet suniharhu jasto lagyo🥰🥰
Organic vocal, I really enjoyed listening to the song, The interval of the last song touched my heart. Keep it up.
Thank u ❤️❤️❤️❤️dherai maya
@@kalasuptihangrai हजुर को गित र भिडिओ मा एक हजार भन्दा धेरै subscribes भएछ आज, खुशी लाग्यो।
@@magarraika8224 thank you sadai yasari nai saath support gardinu hola 🤗🤗❤️❤️❤️🙏
Keep it up 👍👍
Finely yo git vete dherai kosis paxi mero akdam best song💞💞💞😘❤️❤️❤️
आवज अत्यन्तै मिठो शब्द्रले उस्तै मन छुयो।।😘
Thank u ❤️❤️❤️🤗
Just wow sis.really love it.❣️❣️🥰
Wow .. what a unique voice ... amazing one ...😘😘😘💟💟💟💟❣️❣️❣️❣️
mitho song...dami lagyo
I heard this song in Facebook and I thought it would be Trishna Gurung but OMG your voice is heart touching ❤️ keep it up 🥰
Nice song sis❤️ sarai ananda lagxa yo geet sunda
धन्यवाद ❤️❤️❤️🙏🙏🙏
Balla Paiyo really Good song Dd ❤️❤️
tiktok dekhe balabala aiyo hjr lovely song sarai majalagyo hjr
Uff bala bala paye🤧
❣️❣️❣️🇳🇵❣️❣️❣️😘😘😘
Jati suneni napugne sunirahu lagne sadai
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️❤️❤️🙏
So melodious song. Unique voice. Love the song. Wishing all best.
अति नै राम्रो song छ हजुर कति मिठो सलिन भाबहरु राख्नु भको रहेछ😊❤🙏
Thank you so much..❤️🙏🙏
Hajur pni hares nakhanu hajur ko geet ekdin next level ma pugchaa, hajur ko voice ko fan nei vaye ma chai💙
मीठो हौसला को लागि धेरै धन्यवाद 🤗🙏❤️
Nice 🙂 song I love 💕 this song plz Laure maya 2 nikalnu parxa hoii jasari vaye poni Laure maya 2 aaunu parxa Big fan 😭😭🙏❣️❣️
Sure sure lahure 2 pani nikalaxu thank you... 🤗🤗🤗😍😍
Dd hjr ko yo Geet ko lyrics pani halnus na🥺🥰❣
Has 😍
Katy ramro geet💝❤️💝