खप्तडबाबाले किन नेपालमै साधना गर्नुभयो ? , राजनको जिज्ञासा || Khaptad Baba || Dibyapuri TV
ฝัง
- เผยแพร่เมื่อ 24 มี.ค. 2021
- #khaptad #saint #spiritual_world
४० वर्ष प्राध्यापन गर्नुभएका र अध्यात्म र नेपाली साहित्यमा गरि ७१ वटा पुस्तक प्रकाशन गरिसक्नु भएका वेदान्तका ज्ञाता प्रा.शिवगोपाल रिसालज्यू उमेरले ८४ पार गरिसक्नु भएपनि वहाँको जोस, जाँगर र अध्यात्मप्रतिको उत्कट लगाव अतुलनीय छ । शिवपुरीबाबाको दर्शन, खप्तडबाबासँग १ दशक साथै मस्तरामबाबाको पनि सानिध्यता पाउनु भएको छ ।
|| Dibyapuri TV
_______________________________
Host:- Rajan Mani Paudyal
Guest:- Shiva Gopal Risal
Camera & Edit:- Roshan Pokharel (BT Bro)
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
आहा कति दिव्य सत्सङ 🙏❤🧘♂️
वैदिक वाङ्मयका अथक साधक शिवगोपाल रिसाल ।
भौतिक जगतमा रमाउने सुरा सुन्दरी भोग्न चाहनेहरुलाई नैतिक शिक्षा आवस्यक परेन !
प्रेरक अन्तर्वाता …!!!🙏🙏🙏🙏
जय होश
जय देवभुमी नेपाल
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai rammaro lagyo gyanbardhak feri feri pani sunna paya huntho
दिव्यपुरी लाइ बधाई । म दूरदेश बाट पनि तपाइले भेटेका संत महात्मसंग भेटदै छु ।
नमस्कार जय होस्🎉 राम्राकुराको चिन्तन
दिव्यपुरी टीभी लाई धन्यवाद धेरै आध्यात्मिक कुराहरु थाहा पायको छु
खप्तड बाबा प्रति नमन :
सन्त महात्मा बाबाको धेरै जान्न पाइयो ।
सारै आनन्द आयो।म पनि साधक भएको हुनाले ओशोको प्रबचनमा वहाँले भनेका गुरु हरुको बारेमा सुनेको थिए ,विशेष गरि सिवपुरी बाबा,मस्तो बाबा,रमण महरिसी ।वहाँले जुन खानपानको कुरा गर्नु भयो त्यो सारै मन परेव र खप्तड बाबाको बारेमा जान्ने सारै इच्छा थियो त्यो पनि अलिकत भएपनि पूरा भयो।धन्यवाद ।।।।
शिवगोपाल सर र राजन सर दुबैलाई सादर नमन!!यो च्यानलका माध्यमबाट अध्यात्मिक सत्सङ्ग सुन्न र विभिन्न सन्त,महात्मा,बुद्धपुरुषहरुलाई देख्ने उहाँहरुकोबारेमा जान्ने अवसर प्राप्त भएको छ।आभारी छु, सबैको जीवन आनन्दमय बनोस् !!
❤जय राधे कृष्ण गुरु देब प्रणाम ❤🌹🙏🙏🙏🙏
धेरै राम्रो भलाकुसारी ज्ञान बर्दक अति आनन्द आयो । वाहा सङग बाट धेरै सिक्न सकिने रहेछ ।वाहाको फोन न दिनुन । जीग्यासा लागेको कुरा सोधनको लागि ।
5591916 bihan 10 to 5 ma matra garnu hola sir...
जय देवभुमिनेपाल
हृदय छुने अन्तरबार्ता ।।।।हार्दिक नमन।।।
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
जय अध्यात्म बिध्या । जय रिसाल गुरू ।
मनन गर्नैपर्छ ।
आहा बुबाको कुरा सुन्दा कती आनन्द आयो ।
JAY hos 🙏🙏🙏
ati nai ramro lagyo thankyou so much rajan ji and team for divine satsang 🌸🌺🙏🌺🌸
प्रपन्नाचार्यले १८७ बर्ष उमेर लेख्नुभएको छ ।
ॐ नमो शिवाय
अत्यन्त जीवनोपयोगी
Guru lai sadar pranam … ati uttam lagyo 🙏🏼
Very informative. Gem 💎 for coming generations
Thank you..
Jay hos Divyapuri t.v.
सारै महत्वपूर्ण सम्बाद।
Dhanyabad..
Here krisna
❤❤
दिव्यपुरीकाे माध्यमबाट अाध्यात्मिक व्यक्तित्वका बारेमा जानकारी पाइयाे, धन्यवाद
Thank you Prof. S.P. Risalji
Kati ramro Aannda lagyo hajur haru ko jay hos ,🙏🙏🙏
8:05 नाम दिईएका महानुभावहरुको खोज गरि, सकेसम्म अन्तर्वार्ता प्रस्तुत गर्नु होला
जयजीव जय जीवन!!!
Yo sewak pani Dr chet Raj kol sath ma khapdad jane n darsan ko awasar pawau
Beautiful, thank you Prof Risal.🙏🙏
Dherai rochak, jnaanvardhak, utprerak!
बहुत धन्यवाद ।
हाल म पनि एक साधक हुँ र साधनारत छु मलाई खप्तड धाम जाने ईच्छा भएकोले सर्च गरेर हेर्दा यो सुन्ने मौका मिल्यो धन्य भएँ धन्यवाद ! हजुरलाई
धन्यवाद हजुर ।।
@@dibyapuritv खप्तड क्षेत्रमा कुनै आश्रम या कसैको फोन नम्बर पाएमा धन्य हुनें थिएँ
015591916 Shiva Gopal Bua ko no. ho ...waha lai dherai thaha cha hajur..
@@dibyapuritv Thank you so much
Jay narhari gurudev
जय होस् सबै नेपाली 🙏🙏🌻😊💓
So nice thank you so much 🙏🏻🙏🏻
Khaprat baba ko Jai 💐💐💐🙏🙏🙏
Namo narayan gurudev
Aaha Guru deb nmn
Divya gyan aha kati anandamaye
Dhanyabad..
कस्ता कस्ता महापुरुस जन्मिन्छन यो धर्ती मा वा
Thanks for informing about khaptad baba
जीवनोपयोगी कुरा सुन्न पाइयो ।
Dhanyabad ...
Guru pranaam....!🙏🙏
प्रा शिबगोपाल रिसाल ज्यु को सम्पर्क नं पाउन हजुर
यो दिब्यपुरी चेनललाइ बहुत घन्यबाद
मैले जिबनी र उहाँको दर्शन मा पुस्तक लेखी सके धेरै कुरा आउनेछन।
🙏🙏🙏🙏
🙏🙏🙏
Pranam Gurudev. Rajanji it was a very good discussion. Please consider to have another conversation on Astavekra with Gurudev.🌺👏
Thank u sir.
🙏
Baba ko pani samjana aayo
आध्यात्मिक बिषय निरन्तर जाओस
Ghyan bardak antarbarta.
दिब्य्पुरि आउनेदशक मा बिस्व भरिका हिन्दु हरुको डिजिटल केद्र बन्ने मैले बिस्वास लिएको छु प्रस्तोता ज्यु ले जिन्स पाइट त्यागेर दौरा सुरुवाल लाउनुभए सुनमा सुगन्ध हुनेथियो यसको म नियमित दर्शक भएकोले यति टिप्पणी गरे अन्यथा नलिनुहोला र योगि नरहरि सँग ३५ बर्स बिताएका बटुक राज मिश्र एकपटक कार्यक्रम मा लेराउनुपर्यो।
Dhanyababd Hajur. Batuk ji ahile kaha hunuhuncha
@@dibyapuritv नया बस्ति घर मै हुनुहुन्छ।बिहान बेलुका पशुपतिनाथ।
🙏🙏🙏🙏