आज को Video सारै मन पर्यो गुरु जि.... कहि न कहि सबै जना लाई एक्दम आवश्यक परेको कुरा हरु सरल तरिकाले ले बुझाइदिनु भको मा धेरै धेरै धन्यवाद .. राधे राधे 😍
धन्यवाद गुरु 🎉🎉🎉🎉 मेराे घर बनी सकयाे बारथुम र टुवाईलेट बनेछ के गर्ने हाेला उतरमा बनाउने ठाउँ छैन के राखने हाेला बिधि बताउनु हाेला 🙏🙏पानी धारा दखिनमा छ सबै फुटाउनु पर्न भयाे
गुरुजी नमस्कार तपाइले नक्सा बनाउने पेपर मा स्पष्ट नक्सा र अक्षर देखिन्दैन कृपया सेतो पेपर मा वा प्लेट मा स्पष्ट देखिने रङ प्रयोग गरिदिनु भए अत्ति उत्तम हुने थियो।
सबै भन्दा बडि मलाइ काम लाग्यो यो नक्सा पस्छिम मुखी घर येहि नक्सा अनुसार बनाउदै छु धन्यवाद गुरु जि
जय गुरूदेव नम न ❤❤❤❤❤❤❤❤❤❤
धन्यबाद गुरु देव अती महत्वपूर्ण कुरा सुनाउनु भयो thank you so much ❤❤❤❤
यसरी निःशुल्क बुझाउने हजुर लाई फलोस फुलोस , धन्यवाद
जय जय होस हजुरको गुरुदेव यति धेरै जानकारी दिनुभएकोमा 🙏🕉️🙏
गुरुलाइ धेरै धेरै धन्यवाद घर को वस्तु दोषको बारेमा धेरै कुरा बताएको मा
राम्रो लाग्यो गुरु
दक्षिण मोहोडा को वास्तु अनुसारको भिडियो बनाउनु होला
Hajur guruji radhe radhe
Dhanabad guru koti koti noman🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏hagurli
दर्शन गुरुजी । राम्रो जानकारी को लागि धेरै धेरै धन्यवाद ।
राधे राधे गुरूजी 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺
दर्शन गुरुजी धेरै भन्दा धेरै धन्यवाद हजुरलाइ जो जहाँ बसेका भए पनि बास्तुशास्रमा बिश्वास गर्नेलाई अती उपयुक्त जानकारी को लागि मुरी मुरी धन्यवाद ।
Thanku guru ji
Jay guru deb Radhe Radhe 🙏🙏
जानकारीको लागि धेरै धेरै धन्यवाद कुबेर सुवेदी सर।
दक्षिण तर्फ को बारेमा पनि एउटा भिडियो बनाई दिनु भएमा सारै अभारि हुने थिँए गुरजि
धेरै राम्रो कुरा हो त
Jaya Shree Radhe🙏🙏🏠
आज को Video सारै मन पर्यो गुरु जि.... कहि न कहि सबै जना लाई एक्दम आवश्यक परेको कुरा हरु सरल तरिकाले ले बुझाइदिनु भको मा धेरै धेरै धन्यवाद .. राधे राधे 😍
Dhanaybada hajur
गुरु हाम्रो घर मा त पुर्ब कोठा भान्सा भयो पसिम तिर पानि ट्यँकि पो छत गुरु
Guruji ATI ramro kura bhannu bhayo. Thank you
🙏🙏जयश्री राधेराधे गुरुदेब🙏🙏
राधे राधे❤️❤️❤️❤️❤️👏👏👏👏👏
ॐनमो भगबते बासुदेवाय नम 🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌵
राधेश्याम गुरु।। वास्तुशास्त्र र कर्मकाण्ड भनेको।। एम् बि बी एस् र अ ए ब जस्तै लाग्यो। धन्यबाद गुरु
धेरै धन्यवाद गुरु
Hjrko sadhai jai hos Gurujue ...🙏🙏🙏
Sarai uttam video lagaunu vako ma aavaar byakta gardaxu . From West Sikkim
राधेराधे गुरु जी
जय गुरु🕉️🕉️🕉️🕉️🙏🏻🙏🏻
दर्शन गुरु🙏
जयश्री राधे गुरु दर्शन ।
Namaskar guru thank you so much a guru
Hari om ram ram sita sita sita sita sita krishnakrishna krishnakrishna krishnakrishna krishnakrishna
Guru namskar
Hjrko yo karekarm sarai man parxa
Dherai dherai dhany bad guru ji
Hari om om om om om om radhe radhe radhe radhe radhe radhe radhe radhe krishnakrishna krishnakrishnakrishnakrishna
Ramro kura guruji
Dherai rMro jankari miliyo hamilai.... Dherai dherai dhanybad....
Very nice Gruji
Parnam gurudev 🙏 dhanyabad hajurli 🙏
Khushi lagayo guru namasakar
नमन गुरुदेब
ॐनमभगबते वासुदेवाय
ATI ramro sir thank you
धेरै धेरै धन्यबाद गुरु हजुर 🙏
Jay ho guru Dev 🙏🙏🙏🙏🙏🙏
जय गुरु देब
Hari om
राधे राधे गुरुदेब
Jay shree radhe jay shree krishna guru ji jankari ko lagi thank you guru ji
दक्षिण दिशा भएको घडेरीको पनि भिडियो बनाउनु न हजुर🙏🏻🙏🏻
Hajur ko karyakram dherai ramro lagyo
बास्तु देव भनेको बाबा बिश्वोकर्मा भगवान को पिता हुनुहुन्छ उनै भगवान को सेवा गर्नु राम्रो हुन्छ
jai ShriRadhay GuruDev... waa kati metho gari bujayara drawing saga bataunu bhayo... Thank U so much hajur...
Tahqu hajur laie pani
main entrance गेट गाडी पार्किङ दक्षिण - पश्चिममा राख्दा कस्ताे हुन्छ गुरु ??
Jay guru dev🙏🙏
आज राम्रो कुरा देखाउनु भयो गुरु जि
Jai shree radhe radhe guru jiu
ॐ😍🙏🌹🌹🌹
Ramru kuru gurugi
जय श्रीमन नारायण लगभग भगवान को कुटिमा बास्तु मिल्यो हजुर अन्दाज भयो
🌹🇳🇵गुरु देव:बनिसकेको घरमा तोडफोड नगरीकन वास्तु वा पित्री दोस निवारण को सरल उपचार हुनपनि सक्छ र प्रभु। सेवामा नमन 🌹🇳🇵🌹
Thank you guru g
आज को भिडियो सारै राम्रो भन्नु भएको मा हजुर प्रति कोटी कोटी नमन प्राण गर्दछु साथै मलाई पनि सारै चिन्ता थियो तर के गर्नु घर बनिसकेको छ गुरु जी
गुरु सात मिटर पुर्वमुखी घडेरिमा घरको वास्तु भनिदिनु पर्यो ।
Jay sree rhade jay sree kresna guji
Thank you for valuable information
Guru ji Pranam jankari ko kagi thank you so much
गुरु नमस्कार 🙏🙏🙏 ४ओटै दिशा ,फर्केकाे ४ ओटा दिशा फर्केकाे नक्सा बनाउनु हाेला धन्यवाद गुरु।
धन्यवाद गुरु
Radhe radhe guru ji
धन्यवाद गुरु 🎉🎉🎉🎉 मेराे घर बनी सकयाे बारथुम र टुवाईलेट बनेछ के गर्ने हाेला उतरमा बनाउने ठाउँ छैन के राखने हाेला बिधि बताउनु हाेला 🙏🙏पानी धारा दखिनमा छ सबै फुटाउनु पर्न भयाे
राधे कृष्ण गुरुदेव 🙏🙏💖🌹
Jay shree radhe guru
ॐ ॐ नम गुरु शिवय
Thanks
Jai guru
जयकृष्ण जय गुरु देव🙏🙏💕💕
गुरु नमस्कार
🙏🙏🙏🙏🙏
नैरत्यकोणमा भान्सा र पानी छ बनाई सकेको घरमा यो कत्तिको राम्रो हुन्छ गुरु
Thank u very much
Tq so Much Guru ji
वायव्य कोण मा भर्याङ राख्ने भन्नु भयो गुरु अलि मिलेन की। शौचालय पनि अलि बुझिन गुरु।
Guru darsan ramro lago.
अाेहाे ! जय श्रि कृष्ण जय श्रि राधे राधे कति राम्राे कुरा भनु भयाे 🍁🍁🌺🍁🍁😍😍😍🍒🍒🍒🌺🌺🌺🌺
गुरु सुत्ने कोठामा room को ढोकाबाट सिधा टाउको बनायेर सुत्न हुन्छ कि हुदैन। plz पाउन
बाजे, मास्टर बेडरुम बनाउने ठाउमा ट्वाइलेट बाथरुम पो बनाउने सल्लाह दिनु भयो त ???
गुरू नमस्ते🙏🕉️ आफु जन्मेको महिना मा घर सिलन्यास गर्न हुन्छ की नाई?
Jay shree Radhe jay shree krishna. Thank you so much guru dev 🙏.
जय श्री राधे राधे गुरु जि
धन्यवाद गुरुदेव
guru namaskar ek choti mul dhoka ko puja vidhi vandinus na ra Margsir mahina ko subh sait pani.
4 Kotha ko Ghar ko pany video banaunu paro guru
Guru mero gharma sidi isan ra bayebe konko bichama xa tesko tya k rakhnu parxa bataidisyosna guru 🙏🙏
Tq guruji
घरको बास्तु पुजा गन् कुन बार हुनेहो गुरु बताइ दिनुहोला राधेराधे गुरु
गुरू नमसकार म कृषण पॅ सेरचन फोन दिनेभय राम्रो हुन्छ
धन्यवाद 🙏
गुरुजी नमस्कार
तपाइले नक्सा बनाउने पेपर मा स्पष्ट नक्सा र अक्षर देखिन्दैन
कृपया सेतो पेपर मा वा प्लेट मा स्पष्ट देखिने रङ प्रयोग गरिदिनु भए अत्ति उत्तम हुने थियो।
गुरु दक्षिण मोहडामा 25 फिट मात्र छ मुल ढोका कता पत्ती पार्ने ?
गुरुजि पणामँ राधे राधे मेराे घर बनी सकेकाे छ पुजा काेठा भर्यङमा बनाउन हुन्छ कि हुदैन भर्यङ मुनि टैलेट चैछैन
Guru G namaskar east facing vayako gharma South tir sidi banun sakinxa ki nai bastu anusar😊
गुरुजि मेरो पुर्ब ढोका छ पुर्ब इसान कोण मा एउटा कोठा छ अनि उत्तर को बिचमा भर्र्याङ् छ राम्रो हो कि होइन बताइ दिनुभये आभारी हुनिथिये 🙏🙏🙏
एसान दिशामा भर्याङ राख्न मिल्छकी नाइ कृपया जवाफ दिनुहोला है?