घरमुली को शयनकक्ष कुन कोणमा हुनु पर्छ र सिरानी कुन दिशा राखेर सुत्दा राम्रो हुन्छ ?
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- घरमुली को शयनकक्ष कुन कोणमा हुनु पर्छ र सिरानी कुन दिशा राखेर सुत्दा राम्रो हुन्छ ? Is south east direction good as per Vastu? Dr. Uttam Upadhyaya Neupane
ज्याेतिष ज्ञान, राशीफल, वास्तु, जीवन शान्तिका सुत्रहरु, धार्मिक ज्ञान सम्बन्धि सम्पुर्ण जानकारिको लागी Lochan Tv Subscribe गर्नुहोला । तपांइको अमुल्य सल्लाह, सुझाब र प्रतिक्रिया पनि राखीदिनु होला धन्यबाद ।
भिडियो लिंक : / @lochantv
नेपाल इन्डीया मा झै सबै देस हरुमा मील्दैन होला, साउदी भन्ने ठाउमा कता र कुन दीसामा सीरानी बनाएर सुत्नु पर्छ यो बारेमा पनि जान्कारी पाउ हजुर.?
राम्रो बिस्तृती छ । धन्यबाद।
guru ji mero gharma thyakai yo thauma bharyan x tyasko tal toilet bathroom x r tyasko thik paxadi bahira patti arko toilet x k gari hola niwarn bhandinus n
खासै ज्योतिषी एकअर्काको कुरा मिलन हो ।
धन्यवाद गुरु
जान्करि उत्तम छ।
नमस्कार 🙏 गुरु SW master bed नभएर,living room र SE मा मास्टर bed room हुँदा के हुन्छ? कृपया बताई दिनुस् न है
घर हुनेलाइ त कोण होला घरै नभयर एक कोठामा बस्नेले के गर्ने गुरु
thanks Guruji
Namaskar guru ji ma malaysia batherdai xu thanku guru ji om namah shivay Jay shree ram jai jai hanuman
Narithhyakon ma mero varyang vayo guru ji,k garne hola,kripaya salaah paau na
Guru Darshan!Ghar kinna khojeko bastu mileko heyridinu na please.phone no pam na hajur
Daraj ra bed ustei job ma bhanirahekoxa kasari aatauxa?
गुरु 🙏 इस्पस्ट सङ्ग बताउनु होस है
गुरु नमस्कार ।त्यो तोइलेत जुन छ नि त्यो थ्यक्कै रूम को पुर्ब तिर को भित्ता मा छ।। येस्ले क हि खराब गर्छ कि नाइ? अरु चै तपाइले भन्नु भाको जस्तै छ्।
नमस्कार गुरु जि
घर को दक्षिण दिशामा गोठ (भैंसी, कुखरा, बाख्रा का लागि) भएको राम्रो कि नराम्रो गुरु ? यदि नराम्रो भए वास्तु दोष निवारण गर्न मिल्छ कि मिल्दैन ? अनि घरको पूर्वी भाग मा बगैंचा भएको राम्रो कि नराम्रो गुरु ?
Arko le Nepalko sirane purba bhanekoxa waiyat haru
Om
Om Radha Ji
My bed in my room is directly in front of the door while opening, but when I sleep, my face not facing to the door. Only facing my Right hand body to the door. Is it good
दराज पुर्व वा उत्तर ढोका पार्ने वा कता?
House OUT West Sleep
guru window chaaidaina
@@@👍👍👍
आणि plot को रोड नूं दिशा मा छ कसरी हेर्ने
Hahahahaha milena hai yo kon ma bharyang r toilet bathroom hunh parne hoen r? ani daraj jahileni utar farkayera rakhnu parx tara yaha paschim farkaune kura kasari aayo?
गुरु मेरो घर उत्तर फर्केको १ तल्ले छ ४ कोठा छन् बिचमा प्यासेज छ र अगाडि २ वटा सटर छ २वटाकोठा छन् माथि तलामा पुर्व दक्षिण भागमा भान्सा छ मलाइ तल बस्न सुत्न मन लाग्दैन म माथि भान्सा कोठामा नै सुत्छु तल उत्तर पट्टि पुर्व पश्चिम बाटो पनी छ साधारण हाइवे नै भनुम् झन्डै १८फिट जति को खुल्ला आँगन छ दक्षिण पश्चिम भागमा बरन्डा छ र फलामको भर्याङ छ पश्चिम बाट उत्तर फर्केको कि भन्नु होस् मैले ट्वाइलेट पनी बनाएको छुइन साधारण ट्वाइलेट टिनले बारेको मा काम चलाइ राखेको छु झन्डै १० बर्ष भयो तल्लो पट्टी पश्चिम दक्षिण भागमा ट्वाइलेट बनाउने सोच आइरहेको छ ट्वाइलेट गर्न बस्ता कता फर्केर गर्नु र मरो घरको वास्तु मा के फरक पर्छ होला मैंले जति पनी ब्रितान्त सुनाए त्यो सबै जस्ताको तस्तै छ
जवाफ पाईदैन यत्रको सोधि रा
Tapailai MA chinchhu maile jasto sabaile chinun
Thank You Krishna JI
गुरु जी श्री हरि शरणम्
Thank you guruji