२४ घण्टा सुन्दापनि नयाँ गित सुनेको जस्तो लाग्ने जति सुनेपनि नथाकने मेरा कानहरु साहेद दाइ ले मेरा भोगाइलाइ बयान गरिदिनु पो भाको होकी जस्तो मनमा कुरा खेलिराख्ने गित सलाम छ दाजु हजुरलाइ ।
नारायण रायमाझी ज्यु को गित चाहे आधुनिक होस ।।लोगदोहोरी होस या चलचित्र का सबै उत्कृष्ट लाग्छ।।।।कुनै बेलाको चर्चित गित प्रशान्त तामाङ जि को आवाज मा सुन्न पाइयो खुशी लाग्यो
सारै राम्रो शब्द संगीत लय स्वर मिउजिक धुन मिलेको सुहाउँदो छ प्रशान्त जिउ लाई धेरै धेरै धन्यवाद छ आशा छ यो नेपाली गित नेपाल मा मात्रै नभई सिक्किम र दार्जिलिङ मा पनि गुन्जिने छ र हाम्रा अग्रज लोक दोहोरी सम्राट नारायण रायमाझी सर लाई पनि मनै देखी नमस्कार छ साथै सम्पुर्ण टिम हरुलाई सलाम अनि सफलताको शुभकामना छ र यो गित हेरिरहनु सुनिरह्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ लाई पनि मेरो सलाम दोहा बाट
पैसा उठाइ उठाइ भोट गरेर जीताए पछी दर्शक ले यस्तै यस्तै गीतको पो आशा राख्छ्न त बै , यति मीठो स्वर को धनी कता हराको ?नीरन्तर सुन्न पाई रहु यो आवाज शुभकामना सम्पुर्ण टीमलाइ🙏💐
नेपालीको शान प्रशान्त तामाङ सर लाई फेरि यो गीत बाट देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो।गीत मार्मिक सुनिरहु झैँ लाग्ने रहिछ।धन्यवाद!!"आदरणीय नारायण रायमाझी सर लगाएत सम्पूर्ण Reema Entertainment टिमलाई।एउटा कुरा भन्नू मन लाग्यो हाम्रो प्रशान्त सर लाई जति खेर हजुरले Indian Idol को बिजेता बन्नु भयो।त्यति खेर म ईन्डियामा काम गर्थें।तपाईंको कारणले हामी नेपाली प्रति एकदम सकारात्मक सोच गएको थियो।तिम्रो नेपाली प्रशान्त तामाङले यति राम्रो गीत गाउछन् ।बिजेता पनि ऊनी नै हुन्छन् होला!भनेको थियो।त्यति खेर मेरो शरीर गर्बले फुलेर जिरिङ्ग हुन्थ्यो।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️हाहा अझै रमाइलो कुरा त हजुरलाई अरुहरुको मोबाइलबाट थाहा नै नपाइ भोट गरि दिन्थे।😀😀😀😀😀पछि थाहा पाउँदा एकदमै हासी मजाकको कुराकानी हुन्थ्यो।जे होस् तपाईं हाम्रो देशको शान हो।हजुरले संसार भरि नै एक किसिमको छाप राखी दिनु भयो।विशेष त नेपाली हरु प्रति जनाचासो बढाइ दिनु भयो।मुरीमुरी धन्यवाद!!!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वा वा कति मिठोसंग गएको ,कति सुमधुर स्वर , कुनै शब्द छैन मसंग तिम्रो सम्पूर्ण प्रसंसा गर्न ! सलाम छ प्रसान्त तामांग , इन्डियन आइडल जितेको यो गीत ले प्रमाणित गरेको छ , शब्द संगीत अनि VEDIO सबै उत्कृस्ट छन् !
आहा कति मीठो श्वर र गीत प्रशान्त जी!! एउटा अलि पुरानो याद आयो। मैले तपाईको मुहार चित्र क्यान्भासमा बनाई तपाईकै हातमा उपहार स्वरुप दिएको। सोल्टी होटल । करिव १३ वर्ष बितिगएछ कति चाँडै !
प्रशान्त जी तपाईको गीत मुम्बईमा रीलीज गर्ने हो काठमाडौंमा होईन। कीनकी तपाईरू नेपाललाई गाली गर्ने मान्छेहरु हो। ईन्डीयान नेपाली भाषीहरु तपाईहरुको कला प्रदर्शन गर्नेठाउ मुम्बई हो जुकीनु हुँदैन है साथीहरु।
हेर्ने हो भने पर्शान्त दाईको यो मर्म इस्पर्या गीत ले हजारौं पर्देशी र हजारांै नेपाली को मन मुटु छुन सफल गीत हो त्र यस्ता गीत गाउने पर्शान्त दाईको सदै यो नेपाल आमाको तर्फ्बाट सलाम छ दाजु
@@kalamsawan25 सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share
@@AkGaming-ig3bb सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share
पहिलो चोटि सुन्दा सुन्दै धरधरी रोएकी थिए म सङ मेल खाने गित रहेछ । हुन त दाजु को गित शब्द फिल्म हरु सबै उत्कृष्ट नै छ्न । मेरै लागि गित गाइदिए जस्तै लागेको छ धेरै धेरै धन्यवाद अनि सुभकामना दाजु😍😍😍
कुन शब्द ले धन्यवाद लेखुम म यति मन स्पर्सी शब्द गित अनि सङ्गित को लागि??? सायद गित सुन्दानी मेरै कथा अनि ब्यथाको लेखे जस्तो लाग्छ मेरै लागि गाए जस्तो (अनुभव) Thanks full all tiem🌹🌹🌹🌹
after long time i got opportunity to listen/See my favourite singer's(prasant tamang) awesome song best wishes to all an entire aago piyera bachne team.🙏🙏
अति सुन्दर आवाज,सुमधुर संगीत अनि मन छुने शब्द वास्तवमै उत्कृष्ट बनेको रहेछ यो गीत सम्पुर्ण Entire Team लाई बधाई तथा शुभकामना Trending मा पर्न सफल होस्।💐🌹💐
प्रशान्त तामाङ लाई सम्झिने मान्छे हरु यता हाजिर हुनु पर्यो
Me
me
🇦🇪🇦🇪
wow ❤️🥰
Me
धेरै पछि प्रसान्त तामाङ को स्वर सुनियो मन पर्ने जत्ती यता लाइक गरुम्💖💖🙈
के छ हजुर?
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
@@केछहजुर-थ4छ र
Thik xa hjr mero channel ma pani jodinu hjr
Ramro lageyo yo geet
प्रशान्त तामाङ को फेरी यो अर्को नयाँ गीत को आगमन ले को को खुसी हुनुभएको छ हाजिर ठोकम त! 🙏 🙏 🙏
Dharai din paxi pràshanta dai ko git suna pauda ramailo lagiyou
२४ घण्टा सुन्दापनि नयाँ गित सुनेको जस्तो लाग्ने जति सुनेपनि नथाकने मेरा कानहरु साहेद दाइ ले मेरा भोगाइलाइ बयान गरिदिनु पो भाको होकी जस्तो मनमा कुरा खेलिराख्ने गित सलाम छ दाजु हजुरलाइ ।
नारायण रायमाझी ज्यु को गित चाहे आधुनिक होस ।।लोगदोहोरी होस या चलचित्र का सबै उत्कृष्ट लाग्छ।।।।कुनै बेलाको चर्चित गित प्रशान्त तामाङ जि को आवाज मा सुन्न पाइयो खुशी लाग्यो
वाव धेरै राम्रो गित छ प्रशान्त दाजुको। मैले जिवनमा पहिलो पटक हेरेको फिलिम गोर्खा पल्टन हो ।
प्रशान्त सर को गीत धेरै समय पछि सुन्ने अवसर मिल्यो।खुसी लाग्यो।सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।
सारै राम्रो शब्द संगीत लय स्वर मिउजिक धुन मिलेको सुहाउँदो छ प्रशान्त जिउ लाई धेरै धेरै धन्यवाद छ आशा छ यो नेपाली गित नेपाल मा मात्रै नभई सिक्किम र दार्जिलिङ मा पनि गुन्जिने छ र हाम्रा अग्रज लोक दोहोरी सम्राट नारायण रायमाझी सर लाई पनि मनै देखी नमस्कार छ साथै सम्पुर्ण टिम हरुलाई सलाम अनि सफलताको शुभकामना छ र यो गित हेरिरहनु सुनिरह्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ लाई पनि मेरो सलाम दोहा बाट
प्रशान्त तामाङ छोयो।आगामी दिनहरु मा पनि सुन्न पाईयोस अपच्छा गर्छु।मिस यु मेरो नारायण दाजी
गीत धेरै राम्रो छ र अब आउदो प्रदेशी-२ मा यो गीत राख्नु पर्छ भन्ने जतिले ह येता हाजिर गरुम त
आहा यो होनित निस्चल निरकपड बोधिचित्त गित ❤
प्रशान्त तामाङको स्वर र नारायण रायमाझीको शब्द नै मीठा।
प्रसान्त तामाङ indian idol winner भएर नी नेपाल र नेपाली गितलाई अगालिरहे यो नै देशभक्ती हो।
सलाम छ प्रशान्त तामाङ दाजुलाई🙏।
Muji India ma kei garna nasake paxi k garosh ta
@@prakashshrestha6742 hahaha 😂😂
@@prakashshrestha6742 हावा
@@prakashshrestha6742 he is nepali bhasi and nepali singer timile chai k garna sake ko chau india ma
धेरै पछि आयो प्रशान्त को ,कडा आयो।।।
जुन ठाउँबाट indian idol जितेर गये
तर आज लापता भएको तामाङको गित सुनदा धेरै खललो लागछ। अमीतलाई जिताउनु थियो।
धिक्कार तामाङ तिमीलाई।
पैसा उठाइ उठाइ भोट गरेर जीताए पछी दर्शक ले यस्तै यस्तै गीतको पो आशा राख्छ्न त बै , यति मीठो स्वर को धनी कता हराको ?नीरन्तर सुन्न पाई रहु यो आवाज शुभकामना सम्पुर्ण टीमलाइ🙏💐
Hami le Paisa uthayer vote gare pani prashant le nepali haruko lai kaile pani help gareko xaina
यस्तो गीत पो गीत, आजकालका गीत के गीत,अति उत्तम,सुहायो प्रशान्त तामाङ लाई
🔥 आगो पिएर बाँच्ने १ नम्बरमा आउनुपर्छ
Lyrics video herdinu hola
th-cam.com/video/BWyZibtAI1U/w-d-xo.html
प्रसान्त तामाङ नाम नै काफी छ ।।।
सबैको प्यारो मान्छेँ हजुर 🔥🤗
Ka+ama raamro vayara ho( hajur ko sochaai raamro chha,...!)😍🙏👍😃👍
Sarai monnn chuyo
फेरि धेरै समय पछि #प्रशान्त_तामाङ को गित सुन्नु पायो धन्यवाद सम्पुर्ण टिमलाई सफलताको शुभकामना
सम्पूर्ण टीमलाई सफलताको शुभकामना।
@@Pandeykajioffical Ramro x
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
th-cam.com/video/XfyEs-J_nYk/w-d-xo.html
@@Pandeykajioffical th-cam.com/video/zxUoXTqv3FY/w-d-xo.html
@@kumarbimal7211 th-cam.com/video/zxUoXTqv3FY/w-d-xo.html
@@himalayakhabar1704 th-cam.com/video/zxUoXTqv3FY/w-d-xo.html
धेरै समय पछि को पर्खाइमा प्रसान्त दाइको स्वर सुन्न पाउँदा निकै राम्रो ..छ .. नया आगमन सङै शुभ रहोस 🙏
आज छ राम्रो मौसम
भोलि क हुन्छ होला
नेपाल छ किन राम्रो
कारन हो वन र खोला ||
th-cam.com/video/mwl-qSmo108/w-d-xo.html
best song 8D
असाध्यै मार्मिक भिडियो कतिखेर आँसु झर्यो पत्तै भएन!!❤❤❤❤best of luck all team
Wow धेरै पछि प्रसान दाइको voice अनि मान्छे देख्न पाइयो धेरै राम्रो छ हजुरको गित सुभकामना अरु गित को नि प्रतीक्षा मा रहने छौ
म सानो छदा रेडियो नेपालमा धेरै बज्ने गीत अाज प्रशान्त तामाङ को अावाजमा सुन्न पाउँदा खुशी लाग्यो
What a gigantic flutist ❤🙏!
हामी यिनै-यस्तै मिठा आधुनिक गीतहरू सुन्दै हुर्किएका हौं🙏❤
साच्ची कै भन्नू पर्दा धेरै दिन पछी को मिठो गित सून्दा नि कती आनन्ध आउंन्छ । धन्यवाद नारायण सर ❤️❤️। Miss you prashant da
संगीत पनि एउटा यस्तो नशा हो नसुनी निदै लाग्दैन।💚💚
नेपालीको शान प्रशान्त तामाङ सर लाई फेरि यो गीत बाट देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो।गीत मार्मिक सुनिरहु झैँ लाग्ने रहिछ।धन्यवाद!!"आदरणीय नारायण रायमाझी सर लगाएत सम्पूर्ण Reema Entertainment टिमलाई।एउटा कुरा भन्नू मन लाग्यो हाम्रो प्रशान्त सर लाई जति खेर हजुरले Indian Idol को बिजेता बन्नु भयो।त्यति खेर म ईन्डियामा काम गर्थें।तपाईंको कारणले हामी नेपाली प्रति एकदम सकारात्मक सोच गएको थियो।तिम्रो नेपाली प्रशान्त तामाङले यति राम्रो गीत गाउछन् ।बिजेता पनि ऊनी नै हुन्छन् होला!भनेको थियो।त्यति खेर मेरो शरीर गर्बले फुलेर जिरिङ्ग हुन्थ्यो।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️हाहा अझै रमाइलो कुरा त हजुरलाई अरुहरुको मोबाइलबाट थाहा नै नपाइ भोट गरि दिन्थे।😀😀😀😀😀पछि थाहा पाउँदा एकदमै हासी मजाकको कुराकानी हुन्थ्यो।जे होस् तपाईं हाम्रो देशको शान हो।हजुरले संसार भरि नै एक किसिमको छाप राखी दिनु भयो।विशेष त नेपाली हरु प्रति जनाचासो बढाइ दिनु भयो।मुरीमुरी धन्यवाद!!!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मार्मिक एवम् गहन भाव बोकेको रचनालाई गीतमार्फत प्रस्तुत गर्ने सुमधुर स्वरका धनी प्रशान्त , रचनाकार तथा सङ्गीतकार सबैजनाप्रति हार्दिक नमन।
पुरानो गीत रहेछ फेरि प्रशान्त तामाङ्को स्वरबाट सुन्न पाईयो खुसी लाग्यो । धन्यवाद सबै टिमलाई 🙏
प्रशान्त दाइको गित मन पराउने जति यता ।
Lyrics video herdinu hola
th-cam.com/video/BWyZibtAI1U/w-d-xo.html
Me also
🙏प्रसान्त दाइ को स्वोर धेरै पछि सुन्न पाउँदा धेरै खुसी लाग्यो❤️❤️
सम्पुर्ण टिमलाई सुभकामना
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
th-cam.com/video/JD3KC4Gmzpg/w-d-xo.html
वा वा कति मिठोसंग गएको ,कति सुमधुर स्वर , कुनै शब्द छैन मसंग तिम्रो सम्पूर्ण प्रसंसा गर्न !
सलाम छ प्रसान्त तामांग , इन्डियन आइडल जितेको यो गीत ले प्रमाणित गरेको छ ,
शब्द संगीत अनि VEDIO सबै उत्कृस्ट छन् !
सबैको मन मन मा बसेको गायक अनि नेपाली सिने क्षेत्र मा नायक लाई ।।पर्देशी 2 मा पनि प्रशान्त तामाङ लाई देख्न पाइयोस।।।
sahi ho yar. Prashant Tamang daju is my favorite actor and singer
धेरै रम्राे छ प्रसन तपाईं को अवाज
Thank you.
Very very nice song.
000000000000
@@yubarajtamang6747 wwwwwwwwwwwwww2🙃🙃🙃🙃🙃
प्रसान्त तामाङ्ग सरको स्वरमा जादु छ ,,मोहनी लगाउछ
म ठूलो फ्यान हु भन्ने जति यता हाजिर्😘😘😘🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
Mero daju always ❤️ 👈
I'm huge fan of you sir🙏
@@johnraya2853 th-cam.com/video/zxUoXTqv3FY/w-d-xo.html
सार्है राम्रो गित समधुर आवाजको ध्वन।।
के छ हजुर?
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
आगो पिएर बच्नेबिबश मेरो कथा छ।जले छु भित्र भित्रै छाती भरी बेथा छ।
यस्तो कालजयी गित लाई प्रशान्त तामाङ को आवाज मा पुन रेकर्ड गरेको मा नारायण रायमाझी दाजु लाई धेरै धन्यवाद 🙏🙏🙏
this is One of the greatest song 🇳🇵❤️
so nice i like this song
Nice miss you 😘 ❤ 💕 💙 ♥ 💖 😘 ❤
प्रशान्त तामाङ को आवाज मन पराउनेहरु को को हुनुहुन्छ 👍👍
🤗🤗🤗🤗
😢😢😢😢
धेरै बर्ष पछि फेरि यो गीत सुन्न पाइयो । प्रशान्त भाइलाई सफलताको कामना ।
आहा कति मीठो श्वर र गीत प्रशान्त जी!! एउटा अलि पुरानो याद आयो। मैले तपाईको मुहार चित्र क्यान्भासमा बनाई तपाईकै हातमा उपहार स्वरुप दिएको। सोल्टी होटल । करिव १३ वर्ष बितिगएछ कति चाँडै !
प्रसन्त दाइ गीत सङगीत लाई निरन्तरता दिनु परेउ। विश्राम नलिनु होला। यस्तो गीत तपाईंको स्रोत ले सधै सुन्न पाउ। दाई
th-cam.com/video/UGZPO363AGc/w-d-xo.html
Ho daai
धेरै राम्रो लाग्यो एक ऐतिहासिक ब्याक्तित्व प्रशान्त तामाङ 😍
Lyrics video herdinu hola
th-cam.com/video/BWyZibtAI1U/w-d-xo.html
धेरै समयपछि प्रशन्तलाई गीत गाउँदै देखेर खुसी लाग्यो,
Nice song dada hajur
आहा कति राम्रो गीत
धेरै लामो समय पछि को दाजु को स्वर सुन्न पाइयो।।।।। कति मिठो स्वर अनि मुरलिको धुन।।।।।।
धेरै समय पछि प्रशन्त दाइको स्वर सुन्न पाइयो 😍, सुभकामना सम्पुर्ण टिमलाइ
My Best singer prashant dai love you all🙏🙏
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
Mani ataxu nice👌 song n parsatn
Yes
Nice song
प्रशान्त दाईको स्वर सुन्दा सास पनि बिस्तारै फेर्ने कोको हुनुहुन्छ ??
आज छ राम्रो मौसम
भोलि क हुन्छ होला
नेपाल छ किन राम्रो
कारन हो वन र खोला ||
th-cam.com/video/mwl-qSmo108/w-d-xo.html
best song 8D
सारै राम्रो लागेको छ यो गीतको शब्द स्वर अनि संगीत ❤❤❤ प्रशान्त तामाङका fan हाजिर हौ ❤
धेरै पछि प्रशंत को गीत सुनेर मनै आनन्द को अनुभूति भयो.
प्रशान्त सरको मिठो सोह् धेरै समय पछि सुन्न पौन्यो😍 सम्पुणं टीमलाइ बधाई छ
धेरै समयपछि प्रशात बाबु गीत सुन्न पाऊँदा खुसी लाग्यो शुभआशिवाद॔ 👍👍🙏🙏
प्रशान्त जी तपाईको गीत मुम्बईमा रीलीज गर्ने हो काठमाडौंमा होईन। कीनकी तपाईरू नेपाललाई गाली गर्ने मान्छेहरु हो। ईन्डीयान नेपाली भाषीहरु तपाईहरुको कला प्रदर्शन गर्नेठाउ मुम्बई हो जुकीनु हुँदैन है साथीहरु।
क्या मज्जा अायाे याे संगित सुनेर
सफलताको शुभकामना सम्पूर्ण टिम लाई
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
बिगत लामो समय पछि को come back अति मीठो प्रस्तुति मन छुने स्वर सङ्गै को शब्द स्वरुप
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
I love and respect the old version 🥰🥰🥰
सबै प्रस्तुति नयाँ बन्दैमा राम्रो बन्दैन, पुरानै प्रस्तुति मिठो र गहकिलो छ 🤔🤔
सही हो
हेर्ने हो भने पर्शान्त दाईको यो मर्म इस्पर्या गीत ले हजारौं पर्देशी र हजारांै नेपाली को मन मुटु छुन सफल गीत हो त्र यस्ता गीत गाउने पर्शान्त दाईको सदै यो नेपाल आमाको तर्फ्बाट सलाम छ दाजु
प्रशान्त तामाङ लाई मन पराउने हरु एता हाजिर हुनु ल
♥️♥️♥️♥️♥️
@@neesha5763 th-cam.com/video/zxUoXTqv3FY/w-d-xo.html
आगो पिएर बाच्ने बिवश मेरो कथा छ। धेरै राम्रो लाग्यो
Zxt
@@kalamsawan25 सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share
सुन्न लाई हतार भयो नारायण सर ❤️❤️❤️
😍😍😍😍🔥🔥
@@AkGaming-ig3bb सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share
पहिलो चोटि सुन्दा सुन्दै धरधरी रोएकी थिए म सङ मेल खाने गित रहेछ । हुन त दाजु को गित शब्द फिल्म हरु सबै उत्कृष्ट नै छ्न । मेरै लागि गित गाइदिए जस्तै लागेको छ धेरै धेरै धन्यवाद अनि सुभकामना दाजु😍😍😍
लामो समय पछि प्रसन्त दाइ को स्वर सुन्न पाइयो 😊 आसा छ अब छिटोछिटो सुन्न पाइने छ 😊😊 nice song ❤️
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
धेरै पछि दाजुको गीत सुन्न पाइयो खुशी लाग्यो अति मिठो मन छुयो।।
❤❤❤ wow यो गित मन नपर्ने त सायद कोहि छैन होला प्रसान्त ले पनि न्यये गरेकोछ धेरै मीठो रुपमा सलुट छ
यो गीत सुनेर लाहुरे र लाहुरेनीको कथा याद आउने कोको हुनुन्छ । म मात्रै हो कि अरु पनि?
Sahi ho hjr
Ma pani xu
Lyrics video herdinu hola
th-cam.com/video/BWyZibtAI1U/w-d-xo.html
के गर्ने यस्तै छ जीवन
Sahi ho malai ni yaad aayo......
बासुरीको सुमधुर धुनले गीतलाई झनै मन्त्रमुग्ध बनाएको छ। सम्पूर्ण बाद्यबादकहरुलाई, बिशेष गरेर बासुरिबाधकलाई धेरै धेरै धन्यबाद 😍
Nice judgment
यस्तो कला गला भएको मान्छे कहा बतुरयार हिड्या होला है। धन्यवाद प्रासन्त तामाङ दाजु आउँदा दिन सफलताको शुभकामना।।
Wow i Love songs
आहा कति मिठ्ठो आवाज साथ म्युजिक 5 पटक हेरे सके अझै धित मरेको नै छैन् ❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रशान्त दादा को मिठो स्वर को गित धेरै दिन पछि सुन पाउँदा धेरै खुसी लाग्यो हल कुवेत बाट
Wow prashanta great song mitho shor jati sunda pani pugdaina wow wow wow nepaliko maya ashirbad sadhai bhari prashanta tapailai rahanexa
सफलताको शुभकामना
th-cam.com/video/3DJYR27ibBE/w-d-xo.html
Nice
Lyrics video herdinu hola
th-cam.com/video/BWyZibtAI1U/w-d-xo.html
धेरै समय पछि प्रशन्त तामङ दाइ को आवाज सुन्न पाइयो र गीत दामी छ 😍😍😍😍😍😍😍😍
नारायण रायमाझी दाजुको फ्यान जती यता हाजिर हुनुहोस 🙏🙏🙏🙏🙏 ❤️❤️❤️❤️❤️❤️
आह ! ढिलो नै भए पनि मिठो स्वर सुन्नु पाएर आनन्द लाग्यो- प्रशान्त तामाङ्को, धन्यवाद ।
Wow प्रसान्त तामाङ is music king
अनि तेहि माथि नारायण सर आहा🙏🙏💓💗love you both
absolutely 100%
right
right
सम्पुर्ण टीमलाइ बधाई छ
पर्खाईमा छौ आदरणीय नारायण राईमाझी दाजु ❤️❤️❤️😍💖💖आहा कति राम्रो गित हजुर्😍😘😘😍💝💖💖😘😍
Wao super ❤️ धेरै राम्रो छ गित 👍👍👍
धेरै पछि हजुरको मधुर आवाज सुन्न पाइयो।
सदैव मेरो मनपर्ने गायक अनि नायक प्रशान्त दाइ🙏🙏❤️💓💓💓
ढिलो आयो कड़ा आयो, सफलता को शूभ कामना
धेरै दिन पछि प्रशान्त तामाङ्ग को आवाजमा गित सुन्न पाईयो।
आह ..., कति आनन्द को गित धेरै राम्रो छ्👍️🌷
मन छोयो हजुर एकदमै मिठो भोईस सम्पुर्ण टिम लाई नै बधाई छ
तेस्तै छ जीन्दगीको कथा वा सुपर गित 😍🙏🙏💕💕💕
कुन शब्द ले धन्यवाद लेखुम म यति मन स्पर्सी शब्द गित अनि सङ्गित को लागि???
सायद गित सुन्दानी मेरै कथा अनि ब्यथाको लेखे जस्तो लाग्छ मेरै लागि गाए जस्तो (अनुभव) Thanks full all tiem🌹🌹🌹🌹
Full Sentimental ,Than you PRASHAT
Good sound
धेरै पछि यो साेर सुनेर धेरै खुसी लागेको ❤️❤️
मन छुने यो गित जति सुन्दा पनि धित नमर्ने यो गित साचिकै कालजयि गित बनेको छ , सङ्गितकार नारायन सर गायक प्रसान्त तामाङ्ग लगायत होल टिम लाइ बधाइ छ ।
after long time i got opportunity to listen/See my favourite singer's(prasant tamang) awesome song best wishes to all an entire aago piyera bachne team.🙏🙏
long time after coming lots off love bro.
मेरो जीवन कहानी सित ठ्याक्कै मेल खाने गीत रहेछ;मुरी मुरी बधाई छ,प्रसान्त जी!!👍💕😍भन्नुस!!हजुर लाई कसरी,के सेवा गराऔं??!
धेरै राम्रो गीत मनै छुने 🙏🙏❤️
धेरै पछि सुन्न पाइयो गीत राम्रो छ सफल्ता को शुभकामना 🙏
अति सुन्दर आवाज,सुमधुर संगीत अनि मन छुने शब्द वास्तवमै उत्कृष्ट बनेको रहेछ यो गीत सम्पुर्ण Entire Team लाई बधाई तथा शुभकामना Trending मा पर्न सफल होस्।💐🌹💐
WoW kasto ramro voice dherai choti herxu ma din ma 😘😘😘😘😘😘
सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!! सार्है राम्रो लाग्यो !!! नम्बर 1 हुन्छ!!!
धेरै पछि सुन्न पाइयो प्रसान्त तामाङ दाजुको स्वर ।
धेरै मधुर स्वरका धनी मेरा मनपर्ने गायक प्रशान्त तामाङ 🙏🤘👍️
सायदै म मात्र होला यस् गीत सुन्द भीत्रै बाट आनन्द भएको महसुस हुन्छ 😢😢😢😢 ता कि सुनी रहन्छु ।
अरे वा प्रशान्त सर I am really proud feel.❤️❤️❤️❤️❤️❤️❤️❤️❤️