गरिब जनताका धनाढ्य मन्त्री, सुन र जग्गाको भण्डार, रघुवीरपछिका धनी रवि,प्रचण्डको बढ्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 23

  • @sunil724
    @sunil724 3 หลายเดือนก่อน +6

    रबि काे भरत पुर हाेईन नानि भक्त पुर हाे है

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 หลายเดือนก่อน +1

      भरतपुर नै हो श्रीमतीको

  • @user-gg3qq5sq5v
    @user-gg3qq5sq5v 3 หลายเดือนก่อน

    सपै देश लुटेका हुन

  • @Shortsclips14299
    @Shortsclips14299 3 หลายเดือนก่อน

    रवि लात्ती छान्ने ले सहकारी ठगेको छैन भने आफ्नो नाम तोकेर छानबिन समिति बनाउन किन डराको त? अनि जिबी लाइ एत्रो बेर सम्म किन पक्राउ गर्न सकेन त? सहकारी ठगेको छैन भने किन डराउने।।🤔✅

  • @user-iq4fd3li2c
    @user-iq4fd3li2c 3 หลายเดือนก่อน

    गरिब देश र गरिबी जन्ताका धनाढ्य मन्त्रीहरू ।

  • @UR_Great
    @UR_Great 3 หลายเดือนก่อน +1

    यी थोरै सम्पत्ति हुने नेताहरूको लुगा, घडी, मोबाईल, घरभाडा, घरखर्च, उपचार खर्च, कसरी पु्ग्छ ???
    के अरूले दिएकै पैसाले पुग्छ त?
    अचम्म छ !!!

  • @madhupun1996
    @madhupun1996 3 หลายเดือนก่อน

    जनताको नेता नारायणकाजी श्रेष्ठ

  • @NiranjanThapa-ji3nf
    @NiranjanThapa-ji3nf 3 หลายเดือนก่อน

    अरु नेताहरूका जसरी हात्ती छाप चप्पल पड्काएर सिंहदरवार छिरेर धनी भएका होइन आफ्नो मेहनतले धनी भएका हुन आफ्नो कडा परिसरमगरेर धनी भएका हुन् नेपाली काङ्ग्रेस जसरी लुटेर ठगेर चोरेर धनी भएका होइनन् धेरैं नेता हरुको तलुवा चाट्ने काम बन्द गर्नुस् नत्र जेल जानु पर्ला

  • @DhonduLamaतामाङ
    @DhonduLamaतामाङ 3 หลายเดือนก่อน +1

    नेताहरु पनि गरीब हाहाहा। सक्षम शाह राना शासनले देश गरीब बनाए अहिलेको शासनले कंगाल बनाउदै। अहिलेको शासक पनि सक्षम हो कि?

  • @bhuntaali7392
    @bhuntaali7392 3 หลายเดือนก่อน

    Dhani hunu naramro haina sampathi afulae afno lagi khamauni ho
    Janata ni garib chainan desh matra garib ho

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน

    सम्पती विवरण सार्वजनिक हुनु राम्रो कामहो ।

  • @rajarani8335
    @rajarani8335 3 หลายเดือนก่อน

    धनि ले राजनिती गर्न नपाउने हो?? पहिले नै सम्पति सार्वजनिक गरिएको राम्रो छ

  • @sureshdahit7574
    @sureshdahit7574 3 หลายเดือนก่อน

    अब पैले धनी भएर नै भ्रस्टाचार नगर्ने भनेर आएका रा स्व पा का नेताहरुको के दोश, गरिब आए भ्रस्टाचार गर्छन, उनिहरु सङ सम्पती भएर राजनितिमा आएको राम्रो हो नि

  • @rambdrkatwal
    @rambdrkatwal 3 หลายเดือนก่อน

    यी भिखारि ले के समपति छर जनतापाे धनी छन बिचार केखानछ😊न पद खुस्के पछि के खानछन ।

  • @user-vp5rk9hg8s
    @user-vp5rk9hg8s 3 หลายเดือนก่อน

    Kati garib hun rabi ko mantri haru😆

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน

    चुश अलीचुसलुकाउदै चुश बेसरीभुक

  • @Gotembu
    @Gotembu 3 หลายเดือนก่อน

    Kati thoraiii rahexa gantiii ko Mantri haru ko bichara 😂

  • @Mr.Touxing
    @Mr.Touxing 3 หลายเดือนก่อน

    Aba Action ko reaction ma dhamadham videos aairaxan. Eka ek

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 3 หลายเดือนก่อน +1

    maubadi jindabad

  • @veesalgurung2473
    @veesalgurung2473 3 หลายเดือนก่อน

    12 vai Media 😂😂

  • @narbutmg3074
    @narbutmg3074 3 หลายเดือนก่อน +1

    Aba lutna January parxa

  • @Shobhimani7831
    @Shobhimani7831 3 หลายเดือนก่อน

    दलाली बिकाउ पत्रकारित