जग्गा दानविरुद्ध बोल्नेलाई एमालेले नछाड्ने || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • जग्गा दानविरुद्ध बोल्नेलाई एमालेले नछाड्ने
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 77

  • @NovaFF-o9x
    @NovaFF-o9x 22 ชั่วโมงที่ผ่านมา +24

    म एमाले समर्थक हुँ तर अब एमाले ८४मा सक्कियो याद राख।

    • @SDRVLOG.12
      @SDRVLOG.12 16 ชั่วโมงที่ผ่านมา +1

      म पनि हो एमाले समर्थक अबो मेरो पनि साथ समर्थन छैन? एस्तै व्याहर ले गर्दा

    • @Analytical_xyz
      @Analytical_xyz 13 ชั่วโมงที่ผ่านมา

      Then: एमाले
      Now: ओलिमाले

  • @yogendradhami8899
    @yogendradhami8899 วันที่ผ่านมา +16

    शब्द सच्याउनु पर्यो media harule pai घुस दियकोलाई दान लेख्नु भयन नि

    • @sikasbkoju3715
      @sikasbkoju3715 18 ชั่วโมงที่ผ่านมา

      Ekdam thik

  • @anishkhadka7982
    @anishkhadka7982 วันที่ผ่านมา +6

    चोरलाई चोर भन्दा झस्कियो

  • @Yubrajkandel
    @Yubrajkandel 18 ชั่วโมงที่ผ่านมา +3

    नेता बिग्रेका होइनन नेतालाई जनताले हौसाएर बिगारेका हुन ।

  • @randhojlimbu702
    @randhojlimbu702 19 ชั่วโมงที่ผ่านมา +3

    दानको पछाडि भ्रष्टाचार भ्रष्टाचारको अगाडि एमाले😂😂😂सकायो देश

  • @keshabrai8064
    @keshabrai8064 วันที่ผ่านมา +5

    यो त सुरुवात हो २२अर्ब विद्धुत महसुल छुटको कमिसन आउनत अझै बाकीनै छ ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 วันที่ผ่านมา +17

    एमाले को पार्टी कार्यालय को नाम मिनभवन, ओली भष्ट्र र भष्ट्रचारिहरुको संरक्षक, एमाले को दोस्रो दर्जाको नेता भनाउँदा सबै ओली को yes Man, नैतिकवान र बैचारिक नेता को खडेरी एमाले मा।।
    ओरालो बाटो सुरु।।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 20 ชั่วโมงที่ผ่านมา +3

    एमाले ओलीलाई छोडेर हिडेकैवेस !

    • @Analytical_xyz
      @Analytical_xyz 13 ชั่วโมงที่ผ่านมา

      Then: एमाले
      Now: ओलिमाले

  • @AmishYengden
    @AmishYengden 14 ชั่วโมงที่ผ่านมา +1

    छी छी एमाले को हर्कत।
    राम्रो प्रश्न उठाउनै नहुने??? अब त एमाले कुहिने नै हो।

  • @Obito2867
    @Obito2867 16 ชั่วโมงที่ผ่านมา +1

    किन छोड्थ्यो त भष्टाचारिहरुको झुन्डले दान खाएर सरकारि ढुकुटिबाट लाभ खुवाउन माहिर झुन्डले व्यापारी उध्धोगपतिबाट दान खान्छ र राज्यबाट लाभ खान्छ पनि खुवाउछ पनि यस्ता भ्रष्टले तीन करोडको घडि पनि दानमा नै पाएको त होला नि चिन्ता नगर ८४ मा नाङ्गो बनाउछन जनताले ।हिसाब किताब चौरासि पछि हुन्छ

  • @kedarshrestha7513
    @kedarshrestha7513 8 ชั่วโมงที่ผ่านมา

    राम्रो नेताहरुले एमाले छोड्ने सुनौलो अवसर!
    पार्टीको नेता हो कि जनताको?🔥✊🇳🇵🔥

  • @NaranNirvana007
    @NaranNirvana007 วันที่ผ่านมา +2

    Bharasta ko jamaat yml

  • @Analytical_xyz
    @Analytical_xyz 13 ชั่วโมงที่ผ่านมา

    Then: एमाले
    Now: ओलिमाले

  • @amijanshrestha7125
    @amijanshrestha7125 7 ชั่วโมงที่ผ่านมา

    यो के को गाइजात्रा हो एमाले पाटिको अरुन नेता वोलिको डरले बोल्दैनन जस्ले बोल्यो उहाहरुलाइ सलाम छ

  • @raibishwa
    @raibishwa 7 ชั่วโมงที่ผ่านมา

    एमालेले मिन बहादुर गुरुङबाट जग्गा लिनु अत्यन्त गलत हो। गलत निर्णयलाइ गलत भन्ने साहस देखाउनु भेय्कोमा भिम रावल लगाएत सबै कमरेडहरुलाइ सलाम छ। तर अरु सबै एमाले गणलाई के भएको हो ? ओलीले यस्तै वीबादीत निर्णय गर्दै जाने र एमाले का अरु नेता कार्यकर्ताहरुले ताली बजाउदै वा मौन समर्थन गर्दै जाने हो भने अब २०८४ मा एमाले सक्किने पक्का छ। सबै एमाले लाइ चेतना भया !

  • @VegetaMagar
    @VegetaMagar 7 ชั่วโมงที่ผ่านมา

    अब पनी कसैले एमाले लाई भोट दिन्छ भने त्यो भन्दा ठुलो राष्ट्रघाती कोई होइन

  • @rampoudel9549
    @rampoudel9549 วันที่ผ่านมา +2

    Mafia KO party ho yo yamalay

    • @sikasbkoju3715
      @sikasbkoju3715 18 ชั่วโมงที่ผ่านมา

      Arju deuba ra congress pani tei dyang ko ho

    • @rampoudel9549
      @rampoudel9549 15 ชั่วโมงที่ผ่านมา

      @@sikasbkoju3715 exactly

  • @sanushrestha4958
    @sanushrestha4958 16 ชั่วโมงที่ผ่านมา

    चोर लाई चोर भन्दा आत्तियो

  • @SDRVLOG.12
    @SDRVLOG.12 16 ชั่วโมงที่ผ่านมา

    एमाले ओली को एकलौटी पार्टी जस्तै भयो मर्न नसकेको कात्रो

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 14 ชั่วโมงที่ผ่านมา

    केको एमाले।नेकपा मीन बहादुर पाटी।

  • @rabindrakadel4356
    @rabindrakadel4356 12 ชั่วโมงที่ผ่านมา

    एमालेले हैन ओलि ले

  • @Missionpyuthan
    @Missionpyuthan 14 ชั่วโมงที่ผ่านมา

    Kahile samma rahala rw yo tanashahi

  • @ramkrishana78
    @ramkrishana78 18 ชั่วโมงที่ผ่านมา

    के सुन्नु पर्या हुन त तान शाह बाट गरिने काम यस्तै यस्तै हो

  • @VhFf-h1r
    @VhFf-h1r วันที่ผ่านมา +1

    एमाले भस्तचारि शर्खार मुद्दाबाट

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 19 ชั่วโมงที่ผ่านมา

    कृते र भ्रष्टाचार
    गणतन्त्र र ओलि सरकार

  • @rautkeshav1480
    @rautkeshav1480 19 ชั่วโมงที่ผ่านมา

    यस्ता चोर ले मुलुक बनाउछ्न,यत्रो धन रासी दान दिन्छ तेसै?दिय पछि तो बराबरको केही सुबिधा पाउने पनि होला

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 วันที่ผ่านมา +1

    Dan ta bipad ma pareko janata garnu parchha matra testo Dan hunxa

  • @gitasapkota1485
    @gitasapkota1485 วันที่ผ่านมา

    dan hoina,daijo holaaa😂😂😂

  • @bhupendradhami633
    @bhupendradhami633 21 ชั่วโมงที่ผ่านมา +1

    दान बाट चल्ने पाटी

    • @sikasbkoju3715
      @sikasbkoju3715 18 ชั่วโมงที่ผ่านมา

      Ghuss

    • @pixel8905
      @pixel8905 12 ชั่วโมงที่ผ่านมา

      Garib dukhi lai dine lai po dan vanxa.
      Yetro thulo party lai tyo pani mudda chaliraheko byapari le deko lai kasari dan vanxa?

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es วันที่ผ่านมา +4

    अझै एमाले हो भन्दै हिड्छन लाज नभए पछि के गर्नु

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf วันที่ผ่านมา +3

    अब मिन बहादुरकाे दिन अायाे,

  • @JibanBidha
    @JibanBidha วันที่ผ่านมา

    Chor party lai chor vannu think ho binda pandey ko support xa.

  • @sumitradahal5070
    @sumitradahal5070 วันที่ผ่านมา

    Thikka paryo bhim Rawalpindi lai

  • @BirbalRai-h1n
    @BirbalRai-h1n 17 ชั่วโมงที่ผ่านมา

    Lu ABA naramrolai naramro pani vanna napauney vayo

  • @bigyanyonjan7420
    @bigyanyonjan7420 วันที่ผ่านมา

    KP oli ko damba ati vayo

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai วันที่ผ่านมา

    Swatantra bhayara Bolna painchha.

  • @deepaksunar7738
    @deepaksunar7738 20 ชั่วโมงที่ผ่านมา

    Nitigat bachtachar ho kidney fell

  • @deepsharankarki105
    @deepsharankarki105 วันที่ผ่านมา

    Vrasta haru 2084 pakh

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 10 ชั่วโมงที่ผ่านมา

    AAMALE, Congress, Maobadi Party ma DESH bhakta Netaharu xan TARA OONIHARU KO RAJA ( Mr. Oli, Mr. Deuba, Mr. Prachanda ) ko against ma Bolda ( Tyo pani logical truth ) Karbahi hunxa😂😂😂.
    Hait 🤗. Yesari Desh Banxa🤔.
    Paribartan Jaruri xa Nepal Aama ko Hit ko lagi.
    Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

  • @jirinepaljirel
    @jirinepaljirel วันที่ผ่านมา

    Patyko paxi laknele koile Des banaudina

  • @NarayanThapa-j5k
    @NarayanThapa-j5k วันที่ผ่านมา

    पार्टीभित्र नै तानाशाह, ,,😂

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 วันที่ผ่านมา

    Yesto party lai tilanjali na diyera k ko lagi marie hatte garne Rawalg.yo ahile Oli&co pvt vai sakyo.

  • @sikasbkoju3715
    @sikasbkoju3715 18 ชั่วโมงที่ผ่านมา

    Aafule aafulai k thanya cha hau tesle. Thegana lagauna parcha.

  • @shyamdeshar9767
    @shyamdeshar9767 วันที่ผ่านมา +4

    एमाले अन्धा र बहिरो हरुको जमात

  • @balprasd7357
    @balprasd7357 22 ชั่วโมงที่ผ่านมา

    😂😂😂😂

  • @sulavsharma3955
    @sulavsharma3955 วันที่ผ่านมา +2

    अब म एमाले हो भन्ने हरु ले पनि एक पटक सोच्नु होला मेरो हजुर बुबा र मेरो बुबा पनि एमाले र म पनि यही पाटी एमाले मा थिए हाम्रो तिन तुस्ता एमाले तर केही समय बाट मलाई पछुतो हुदैछ मैले मदन जि लाइ त धेरै बुज्न सकिन तर मनमहन जि हो धेरै कुरा सुनेको छु तर आज यहाँ हरु लाइ पनि अपमान गरे काम पाटी मा भएको छ यो ओली बाद एमाले पाटी लाइ भरी पर्छ यो घमण्ड ले एमाले काहाँ पुग्ने हो एक पटक सबै सोच्नु पर्छ यो पाटी लाइ माया गर्ने सबै ले जय होस् नेपाली जनताको मदन मनमहन जि को यो पाटी को सबै भन्दा ठूलो कुरा जय होस् मेरो देश नेपाल को यो घमण्डी मान्छे र बिचार बदल्नु पर्छ हामी लाइ एमाले पाटी र सोच चाहिएको हो ओली बाद हैन

  • @birodhkhatiwada3502
    @birodhkhatiwada3502 14 ชั่วโมงที่ผ่านมา

    Haha

  • @deepaadhikari6505
    @deepaadhikari6505 วันที่ผ่านมา

    Oli ka jhole haru ta bolnenai bhayo ni sabai le aafno aafno bhag payeka holan,min Bahadur le daan garna aaru dukhapayeka lae dekhenchan,party le aafno bhawan banayi halchan ta,janta bhram ma parne kura nagareko ramro.

  • @karlaskarlas6137
    @karlaskarlas6137 วันที่ผ่านมา

    Emale maa basepaxi Galat kura ko birodh garna namilne ho?

  • @sunilraut7654
    @sunilraut7654 14 ชั่วโมงที่ผ่านมา

    Nepal ko politics lie kasle nachaeko ho yo asthirta maa kasko faida cha .. faida ko lob le desh nepal aama ko kin bech bhae sakyo.. Nepal desh nae narahe yini haru le kaha sasan garne hola ekbar ko juni maa aafno dharti lie swarga banaera marnu ni..yo Nepal bhoomi keval dui sakti sali dhunga majh ko tarul ho kunae bela pani pichkina sakcha..

  • @rpshrestha8843
    @rpshrestha8843 18 ชั่วโมงที่ผ่านมา

    Vrasta - vrasta milera khanu vhale ….thukka gu ra ghaas khane jantu haru….

  • @AnuragGauli-yz7gr
    @AnuragGauli-yz7gr วันที่ผ่านมา

    Vik maguwa ra ghus khor yml ho vanne clear 6 janata le clear bujheka 6an

  • @bishalbatas3518
    @bishalbatas3518 19 ชั่วโมงที่ผ่านมา

    Thik gareyo parti ley....hero bani...

  • @ramjigharti7161
    @ramjigharti7161 วันที่ผ่านมา

    चोर लाई चोर भन्दा जाई लाग छ हो

  • @rajeshghimire9231
    @rajeshghimire9231 วันที่ผ่านมา

    Yo Bhim rawol le esprastikaran nae dinchha😂

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w วันที่ผ่านมา +2

    चोर भ्रष्टहरुको झुण्ड रहेको पार्टी हो यो एमाले 084मा पत्तासाफ गर्नु पर्छ