‘८४ अकंको संयोग’ ! बाघ बन्दै रवि ! ओलीको सत्ता धरमरियो, ४ ठाउँबाट पाता कस्ने सरकारको प्लान !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 164

  • @MaheshTimilsena-g9c
    @MaheshTimilsena-g9c 8 วันที่ผ่านมา +5

    सुरक्षा कर्मी हरु ले देश का लागि छनौट हुनेछ सत्य तथ्य कुरा के हो भन्ने कुरा लाई मात्र हकहित संरक्षण गरी जनता को लागि छनोट गरी बोल साथी हरु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NaulaSirpali
    @NaulaSirpali 22 วันที่ผ่านมา +6

    Good luck Rabi 🔔🔔🔔🔔🔔🔔

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 22 วันที่ผ่านมา +6

    Jaya rabi sir Jaya 🙏

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 21 วันที่ผ่านมา +50

    ८४ दिन पछि रवि रिहा अब ८४ काे भाबि प्रधान मन्त्री रवि लामिछाने ❤

    • @007robinhoodlove5
      @007robinhoodlove5 21 วันที่ผ่านมา

      🙏🙏2045/46 साल देखि नेपाली जनतालाई एउटा सपना( switzerland जस्तो बनाउने ,लोकतान्त्रिक देश बनाउने ,गणतन्त्र ल्याउने 🤷‍♂️) देखाइयो वीतेको 33/34 वर्षमा के के भयो त ?छीमेकी देश कहा पुगे? यती नबुझ्ने नेपाली की भेडा हो की झोले हो ,होइन र? नाम त North Korea को पनि Democratic peoples republic of Korea हो 😂अनी नाम मात्रै भएर हुन्छ? व्यवहारमा छ त? नेपालको र नेपाली जनता आफैको दुर्गती हुनमा जनता जो भेडा जस्ता छन् ,तीनैले वेथीती कुसासनको मार ,दुख खेपिरहेका छन् अनी VOTE चै पटकपटक तीनै पुराना काग्रेस,एमाले ,मावोवादीलाइ हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ यो त पटकपटक कोदो रोप्ने अनी धान फल्छ भनेर आशा गर्नु जस्तो भएन र?🤔 झोलेहरुको त कुरै नगरौ 😡 त्यसकारण जबसम्म जनताले VOTE परीवर्तन गर्दैनन् र वीकल्प वा (रा स्व पा ,बालेन ले पार्टी खोले बालेन वा संबैधानिक राजतन्त्र वा प्रत्यक्ष कार्यकारी प्रमुख हुने व्यवस्था ) यो देश र जनता दुर्गतीको भुमरीबाट नीस्कीदैन 😢 चेतना भया !🙏🇳🇵

    • @P.Tumbahangphe
      @P.Tumbahangphe 20 วันที่ผ่านมา +3

      bahun le chalako desh ra badar le banako ghar ustai huncha.

  • @gitabhandari934
    @gitabhandari934 21 วันที่ผ่านมา +14

    याे एमाले र काङ्ग्रेस चाेर हरु ले कसरी रबि लाई फसाउन सकिन्छ भन्ने ठुलाे चलखेल अबजनताले बुझन जरुरी छ अब जनता एक हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DipakkumarMajhi-i2e
    @DipakkumarMajhi-i2e 22 วันที่ผ่านมา +6

    Jay rabi Jay ganati 🌹🌹🌹🌹💐💐💐💐🌷🌷🌷🌷🌷💋💋💋💋❤️❤️❤️❤️🎉🎉🎉

  • @Sherkhadka-ly4rj
    @Sherkhadka-ly4rj 22 วันที่ผ่านมา +10

    रबि सङ कोहि सक्तैन जय रबि दाइ

    • @P.Tumbahangphe
      @P.Tumbahangphe 20 วันที่ผ่านมา +1

      bahun le chalako desh ra badar le banako ghar ustai huncha.

    • @ramgr5201
      @ramgr5201 12 วันที่ผ่านมา

      ​@@P.Tumbahangphejat ra dharma le desh bikash garne hora mo pani mulbasi ho sayad timi pani hola desh chalaune ek ramro leader huna jaruri hunx kunai pani jat ra dharma ko vhayepani kehi farak pardaina harek jat ra harek dharma lai ek sath milayera desh bikas garne jo kohi vhayepani hunx jat ko kura nagara bro education bahun rajniti ma bahun mehanat ma bahun ani mulbasi raksi ma mulbasi ramailo ma mulbasi mulbasi ko sajilo sangga paune vhaneko jagir army yaha vhanda mathi jana nasakne mulbasi gali galoj ma utrine mulbasi ani bahun le desh sakiyo vhanera vo mulbasi ko education vhaneko bahun lai gali garne ho ani bahun ko education vhaneko aru le sukai vhanos euta kan le sunne arko kan le udaune education ra mehanat ma kahilai paxi nahatne tesaile jat ra dharma ko hura nagarau bro

  • @dipakkumarray5214
    @dipakkumarray5214 21 วันที่ผ่านมา +2

    God bless you Rabi SirJai Ghanti 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌷🌷🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @BhandariAngaraj
    @BhandariAngaraj 21 วันที่ผ่านมา

    रबि दाई ❤❤❤❤

  • @Surname-v7u
    @Surname-v7u 21 วันที่ผ่านมา +2

    Ravi Dai zindabad zindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 22 วันที่ผ่านมา +12

    Rabi dai tiger nai hun❤

    • @P.Tumbahangphe
      @P.Tumbahangphe 20 วันที่ผ่านมา +1

      bahun le chalako desh ra badar le banako ghar ustai huncha.

  • @Roshnilifeo2
    @Roshnilifeo2 13 วันที่ผ่านมา +1

    जय रबि सर जय 🇳🇵🇳🇵🇳🇵

  • @davidrai8373
    @davidrai8373 21 วันที่ผ่านมา +1

    Jaya ghanti jay Rabi dai❤❤❤❤❤❤❤❤

  • @RajeshAryal-u6q
    @RajeshAryal-u6q 22 วันที่ผ่านมา +30

    जय रबि सर, जय घन्टी 🙏

  • @dipakkumarray5214
    @dipakkumarray5214 21 วันที่ผ่านมา +2

    Rabi Sir Hero ho Nepal 🇳🇵 ko jai Ghanti 🌺🌺🌺🌺🌹🌹🌺🌷🌷🌷🌷🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @UpendrabahadurGahamagar
    @UpendrabahadurGahamagar 11 วันที่ผ่านมา

    भेरी गुड

  • @kamlashhi7746
    @kamlashhi7746 19 วันที่ผ่านมา

    जयरबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @ailabdo1072
    @ailabdo1072 21 วันที่ผ่านมา

    जय रवि

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k 22 วันที่ผ่านมา +20

    कुनै पनि प्रमाण नै छैन भने ६५ लाख धरौटी किन ? रबिलाई ८४ दिन सम्मको मानसिक टचर मानहानी र थुनेको क्षतिपुर्ती सहित बिना सर्त स-सम्मान र रिहाई गर ! जय रबि जय रा.स्व.पा जय नितिस राई🙏🇳🇵🔔

    • @karkidev123k
      @karkidev123k 21 วันที่ผ่านมา +3

      हो नि भ्रष्टहरुले लाजले सरकारले केही गर्यो भन्ने भ्रम फैलाउदै छन 😡
      रबि निर्दोष सबैलाई थाहा छ💪✊🙏🔔❤️

  • @ps6732
    @ps6732 21 วันที่ผ่านมา +1

    रवि लामिछाने लाई जालजेल गरि जेल हाले पनि धेरै रवि जन्मिने निस्चित भयो । २०८४ माओवादी र रास्वपा को हो

  • @ramupariyar6516
    @ramupariyar6516 21 วันที่ผ่านมา +2

    जय रबि जय🛎️🔔🎉🎉🎉🎉

  • @BasnetNetra
    @BasnetNetra 20 วันที่ผ่านมา +1

    Aba bharsthachar ma jhan kator bannu parxa Rabi Sir❤❤❤❤

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 21 วันที่ผ่านมา +6

    मैले ३ महिना देखि भन्दै आएको हुं कि ठूला पार्टी ८४ मा सकिन्छन ।

  • @RajendraSapkota-u1m
    @RajendraSapkota-u1m 4 วันที่ผ่านมา

    Jay ghanti Jay Nepal ❤❤❤❤

  • @ChandraBaduwal
    @ChandraBaduwal 21 วันที่ผ่านมา

    Jay ravi dai 🔔

  • @BhojBhattarai
    @BhojBhattarai 22 วันที่ผ่านมา +10

    जय रबि

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 22 วันที่ผ่านมา +10

    जय रबि!

  • @DepakLama-j2y
    @DepakLama-j2y 20 วันที่ผ่านมา

    Jay rabi

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti 21 วันที่ผ่านมา

    जय रबि सर

  • @HariPyakurel-wp7hs
    @HariPyakurel-wp7hs 21 วันที่ผ่านมา

    84।मा।भाबि। प्रधानमन्त्री।जय।रबि

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 21 วันที่ผ่านมา +1

    Good luck ra so pa rabi❤❤❤❤❤

  • @keshavshahi5828
    @keshavshahi5828 21 วันที่ผ่านมา

    हो जे हुन्छ ८४ मै हुन्छ जय रबि।

  • @bindudhungana7461
    @bindudhungana7461 22 วันที่ผ่านมา +4

    रबिले बदला लिन काम चै पटकै गर्नुहुदैन। मान्छे चिन्नु राम्रो तर चिनाउनु हुदैन। सत्ताका वा सरकारमा जाने सपना पनि अहिले देख्नु राम्रो हुदैन कि!

  • @bedshrestha1111
    @bedshrestha1111 21 วันที่ผ่านมา +8

    असली प्रत्रकारीता टङ्क दहाल सर जस्तो चाहिएको छ
    नेपालमा मिडिया भुकुव मात्र छन् 34 बर्ष देश जनता लुटेका छन् खोजी प्रत्रकारीता गर्दैनन्

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s 2 วันที่ผ่านมา

    घाइते बाघ लाई नजिस्काउनुस

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 21 วันที่ผ่านมา

    Vgod rabi sielr jaya ghanti🇳🇵🇳🇵🙏🙏🙏💖💖

  • @rabidahal4318
    @rabidahal4318 21 วันที่ผ่านมา

    🎉congratulations rabi sir desh vaar ghati ko awaaz gunjana lageyo. Jay ghanti jay matribhumi nepal aama.🎉🎉🎉🎉🎉

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 21 วันที่ผ่านมา +7

    काग्रेस एमाले पत्ता साफ अब को अभियान जय घण्टी

  • @Deepaksuni-i6b
    @Deepaksuni-i6b 21 วันที่ผ่านมา

    😮😮😮🎉🎉🎉 good 👍👍 nic 🎉🎉🎉❤

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 21 วันที่ผ่านมา

    जय रबी

  • @cttreecttree7284
    @cttreecttree7284 22 วันที่ผ่านมา +3

    💪💪💪🔔🔔🔔

  • @lalusahah8
    @lalusahah8 21 วันที่ผ่านมา

    Yes

  • @chamak6535
    @chamak6535 22 วันที่ผ่านมา +2

    Good news

  • @npsapkota5852
    @npsapkota5852 20 วันที่ผ่านมา

    Rabi is a great leader.

  • @sudipbkt8430
    @sudipbkt8430 22 วันที่ผ่านมา +2

    ❤❤❤❤❤

  • @gunrajniraula1209
    @gunrajniraula1209 21 วันที่ผ่านมา

    यो सरकार ले यस्तो नीति नलिदा बेस होला।

  • @rudraregmigurbakot6216
    @rudraregmigurbakot6216 21 วันที่ผ่านมา

    अर्काको राजनिती सक्ने खेलमा आफ्नै सकिने अवस्था छ।

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 21 วันที่ผ่านมา +3

    Jaya gantee 💞

  • @Bepasa11
    @Bepasa11 21 วันที่ผ่านมา

    Good luck

  • @PunamSapkota-i5v
    @PunamSapkota-i5v 20 วันที่ผ่านมา

    ठिक हप

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 21 วันที่ผ่านมา

    राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद

  • @sunaadhikari6811
    @sunaadhikari6811 21 วันที่ผ่านมา

    ठूला राजनीति पार्टीहरूले मिसन चौरासी मिसन चौरासी मिसन चौरासी किन भनेका रहेछन् भनेको त रविको लागि ८४ नम्बर पो भाषण गरेर भगवानलाई सुनाइदिएका रहेछन् श्री पशुपतिनाथले सुन्नुभएछ गज्जब भयो।नबुजी नबुझी रबिको लागि प्रार्थना गार्दिएका रहेछन् । बधाई छ् ठुलो पार्टी भनाउदा हरूलाई ।

  • @karmalama4292
    @karmalama4292 21 วันที่ผ่านมา

    Rabi is great

  • @kabirajkhadka3271
    @kabirajkhadka3271 21 วันที่ผ่านมา

    Very good news. Jaya rabi.

  • @BikashLama-z9r
    @BikashLama-z9r 21 วันที่ผ่านมา

    Jay desh jay rabi dai

  • @bodhsharma9271
    @bodhsharma9271 21 วันที่ผ่านมา

    Good luck to you Rabi for 84.

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 22 วันที่ผ่านมา

    यो भ्रष्ट हरुलाइ जेल नहाली देश ले मुक्ती पाउदैन रबि दाइ ❤❤❤❤❤❤❤

    • @editor8617
      @editor8617 22 วันที่ผ่านมา

      Nepal ma ko chahi bhrasta chaina sab ka sab chor.. tesaile afno pesha chadi bina mihenat ra lagani ko vyapar rajniti bhanne garchan.. jahan jasle jhootha aswashan dina sakcha ani daantna sakcha usaiko jayjaykar huncha. Ani afulai jhole bhanna naruchane jhole haru sab yestai fatahaharu ko pachi lagchan..

  • @Sisokatwal
    @Sisokatwal 21 วันที่ผ่านมา

    जय रबि जय देश जय घन्टि

  • @gauritaratara3717
    @gauritaratara3717 21 วันที่ผ่านมา +1

    बदला को भावनात्मक लाई होईन सत कर्म लाई अगाडी बढाऊ । बदला एक अर्का लिदै गर्दा देश विकास होईन बिनास तर्फ उन्मुख हुन्छ। राम्रो काम गर्दा जन्ता हरु ले नै पाखा लगाउने काम गर्दछ त्यही बदला स्वरुप हुनेछ । अब देश र जन्ता प्रति बफादार बनौ प्रतिशोध होईन। गलत गर्ने लाई जन्ता ले पाखा लगाउने छ ।

    • @completenepal238
      @completenepal238 21 วันที่ผ่านมา

      यो अर्ति कस्लाई दिन खोजिएको होला?

  • @Durgadattaojha-k3h
    @Durgadattaojha-k3h 9 ชั่วโมงที่ผ่านมา

    Good luck rabi

  • @MandataRawal
    @MandataRawal 20 วันที่ผ่านมา

    2084मा जनताले जबाफ दिनेछन्

  • @purnabhandari7213
    @purnabhandari7213 21 วันที่ผ่านมา

    जन्ता 80/ प्रस्यान रबिमा छन किन भने राज्यानै लागेको देखेर एमालेमा र काङ्ग्रेसमा खटेर भोट हाल्नेले पनि चकित परेका छन

  • @AnkeetSubedi-u9v
    @AnkeetSubedi-u9v 21 วันที่ผ่านมา

    बाघ हो रबि मरेको छैन घाइते मात्रै भएको छ। घाइते बाघ कति खतरानाक हुन्छ।त 12 भाइ पत्रकार पनि बाघको सिकार बन्लास ।होसियर।

  • @jagdishsinghbhulnepal1118
    @jagdishsinghbhulnepal1118 21 วันที่ผ่านมา

    👍

  • @devindarakuwar9646
    @devindarakuwar9646 21 วันที่ผ่านมา

    रबि मात्र होहिन अब सबै जनता बाग भयर भ्रष्टाचारिलाइ झमटिने छन

  • @DilliPhejong
    @DilliPhejong 21 วันที่ผ่านมา

    कष्टरीमा पर्नु अघि रवि लामिछानेलाई करीब 70 प्रतिशतले मात्रै चिन्थे तर जब पक्राउ परे अनि झन्डै ९५% भन्दा बढीले चिन्ने भए/ चिने ! सरकार सम्मीलित दललाई फायदा भयो कि रविलाई !?

  • @shyammabohang7062
    @shyammabohang7062 21 วันที่ผ่านมา

    Good

  • @tarakumarikarki3657
    @tarakumarikarki3657 20 วันที่ผ่านมา

    जति बुझा ए भो जनतालाई लुटेका पैसा
    बिचरा जनताले मकै बेचेको खाना पाएनन्

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 13 วันที่ผ่านมา +1

    Jay Rabi ❤ ❤ ❤ ❤

  • @nepal-pu7mw
    @nepal-pu7mw 21 วันที่ผ่านมา +1

    एक वर्ष अगाडि, मलाई याद छ जब कांग्रेस युवा नेता जेलबाट बाहिर निस्किए जहाँ उनलाई मोटरसाइकल रे ऱ्याली सहित स्वागत गरिएको थियो। उनको र उनका समथर्कहरूको अनुहार चम्किरहेको थियो। उनलाई र उनका समर्थकलाइ कुनै पछुतो थिएन।।यस्तो लाग्थ्यो कि उनले युद्ध जितेका छन्। उनका समर्थकहरूले उनको नाम जपिरहेका थिए। यो व्यक्ति हत्या केसमा जेलमा परेका थिए। तर त्यो भीडमा राष्ट्र स्तर का नेपाली कांग्रेसका नेता थिएन। र काठमाण्डौमा भएका सबै बौधिक,विज्ञ ,अभियन्ता,राजनैतीक बिस्लेसकहरु त्यो उत्सवको निन्दा गरे र त्यो उचित पनि थियो। हिजो त्यस्तै जुलस निस्कियो त्यों जुलुस सहकारी ठगको लागी थियो। यो सहकारी ठग घरौटीमा छुटेको थियो। उनको र उनका समयर्कको अनुहारमा पनि चमक थियो यो उत्सवमा त त्यो राजनैतीक दलका नेताहरू पनि उर्फी उर्फी नारा लागाई राखेका थिए। त्यहा सहाकारी पीडीत पट्टी कहि सानुभुती थिएन तिनै बौधिक , विज्ञ, अभियन्ता, राजनैतीक बिस्लेसकहरु र यूटुवरहरु जस्ले कंग्रेस यूवाको जलुसको विरोध गरेका थिए। तर हिजो उनीहरू सहकारी ठगको जुलसको प्रसन्सा गर्न त छाड म छाड गरिरहेका थिए।😊

  • @PremMoktan-e3y
    @PremMoktan-e3y 21 วันที่ผ่านมา

    Ok

  • @durgalimbu6513
    @durgalimbu6513 21 วันที่ผ่านมา

    सत्ते रबपकाे कुरा भरस्टाे नाम खाेलेकैभरमा रबि जेल पर्याे सरकार

  • @RamBaby-l1i
    @RamBaby-l1i 21 วันที่ผ่านมา

    💯💯💯💯👍👍👍👍👍🙏🙏🙏🙏💪💪

  • @Heisenberg1235
    @Heisenberg1235 21 วันที่ผ่านมา

    Nobody is talking about nyayedish nitij rai❤hats off🎉

  • @ChetBdrChaudhary
    @ChetBdrChaudhary 20 วันที่ผ่านมา

    फेरि के पि र शेरेकै पुच्चर बन्लान !

  • @DevparshadOli
    @DevparshadOli 21 วันที่ผ่านมา

    पात किाे त सेरे लाय र केपि लाय कसन परछ जनता ले नै ठिक गरछन

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 22 วันที่ผ่านมา

    सक्दैन बोलेरमात्र हुदैन कचाक्कुच्कुक पार्नुपर्छनि गृहमात बसेकैहोत तिमुला पोचाबुडाहरुलाई ईनिहरु मर्दापनि जन्ता रमाउछन

  • @Sugrim-w6v
    @Sugrim-w6v 22 วันที่ผ่านมา +1

    Good.news

  • @nayamgc4443
    @nayamgc4443 21 วันที่ผ่านมา

    DESH BIKASH KO LAGI RABI ,BALEN ,HARSH& GOPI HAMAL KO KHACHO CHHA

  • @BcRamesh-t4r
    @BcRamesh-t4r 21 วันที่ผ่านมา

    जय घन्टि

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 21 วันที่ผ่านมา

    सक्छौ भने पाता कसेर देखाउ ।

  • @DipakRai-dn4hs
    @DipakRai-dn4hs 22 วันที่ผ่านมา

    लाखौं लाख तिरेर निस्के फेरि मुद्वा बाकी? अत्यचार भो

  • @basantbohara-nt1lb
    @basantbohara-nt1lb 22 วันที่ผ่านมา

    सता मात्रै हैन अब त वलि बा अब बाँकि दिन कटाउन अलि गारो छ अब रबिमात्रै हैन फेरि फसाउन अबत सब को पतासाफ हुन्छ तेसका बाजे

  • @brajkishorsah4803
    @brajkishorsah4803 22 วันที่ผ่านมา

    तथास्तु......
    NEWS OF FUN AND ENJOYMENT....!

  • @kamalacharya9130
    @kamalacharya9130 20 วันที่ผ่านมา

    ओलि र सेरेको अन्त्य जनताले १००% गर्ने छ्न जय जनता❤❤

  • @durgalimbu6513
    @durgalimbu6513 8 วันที่ผ่านมา

    सरकारकाे दाेसि सरकारमा भएका हरूचाई कतिकाे भस्ट चारिछन

  • @ramkandel7671
    @ramkandel7671 21 วันที่ผ่านมา

    यी पत्रकार हरूले बनायका समाचार सुन्दा गजब लाग्छ, कानुनि तबरमा स्पष्ट दोसि देखिने कांग्रेस एमालेका दोषी हरूलाई कानुनि कठघरामा ल्याउनु प्रतीशोध हुन्छ र। कि समाचार मा बार्गेनिङ गरेर अकुत सम्पति कमाउने पत्रकारको मुटुमा पनि ढ्याङ्रो ठोकेको छ र।

  • @rajeshbhandari8755
    @rajeshbhandari8755 22 วันที่ผ่านมา

    Hmaro shhatx

  • @omprakash-k3j8d
    @omprakash-k3j8d 21 วันที่ผ่านมา

    84 मा सकिन्छ्न।

  • @trsharma11
    @trsharma11 21 วันที่ผ่านมา

    OLI lai khatam garnai parcha janata ko bikas ko lagi.

  • @aditkarki3599
    @aditkarki3599 21 วันที่ผ่านมา

    Chor sarkar

  • @girendradeuja2483
    @girendradeuja2483 21 วันที่ผ่านมา

    Yo bhrastachari sarkarlai dhulo chataunu parxa

  • @chanthapa7943
    @chanthapa7943 5 วันที่ผ่านมา

    KP SERE Mafia haru ko khel khattam..... JAYA Rabi🔔

  • @bbkhadka9773
    @bbkhadka9773 22 วันที่ผ่านมา

    Gagan should be out from politics.

  • @MadanBk-h7u
    @MadanBk-h7u 21 วันที่ผ่านมา

    🙏🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹

  • @buddhamayabohara4863
    @buddhamayabohara4863 21 วันที่ผ่านมา

    It's

  • @luckydlucky5379
    @luckydlucky5379 21 วันที่ผ่านมา

    Yo kalo congresh ra Amalelai sidhaichabaunuparchha

  • @sushmasen4266
    @sushmasen4266 21 วันที่ผ่านมา +1

    Jay rabi jindbad❤❤❤🎉🎉🎉

  • @TilakGhartiThapa
    @TilakGhartiThapa 21 วันที่ผ่านมา

    Good Yi baje haru ko kalo kartut galat bebar galat niyat galat Kam ko hisab Le Herne ho bhane yo Des ma nikpaxye kanun xa bhane hadai samma ko sajaye hun jarurixa budes Kal ma pujapath garne bela ma jelma basera galat Kam ko galat parinam bhogun

  • @dfoparbat
    @dfoparbat วันที่ผ่านมา

    Haeeeri yo ..chorr