Nawadurga Puja Bhaktapur | Navadurga Puja | Navadurga Dance | Nawa Durga Bhaktapur Bhaktapur Travel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • Nawadurga Puja Bhaktapur
    This video is ralated to Nawadurga Puja Bhaktapur. Navadurga Dance or Navadurga Naach is an ancient culture of Nawa Durga Bhaktapur Nepal.
    Navadurga Jatra or Navadurga dance is an indigenous festival of Bhaktapur which is basically the mask dance ceremony of the nine Durgas. The nine forms of Durga are said to be the demonic representation of manifestations of Parvati, the shakti of Shiva in the tantric tradition.
    नवदुर्गा देवगणको माछा मार्ने जात्रा भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवतालाई आह्वान गरी श्वेतभैरवले विधिवत्रुपमा पूजाअर्चना गरेर सुरु गरिन्छ।
    करिब आठ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुरका सूर्यमढी, तचपाल, क्वाठण्डौं गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बोलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछे, चोछेँ र इच्छुमा ङालाकेगु जात्रा गरिन्छ ।
    नवदुर्गा देवगणमा खिंःबाजा, तःंबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेको हुन्छ । नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना (मायाप्रेम)सँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मी बताउँछन् ।
    पौराणिक किम्वदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको सहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको हो ।
    यस भिडियो नवदुर्गा पूजा ( द्यो ब्वेकेगु ) सँग सम्बन्धित छ।
    भक्तपुरको नवदुर्गा गणको जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्नेबारे पनि जात्रा हुन्छ । त्यस जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेँडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ ।
    साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर (बां लिकेगु) जात्रा मनाउने चलन रहेको छ । नवदुर्गा देवगणलाई प्रसाद ग्रहण (द्यो ब्वेकेगु) कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कूल स्थिर हुने जनविश्वास छ ।
    आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुनेु विश्वास रहेको पाइन्छ । नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनश्रुती पाइन्छ ।
    Background Music in this video
    Mangal dhun by Sur Sudha
    music link : • Mangal Dhoon - Sur Sud...
    Background Music Copyright: Sur Sudha
    In Navadurga Jatra, thirteen masks participate in the mask dance ceremony among which seven represent Durgas. The seven representation of Durga includes Mahakali, Kumari, Barahi, Bramhayani, Maheswori, Vaishnavi, and Indrani. The remaining two forms of Durga: Mahalaxmi and Tripura Sundari are not visually represented to the public. The remaining six masks represent Shiva, Ganesha, Bhairav, and Seti Bhairav and the guardians’ Sima and Duma. The mask of Shiva is carried by Ganesha.
    #Bhaktapurtravel
    #NawadurgaBhaktapur
    #Nawadurga
    Welcome to our TH-cam Channel
    Bhaktapur Travel
    Please, like the video and subscribe our TH-cam Channel.
    Facebook Link:
    www.facebook.c...
    Tiktok Link:
    vt.tiktok.com/...

ความคิดเห็น • 25

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 6 หลายเดือนก่อน +1

    जय श्री नवदुर्गा भवानी कि जय !जय!जय!

  • @sakbnod6288
    @sakbnod6288 หลายเดือนก่อน +1

    Jaya nawadurga bhawani 🙏🙏

    • @BhaktapurTravel
      @BhaktapurTravel  หลายเดือนก่อน

      Jay Nawadurga Bhawani
      Thank you so much for supporting 🙏 💗 ❤️

  • @chandragharti9299
    @chandragharti9299 26 วันที่ผ่านมา +1

    जय नवदुर्गा भवानी

    • @BhaktapurTravel
      @BhaktapurTravel  24 วันที่ผ่านมา

      जय नवदुर्गा भवानी
      Thank you so much for supporting 🙏 💗 ❤️

  • @iswarituitui8433
    @iswarituitui8433 2 ปีที่แล้ว +1

    Jay durga

  • @amitasilakar1716
    @amitasilakar1716 2 ปีที่แล้ว +1

    Jaya Nawadurga Bhawani.
    Hajur ko kripa sadhai rahirahos

  • @sureshkhadka9720
    @sureshkhadka9720 2 ปีที่แล้ว +2

    जय दुर्गा भवानी

  • @binitagautam6204
    @binitagautam6204 2 ปีที่แล้ว +1

    jay durga

  • @ashaprasadmaharjan35
    @ashaprasadmaharjan35 2 ปีที่แล้ว +1

    जय श्री नवदुर्गा भवानी की जय

  • @SanjayShree-h2j
    @SanjayShree-h2j 11 หลายเดือนก่อน +1

    जय श्री नवदुर्गा भवानी माता की जय ❤

    • @BhaktapurTravel
      @BhaktapurTravel  11 หลายเดือนก่อน

      🙏🙏🙏
      Thank you so much for supporting 💗

  • @rameshtamang3291
    @rameshtamang3291 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏

  • @binodmaharjan6800
    @binodmaharjan6800 2 ปีที่แล้ว +1

    🙏🙏🙏 Jay Durga

  • @sumitabasu6580
    @sumitabasu6580 2 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @sawankumarshrestha7554
    @sawankumarshrestha7554 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏जय नवदुर्गा भवानी

  • @rajyajaki5985
    @rajyajaki5985 2 ปีที่แล้ว

    Jay Navadurga Bhawani

  • @Shortsmail02
    @Shortsmail02 7 หลายเดือนก่อน +1

    ❤️🎉

  • @sitaacharya4468
    @sitaacharya4468 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏 jay maa durga

  • @punyaprajapati3127
    @punyaprajapati3127 2 ปีที่แล้ว

    Jay Nawaduraga Bhagwan 🙏🙏🙏🙏

  • @Bhaktapur
    @Bhaktapur 2 ปีที่แล้ว +1

    जय नवदुर्गा भवानी

  • @shrawanshrestha4918
    @shrawanshrestha4918 2 ปีที่แล้ว

    जय श्री नवदुर्गा भवानी की जय

  • @skshrestha6215
    @skshrestha6215 2 ปีที่แล้ว

    श्री नवदुर्गा भवानी की जय

  • @bikramsuwal1692
    @bikramsuwal1692 2 ปีที่แล้ว

    श्री नवदुर्गा भवानी की जय

  • @asarshrestha2724
    @asarshrestha2724 2 ปีที่แล้ว +1

    जय नवदुर्गा भवानी 🙏🙏🙏🙏