🔴रविका बल्ल दिन सुरु भए,धरौटीलाई क्लीनचीट मान्ने?हेरौ काठमाडौं लगायत अरुका मुद्दा अनि भनौला ! #kpoli #RabiLamichhane th-cam.com/video/WmObP7lDVaU/w-d-xo.htmlsi=TW29z7Nhhb6wojOE
डा.साब रबि ठगै हो सहकारी पिडितको पिडा कस्ले बुझ्ने। नेपाली नागरिकता त्यागेर अमेरिका प्यारो मान्नेले देश बनाउँला? काङ्ग्रेस एमाले माअोबादी को बिकल्प मा तपाइ हरु जस्तो बौद्धिक ८४ मा एकजुट हुन पर्यो।
सहकारीमा डुबेको रकम फिर्ता नआउने रहेछ।मेरो Oriental Cooperative मा २ लाख डुबेको १२ वर्ष नाघ्यो।केहि टाठा बाठा बचत कर्ताले संचालकसंग निरन्तर सम्पर्कमा रहेर असुले वा जग्गा लिए भन्ने सुन्छु। जी बि राइ वाला सहकारीका बचतकर्ताको त धेरै समय भएको छैन नि! मेरो डुबेको डुब्यै भए पनि यिनीहरुको बचत फिर्ता आओस भनि कामना गर्छु।
Mero pani nawa sangkalpa sahakari ma chori ko 100000 ra gongabu ko sahakari ma 190000 yo chai Gb rai sangga sambandhit sahakari ma faseko 6 yinlai ta vetna paye bora ma halera chutney man 6
सहकारी पिडित लाई रबि बहेक अरुकसै ले न्याय दिलाउना सक्दैना किना भने तीस पैतिस साल देखे देश लुट्ने नेता र नेता का आसेपासे आबै दल्ल हुन ( रबि लाई अहिले देखि लखेटिएका होईनन इनि हरु ले सिधा कुरा प्रधानमन्त्री सङगा भन्ने कार्यक्रम चलाको देखि खेदी रको छ
🔴रविका बल्ल दिन सुरु भए,धरौटीलाई क्लीनचीट मान्ने?हेरौ काठमाडौं लगायत अरुका मुद्दा अनि भनौला ! #kpoli #RabiLamichhane
th-cam.com/video/WmObP7lDVaU/w-d-xo.htmlsi=TW29z7Nhhb6wojOE
जिबि राई लाई भगाउने को हो उस्लाइ कार्बाही खोइ जय पीडित
पैसा मा बिक्री भएका कालिकोटे हरुको फर्म बन्द गरेर बहस गर्नतुरुन्त रोक लगाउनुपर्छ।
सहि सत्य😂
😂😂😂
दहि चिउरे होश
डा.साब रबि ठगै हो सहकारी पिडितको पिडा कस्ले बुझ्ने। नेपाली नागरिकता त्यागेर अमेरिका प्यारो मान्नेले देश बनाउँला? काङ्ग्रेस एमाले माअोबादी को बिकल्प मा तपाइ हरु जस्तो बौद्धिक ८४ मा एकजुट हुन पर्यो।
सहकारीमा डुबेको रकम फिर्ता नआउने रहेछ।मेरो Oriental Cooperative मा २ लाख डुबेको १२ वर्ष नाघ्यो।केहि टाठा बाठा बचत कर्ताले संचालकसंग निरन्तर सम्पर्कमा रहेर असुले वा जग्गा लिए भन्ने सुन्छु। जी बि राइ वाला सहकारीका बचतकर्ताको त धेरै समय भएको छैन नि! मेरो डुबेको डुब्यै भए पनि यिनीहरुको बचत फिर्ता आओस भनि कामना गर्छु।
Mero pani nawa sangkalpa sahakari ma chori ko 100000 ra gongabu ko sahakari ma 190000 yo chai Gb rai sangga sambandhit sahakari ma faseko 6 yinlai ta vetna paye bora ma halera chutney man 6
सहकारी पिडित लाई रबि बहेक अरुकसै ले न्याय दिलाउना सक्दैना किना भने तीस पैतिस साल देखे देश लुट्ने नेता र नेता का आसेपासे आबै दल्ल हुन ( रबि लाई अहिले देखि लखेटिएका होईनन इनि हरु ले सिधा कुरा प्रधानमन्त्री सङगा भन्ने कार्यक्रम चलाको देखि खेदी रको छ
हजुर जानू भोत त्यसो भये पिडित भेट्न
Sahakari pidit birodhi Raswapa
Ko ho yo tore