Yo khusi kura sunna dekhana paunu hamro lagi yakdam khusi ko kura ho uha bata hami le siknu parxa abhivabak kasto hunuparxa uhako kasto ramro sochai .wow.garba lagaxa sabaiko sochai yastai huni ho vani kat ramro hunithiyo hola kasai sanga tulana narni afano bacha k bana khojeko xa tesma sapot garnu vanne kura le mero mann sarai chhoyo👍👍👍👌
असाध्दे सहि समय मा सहि मान्छेको अन्तरबार्ता,कुनैपनि संघर्स संग हतोत्साहित नभयर यउटा जिम्मेबार अभिभाबक ले मात्र राष्टिय पुँजि जन्माउन सक्छ,गज्जब दिदि हजुर एक उदाहरणीय आमा हो।
असाध्यै राम्रो बिचार आमा हुनुमा एकदमै गर्ब गर्छु म आमा भनेको छोरा छोरिको लागि यउटा चट्टान हो जुन चट्टान फुटाउदा सगंलो पानी को मुल निस्कन्छ जुन पानी ले जमिनमा भएका यावत् थोक फल्छ र बिृर्दि हुन्छ र राम्रो फल दिन्छ खुसि लाग्यो तिम्रो अन्तर बार्त सुन्न पाउँदा सुभकामना छ❤
अतयन्तै खुसिलाग्यो बहिनी इन्टरभ्यु सुन्न पाइयो। धेरै पहिला साझा सवाल कार्यक्रममा पनि आफ्ना जिज्ञासा् राखेको याद छ।सर्ब प्रथम त बधाइ छ तिमिलाइ। किनकि हाम्रो प्युठानको एक गौरब राष्ट्रिय खेलाडी प्रतिश जिसिकि मम्मी हौ। बाबू नानिहरुको रुचिलाई ध्यान दिइयो र साथ सपोर्ट भयो भने अबस्य पनि राम्रो गर्छन आफ्नो सन्तान्हरुले।आशा छ आगामी दिन्हरुमा मम्मी ड्याड् लगायत हामी सबैको साथ हौसला रहोस।अनि भानिजको सफलताले सिखर चुमोस।सुभ कामना।
धेरै राम्रो बिचार

Pratish dai must be really proud of his mom
अतयन्तै खुसिलाग्यो बहिनी इन्टरभ्यु सुन्न पाइयो। धेरै पहिला साझा सवाल कार्यक्रममा पनि आफ्ना जिज्ञासा् राखेको याद छ।सर्ब प्रथम त बधाइ छ तिमिलाइ। किनकि हाम्रो प्युठानको एक गौरब राष्ट्रिय खेलाडी प्रतिश जिसिकि मम्मी हौ। बाबू नानिहरुको रुचिलाई ध्यान दिइयो र साथ सपोर्ट भयो भने अबस्य पनि राम्रो गर्छन आफ्नो सन्तान्हरुले।आशा छ आगामी दिन्हरुमा मम्मी ड्याड् लगायत हामी सबैको साथ हौसला रहोस।अनि भानिजको सफलताले सिखर चुमोस।सुभ कामना।
Well said didi, everyone no need to be doctor or pilot. Being oneself is the right path.
Proud of you