New Deuda Song Video 2020/2076 || Tera Kharka || By Dhwaj Mahara & Kalpana BC Ft.Susmita&Milan
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- New Nepali Song Video 2020/2076 "TERA KHARKA" By Pratap BK only on Maheshwari Music official TH-cam channel.
Right for this video is provided by Maheshwari Music Pvt.Ltd.
Nepali Deuda Song - Sudur Pashchim Nepal
➤ Singer - Dhwaj Mahara/Pratap BK/Kalpana BC
➤ Lyrics - Pratap BK
➤ Music - Pratap BK
➤ Artists - Susmita Kunwar & Milan Thapa
➤ Editor - Prabin Reshmi Magar
➤ Camera - DB Raule
➤ Director - Bhim Thapa
#Dhwajmahara #Newdeudasong #kalpanabc
© Maheshwari Music. All Rights Reserved.
➥Subscribe to Maheshwari Music for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music !!!!
मार्मिक देउडा बधाई छ सम्पूर्ण टीम लाई !! dherai ramro sabda chaa !!!
एक्दम राम्रो छ गीत साह्रै मन परो
सुदूरपश्चिम को सान हाम्रो सास्कीर्ति भनेकै डेऊडा गीत हो बधाई छ जाजू धोज महरा र दीदी कल्पना बिसी लाई
😊😊😊😊😊😊
आहा कती रामरो देऊडा ई लऊ देऊडा
निकै राम्रो छ सफलताको सुभकामना सम्पुर्ण युनिटलाई
खुबै निगो देउडा
khubai ramro x geet
यो हाम्रो पोखरी को सुटिङ रहेछ कुन रहेछन् नयाँ गायकहरू 😍😍
नाईस संङग
गोठालो भैसी का र्खक भैंसी पाल्या बन
प्रदेसी लाई लाग्दो छियवो देउडा खेल्ने मन
मेरो प्यारो जन्मभूमि नेपाल जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵👍
Uday Singh Saud
8:32
ढीलो आयो कडा है एक दमै राम्रो गित लय सब्द अनी स्वर अभिनय पनी उत्तिकै राम्रो बधाई छ यो गितमा जोडिनो भयका सबै यूनिट लाई बिशेष गरि हाम्रो प्रताप बिक लाई धेरै धेरै धन्यवाद आगामी दिन हरू मा पनी यस्तै गित हरू देख्न पाइयोस 🎁🎁
अति मार्मीक देउडा प्रताप बि क र कल्पना बि सी ज्यू लाई म पुरन बि क को तर्फबाट अग्रीम शूभ कामना छ
यक दमै राम्रो गीत कल्पना जी को स्वर झनै मीठो।
Thank u hajur
धेरै मार्मिक बनाउनु भको छ प्रताप दादा ल बधाई छ हजुर r सम्पूर्ण सहयोगी साथीहरु लाई धन्यबाद
Hardik Badhai xa #Dhojdaju #KalpanaG
दामी छ है मेरो गोत्तियार
दिन दिनै हेर्छू एक चोटी
खूबै निको भीडीयो र देउडा गीत।
अभिनय गरेकी केटी को खेल मा एक दमै ताल मिलेको छ
येक दमै राम्रो गीत congratulations all team
*_धन्यवाद छ ध्वज महरा सर एकदमै मिठो डेऊडा गित लिएर आउनु भयको छ_*
नेपाली
जिन्दगी नाशभयो तिम्रो लागि धैरै धैरै राम्रो गित छ शुभकामनाएं छ हजुलाइ धैरै धैरै 🎄
Vi MB ma
अति मिठो गीत बनेको छ। सम्पुर्ण टिम लाई शुभकामना छ।
आहा कति निको गित स्पून टीम लाई धनेबाद
आहा मन छुने गित प्रताप दाइको
मार्मिक देउडा गित छ अझै यस्ता यस्ता भिडियो निकाल्नु होला
धेरै राम्रो गित छ बधाई छ हजुर सम्पुर्ण लाइ
अति रामरो देवडा शबई टिमलाई नमशकार
धेरै राम्रो लाग्यो यो गीत धेरै चलोस सबै लाई धेरै भन्दा धेरै मनपरोस साथै यो टीम लाई धेरै धेरै बधाई छ.
दामि छ
आहा मार्मिक देउडा गीत
वाउ अति मार्मिक देउडा बधाई छ सम्पूर्ण टीम लाई बिसेस congrats Daju प्रताप बी क लाई सफलता को अग्रिम शुभकामना
एकदमै राम्रो लाग्यो हजुर सिर्जना उतिकै मिठो लय र शोर सफल ता शुभकामना
A दुद मागे...... Dinnthi.. Suwa🖤😜
Wow super soon
wow nice deuda badhaix
Very nice song
Sup p
Superhit song
धेरै राम्रो गीत अनि सुस्मिता जी को अभिनय
आहा कति मिठो
गजव द्द
राम्रो
धेरै मिठो र रमाईलो देउडा
बधाई छ हजुर
गित भनेको एस्तो पो हुनु पर्छ। बधाई छ गाएक गाईका सहित सम्पूर्ण टिम हरुलाई फेरि पनि एस्ता गित हरु अझै पनि सुन्न पाईयोस
सारै राम्रो छ डेऊडा आफ्नो गाऊघर को सेन देख्न पायो ल बधाईछ हजुरहरुलाई
अशाधै राम्रो छ गीत😍
मैले यो गीतलाई सारै मन पराय तर यो गीतको भाग-1 आजसम्म देखेको छैन हुन्छ भने फेसबुकमा हाली दिनु hola
दामी छ देऊडा मीलन थाको अभीनया
बधाई छ साथी ध्वजबहादुर महराजी र कल्पना बिसी बहिनीलाई
Dami xa
nice
प्रताब वि.क लाई मनपराउने यता हाजिर
Wow ❤️🌹
सारै राम्रो देउडा आफ्नै गाउँको सिन देख्न पाउँदा सारै खुशी लाग्यो बधाई छ सम्पुण टिमलाई
Kya dami Waj hjr
Ati man paryo
Dami
Nice deuda partap dada...⭐⭐⭐⭐⭐
दामि
अति म्रार्मिक देउडा गीत सम्पूर्ण टिमलाई हिर्दय देखि धन्यवाद congrachulation👍🏻👍🏻
ek dam maulik geet... sabda ni niko laya ni niko xa.... dhoj mahara ji ra kalpana ji lai badhai xa....
राम्रो छ अझै मिहेनत हुँदै जाओस्
Ramroch
sarai ramro x
दामी छ हजुर
खूबै निकी गित डेउडा 🌹🌹🌹🎶🎶🎶
मार्मिक deuda song
Ek dam ramro song marmik x?😘😘😍
Khubai Niko deuda git ❣️❣️
दामीछ
जीवनमा सबभन्दा धेरै मनपर्ने डेउडा यही हो हजुर पनि यस्ता video door l हाम्रो color timlai ल्याउनु होला भन्ने आशामा
को रैछ सल्यानी पल्केको hahaha best of luck Pratap vatij with singers.our pokhari Doti.
Congratulations guys all guys
Vi MB ml
youvideo खेलमा केटीको गीत सिद्धिने बित्तिकै वृत्तलाई हेर्ने धेरै टाउको chukka हुने बानी धेरै राम्रो
Dharai ramro xa
Wow hancy Duda song Dhaju
Very good song
वाउ अति रमाइलो कती हेरे पनी धित न मरने
बधाई छ सम्पुर्ण टिमलाई
सारै मीठो डेउडा गित
Super
😍😍😍😘
रमाईलो भो गीत सुनेर
Supar nice sags partap ji
Yasto pa hunuparchha deuda bhaneko hajur ati ramro
देउडा गित सारै राम्रो छ
Very nice song dada
Ati nai marmik part 3pni chadai lyaunu hola daju dhoj❤️❤️❤️
Woe deuda bhaneko yes to hunu parxa supap geet badhai xa sampurna Tim lai
बहिनी सुस्मिता कुँवर लाई मन् पराउने एता हाजिर हुनुहोस्।।
nice song
Very very nice daju
धेरै राम्रो डेउडा गीत
Very nice 👌👍 like to hjura Maro
Thicha.hye.ok
Badhai xa dai. Ramro xa man paryo.
धेरै राम्रो गित
Super hit song
नम्सकार सबै देउडा प्रमिहरु लाई
Dami deuda song
Nice daju
super songs
Super hit super nice super super super
धेरै मंन परो मेरो माया को गित राम्रो छ सोवाल
Beautiful ❤❤❤
❤