चेकिङमै मान्छे मारेपछि झडप, ट्राफिकले जथाभावी थाप्यो पासो, झाडीमा ढुकेर ‘स्पिड गन’ ताक्ने आतंक ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 1.1K

  • @nishashrestha7509
    @nishashrestha7509 26 วันที่ผ่านมา +234

    ट्राफिकले धेरै दु:ख दिन्छ चलाक सबैलाई हामी नेपाली नै होईन जस्तो गर्छ बर्दीमा हुँदा बहिस्कार यस्तालाई🇳🇵🇳🇵🇳🇵

    • @user-ld2zn7dg8p
      @user-ld2zn7dg8p 26 วันที่ผ่านมา

      Nabol oee lutera tero awaj ne sunu china.phokat ma arka ko jyan gayo bich bich ma ayara gadi bike kena rokera check garchau talab ta aerako nai hola ne pheri kena ........

    • @user-ld2zn7dg8p
      @user-ld2zn7dg8p 26 วันที่ผ่านมา +1

      Oee lutera 10 sal bideas basada ta yo dress lagara luteko dekhina mile chi.yahi deas ma hudo Richa lut dhanda.yo Muji haru Lai laj saram Kahi china.nabol oee saram lagdina.tero man lagi chalcha muji

    • @MoreVisitMorefun.999
      @MoreVisitMorefun.999 26 วันที่ผ่านมา +3

      ट्राफिकले मलाई नि धेरै नै दुख देको छ । ट्राफिक प्रहरी मुर्दाबाद

    • @BikkiBhusal-e7d
      @BikkiBhusal-e7d 26 วันที่ผ่านมา +2

      I am agree with you….traffic police beware onwards….

    • @krishnaadhikari4683
      @krishnaadhikari4683 26 วันที่ผ่านมา +1

      😢6

  • @nirugkc
    @nirugkc 26 วันที่ผ่านมา +56

    नेता को झोले हरु त स्वार्थ ले मात्र आन्दोलन गरे छ। एस्तो बेला मा साथ दिने हरु मानब र मानिन्य प्रति मेरो धेरै धेरै धन्यबाद र सलाम छन्।😢😢

  • @sachinkhadka7847
    @sachinkhadka7847 26 วันที่ผ่านมา +113

    जता ततै बाट जनता लुटने काम मात्रै हुँदै छ। जनता हो अब जागौ । अब यो गणतन्त्र ढालनै पर्छ।

  • @Aamo2022
    @Aamo2022 26 วันที่ผ่านมา +25

    ट्राफ़िक पुलिस commision को लागि आम नेपालीलाई दुःख दिराको छ !!!

  • @Kumarkhadka562
    @Kumarkhadka562 26 วันที่ผ่านมา +167

    ट्रफिक ले जता ततै धराप थापिराछ लुकि छिपि ट्रफिक किन बसने खुल्ला ठाउमा चेक प्वाशईन्ट मिल्दैन राजस्व उठाउने बाहानामा ठगि घुस पैठ भईराछ अब कसले हेर्छ❤❤❤❤❤

  • @HARLEYSOM
    @HARLEYSOM 26 วันที่ผ่านมา +25

    यो ट्राफ़िक पुलिस ले अफ़नो ग़ल्ती लुकाऊनलाई अनेक ग़ल्ती सरबसधारण कै ग़ल्ती देखाउने हो

  • @shyamgautam410
    @shyamgautam410 26 วันที่ผ่านมา +52

    यातायात को प्रतिनिधि नराखी ट्रफिक चेकिङ्ग गर्न प्रतिवन्ध लगाउनु पर्छ।

    • @sureshshah5214
      @sureshshah5214 26 วันที่ผ่านมา

      jati thapyo uti dherai paisaa lagne matra ho.

  • @nirugkc
    @nirugkc 26 วันที่ผ่านมา +17

    सबै भाइ हरु निस्वार्थ आन्दोलन गरे को मा धेरै धेरै धन्यवाद। एस्तो मा साथ दिने सबै लाई मेरो हिर्दय देखि सलाम छन्।❤❤❤❤❤❤❤❤❤

    • @bishnugurung7542
      @bishnugurung7542 26 วันที่ผ่านมา

      एति धेरै मनछुने राम्रो कमेन्ट गर्नु भएकोमा धेरै धन्यवाद छ है हजूर लाई l 🙏👍🇳🇵

  • @GreenForest-un5zg
    @GreenForest-un5zg 26 วันที่ผ่านมา +95

    साधारण मान्छे चोर डाँको बाट बच्न सक्छ। तर ट्राफिक पुलिसबाट बच्न असम्भव छ। चालकहरूलाई लुट्न चोरभन्दा पनि खतरनाक आइडिया लगाएर बसेका पाइन्छन्।

  • @khanalyadav7400
    @khanalyadav7400 26 วันที่ผ่านมา +26

    यो अनैतिक र अ मर्यादातीत छ।यी ट्राफिक लाइ चाही कामकारबाहीमा राख्नु पर्छ।😢😢😢😢😢😢चोरी मा यीनीहरु को चाही हात छ

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา +1

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar

    • @SumanDarlami-rx5bj
      @SumanDarlami-rx5bj 26 วันที่ผ่านมา

      ​@@anticovidnineteen1290 mero lado 😂😂😂 mg bado aayo thik garyo vanera mc police lai maobadi chaeyako xa k ho

  • @sonammagar9760
    @sonammagar9760 26 วันที่ผ่านมา +78

    दुई पैसाको लोभ मा हाइव ए मा ट्राफिक बस्छ । अनि हामी जनताहरुको ज्यान चान्छ त्यो ट्राफिक लाई जन्म कैद होस

  • @LoveMe-h6z
    @LoveMe-h6z 26 วันที่ผ่านมา +14

    जागौ जनताहरु जागौ जन आन्दोलन सुरु गरौ काग्रेस एमाले माओबादि लुटेर नेताहरु लाई लखेटौ जय नेपाल

  • @anantakunwar2957
    @anantakunwar2957 26 วันที่ผ่านมา +51

    यो दुर्घटनामा ट्राफिक प्रहरीकै गल्ती छ।जाहा मन लाग्यो त्यही लुकेर बस्ने चेकिङ गर्ने कति पय ठाउमा त मोड्मा लुकेर बसेर चेकिङ गरेको छ।चेकिङ गर्ने ठाउँ निश्चिति तोकिदिएको भए आज यो दुर्घटना हुनेथिएन स्कुटर ट्रक को गति सिमित मा नै हुनेथियो ।

    • @rameshsaud7388
      @rameshsaud7388 26 วันที่ผ่านมา

      यो दुर्घटनामा 100% ट्राफिक प्रहरीकै गल्ती छ। जाहा मन लाग्यो त्यही लुकेर बस्ने चेकिङ्ग गर्ने कतिपय ठाउँमा त मोडमा लुकेर बसेर चेकिङ्ग गरेको पाइन्छ। चेकिङ्ग गर्ने ठाउँ निस्चित तोकिएको भय आज यो दुर्घटना हुने थिएन। For Example टिकापुर को मनुवा रोडमा रहेको जमरा पुलको मोडमा लुकेर बसिरहेका हुन्छन् मैले धेरैपटक देखिराको हुन्छु । बिरालोले मुसा ढुके झै मोड मा लुकेर बसेका हुन्छन। बिना कुनै चेकिङ्ग बोड लगायर चेकिङ्ग गरिरहन्छन्। चेकिङ्ग त खुल्ला ठाउँमा सबैले देख्ने गरी गर्नुपर्छ। मलाई लाग्छ नेपालमा दुर्घटना हुनुमा 80% ट्राफिकले चेकिङ्ग लुकेर, मोडमा, गलत ठाउँमा गर्दा हो।100%

  • @zion7740
    @zion7740 26 วันที่ผ่านมา +8

    ट्राफिक प्रहरिहरुले चेकिङ्गकाे नाममा अातंक फैलाएका छन् ।

  • @nishashrestha7509
    @nishashrestha7509 26 วันที่ผ่านมา +34

    ट्राफिकले ठुलो पाठ सिकोस पछी यस्तो घटना नघतोस 😢😢😢🇳🇵🙏🙏🙏

  • @Swarnakalin
    @Swarnakalin 26 วันที่ผ่านมา +11

    ट्राफिकले 1/1 किलोमीटर मा पासो थापेका हुन्छन् चेकिङ बोर्ड पनि हुदैन जहाँ मन लाग्यो त्यहाँ लुकेर बसेका हुन्छन् सरकारको ध्यान जावस

  • @khanalyadav7400
    @khanalyadav7400 26 วันที่ผ่านมา +21

    यी ट्राफिक हरु फटा हुन ।कमीसन को लोभ मा लुटपाट गर्नु यीन का पेसा भै सको ।अब कार्बाही यीनी हरु लाइ चाइ गर्नु पर्छ।

  • @indiraneupane9449
    @indiraneupane9449 26 วันที่ผ่านมา +11

    ट्राफिकलाई कमिसन दिन बन्द गर्नु पर्छ।

    • @crazyboy5551
      @crazyboy5551 26 วันที่ผ่านมา

      सरकारले तलब भत्ता देको छ् त लिन कमिसन देको सरकार ले तेसो भयेपछी कमिसन को पछि लागिहल्छ नि ट्राफिक हरु

  • @kamallama6224
    @kamallama6224 26 วันที่ผ่านมา +25

    एस्पिको बोली नै आफू जोगिने खालको छ । जे बोल्दानी हुन्छ है तिमिहरुले

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา +1

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar

    • @Surajgandu111
      @Surajgandu111 26 วันที่ผ่านมา

      ​@@anticovidnineteen1290 लाडो

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 26 วันที่ผ่านมา +1

      चोर ले म चोर हो भनेर पनि कहिले सुइकार गरेको छ र जो अहिले गर्छ?? त्यो sp पनि त चोर नै हो नि।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา +1

      @@mahendrashrestha2945 Bangladesh ma jatata basxan, Nepal ma kaattar namarda Veda basxan, thik garis sarkar, jai sarkar

    • @rkparajuli9982
      @rkparajuli9982 26 วันที่ผ่านมา

      100% satya ho

  • @rkmediahouse2936
    @rkmediahouse2936 26 วันที่ผ่านมา +8

    प्रहरी हाम्रो साथी भन्छन तर प्रहरी हाम्रो सबैभन्दा ठुलो दुस्मन हो जस्तो लाग्छ हामी साधारण जनताहरुलाई

  • @khanalyadav7400
    @khanalyadav7400 26 วันที่ผ่านมา +5

    अनैतिक र अमर्यादीत छ यो ट्राफिक को सैली

  • @gyanbdrkarki8793
    @gyanbdrkarki8793 26 วันที่ผ่านมา +8

    गृह मन्त्री यतिखेर कता मरेछ नि कम से कम तु छान विन गरि ट्राफिक पुलिस लाई कार्यबाही गर्नु पर्दैन।

    • @bishnugurung7542
      @bishnugurung7542 26 วันที่ผ่านมา +1

      हो हगि त्यो रमेस भन्ने नालाएक जन्तु मरे समान नै भयो!!😂😂

  • @DalGurung-mk2zx
    @DalGurung-mk2zx 26 วันที่ผ่านมา +5

    अब ट्राफिक चेकिङमा पनि निश्चित ठाउँहरू मामा मात्र चेकपोइन्ट राख्नुपर्छ।

  • @uddhabghimire158
    @uddhabghimire158 26 วันที่ผ่านมา +8

    लुकेर चोर जस्तो ब्यबहार गरेको पक्का हो

  • @NepalVillageLife7
    @NepalVillageLife7 26 วันที่ผ่านมา +19

    प्रहरि हरु ट्राफिक बन्दै मा जनता लाइ चुस्न पाइन्छ भन्छन अनि ट्राफिक बन्नु होड्बाजि गर्छ्न पैसा कमाउने भाडो बनेको छ ट्राफिक लाइ जहा घुम्टि छ त्याहा लुकेर बस्छ गाउ गाउ मा ट्राफिक हरु कुनै ठाउमा त ट्राफिक ले लखेटि लखेटि एक्सिडेन्ट गराको पनि मैले देखेको छु % आउछ भनेर त्यस्तो गर्नु के राम्रो होर ? यो ट्राफिक को ज्यादति अन्त्य हुनु पर्छ यो ट्राफिक को दादा गरि बन्द हुनु पर्छ । ट्राफिक को गल्ति हो ट्राफिक हरुलाइ कडा भन्दा कार्बाहि होस र जेल भित्र कोच्नु पर्छ ।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar

    • @lamasarkar8992
      @lamasarkar8992 26 วันที่ผ่านมา

      ​@@anticovidnineteen1290 ye muji randikoxora ta matrai xas sikahit muji khate talai rules k ho vanne thaha xaina dherai batho hunxas muji tyo ghatana ma ta Parera mareko vye thaha pauthis machikney randikoban

  • @krishnanepal1087
    @krishnanepal1087 26 วันที่ผ่านมา +2

    ट्राफिकहरूको ज्यादती निकै छ ।सुरक्षा दिने उद्देश्यभन्दा पैसाकमाउने उद्देश्यमा केन्द्रित छ ।

  • @user-je8pz7fq5l
    @user-je8pz7fq5l 26 วันที่ผ่านมา +13

    ट्राफिक ले झुक्याउदा स्कुटर झ्याप्प रोक्नु पर्यो अनि पछाडी बाट आईरहेको ट्रकले महिला लाई ठक्कर दिएछ

  • @rabitwayana1237
    @rabitwayana1237 26 วันที่ผ่านมา +10

    ट्राफिक प्रहरी चेकिङको नाममा रोडमा बसेर यमराजको भुमिका निर्वाह गर्दैछ।

  • @Changes_143
    @Changes_143 26 วันที่ผ่านมา +9

    ट्राफिक लाई दुघर्टना भन्दा , चेकिङ गरेर पैसा उठाउन म व्यस्त देखिन्छन् हरेक ठाउँमा ।।।

  • @yangeentamang7079
    @yangeentamang7079 26 วันที่ผ่านมา +4

    घृणा लाग्छ म नेपाली हो र नेपाल पुलिस ट्राफिक नेपाल को नेता सङ

  • @netrabhanndari1778
    @netrabhanndari1778 26 วันที่ผ่านมา +8

    अब यो कुरा सबै जनाले दिमागमा राखिरहनु बाटोमा कर उठाउने भन्ने धन्दाले फेरि ठूलो दुर्घटनाको सङ्केत गर्दै छ हेर्दै जानू 😢 कोरनाको बेलामा राखिएको बाटोमा फनिचर किन हटाउनु पर्दैन र यो दुर्घटना बनाउने अनि पैसा मोटो रुपमा लिनलाई राखिएको हो हैर्दैजानु होला😢😢😢😢😢

  • @bharatparajuli7769
    @bharatparajuli7769 26 วันที่ผ่านมา +2

    दुर्घटना को प्रमुख कारण ट्राफिक चेक र ट्राफिकनै हो

  • @x_bishal5075
    @x_bishal5075 26 วันที่ผ่านมา +9

    ट्राफिक पुलिस अलि लिच्चड नै भएकालेे प्रमाण त्यहाँ को हिजोको जनता को भिड बाट पुष्ठि हुन्छ महोदय🙏

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar

    • @ajitpun6613
      @ajitpun6613 26 วันที่ผ่านมา

      ​@@anticovidnineteen1290 muji traffic haru baru bhik vagna sala janta lutegar gichna lag lagdaina

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      @@ajitpun6613 th-cam.com/video/LtXjoQczd4Y/w-d-xo.htmlsi=GkUO11n5FxzJCq0q
      No Traffic Mistake.CCTV fotage
      vitiee ko fast Bike le lane change garera scooty agadi aayexa ra tyo bela scooty le achanak slow hunu parexa, distance maintain nahuda truck le thaha payena jasto xa. Blind sight

  • @bishnuprasadkafle9281
    @bishnuprasadkafle9281 26 วันที่ผ่านมา +5

    उकालो गाडी रोक्न नमिल्ने ठाउमा घुम्तीमा यस्तै दुर्घटना हुन सक्ने स्थानमा प्राय दुर्घटना हुन सक्ने स्थानमा बडी मात्रामा ट्राफिक चेक जांच हुने गरेको र रोकेन भने लात्ती ले र लट्ठीको झटारो हान्ने जस्तो अपराधिक कार्य भाको पनी भिडियो समेत देखियको छ

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 26 วันที่ผ่านมา +18

    यो कलियुगका राम चन्दर भौमानको हराम राज्यले ट्रफिकलाई जरिमानामा कमिसन दिने गर्दा सरकारले ट्राफिकलाई पनि आफू जस्तै चोर बनाई सकेको छ प्रभु । हरि 🕉️🇳🇵💟🙏

  • @nawaldhakal8664
    @nawaldhakal8664 26 วันที่ผ่านมา +8

    नेपाल को ट्राफिक पुलिस संसार कै सबै भन्दा चोर हुन।

  • @manbdrbhandari1531
    @manbdrbhandari1531 26 วันที่ผ่านมา +8

    यो ट्राफिक पुलिसको बी लाभ प्रवाहले गर्दा जनताको सेवामा बसेको होइन आफ्नो कमाईको भाँडो बनेको छ भैरबाबाट काठमाडौँ जानी वर्षमै २०० जग्गा चेकिङ हुन्छ। अनि त्यसको त्यसको प्रतिफल आज जनताले भूकम्प पर्छ इनरको कमाई खानी बाटोई ट्राफिक चेकिङबाटै भएको छ तलब त मिल्छ कि मिल्दैन त्यो पनि थाहा छैन नेपाल सरकारले समयमा हाल्दैन होला त्यो कारणले नि ट्राफिक पुलिस मिलेर आफूले खाने बाटो गरेका छन् कि के हो थाहा भएन तर ट्राफिक नेमहरू धेरै धेरै विथितिले चेक जाँच भइरहेको छ

  • @bishnuoli3881
    @bishnuoli3881 26 วันที่ผ่านมา

    अतिभयो अत्याचार छ यो मुलुक को हरेक क्षेत्रमा ।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar...........,,

    • @Surajgandu111
      @Surajgandu111 26 วันที่ผ่านมา

      ​@@anticovidnineteen1290jholey muji randiko xoro lado kha tw muji lai marxu pahila kaha xas lado jaha pani yei cmt garxas?

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 26 วันที่ผ่านมา +7

    यो ट्राफिकले चेक गर्ने बेला 300 मिटर अगाडि बाट जानकारी गराउनु पर्छ ।
    झ्याप्प बाघ जसरी आउँछ
    अस्तिको दिन राधे राधेमा भएको ट्राफिकले त्यस्तै गर्यो
    बिच बाटोमा आएर चापी तान्यो त्यही बाइकले हान्दिउकी जस्तो लाग्या थियो ।😅😅😅😅

  • @Youtubee7100
    @Youtubee7100 26 วันที่ผ่านมา +1

    Aru kei haina .
    अनुशासनहिन जनता, अनुशासनहीन ट्राफिक प्रहरी, अनुशासनहीन lane discipline. यही हो मुख्य समस्या

  • @anilchetani7401
    @anilchetani7401 26 วันที่ผ่านมา +4

    प्रहरी ले आफ्नो गल्ती कहाँ देखिन्छ तर हाईवेमा स्पिड त अवस्य नै हुन्छ तर ट्राफिकहरू ले नागबेलि ब्यारेटहरू चाहिँ हटाउनु पर्छ कारबाही गर्ने काम गर्नु राजस्व नै उठाउने काम त भैरहेको छ त्यसमा कमिसन पाउने नै हो नत्र एक ठाउँमा ४/५ जना ट्राफिक किन चाहिन्छ ।बुझ्न सकिदैन ।

  • @DalGurung-mk2zx
    @DalGurung-mk2zx 26 วันที่ผ่านมา +2

    ट्राफिकको मोबाइल चेकपोइन्टको विरोध गर्नुपर्छ सबै जनताले

  • @Renjeerai101
    @Renjeerai101 26 วันที่ผ่านมา +4

    ट्राफिक प्रहरीले ट्राफिक ब्वस्थापन भन्दा धेरै पोइसा उठाउनुको लागि चेकमा बस्छ तेइ पनि घुमाउरो बाटोमा लुकेर बस्छ अनि गाडी नजिक आएपछी एकासी चोर जस्तो निस्किन्छ

  • @dipendradarshan9172
    @dipendradarshan9172 26 วันที่ผ่านมา +1

    चालक हरुको लापरबाही अधिक छ।। त्यो भन्दा बढी लुटेरा हरु को ज्यादती छ

  • @surendrasimkhada7618
    @surendrasimkhada7618 26 วันที่ผ่านมา +4

    राजस्व बिभाग बनेको छ ट्राफिक प्रहरी यो ठिक हैन।

  • @user-lx2yv6bb6g
    @user-lx2yv6bb6g 26 วันที่ผ่านมา +1

    यो ट्रफिक प्रहरी नेम विवरित चेक जाँच गर्ने
    ट्रफी प्रहरी ड्राइभरले पनि कारकैको दायरामा ल्याउनुपर्छ। कडा भन्दा कडा कारवाही हुनुपर्छ।

  • @sukmantamang1967
    @sukmantamang1967 26 วันที่ผ่านมา +5

    ट्राफिकको अनुहारै हेर्न मन लाग्दैन यति पारो तात्छ साध्य छैन

  • @kapilpokharel6275
    @kapilpokharel6275 26 วันที่ผ่านมา

    ट्राफिक र प्रहरी यो देशमा जनताको लागि दशा हो ।।

  • @hemranjit7740
    @hemranjit7740 26 วันที่ผ่านมา +3

    ट्राफिक अातकं बाट मुक्त पाउ सरकार

  • @Tiktok1Nepal
    @Tiktok1Nepal 26 วันที่ผ่านมา +2

    लाज छैन अझ ओभरटेक गर्दा भन्छस 😡 चेक गर्न रोक्दा भएको यस्को जिम्मेवार त पनि होस ।

  • @devilrocks3510
    @devilrocks3510 26 วันที่ผ่านมา +4

    That traffic need to be suspend and put in the investigation

  • @kdkhadak15
    @kdkhadak15 25 วันที่ผ่านมา +1

    हो जथाभावी ट्राफिक चेकिङ मृत्यु को पासो बनिरहेका छन।बाटो मा जथाभावी यो बन्द गर्नु पर्छ।।ती ट्राफिक सबै लाई मिर्तु दन्ड दिनु पर्छ।

  • @tejoli6195
    @tejoli6195 26 วันที่ผ่านมา +3

    मर्ने लाई हार्दिक श्रद्धाञ्जली
    ट्राफिक को पनि मनमानी छ अनि नेपाली जनता पनि त्यस्तै छौ

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar

    • @chetanashrestha436
      @chetanashrestha436 26 วันที่ผ่านมา

      Kasaiko na vako jasto garara chalaune haru jate yastai hos.

  • @Indraadhikari-xy6hk
    @Indraadhikari-xy6hk 25 วันที่ผ่านมา

    धन्याबाद,पत्रकार बन्धु,यहाको ट्रा,प्र,को अन्तर क्रिया सुनियो ट्रा को भनाइ १००% नै झुठा छ,यो निकाय पैशा कमाउन नै जनतालाइ धेरै दुख्ख दिने गरेको घटना धेरै छ, १)ट्राफिक ले २,,३ बषँमै घर जग्गा नै किन्ने गरेको घुस खायरै पैशाले नै मात्तियर,बृध्ध ब्याक्तिलाइ समेत नै अपशब्द बोलेरै पैशा झानेँ,र गुण्डा सैलिमा ब्याबहार गनेँगरेको छ,२)यो निकाय ट्यापे र मुन्द्रे संग मिलेकै छ किनकि ट्यापेले ठूलो आबाज गदै हिंड्ने लाई छुट छ,यसमा भएन,छैन ३)जब चाड पबँ आउछ,अनि मात्रै चेक अरुबेला छैन,४)राजस्वको नि उमा ठगि,५)यउटै बाटो धेरै ठाँउमा चेकको नममा जनतालाइ समयमै गन्तब्यमै पुग्न कठिन,६)यात्रुबाहाक साधनमा लेबि,लिने,नदिएमा बाटोमै रोकेर राख्ने,७)जथाभाबि चिट,बृध्ध कहिल्यै मापासे नगनेँ ब्यक्तिलाइ नै मा,पा,से,को चिट,८)सेवा र राजस्व को नाममा लुट,कानुनी दुरुपयोग ९, केवल देखावटि मात्र भएन दुघँट्ना मा कमि। १०) ने,ट्राफिक कु नियत

  • @purnaytgaming171
    @purnaytgaming171 26 วันที่ผ่านมา +6

    Kadaa vanada kadaa karadahi hunu parax

  • @umesheprvlogs
    @umesheprvlogs 26 วันที่ผ่านมา +2

    याे एसपि ले सत्ते लुकाउनु खाेजे जस्ताे छ एसकाे पनि बिराेद गराै र एस्लाई राजिनाम दिन लगाउ

  • @rameshsaud7388
    @rameshsaud7388 26 วันที่ผ่านมา

    यो दुर्घटनामा 100% ट्राफिक प्रहरीकै गल्ती छ। जाहा मन लाग्यो त्यही लुकेर बस्ने चेकिङ्ग गर्ने कतिपय ठाउँमा त मोडमा लुकेर बसेर चेकिङ्ग गरेको पाइन्छ। चेकिङ्ग गर्ने ठाउँ निस्चित तोकिएको भय आज यो दुर्घटना हुने थिएन। For Example टिकापुर को मनुवा रोडमा रहेको जमरा पुलको मोडमा लुकेर बसिरहेका हुन्छन् मैले धेरैपटक देखिराको हुन्छु । बिरालोले मुसा ढुके झै मोड मा लुकेर बसेका हुन्छन। बिना कुनै चेकिङ्ग बोड लगायर चेकिङ्ग गरिरहन्छन्। चेकिङ्ग त खुल्ला ठाउँमा सबैले देख्ने गरी गर्नुपर्छ। मलाई लाग्छ नेपालमा दुर्घटना हुनुमा 80% ट्राफिकले चेकिङ्ग लुकेर, मोडमा, गलत ठाउँमा गर्दा हो।100%

  • @gopalraut5049
    @gopalraut5049 26 วันที่ผ่านมา +1

    यातायात कार्यलयकाे प्रतिनिधि सहित ट्राफिक चेकिङ हुनुपर्छ ।

  • @Renjeerai101
    @Renjeerai101 26 วันที่ผ่านมา +2

    अझ राती पनि लुकेर बस्छ आध्यारो ठाउँमा

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 26 วันที่ผ่านมา

    हाम्रो बुढानिलकण्ठ १०का समाजसेवी हाम्रा आदरणीय दाजु यो घटनामा पर्नुभएको।

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 26 วันที่ผ่านมา

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली!ट्राफिक प्रहरीकाे गल्तीले गर्दा एकजनाकाे ज्यान गयाे यसकाे जिम्मा ट्राफिक प्रहरीले लिनुपर्छ!राेकिएकाे स्कुटर लाई ठक्कर दिई ज्यान मार्ने ट्रक डाईभर लाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ!

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar............,

  • @fupulama
    @fupulama 26 วันที่ผ่านมา

    प्रत्यक्षदर्शी भन्छ तर त्यसलाई खरिदनु पनि त सक्छ आफ्नो पक्ष बचाउ गर्नको लागि🤔 सिसिटिभी मात्र अन्तिम बिकल्प हो तर त्योपनि त्यो क्षेत्रमा क्यामेरा नहुन सक्छ र भएपनि त्यसलाई आफ्नो हिसाबले देखाउन सक्छ

  • @Khadia-j6o
    @Khadia-j6o 26 วันที่ผ่านมา +1

    ट्राफिक प्रहरी बेलैमा सजक होस नत्र बाङ्गालदेस को पुलिस र सेना जस्तै जनताको सामु आत्मसमर्पण गर्ने दिन नआउनहोस!

  • @sumansharmabasyal640
    @sumansharmabasyal640 26 วันที่ผ่านมา

    नेपाल ट्राफिक पुलिस ,प्रहरीहरुलाई बिदेश झैं तालिम दिनु पर्यो ।पब्लिकसंग कसरी बोल्ने ,कसरी सहयोग गर्ने ,कस्तो ठाउँमा चेकजाँच गर्ने भन्ने जस्ता कुरामा विशेष ध्यान दिन जरुरी छ ।नेताको चलखेल पनि देखिन्छ यसमा ।

  • @premgc222baglung4
    @premgc222baglung4 26 วันที่ผ่านมา

    घटनाको सत्य तथ्य पूरा लिएर समाचार बनाउनुस् कृपया।

  • @renutamang8625
    @renutamang8625 26 วันที่ผ่านมา +1

    केनमसकागरने नियमनबुझनेहरुलाइ

  • @user-ck3xe7yw8g
    @user-ck3xe7yw8g 25 วันที่ผ่านมา

    तेहि हिसाब ले तलब कमिसन आउछ नि हैनर ज्यानको माया सबैलाई हुन्छ यो नियेम खारेज गर्नु पर्छ जन्ता आफै सचेत छन।।

  • @udaylama
    @udaylama 26 วันที่ผ่านมา

    सबै भन्दा पहिले त यो २५% कमिसन सिस्टम नै खारेज गर्नु पर्छ । यै २५% को लोभमा जुन सुकै बेलामा पनि जुनसुकौ ठाउमा खास गरि जाहा नदेखिने ठाउ(blind spot) छ त्यस्तो ठाउँ रोजेर बस्ने गर्छन । धेरै जसो मुख्य सडकहरुमा ट्राफिक चेकिङ गर्दा कुनै ट्राफिक प्रहरी चेकिङ बोर्ड नै हुदैन । गाडी आएको देखे पछि एक्कासी अगाडि आएर उभिदिन्छ । कति पए अबस्थामा त ब्रेक समेत लगाउन भ्याउदैन । त्यस्तो अवस्थामा केही पर गएर रोकिएमा रोकिएको ठाउमा किन रोकिनस भन्ने बाहानामा चिट काटिन्छ । बिना कुनै गल्ती । केही बोल्यो भने दोहोरो बोलेको अपशब्द प्रयोग गरेको मानहानी गरेको भन्दै अर्कि चार्ज थपिदिन्छ । जब सिस्टम अनि हुँदै नभएको सिस्टमले नेपाली जनतालाई कर्वाही गर्न सक्छ भने त्यही सिस्टमले अर्को सिस्टममा बस्नेलाई किन कार्वाही गर्न सक्दैन ।।।।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar................

  • @lokbhujel7918
    @lokbhujel7918 26 วันที่ผ่านมา +1

    Cheking ko nam ma lutna baseka chekingko pane mabdanda hunxa holane jaha man lago tahe basehalne

  • @akon6074
    @akon6074 26 วันที่ผ่านมา

    Thanks yoho television for bringing this news upfront & confronting traffic officer what the situation is since years.

  • @user-fr4pj1yv7p
    @user-fr4pj1yv7p 26 วันที่ผ่านมา

    थुइक मेरो देशको सुरक्षाको गधि र विधि!

  • @RaiBudho
    @RaiBudho 26 วันที่ผ่านมา

    द्रव्य पिशाच ट्राफिक आतंक बन्द गर ।

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 26 วันที่ผ่านมา +1

    Cc tv फुटेज देखाउन सक्नुपर्छ प्रहरीले देखाउन सक्ने भए

  • @jeevandarpan4820
    @jeevandarpan4820 26 วันที่ผ่านมา

    ट्राफिक हरुको ज्याजती बढी नै छ ।ट्राफिकको काम सहजिकरन गर्ने हो कमिसन को आशा मा जतभाबी चेकिङ गर्न पाइदैन

  • @YL77718
    @YL77718 26 วันที่ผ่านมา

    ट्राफिक चेकिङमा धेरै जनाले ज्यान गुमाई सकेका छन् यो दुःखको कुरा हो । ट्राफिक प्रहरीहरुलाई पनि safety first बारे गम्भिरता साथ सिकाउन आवश्यक छ ।

  • @Lakh-l
    @Lakh-l 25 วันที่ผ่านมา

    ट्राफिकनै हो जनताको मिर्त्यु को कारण यसमा100%परसेन्ट हो

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 26 วันที่ผ่านมา +1

    यो ट्राफिक को कमाउ धन्दा ले जनता लाई कति सास्ती झेल्नु हो, कहिले कहाँ पासो थप्छन र cheat काटनु अनेक बाहन गर्छन् ।😢

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 26 วันที่ผ่านมา

    गजब छ बा कसैले केटि मर्यो भन्छ फेरि पोलिसले केटि होइन केटा मर्यो भन्छ यो के हो

  • @Bimaladhakals
    @Bimaladhakals 26 วันที่ผ่านมา +1

    हाई स्पपिड र जिकज्याकलाई त ट्राफिक लृे उति ध्यान दिएको छैन । जवसम्म चिटमा कमिसनको अन्त्य हुँद‌न तब सम्म ट्राफिक व्यवस्थापन राम्रो हुँदैन ।

  • @subarnlimbu3736
    @subarnlimbu3736 26 วันที่ผ่านมา +1

    ❤ यो कमेन्ट अलिक लामो र ढिलो गरेको छु, म यु के मा बस्छु र यहाँको स्पिड केमेरा, स्पिड गन जहाँ पायो त्यही गर्दैनन् यस्को सेफ र जनताहरुले बुझ्ने ठाउमा र तोकेके ठाउँ हुन्छ, मापासे बारे अचानक ट्राफिकको अघाडी कुनै ड्राइभरले गल्ती गरेमा मात्र चेक हुन्छ र गर्छन, नेपालमा त यो कुनै पनि लागू हुँदैन मात्र जनतालाई दुख दिने र राजस्वको नाममा कमिसन खानकै लागि माछालाई बल्छी थापे झै असुरक्षित ठाउमा जताभाबी धराप थापेका हुन्😡

  • @hemkoirala3789
    @hemkoirala3789 26 วันที่ผ่านมา

    नेपाल प्रहरी अपरधि मानसिकताले ग्रसित छ र घुस खान र भ्रष्टाचार गर्न एक नम्बर मै छ उदाहरणका लागि अहिलेसम्म प्रहरीको आईजिवीलाई सेवा निवृत्त भए पछि लागेको भ्रष्टाचारको मुद्दा हेरे पुग्छ ।

  • @YadabkumarJoshi
    @YadabkumarJoshi 26 วันที่ผ่านมา

    राजश्व वढी उठायर कमीसन दीने चलन नै बन्द गर्नु पर्छ ।

  • @user-di4yh7zu1g
    @user-di4yh7zu1g 26 วันที่ผ่านมา

    जाहा पायो त्यही चोर ट्राफिकले पैसालिन मान्छे मार्दैछन

  • @shivashrestha9336
    @shivashrestha9336 26 วันที่ผ่านมา

    ट्राफिक ज्यादतीको तत्काल स्पोर्ट सुनुवाई गर्ने निकाय हुनु पर्य़ो

  • @gyanbahadur9367
    @gyanbahadur9367 26 วันที่ผ่านมา

    नेपाल् का ट्राफिक चेक ट्राफिक को मनोमानी खुशी ले जथाभावी ,जहाँ पनि हुन्छन् यो वहा हरु को जहानिय हो

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 26 วันที่ผ่านมา

      lato Veda haru lai thik gardae6 traffic le , Jai Sarkar.................,,

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 26 วันที่ผ่านมา

    आमजन समुदाय प्रत्यक्ष दर्शिले देखेको कुरा चाहि गलत हो अनि ट्राफिक प्रबक्ताको मनगनन्ते कुरा चाहिँ सहि भन्ने सरासर झुठो हो।

  • @babumagar8217
    @babumagar8217 26 วันที่ผ่านมา

    ट्राफिकहरुले सडकमा मनपरी ढङ्गले सवारी चेकजाँच गर्दा यस्ता धेरै ठाउमा घटनाहरु घटेको छ।

  • @khagendrarai4170
    @khagendrarai4170 26 วันที่ผ่านมา

    विश्व जि इस्पिडगन जहापायो तेहा हैन सम्बन्धित ठाउमा मात्र इस्पिड चेक गरि राख्ने र पछी सम्बन्धित ठाउमा बोलायर जरिवाना गराउने गर्नु राम्रो हो।

  • @RajanBasnet-fh8es
    @RajanBasnet-fh8es 25 วันที่ผ่านมา

    ट्राफिक प्रहरी ले चेकिङ गरदा बिना बोड राखेर जथाभावी चेकिङ गरनाले यो सब हुन पुगने ठूलो समस्य हो

  • @rajulama5595
    @rajulama5595 25 วันที่ผ่านมา

    मैले हेर्दा चाहि ट्राफिक को गल्ति देखिन सिसिट्भि मा हेर्दा चाहि तर समचार छाप्नु चाहि सारै छिटो हाम्रो देस को पत्रकार भनाउदा चाहि

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 26 วันที่ผ่านมา

    वर्दिको ताकतमा मनपरी तरिकाले जथाभावी सवारी साधन जाँच गर्ने निहुँमा मनपरी पैसा असुल्ने काम भनेको नेपाल ट्राफिक पुलिसहरु हुन्।

  • @nepaliman1383
    @nepaliman1383 26 วันที่ผ่านมา

    ट्राफिक प्रहरी लाई बहिस्कार गरु सबै नागरिक आफ्नो ड्राइभमा सचेत हौ

  • @user-dh7mu5tv9l
    @user-dh7mu5tv9l 26 วันที่ผ่านมา

    पत्रकारको सोधाईको उत्तर आयन आफ्नो कुरा मात्र बच्नलाई गरेको छ एस्पिले उसैलाई कारबाही गर्नु पर्छ

  • @shankardhakal1609
    @shankardhakal1609 25 วันที่ผ่านมา

    ट्राफिक प्रहरीको ज्यादती धेरै छ काठमाण्डौमा

  • @chhabilal-gayatra
    @chhabilal-gayatra 26 วันที่ผ่านมา

    ट्राफिक चेकिङ बाट धेरै नै धेरै दुर्घटना भएका छ्न , यसको जिम्मा ट्राफिक पुलिस ले लिनुपर्छ ।

  • @Easternmaffia
    @Easternmaffia 26 วันที่ผ่านมา

    हो हो। कामना काँच एक किलोमिटर पुग्नु पाएको छैन अर्को चेकिङ।।🙏🇳🇵

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 26 วันที่ผ่านมา

    स्पिड चाहिँ ५५ भन्दा माथी हुने बित्तिकै कार्बाही गर्नै पर्छ तर ट्राफिक चेक जाँच गर्दा लुकेर गर्नु ठिक हैन अनी एकतर्फी बाटो हुँदा बोर्ड राखिदिनुपर्छ यो ट्राफिक कर्तव्य र धर्म हो।

  • @bodharana2331
    @bodharana2331 26 วันที่ผ่านมา

    यथासिघ्र ट्राफिक प्रहरीलाई सिमानामा अबैध विदेशी गाडिको प्रवेशलाई न्युनीकरण गर्नुपर्छ ।

  • @user-dz7cx5rv4c
    @user-dz7cx5rv4c 26 วันที่ผ่านมา

    पुलिसले पुलिसलाई जोगाउन कुरो मात्रै तोड मोड होइन घटना नाई तोडमोड गर्दैछ।

  • @premrana5928
    @premrana5928 26 วันที่ผ่านมา

    ट्राफिकले चेकिंग नै गर्ने हो भने कुनै फिक्स स्थानमा चेकिंग बोर्ड ५०० मिटर टाढा राखेर चेकिंग गर्नु पर्छ , बिहान चेक गर्ने दिउसो साझा चेक गर्ने दिनभर नगर्ने एस्तो पनि हुन्छ / चेक गर्ने भए २४ सै घण्टा गर्नु नत्र नगर्नु / दिनभर सुतेर आराम गर्ने राज्यको तलब सुबिधा लिने अनि बिहान साझा सर्वसाधारण लाई दुख दिने काम गर्नु भयन / स्पीड चेक गर्ने क्यामरा झाडीमा लुकेर होइन ठाउँ ठाउमा फिक्स गरेर राख्नु पर्छ /