स्वागत गित भनेको यस्तो हुनुपर्छ ! Welcome Nepali Song By Shreenan Thulung & Friends

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2018
  • यदि तपाईसंग पनि केहि प्रतिभा छ वा तपाईको घर छिमेकमा कोहि प्रतिभाशाली व्यक्ति छ भने क्रिपया हामीलाई सम्पर्क गर्नुहोला । हरेक प्रतिभालाई हामी दिने छौँ प्रतिभा प्रस्फुटन गर्ने अवसर । हामीलाई सम्पर्क गर्नुहोला 9856032486 मा ।
    ..............
    Samacharpati.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
    #samacharpati
    For more news and videos Please visit:
    www.samacharpati.com/
    Connect with us via Social media
    Facebook : / samacharpati
    Twitter : / samacharpati #samacharpati

ความคิดเห็น • 13

  • @mayakhanal4667
    @mayakhanal4667 5 ปีที่แล้ว +2

    सरल अनि मिठो लय स्वागत गीत यो video update गराउनु हुने सर लाई धन्यवाद! यो गीत को लय सब्द संकलन गर्नुहुने को हुनुहुन्छ धेरै राम्रो बनाउनु भएको छ स्वागत गीत

  • @karunamagar5726
    @karunamagar5726 ปีที่แล้ว +1

    यो लय मा शब्द परिवर्तन गरेर स्वागत गित बनाउन अनुमती मागेको छु मैले🙏

  • @lovelybabu6628

    Babal x k

  • @user-or5xq8oy3w
    @user-or5xq8oy3w 6 ปีที่แล้ว +1

    मिथो छ ।लय र शब्द पनि

  • @karunamagar5726
    @karunamagar5726 ปีที่แล้ว

    यो लयमा शब्द परिवर्तन गरेर स्वागत गित बनाउन अनुमती मागेको छु मैले🙏

  • @karunamagar5726
    @karunamagar5726 ปีที่แล้ว

    यो लयमा शब्द हरु परिबर्तन गरेर स्वागत गित बनाउने अनुमती मागेको छु मैले 🙏

  • @hiramahato3660
    @hiramahato3660 5 ปีที่แล้ว

    राम्रो छ

  • @unesh1998
    @unesh1998 5 ปีที่แล้ว

    असल स्वागतम गित

  • @ubpking
    @ubpking ปีที่แล้ว +1

    आफ्नो अनुकुल अलि अलि शब्द परिवर्तन गरेर यहि लयमा स्वागत गित गाउन त पाईन्छ होला नि है !

  • @rajshahu9113
    @rajshahu9113 3 ปีที่แล้ว

    Bujeko lagi ni hai dinu ns

  • @rajshahu9113
    @rajshahu9113 3 ปีที่แล้ว

    Bihe ko lagi ni