जिम्माल बाको रोपाइ || New Ashare geet 2078,2021 || Sanu KC , Sabita Dhungana Laxmi,Manoj,Bhuwan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • Juntara Entertainment Presents
    ------------------------------------------
    🎶 Audio Credits:-
    ➤Singer -sanu kc/sabita dhungana
    ➤Lyrics - Sanukc/Ashok kumar sapkata
    ➤Music - Ramhari bhandari
    ➤Arrange/Mixing - Sufix Madan
    ➤Studio - Sangeet Sarobar Digital
    ------------------------------------------
    🎬️ Video Credits:-
    ➤Direction - Ashok kumar sapkota
    ➤Cinematographer - Dinesh Muskan
    ➤ MUA - Anjana Lamichhane
    ➤Editor - Dinesh Muskan
    ➤Cast -Manoj Lamichhane/Laxmi darnal/Bhuwan Chaulagain/Tara bhusal/Ram khattri/Sirjan pandit/Bhawan kc
    ➤Post Production - Juntara Entertainment
    #GhaseGeet #SanuKCSabitaDhungana#AshareGeet
    © Juntara Entertainment
    ------------------------------------------
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 99

  • @geetaselwal9671
    @geetaselwal9671 3 ปีที่แล้ว +6

    वाउ वाउ गाउकाेयादअायाे बधाई छ याेटिमलायि यतिमिठाेगि💃💃💃💃💃💃

  • @bidurdahal7539
    @bidurdahal7539 3 ปีที่แล้ว +6

    Oh ho dami xa

  • @shambhupahari6400
    @shambhupahari6400 3 ปีที่แล้ว +2

    Wow dami ab hunxa Ashar ramailo

  • @dhanalama5593
    @dhanalama5593 3 ปีที่แล้ว +1

    ल बधाई छ सानू केसी सर सबिता बहिनि लाई असारे गित रमाइलो लागो

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 3 ปีที่แล้ว +2

    सानू केसि को गित मन पराउनी हाजिर हौ ।

  • @sangeetashramnepal5288
    @sangeetashramnepal5288 3 ปีที่แล้ว +9

    आहा सानु केसी दाइको यो असारे भाका मिठो गला र सबिता बहिनिको मिठो स्वरलाई सबैले १,१ लाइक गरिदिनु होला ।

  • @ramharikarki9647
    @ramharikarki9647 3 ปีที่แล้ว +3

    Ramailo lagyo

  • @Pranish143
    @Pranish143 3 ปีที่แล้ว +3

    Sarai mutho geet best of luck dada

  • @dumarsingh767
    @dumarsingh767 3 ปีที่แล้ว +2

    Sarai mitho geet safalta ko subhakamana purai team lai🌹🌹🌹

  • @rajdhaninepal8666
    @rajdhaninepal8666 3 ปีที่แล้ว +3

    धेरै राम्रो छ असारे गित बदाईछ सम्पुर्ण टिमलाई

  • @kirankharel9642
    @kirankharel9642 3 ปีที่แล้ว +2

    ल वधाई छ सानु के सि,सविता बैनि साथै अल युनिटलाई सफलताको शुभ-कामना!!!

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 3 ปีที่แล้ว +2

    एक दम उत्कृष्ट छ। सबैलाई करोडौं को शुभकामना ।।

  • @Rodhilovers
    @Rodhilovers 3 ปีที่แล้ว +4

    wow video bhaneko ta asto ho gauko sarai yad aayo..................sanu kc sir ani dinesh muskan ko kam dami quality high xa

  • @SmritiGautam
    @SmritiGautam 3 ปีที่แล้ว +6

    बधाई छ सम्पुर्ण टीम लाई राम्रो छ गित

  • @BhimsenKhatiwada
    @BhimsenKhatiwada 3 ปีที่แล้ว +4

    Nice chh बधाई छ

  • @larnan7120
    @larnan7120 3 ปีที่แล้ว +5

    म चाहिँ लक्ष्मी लाने हो है 🤣🤣🤣🤣💕

  • @hommagar8451
    @hommagar8451 3 ปีที่แล้ว +5

    दामी छ

  • @hetaudanepal6341
    @hetaudanepal6341 3 ปีที่แล้ว +5

    कतिराम्रो गित असारे भाका लोपहुन लागेको थियो यो टिमलाई बदाई छ

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 3 ปีที่แล้ว +7

    आहा मौलिक परम्परा लाई आगल्नु भाको छ बधाई छ 👏👏

  • @chudamaniguragain9392
    @chudamaniguragain9392 3 ปีที่แล้ว +3

    कडा आयो सानु सर

  • @gyanupandit4807
    @gyanupandit4807 3 ปีที่แล้ว +6

    दामि छ त गित त

  • @dambardhakal8675
    @dambardhakal8675 3 ปีที่แล้ว +4

    आहा लौ है हो होरे हो हो हो सारै मीठो गासे गीत सुन्न पाईयो।लौ बधाई छ।

  • @SureshBagdashOfficial
    @SureshBagdashOfficial 3 ปีที่แล้ว +4

    वा बबाल छ

  • @jhapanepal8953
    @jhapanepal8953 3 ปีที่แล้ว +4

    कति मीठो गित ल बदाई छ सबैलाई

  • @charikotnepal6999
    @charikotnepal6999 3 ปีที่แล้ว +5

    धेरै मीठो गित सफल्ताको सुभकामना

  • @bhimshrestha8889
    @bhimshrestha8889 3 ปีที่แล้ว +5

    शुभकामना 🙏🙏🌷🌷

  • @samratkhatiwoda5681
    @samratkhatiwoda5681 3 ปีที่แล้ว +4

    धेरै राम्रो छ असारे गित ।

  • @rabikarki3442
    @rabikarki3442 3 ปีที่แล้ว +4

    wow wow sarai ramro git❤️🙏💃💃

  • @BigNetworkNepal
    @BigNetworkNepal 3 ปีที่แล้ว +6

    Wow hamro maulik ashare geet 🙏🙏❤️❤️ sabaile share garera maya gardinus 😊😊😍😍😍

  • @chauhanramesh98510
    @chauhanramesh98510 3 ปีที่แล้ว +5

    असारे गितको लोभ भैसकेको बेला तपाईहरुले ल्याउनु भो सम्पुर्ण टिमलाई शुभकामना ।।

  • @tarabahadurbhusaloffical805
    @tarabahadurbhusaloffical805 3 ปีที่แล้ว +5

    All the unit best of luck

  • @arjuntamang4879
    @arjuntamang4879 3 ปีที่แล้ว +7

    असार पनि लागिसके छ ल दाजु धेरै राम्रो छ असारे गित हजुरको टिम्लाइ धेरै धेरै सफल्ताको शुभ कामना

  • @shyamdigitalshyamthakuri7111
    @shyamdigitalshyamthakuri7111 3 ปีที่แล้ว +4

    अगाडि बडिरहनुस है सर।। अङ्गालो हालेर छिर्के लाउनेहरुले कहिल्यै लडाउन नसकोस। मेरो साथ र सपोर्ट सदैब रहनेछ सानू केसि सर🙏🌷🌷🌷🌷

  • @banepanepal8336
    @banepanepal8336 3 ปีที่แล้ว +3

    धेरै धेरै बदाई छ भुवन दाइ मनोज लगायत सम्पुर्ण टिमलाई गित राम्रो छ

  • @nabarajsunar9272
    @nabarajsunar9272 3 ปีที่แล้ว +2

    ati ramro

  • @ramneupane2789
    @ramneupane2789 2 หลายเดือนก่อน +1

    आह आह एक्दम मीठो गित❤❤❤❤❤❤❤❤❤❤❤

  • @achyutadhikari8310
    @achyutadhikari8310 3 ปีที่แล้ว +3

    अति मिट्ठो छ सानू जि
    बधाई र शुभकामना धेरै धेरै 💕💕🌹🌺

  • @madhavkarki1280
    @madhavkarki1280 3 ปีที่แล้ว +3

    कति मीठो अशारे गित सानू दाइ हजुर्को धेरै धेरै बधाई छ

  • @dhulikhelnepal3050
    @dhulikhelnepal3050 3 ปีที่แล้ว +3

    असारे गित अति राम्रो सबैजनालाई बदाई तथा सुभ कामना

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 ปีที่แล้ว +2

    सब्दहरु धेर्‍ऐ गहकीला छन तेसै माथी समया सान्दर्भिक ""आहा 😁😁😁😁

  • @bhuwanchaulagai652
    @bhuwanchaulagai652 3 ปีที่แล้ว +7

    नमस्कार सम्पुर्ण मेरो भगवान् रुपि दर्शक स्रोता हरुमा म भुवन चौलागाईं को तर्फ बाट। यश पटक यहाँहरुको लागि अलि फरक परिवेश को गित लिएर आएका छौ। सबैले माया गर्नुहोला।

  • @lalitabhujel1505
    @lalitabhujel1505 3 ปีที่แล้ว +4

    आहा कती मिठो गित हाम्रो परमपरा चली आको चलन अगालनू भयछ बधाई छ सम्पुर्ण टिमलाइ

  • @kalpanakc6944
    @kalpanakc6944 3 ปีที่แล้ว +3

    सफलता को शुभकामना

  • @sitathapa6066
    @sitathapa6066 3 ปีที่แล้ว +1

    लौ न कति रमाइलो नि कहाँ होला लौ न म पनि आउछु धान रोप्न कति राम्रो गित साच्चिकै धान रोप्न गएजस्तो देखिएको छ
    सानू केसि दाइ सबिता बैनी लगायत सम्पुर्ण टिम लाई बधाई तथा सफलता को शुभकामना छ

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 3 ปีที่แล้ว +1

    राम्रो गाना

  • @sanjibkunwar9925
    @sanjibkunwar9925 3 ปีที่แล้ว

    badai x sampurana tim lai besis garara sabita dhugena lai

  • @chandrakumartmg5323
    @chandrakumartmg5323 3 ปีที่แล้ว +2

    Aasarko maina . bihe vako xaina . kalle herxa hamilai . jimbal ko xori. ya uttauli mori . kalle herxa hamilai................ lekhai ko tuini chuche dhunga muni . vulai parew dhobile. nakaiko fuli tallo gharko thuli. kalle herxa hamilai .... nikai mitho geet baneko xa sabai teem lai safalta ko suvakamana

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 3 ปีที่แล้ว +3

    असारे भाका लोपहुन लागेको थियो यो टिमलाई बदाई छ

  • @netrakhatri2894
    @netrakhatri2894 3 ปีที่แล้ว +12

    धेरै राम्रो गीत सुन्न पाइयो । यो गीतका सबै टिम र कलाकारहरु लाई बधाइ तथा सफलताको शुभकामना छ ।

  • @dipentimalsina4122
    @dipentimalsina4122 3 ปีที่แล้ว +3

    Wow sarai ramro xa geet❣️❣️

  • @arpanadhungana71
    @arpanadhungana71 3 ปีที่แล้ว

    सारै रमाइलाे लाग्याे सानू दाइकाे टिमलाइ सफलता काे कामना

  • @manojlamichhane3187
    @manojlamichhane3187 3 ปีที่แล้ว +8

    नमस्कार म मनोज लामिछाने 🙏
    सानु के.सी दाई को यो पुरानो मौलीक असारे गीत यहाँहरुको माँझ पस्केका छौ😘जसमा मैले पनी अभीनय गर्ने मौका पाएको छु।यो गीत हेरेर हजुरहरुलाई के कस्तो लाग्छ प्रतीक्रीया दीनुहोला🙏बीशेष धन्यवान आदरणीय गायक तथा सर्जक सानु के सी दाई र आफैमा मोडेल तथा गायक भुवन चौलागाँई ज्यु लाई मलाई यो अबसर दीनु भएकोमा ।।।🙏🙏😍

  • @nirmalaadhikari8001
    @nirmalaadhikari8001 3 ปีที่แล้ว +1

    अब त असारे गित सुन्न पनि धेरै गाराे पाे हुने भयाे बल्ल धेरै समय पछि सुन्न पाईयाे अति मन पर्छ नबिर्सियाै है हाम्राे सस्कार लाई धेरै धेरै बधाई छ याे टिम लाई सफलता काे शुभकामना एस्तै एस्तै गित सङ्गीत काे पर्खाईमा रहने छाै हजुर हरु काे टिम अगाडि बड्दै जानू हाेला 🙏🌹🌹🌹🌹

  • @ramkhatri808
    @ramkhatri808 2 ปีที่แล้ว

    दामि भिडियो हजुर को अभिनय पनि उति राम्रो

  • @rkpandeyrkpandey8933
    @rkpandeyrkpandey8933 3 ปีที่แล้ว

    Aaha Kati ramro asare bhaka ,balyekal ko yadha aayo.

  • @mohanprasadneupane1949
    @mohanprasadneupane1949 3 ปีที่แล้ว +3

    आहा!!! हाम्रो पुरानो परम्परा आषाढ महिनामा गाउने घाँसे गित साह्रै मीठो र रमाईलो छ। धन्यवाद साथै हार्दिक बधाई हजुरहरु सबैलाई🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kisnabhujel5927
    @kisnabhujel5927 3 ปีที่แล้ว +4

    ❤️❤️❤️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kbkalimati540
    @kbkalimati540 3 ปีที่แล้ว +4

    nice song

  • @karanlama4400
    @karanlama4400 3 ปีที่แล้ว +3

    Sabita sis lai ta asare get ma teti sud garena po hjr

  • @balaramkhatiwada3068
    @balaramkhatiwada3068 3 ปีที่แล้ว

    Superp voice with beautiful vedio

  • @harikhadka4638
    @harikhadka4638 3 ปีที่แล้ว

    अाेहाे दामि असारे गीत 👍️👍️

  • @nuwakotnepal975
    @nuwakotnepal975 3 ปีที่แล้ว +3

    सानू दाइ लगायत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना

  • @nirmalakarki6363
    @nirmalakarki6363 3 ปีที่แล้ว +1

    अाहा असार्को बेलाको गित कति मीठो बधाई छ हजुर हरुु लाई

  • @shreerampaudel1049
    @shreerampaudel1049 3 ปีที่แล้ว

    राम्रो छ

  • @shantitamang8876
    @shantitamang8876 3 ปีที่แล้ว

    Wowow Nice song nice video

  • @rochettri9431
    @rochettri9431 3 ปีที่แล้ว

    Aaha Kati ramro, pahile pahile kathmandu ko Kathe chhetra ma Pani yesto asare bhaka sunna painthyo.

  • @hirakhadka9878
    @hirakhadka9878 3 ปีที่แล้ว +2

    मार्मिक छ बधाई छ टिमलाई

  • @user-ts4qv6ge5j
    @user-ts4qv6ge5j 3 ปีที่แล้ว +4

    मौलिक सस्कृति असारे गितको पुरानो परम्परा लाई जोगाउने यो अभियान को सेरोफेरोमा हालै सर्बजनिक भएको असारे गित"जिम्माल बाको रोपाइँ "ज्यादै उत्कृष्ट लाग्यो,सम्पुर्ण टिम लाई सफलताको शुभकामना

  • @SubashAdbikari
    @SubashAdbikari 3 ปีที่แล้ว

    Nice lok dhori 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Krishna_20564
    @Krishna_20564 3 ปีที่แล้ว +1

    ❤️❤️

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤👌👏

  • @kipakTamang
    @kipakTamang 3 ปีที่แล้ว +4

    दामी छ ल असारे गीत। बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।

  • @mnneupane1988
    @mnneupane1988 2 หลายเดือนก่อน +1

    2081 ma ni aaunu paryo asare geet

  • @sabitadhungana2106
    @sabitadhungana2106 3 ปีที่แล้ว +3

    हाम्रा पुराना घांसे असारे गीत जगेर्ना गर्दै रोपाइँ को झझल्को मेटाउन तपाईं हरु माझ असारे गीत आइसकेको छ।विषम परिस्थितिमा पनि हाम्रो टिम निरन्तर( दुख कस्ट )को बिच समय परिस्थिति अनुसार सांगीतिक कोसेली पस्किरहेका छौँ ।अबस्य पनि माया गरेर लाईक कमेन्ट् र शेर गर्नु हुन्छ भन्ने आशा छ
    गायिका सबिता ढुंगाना

  • @nirmalakarki1560
    @nirmalakarki1560 3 ปีที่แล้ว +4

    असार पाे लागिसकेछ गाउँको धेरै याद आयाे हजुरहरूले सम्झाकाेमा धेरै धेरै धन्यवाद सबै टिमलाई

  • @laxmineupane5054
    @laxmineupane5054 2 ปีที่แล้ว

    My grandma was sang the aasare song .and then remember i heard aasare song .so i like traditions songs.

  • @shivasharma2609
    @shivasharma2609 3 ปีที่แล้ว

    बधाई छ टीमलाई

  • @subashtamang3017
    @subashtamang3017 3 ปีที่แล้ว

    nice song असारे भाका

  • @Raazktmz
    @Raazktmz 3 ปีที่แล้ว +3

    गीत चै धेरै राम्रो हो तर भिडियो चाई अलिक भएन । महिला पुरुष एकअर्कामा हिलो खेलेको अनि गोरु हाल कुधाको देखाएको भए अनि हालीले हुर्रा होरि अा भन्ने भ्वाइस सुन्न पको भए अहा कति रमाइलो हुने। थियो भिडियो हेर्न ।

  • @reshambabu4227
    @reshambabu4227 3 ปีที่แล้ว

    Dami

  • @namastenepalonlinetv3292
    @namastenepalonlinetv3292 3 ปีที่แล้ว +4

    मौलिक असारे गित चर्चित गायक सानू के सि दाइ र सबिता ढुङ्गाना बहिनी को स्वर अग्रज दाइ रामहरी भण्डारी को लय मेरो र सानू के सि दाइ को शब्द मदन सुफिक्स को एरेन्ज मा रहेको गित बजार मा आएको छ हेरेर सबैले माया गरिदिनु होला

  • @punyabikramthapa5120
    @punyabikramthapa5120 3 ปีที่แล้ว

    लाग्यो असार

  • @shreeram182
    @shreeram182 3 ปีที่แล้ว

    Very nice

  • @sanchitathapa1459
    @sanchitathapa1459 3 ปีที่แล้ว +3

    Wow nice❣️
    बधाई तथा सफलताको करोडौं शुभकामना सम्पुर्ण टिममा❤️

  • @santoshghorasaini
    @santoshghorasaini 3 ปีที่แล้ว +4

    Very Nice😍

  • @danbahadur4264
    @danbahadur4264 ปีที่แล้ว

    Good

  • @damodarbasnet8775
    @damodarbasnet8775 2 ปีที่แล้ว

    Really orginal older song very very sunder prst // Thnx All team

  • @bishnusitaula9704
    @bishnusitaula9704 2 ปีที่แล้ว

    Wow..! Wow..!😅🤣👌👌

  • @juntaraentertainment2194
    @juntaraentertainment2194 3 ปีที่แล้ว +8

    असार पनि सुरु भो पुराना मौलिक भाका असारे घासे गित हजुर हरु माझ पस्कियको छौ सबैले माया गरि दिनु होला

  • @sarojpoudel9068
    @sarojpoudel9068 3 ปีที่แล้ว

    आफ्नो पहिचान जोगाउने असारे भाका। सारै राम्रो। हराउँदै गएको आफ्नो लोक पहिचान लाई जिउँदो राख्ने कदमलाई सफलता मिलोस । टिम लाई शुभकामना

  • @jyotikharsharma1429
    @jyotikharsharma1429 3 ปีที่แล้ว

    यस्तो नि गीत हुन्छ त हार्मोनियम बजायर नि गाउँछ त घासे गीत

    • @manbahadurtamang7886
      @manbahadurtamang7886 3 ปีที่แล้ว

      aba nayaa chalan niskyonta mis melaa maa haarmonium liyara jaane ani gaaune ni

  • @sitaaacharya9735
    @sitaaacharya9735 3 ปีที่แล้ว

    very nice song keep it up ❤️❤️

  • @sureshpulami4299
    @sureshpulami4299 2 ปีที่แล้ว +1

    à

  • @ishorithapa1628
    @ishorithapa1628 3 ปีที่แล้ว

    😂😂👍👍👍💕💜💛💚

  • @comediansankarmahat8239
    @comediansankarmahat8239 2 ปีที่แล้ว

    P