मकाउमा वैदेशिक रोजगारको अवसर | Macau Demand 2024 | Macau Vacancies | Hotel Job | Demand Update

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • मकाउमा वैदेशिक रोजगारको अवसर | Macau Demand 2024 | Macau Vacancies | Hotel Job | Demand Update
    Information:-
    यो भिडियोमा मैले मकाउको कुन कम्पनीबाट कुन कुन कामको लागि कति जनाको लागि Demand आएको छ?
    यसमा Basic स्यालरी कति हुन्छ? अनि नेपालमा यो Demand चाहिँ कुन मेन पावरमा आएको छ र त्यो मेनपावरलाई कन्ट्याक्ट कसरि गर्न सकिन्छ त। यो सम्पुर्ण कुराहरूको पुरा जानकारी यो भिडियोमा तपाईहरुलाई गराएको छु। यो भिडियो लाई चाहिँ अन्तिम सम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई Subscribe गर्दिनुहोला।
    साथीहरू यस TH-cam Channel मा कुनै पनि Fake Demand हरु Upload गरिदैन यस Channel मा जति पनि Demand सम्बन्धित Information Video हरु Upload हुन्छ ति सबै वैधानिक प्राप्त Man Power ले पत्रपत्रिकामा प्रकाशित गरेका मात्र Upload गरिने गरिन्छ ।
    ▲ धन्यवाद
    साबधानी
    • बैदेशिक रोजगारीका लागि आबेदन दिनु अघि बैदेशिक रोजगार बिभागको Website dofe.gov.np मा LT विवरण जाँच गर्नुहोला ।
    • आवेदन दिनु अघि बाँकी कोटा बारे बुझ्नुहोला किनकि कोटा
    सकिएको हुन सक्छ ।
    • Manpower Company र विदेशी रोजगारदाताको स्थिति र इतिहास बारे जाँचबुझ गर्नुहोला ।
    #macau #femaleworker #demandupdate #nepaltogulf #jobvacancy #baideshikrojgar #macaulifestyle #freerequirements #factoryworker #hoteljobs #jobsforfreshers
    Respected Viewers
    Hope Everyone Likes The Video. Be Sure To Subscribe For More Videos.
    Thanks For Watching.

ความคิดเห็น • 4

  • @Pra-Tap2.0
    @Pra-Tap2.0 หลายเดือนก่อน +1

    Wow❤❤

  • @ganeshchy9172
    @ganeshchy9172 หลายเดือนก่อน +2

    Houseworking ko demand x ki xain ahile

  • @UjwalDahal-us9zq
    @UjwalDahal-us9zq 2 หลายเดือนก่อน +1

    experience bina jana paiinxa re j ni boldini🤨

  • @narayanrayamajhi7215
    @narayanrayamajhi7215 22 วันที่ผ่านมา

    Housekeeping ko demand xa hola