विदेशिने नेपालीको डरलाग्दो तथ्याङ्क,गाउँघरको जिम्मा महिलाको काँधमा | Foreign employment and impact|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • #foreignemployment #nepaliinjapan #nepalicommunity
    खेतीकिसानीका लागि गाउँघरमा जनशक्तिको अभाव भएको, महिलाहरू नै खनजोतमा सक्रिय हुन थालेको, गाइगोरु, राँगाको सट्टामा ट्याक्टरको प्रयोग बढेको बारेमा हिजोआज विभिन्न कोणबाट लेखिएका समाचार सुनिन र देखिन थालेका छन् ।
    वर्षैभरि कुनै न कुनै रुपमा यस्ता खबर सार्वजनिक हुने गरे पनि बालीनाली लगाउने र भित्र्याउने मुख्य मौसम र महिनाको बेला अझ धेरै सुनिने गर्छ ।
    दैलेखको जलजलेमा एक जना महिलाले खेत जोत्दै गरेको पछिल्लो दृश्यलाई यहाँ प्रस्तुत गर्दै आज विदेशमा कति नेपाली पुगेका छन् र गाउँ तथा सहर कुन ठाउँबाट कति नेपालीले नेपाल छोडेका छन् भन्ने विवरणको बारेमा आज विश्लेषण गर्दैछु ।
    Please Subscribe this channel.
    / @sajhathalo
    Thank you so much for being with us. We are operating this channel for spread information, knowledge and inspiration allover in the world. Hope you feel different and comfortable after watching our content and concept.
    Keep watching and encouraging us.

ความคิดเห็น • 2

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 9 วันที่ผ่านมา

    आज देश रित्तो भयो रित्तो भयो भन्ने रोइलो मात्रै सुनिन्छ । तर युबा हरु किन देश छोडेर बिदेश जान्छ । यो कुरा मा न समाज को ध्यान गएको छ । सरकारले सोच्ने गरेका छन । आज देश मा रोजगार नभएको र भएका हरु पनि परिवार को भरपर्दो पालन पोषण गर्न नसके पछि जाने हो । तर संबंधित निकाय ( सरकार ) रेमिटेन्स मानै मख्ख छ । अब त महिला हरु ले नै मलामी बोक्नु पर्ने अबस्थामा पुगिसकेका छ ।

    • @sajhathalo
      @sajhathalo  9 วันที่ผ่านมา

      यो भिडियो हेरेर मनमा लागेको कुरा हामीसँग बाँड्नुभएकोमा धेरैधेरै धन्यवाद ।