सिमकार्डदेखि बैंक खातासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य | National ID: Now Mandatory

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 223

  • @roshanshrestha9656
    @roshanshrestha9656 5 หลายเดือนก่อน +6

    याे राष्टिय परिचय पत्र बनाउने िनर्णय पारित गर्नेमा सहभागी सबेेलाई देशद्वाेहकाे अभियाेगमा कारबाहि गर्नुपर्छ ।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 6 หลายเดือนก่อน +37

    सिधै भने भैगो नी तिब्बती र भारतियलाई नेपाली नागरिक बनाउनका लागि हो भनेर!

    • @mppant6258
      @mppant6258 6 หลายเดือนก่อน

      हाे

    • @Is_tr897-p.
      @Is_tr897-p. 6 หลายเดือนก่อน

      Kasari

    • @PrashantBTR
      @PrashantBTR 6 หลายเดือนก่อน

      Bhai bidesh ma yasto khalko card matra hunxa bikasit desh ma paile dekhi nai xa yasto Nepal garib vayer aile samma yasto banauna nasakeko ho.

    • @Bhattarai46
      @Bhattarai46 6 หลายเดือนก่อน

      ​@@PrashantBTRhunuparne khasma rastrya parichaya patra ho tara yo kina ahile banauna khojeko yo vaneko aba indian lai nagarik banaune ho

    • @balkrishna6042
      @balkrishna6042 6 หลายเดือนก่อน +1

      K taal ko manchhe hola yrr..... arule kasari lina sakxa yo card.... tyo pani bina nagarikta le...

  • @premzorba4732
    @premzorba4732 6 หลายเดือนก่อน +8

    चोरहरु लाई कमाइ खाने बाटो! इस्कूल जान तुइनमा खोला तर्नु पर्ने देशमा येस्ता हावा कार्ड! नेपाली को सुचना बेचिखाने खेतिपाती! यो कार्ड लिनु भन्दा नागरिकता त्याग्नु उचित!

  • @Furiousbuddha
    @Furiousbuddha 2 หลายเดือนก่อน +1

    ई नेता हरुलाई यति मुख छोड्न मन लाग्छ कि, सामाजिक सञ्जालमा अलि सभ्य हुम भनेर मात्र हो।

  • @PratapKc-i1d
    @PratapKc-i1d หลายเดือนก่อน +1

    सिन्दुर, पोते, चुरा, टिका सबै पुछ्न लगाउने निर्णय नेपाली भनाउँदा निर्णय कर्ताकै थियो कि अन्य कसैको भनेर पनि स्पष्ट पारौं न ! सधुवा नेपाली नारीहरुलाई विधुवा झैं बन्न बाध्य पार्ने अपराधको जिम्मा कसैले लिनु पर्देन?

  • @binodbasnet6685
    @binodbasnet6685 3 หลายเดือนก่อน +2

    नेपालीहरुको डाटा राख्ने हैसियत नेपाल सरकारसँग छ ? यो सबै बिदेशी हरुलाई नेपालीहरुको डाटा बेच्ने काम हो । यहाँ भुके जस्तो कति नेपालीहरु यो काम गर्न सक्ने षिक्षित छन ??

  • @Kandangwa9844
    @Kandangwa9844 6 หลายเดือนก่อน +11

    यो सब बक्बास जन्तालाइ दुख दिने नगरिक्तालाइ अपडेट गर्दा भै हल्थ्यो यो सब बिदेसिको डिजाइअनमा बिदेसिलाइ नेपालको पहिलो नगरिक्ता बनाउने खेल हो भबिश्यमा

  • @TulbahadurLimbu
    @TulbahadurLimbu 6 หลายเดือนก่อน +36

    पहिले राष्ट्रिय परिचयपत्र बाडिसकेर अरु गर्ने काम एउटा बाईक लाईसेन्स पाउनलाई एक बर्ष कुर्नु पर्ने अवथा छ

    • @newgaming1342
      @newgaming1342 6 หลายเดือนก่อน +2

      Tayo Pani sur sat NE xaina category B RW A dutai ekai xoti pass gara rw aako 1 year huna 11 din Baki X aaila Sama Sur sar xaina sadai herchu aako X ke vana rw online ma xadai xaina

    • @TulbahadurLimbu
      @TulbahadurLimbu 6 หลายเดือนก่อน +2

      ​@@newgaming1342 सबै भन्दा दलालि कति कमिसन खाएर जनता लाई राष्टिय परिचयपत्र बाढेको छैन बढी नाटक

    • @bikasshrestha46
      @bikasshrestha46 6 หลายเดือนก่อน +1

      License print garna ta 10barsa lagxa tehi pni audina yo ta 😂

    • @kurban79
      @kurban79 6 หลายเดือนก่อน +2

      13 mahina bhai sake licence Smart Card aune aasha xod de ko xu

    • @TulbahadurLimbu
      @TulbahadurLimbu 6 หลายเดือนก่อน

      दिमाख नभाको सकार सब घोटालामा काम गर्ने हरू

  • @BinodPoudel-rj7ks
    @BinodPoudel-rj7ks 6 หลายเดือนก่อน +2

    मिडियामा आएर सिस्टमको बारेमा जानकारी दिनुतभयो तर सिस्टमको कार्यछ्यमता पनि सहि हुनु जरुरी छ। आधुनिकिकरण ठिकै हो तर नेपालीको लागि तत्काल गर्न पर्ने कामहरु अरु धेरै बाँकी छ। यो त झन् नै जनतालाइ सताउने काम मात्र हुने छ !!!

  • @Shahjokh
    @Shahjokh 6 หลายเดือนก่อน +22

    अनि यो कार्ड बाट दाल,चामल,माछा,मासु पनि निशुल्क पाउने व्यवस्था हुनु पर्यो।गोजीमा पैसा बोक्नलाई रोजगार छैन,अव यही कार्ड बोकेर खान लाउन पाउने भए नेपालीले अच्चम्म

  • @Lokcsand
    @Lokcsand 2 หลายเดือนก่อน +1

    यस्मा अरबौ को खेल छ पहिला माओबादि ले गरेर कर्माचारीको मिलेमतो छ कसरी हुन्छ त खाने बाटो हो

  • @PratapKc-i1d
    @PratapKc-i1d หลายเดือนก่อน +1

    राष्ट्रिय सर्भरमा हालसम्म कति बर्ष देखिका डाटा सुरक्षित छन्? १-२ बर्षमा प्रोजेक्ट सकिएपछि डाटा साटा सबै सर्भर जल्यो, मुसाले तार काट्यो भन्ने देश हो यो! १७ अर्ब झ्वाम अनि थप श्रोत आउञ्जेलको फाइफुर्ति हो!

  • @shantiramrai6335
    @shantiramrai6335 4 หลายเดือนก่อน +2

    सर हरु लुट्नु है लुट्नु । तपाईहरु जनताका शत्रु हो । जनता उठेको दिन तपाईहरुको चोक्टा झिक्ने छन् । अब अति भयो । देस खोक्रो भईसक्यो, जनता आत्महत्या गर्ने अवस्थामा पुगीसके । भुत्राको परिचय पत्र ?

  • @Shantaghale23
    @Shantaghale23 6 หลายเดือนก่อน +20

    अनि नागरिकता चै के गेडा गर्न बनाकोत मुजिहरुको पैसा खाने बाटो

  • @shyamraichamling2099
    @shyamraichamling2099 6 หลายเดือนก่อน +11

    नेपाली नागरिक्ता हुदाहुदै यो राष्ट्रियपरिचय पत्र ईण्डियन लाई नेपाली बनाउनु लाई हैन र ?

  • @gslama4792
    @gslama4792 6 หลายเดือนก่อน +11

    यो सबैभन्दा ठूलो भ्रस्टाचार को काण्ड हो। यसको पछाडि ठूलो शक्ति को चलखेल जरुर छ। पछि आउने नयाँ सरकारले यसको पूरा छानबिन गरेर यसमा सहभागी हुने अपराधी हरुलाइ सिधा गोलि हान्नु पर्छ।

  • @bhimmagar6369
    @bhimmagar6369 6 หลายเดือนก่อน +4

    परिचय पत्र को डाटा काे नेमण चै नेपाल सरकार ले गर्छ कि विदेशी ले कतै नेपाली नागरिक काे सूचना विदेशी हात मा त पुग्दैन

  • @mallok3425
    @mallok3425 6 หลายเดือนก่อน +4

    टोपि सिन्दुरले के बिगार्यो ? खारेज गर्नुपर्छ । नागरिकतामै त्यो सेवादिन केले छेक्यो?

  • @rabinrai96
    @rabinrai96 6 หลายเดือนก่อน +2

    नागरिक हरुको डाटा बेचेर कमिसन र व्यापारी पोस्ने डाँका फटाहा हरुको काम हो यो ।

  • @GopalRai-qy1eq
    @GopalRai-qy1eq 5 หลายเดือนก่อน +1

    फाइदा र गर्न खोजेको आदि जाली आकर्षक बिग्यापन जस्तो कुरा वेकार हो ।
    मुख्य कुरा यो अराष्ट्रिय असंवैधानिक ID को गम्भिरता र घातक प्रभाव बुझेर पनि किन देश र जनघाती कुरोमा घामट पन ?
    राज्य सर्वशक्तिमान् छ त्यसले यस्तो अधवेस्रो जिद्दि गर्नु ठीक होइन ।योid गलपासो हो ।

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 6 หลายเดือนก่อน +1

    Kharej bhayo bhai

  • @yesim741
    @yesim741 6 หลายเดือนก่อน +3

    *प्रमाणपत्र लाई minimize गर्ने परिचयपत्र😂 संसार मा कतै नभएको गाँडतन्त्र नेपाल😢*

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 6 หลายเดือนก่อน +7

    फार्म भरेको र फोटा खिचेर फिङ्गर प्रिन्ट सहित अन्य डिटेल लिएको 3वर्ष हुन लागेको छ तर अहिले सम्म पनि कार्ड मिलेको छैन अरु त के कुरा हामी लाई दिएको पर्चा मा पनि नम्बर दिइएको छैन,तर अब जता ततै राष्ट्रिय परिचय पत्र चाहियो रे यो भन्दा अरु के हो सरकार को नलाएकि र वृद्ध अपाङ्ग नागरिक लाई दुःख दिने काम बाहेक अरु केही होइन 🥲🤬🤬🤬😡

  • @DhiruSinghkshetriofficial
    @DhiruSinghkshetriofficial 6 หลายเดือนก่อน +2

    यो कार्डमा नेपालीको राष्ट्रिय पोशाक निकालेर या पर राखेर फोटो राख्ने अनि यो कार्ड राष्ट्रिय परिचय पत्र हुने

  • @suseelshrestha4923
    @suseelshrestha4923 6 หลายเดือนก่อน +5

    हावा कुरा गछ जा ठा यसलाई पनि भाग मा परेकोई

  • @speeddhakal822
    @speeddhakal822 6 หลายเดือนก่อน +2

    कर्मचारी हरु घर घरमा पठाउ फर्म भर्नको लागि
    हामी कता कता धाउनी हो
    म बाख्रा चराउन जान परो नि

  • @brmaharjan8165
    @brmaharjan8165 6 หลายเดือนก่อน +2

    पहिचान मेटाउन लगाएर पहिचान हुन्छ भन्ने कस्ताे कुरा हाे ?

  • @mdaalam66000
    @mdaalam66000 6 หลายเดือนก่อน +15

    1.5 वर्ष भयो फर्म भरेको पहिला कार्ड दिनु पर्यो

    • @KR23NP
      @KR23NP 6 หลายเดือนก่อน +2

      haat ma card aune bela nepal ma arko naya id card ko system aisakcha.

    • @nabinmaharjan7296
      @nabinmaharjan7296 6 หลายเดือนก่อน

      ​@@KR23NP vanna sakinna😂

  • @VISHWATHEWORLD
    @VISHWATHEWORLD 6 หลายเดือนก่อน +14

    देश बिगार्ने.....!
    भ्रष्ट नेता, भ्रष्ट सरकारी कर्मचारी
    भए पछि समग्र देशले र जनताले
    सधैं सधैंको लागि दुःख पाउँछन्।
    सिस्टम नै खतम छ।

  • @arjungurung3738
    @arjungurung3738 5 หลายเดือนก่อน +1

    सब भन्दा पहिलो 16 अर्ब झ्याम्म उक्त रु जनताको टाउकाेमा सताब्दी देखि आजसम्म चलिआयेको नगरिक्ता a to z काम चली आयेको मा हाल चोर हरुले घुमायेर खाने चिज बनायेको? चिफ्स को कुरा गर्दा सबै सम्पती को बिबरन चिफ्स्मा भये पछि चोरी खाने एक लुतेर खाले दुई ज्यान मारेर खाने तीन यो रास्त्र कोहित मा जनताको हितमा बिल्कुल छैन।

  • @namhang1
    @namhang1 6 หลายเดือนก่อน +2

    Yo nitigat vrastachar ani nagarik sathai deshko confidentiality ko dhajji udaune arastriya kurako ghor vartsana garnu parchha sabai nepali nagarik harule... yo janakari dine sarkari karmachari mitra lai chahi kattiko thaha chha kunni.... Sayad tyasaile des still dhunge yugmai chalirachha...

  • @hamroramronews663
    @hamroramronews663 6 หลายเดือนก่อน +2

    षड्यन्त्र नै षड्यन्त्र भित्रको काड हो

  • @binodbasnet6685
    @binodbasnet6685 3 หลายเดือนก่อน +1

    तिमीहरु डलरेहरुले देश बेच्ने भयौ हैन।

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 6 หลายเดือนก่อน +2

    यसमा पनि ढिलो चाँडो अरबौं घोटाला भएको काण्ड बाहिरिने छ अनि यो कार्ड सार्ड हराएर जान्छ, देश लाई ऋणको भार !!!

  • @samirtiwari559
    @samirtiwari559 6 หลายเดือนก่อน

    Thank u for 35 subscribers youtube family❤❤❤🙏🙏🙏🙏

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 6 หลายเดือนก่อน +13

    यो सबै पैसा खाने बाटो हो नेपाली जनताहरु सङ

    • @surajbhandari291
      @surajbhandari291 6 หลายเดือนก่อน

      तिमि नबनाउ न त जिरो IQ 😂 ।

  • @bharatlama8273
    @bharatlama8273 6 หลายเดือนก่อน +11

    कस्तो खालको परिचय पत्र हो सिन्दुर पुस्ने टिका पुस्ने ढाका टोपी खोल्न लगाउने😢

  • @tejendrajha5867
    @tejendrajha5867 3 หลายเดือนก่อน

    Sabai prakria pura Gari pathaeko RPP4varsh Bhai print Samet Bhai Sakeko Tejendra Jha Siraha

  • @Technical_nepal_001
    @Technical_nepal_001 5 หลายเดือนก่อน +1

    Sir kati time lag xa mero NID aauna ko lagi

  • @agenbomzon2598
    @agenbomzon2598 6 หลายเดือนก่อน +1

    Person verification digital माध्यममा लैजानु एकदम राम्रो थालनी हो यसले विभिन्न physically documents हरु बोकेर हिंड्नुपर्ने र देखाउनुपर्ने झन्झटबाट मुक्त पार्छ साथै समयको बचत र कागजात बिगि्रने अस्पष्ट नबुझ्ने समस्या पनि हटाउँछ, एकएक गर्दै सम्पुर्ण निकायमा यसको integration र प्रयोग बढाउँदै mandatory गर्नुपर्छ।

  • @bhaktagurung4452
    @bhaktagurung4452 6 หลายเดือนก่อน +2

    २ बर्ष भयो फार्म भरेको कुन मुलुक मा बन्छ कुन मुलुक बाट आउने हो अत्तोपत्तो छैन अनि के को अनिवार्य कसरी हुन्छ 😡

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 6 หลายเดือนก่อน +2

    Kharej bhayo bhayo nakaraunu

  • @NPLLover
    @NPLLover 6 หลายเดือนก่อน +7

    अरू त त्यस्तै हो , मैले फर्म भरेको २ बर्ष भयो कार्ड पाएको छैन , अनि पहिलो कुरा यो कार्ड बनाउदा सिन्दुर,टिका,नेपाली टोपी आदी नेपालीको पहिचान हुने कुरा किन नराखेको ? कि नेपाललाई पनि बिदेशी करण गर्न खोजेको?

    • @gr_cholung
      @gr_cholung 6 หลายเดือนก่อน +1

      good question

  • @mobarakhusen8165
    @mobarakhusen8165 6 หลายเดือนก่อน +1

    पहिला id card 💳 सबै सम्म पुर्याऔ अनि ठुलो कुरा गर्ने

  • @minaacharya7112
    @minaacharya7112 5 หลายเดือนก่อน

    अब नम्वर दियर भए न छिटोभन्दा छिटो कार्डनै वाड्नु पर्याे सर यसले जनतामा साह्रै दुख दियो

  • @DohaQatar-y2u
    @DohaQatar-y2u 6 หลายเดือนก่อน +1

    Yo parichaya Patra kharej hunu par6 kinaki yo hami Nepali haru birudda 6

  • @nimawangzu4696
    @nimawangzu4696 6 หลายเดือนก่อน +1

    आज सम्म नागरिकता त राम्ररी दिन सक्या छै मूजी हरु ठूला गफ हान्ने।।। ते रीमतोक्ने

  • @Pacharautakhabar
    @Pacharautakhabar 6 หลายเดือนก่อน

    national id card lai online sachyaun milxa ki nae?

  • @robinsharma6335
    @robinsharma6335 5 หลายเดือนก่อน

    हामी लाई किन नगरिकता दिएको त ? पास्पोर्ट छ । हाम्रो indentity त्यहि हो । यो तिमिहरु हाम्रो गोपनियता ईडिया र अमेरिकन लाई खुल्ला रुपमा हेर भन्ने हो । यस्लाई तुरुन्त रोक ।

  • @lalitdhakal8548
    @lalitdhakal8548 5 หลายเดือนก่อน

    नागरिकताको फोटो बिग्रेको भय रास्ट्रय परिचय बाट छोरा छोरिको नागरिकता बनाउन मिल्छ कि मिल्दैन

  • @shardabajracharya3064
    @shardabajracharya3064 5 หลายเดือนก่อน

    अहिले सम नागरीता त कति ले पाकाे छैन हाेला अरकाे टेनसन दुख दीन बाहेक जानेकाे छैन

  • @kbranamagar6471
    @kbranamagar6471 6 หลายเดือนก่อน

    Print xito2 garera nagarik lai Badnu paryo k

  • @brickrai3127
    @brickrai3127 6 หลายเดือนก่อน

    Yesko data kata gayerah store huncha?

  • @Renchhen_tamang7
    @Renchhen_tamang7 5 หลายเดือนก่อน

    Ani allergy vayera skin pilling vayera fingerprint xaina Vaney chai k hunxa?? Anyone know pls ....

  • @PratapKc-i1d
    @PratapKc-i1d หลายเดือนก่อน

    मुखमा माड छैण, पिंधलाई घ्यू भनौको यही होइन?

  • @PramodBhattarai
    @PramodBhattarai 6 หลายเดือนก่อน

    You should ask question what is the rules for the NRN?

  • @AmarThapa-p1p
    @AmarThapa-p1p 6 หลายเดือนก่อน

    पहिला दिनु अनी कुरा ग़रूम होला

  • @KatakRawat-u8l
    @KatakRawat-u8l 6 หลายเดือนก่อน

    हावा कुरा होकि खैत कैलालीको कसैलाई दिएको छैनत

  • @DeshPremi200
    @DeshPremi200 6 หลายเดือนก่อน +1

    4 बर्ष भयो 2077 दर्ता गरेको अज सम्म आको छैन के काम गर्छ र सरकारी कर्मचारी ले 😂

  • @madanneupane5600
    @madanneupane5600 2 หลายเดือนก่อน

    भर्खर १६ बर्षको व्यक्तिले नागरिकता बनाएर राष्ट्रिय परिचय पत्र बनाउन जाने हो ?

  • @BhojBahadurSunari-ks3yd
    @BhojBahadurSunari-ks3yd 5 หลายเดือนก่อน

    Kasto card ho ta sadah foto xata ranggin foto chaihiyoni dalme kuch kala hei vanthyo sachaija ho kya ho

  • @MICKEY444YT
    @MICKEY444YT 6 หลายเดือนก่อน

    Cost kati kagxa total anyone knows???

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 6 หลายเดือนก่อน

    ऐले सम्म नागरिकता बाट बैङ्क खाता थाहा हुने अनि अब देखि रा. प . पत्र नभए खाता नं. थाहा नहुने किन हाेला ?

  • @anantabahadurgurung3673
    @anantabahadurgurung3673 5 หลายเดือนก่อน

    Foolish act of outgoing Prachanda Government .

  • @Ansari97798
    @Ansari97798 6 หลายเดือนก่อน

    नागरिक एपमा राष्ट्रिय ईद थपिएको भए राम्रो हुन्थ्यो, भोलि इद छुट्यो वा छुट्यो भने कसरी नागरी एप उतै डिजिटल छ र उताबाट देखाउन सकिन्छ, सरकारले यस्तो गर्नुपर्छ, परिचयपत्र त्यहाँ नागरिक एपमा थपिनेछ 🪪

  • @okstickerhouse
    @okstickerhouse 6 หลายเดือนก่อน

    Sir हजुर बसे को कुर्ची पनि कति लाई रुवार बसे को हो तपाईँ

  • @newangbshorofficial8564
    @newangbshorofficial8564 6 หลายเดือนก่อน +1

    त्यही परिचय पत्र पाउन १, २ वर्ष लाग्ने, काम नै छैन

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 6 หลายเดือนก่อน

    २०७७/०७८ मा परिचय पत्र वनाएकाे अहिले सम्म परिचय पत्र नपाउनु विडम्ना पूर्ण छ ।

  • @abhirawat2322
    @abhirawat2322 6 หลายเดือนก่อน

    Your application is NOT_FOUND vane paxi k garne ho..
    Form biometric diyeko 1.5 yrs vaisakyo??

    • @abhirawat2322
      @abhirawat2322 6 หลายเดือนก่อน

      Online system
      K pani kam gardaina ani operation haru koi message reply gardainan . Call ko tw kurai xaina .....
      Video ma ysto ysto xa vane .
      System chahi k chaldaina.

  • @HumbahadurKhadka-r5h
    @HumbahadurKhadka-r5h 4 หลายเดือนก่อน

    🎉❤😢😢qeyqetyiipqdfjkpaqxfbtybyjqdvrghkqrctvefkrhowfypsfhkpecbynpqqrgbyjkp

  • @amanmaharjan5745
    @amanmaharjan5745 6 หลายเดือนก่อน

    Pahila hamro tyo card kahiley aucha .. yo mandatory vayo vani hami chai k apa card na aye sama k nagarnu apa.. ? Bank, insurance haru ma paperwork garna jana paryo vani na jau apa..?

  • @GaauleYatri
    @GaauleYatri 6 หลายเดือนก่อน

    Please 🙏 National ID Card ko Quality Vayena hajur

  • @binodbasnet6685
    @binodbasnet6685 3 หลายเดือนก่อน

    अनि कति सम्पत्तिबाला हो त्यो पनि थाहा हुने भयो।

  • @pratappun173
    @pratappun173 6 หลายเดือนก่อน

    कार्ड जनतालाई नदिएरै लागू भन्न लाज छैन।

  • @taitanicgamer7533
    @taitanicgamer7533 6 หลายเดือนก่อน

    अब धेरै बिदेशिको चलखेल हुन्छ नेपालमा

  • @Prakash_Thapa_Magar
    @Prakash_Thapa_Magar 6 หลายเดือนก่อน

    make video about ev car permit to nepal sir

  • @himal3844
    @himal3844 6 หลายเดือนก่อน

    एजेन्डा २०३० लागि हो

  • @MayaLimbu-m5o
    @MayaLimbu-m5o 6 หลายเดือนก่อน +1

    Yata nanathari patra banaunu bhanda paile nepaliko rojgar ko sunishchit gara kal karkhana kholnu.e passport ra parichaya patra banayera k tesle khana launa dinchha?tyata kharcha garnu vanda desh bikashko kam maa launu kunai kunai durgam thauma pull banaunu.hamrota jindagi bidesinu bhanda bikalpa xaina.mrp le ni vakonai thiyo.k k system lyaune ra jantalai dukh dine kam nagarau ani system ko nam gardai vrastachar banda garau.yo nitima kharcha garne paisa durgam thauma garible garible free ma padna paune school kholidinu.jyathaharu ...

    • @anjanpremi
      @anjanpremi 5 หลายเดือนก่อน

      Nanathari ko patra lai ta eutai banai khojeko ni ..

  • @aashisshrestha2882
    @aashisshrestha2882 6 หลายเดือนก่อน

    अनिवार्य मात्रै गरेर हुन्छ र? जिल्ला प्रशासन कार्यालय मा सर्विस दिने क्षमता पहिले बनाउनुपर्यो। सब एकैपटक आउँदा त लाइन कहाँ हो कहाँ। बाजेको लिनुपर्दा धेरै दुःख पाइयो । अनलाइन बाट नै कार्ड बन्नुपर्यो तत्काल को लागि नागरिताको आधारमा, पछि हरेक स्थानीय वडा,नगर,जिल्ला कार्यालयमा आफ्नो बायोमेट्रिक दिन जाँउला । बायोमेट्रिक स्क्यान त सब ठाउँ मा राख्नैपर्छ।

  • @letstryripper
    @letstryripper 6 หลายเดือนก่อน

    Yo lina chai kah jane

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 6 หลายเดือนก่อน +2

    कार्ड मात्र बनाएर हुन्छ ? भनिएका सेवा सुविधा प्रदान गर्ने क्षमता छ राज्य को? अर्थतन्त्र त्यतिकै मन्दीमा छ, उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नुको सट्टा कमिशन खान लाई अनेक जानेका छन् , मा***ने

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 6 หลายเดือนก่อน

    के तपाइँ आवेदन प्रक्रियाको क्रममा प्रविष्ट गरिएको गलत हिज्जेलाई कसरी सच्याउने भनेर व्याख्या गर्न सक्नुहुन्छ?

  • @e-shworxettri3511
    @e-shworxettri3511 6 หลายเดือนก่อน

    कति दिनमा बन्छ।

  • @bijaylama7619
    @bijaylama7619 6 หลายเดือนก่อน

    बाहिर जिल्ला वा अरू पदेश मा भऐको ले कसरी प्राप्त गरनु मिल्छ र बसाइँ सराई नभऐको ले के गरनु पर्ने हुन्छ सुझाव दिनु हुन्छ भन्ने आसा गरेको छुम

  • @mohangaha
    @mohangaha 6 หลายเดือนก่อน

    I am sorry to say that I am having a paper as a National Identity Card. I submitted the NID paper for a valid national id where the recipient didn't accept as a valid documents. It is already been a year and half with a paper not a valid and real NID card. How long shall I wait to get the NID real card ki sadhai tahi paper bokdai hidne ho?

  • @devilrose24
    @devilrose24 6 หลายเดือนก่อน

    बनाउन देको 2 बर्ष भो अझै आको छैन आब ज मा नि अनिवार्य रे WEBSITE मा search गरे सिस्टम hang पूर्वाधार जनशक्ति बिना नियम बनाउछ खाली जनता ले पाउने दुख मात्र हो

  • @somshrestha4945
    @somshrestha4945 6 หลายเดือนก่อน

    national id one yr ma pani aaudain yaslai chado dine byabastha kahile hunxa t???????

  • @mohangurung2232
    @mohangurung2232 6 หลายเดือนก่อน

    राष्ट्रिय परिचयपत्र भए पछि ड्राइभिङ लाइसेन्स बोक्नु परेन तर ब्लुबुक बोक्नु पर्ने कि नपर्ने ?जवाफ आएन।

  • @ampmskm
    @ampmskm 6 หลายเดือนก่อน +1

    Teso ho bhane nagarikta line bela ma automatic National ID kine nadiyeko ta ?? 2 barsa bhayo hola ahile samma card dina sakeka chhainan .. sab khane ra janta lai dukha kine matra hun ..

  • @yogendrashrestha526
    @yogendrashrestha526 5 หลายเดือนก่อน

    Tesai darsan nachhata yo sambidhan ko kun dharra bata baneko chha hachuwama kura garne

  • @Iamkiller629
    @Iamkiller629 6 หลายเดือนก่อน

    मैले मेरो कार्डको स्ट्याटस चेक गर्दा यसो भन्छ ।
    ((((Your application has been approved but the card has been rejected. Please contact the nearest District Administration Office, Area Administration Office, or local authority.))))
    अब मैले के बुझौ।???
    १) मैले sms मार्फत पाएको परिचय पत्र नम्बर काम लाग्दैन । नया लिनुपर्छ ।
    २) मेरो कार्ड चाहिँ बन्दैन तर त्यो परिचय पत्र नम्बरले काम गर्छ ।
    ३) अथवा अन्य केही।
    कृपया कसैलाई केही विस्तृत थाहा छ भने जानकारी पाउन ।

  • @rajushrestha9478
    @rajushrestha9478 6 หลายเดือนก่อน

    अहिले सम्म आयेको xoina कुरा मात्रै धेरै 😡😡😡😡

  • @dipentmg6407
    @dipentmg6407 6 หลายเดือนก่อน

    मेरो id आइसकेको छ म बिदेश छु मेरो family ले मेरो id receive गर्न मिल्छ कि मिल्दैन

  • @shreerai3920
    @shreerai3920 6 หลายเดือนก่อน

    बाहुन ले पैसा कमाउने अर्को उपाय निकालेछ। काम सजिलै हुने कुरो भएन, भएमा पनि यस्ले गरि हाल्ने जादू के? कस्ले कर कति तिर्यो भनेर त हेरिन्न नि फेरि? शायद सब्जी किन्दा काम लाग्ला वा जग्गा पास गर्दा छुट् पो हुन्छ कि? नाथे setting मा गिरी बन्धु चिया बगान खाने देश मा यो नौटंकी... 😂

  • @umsvlog
    @umsvlog 6 หลายเดือนก่อน

    पहिला भरेको जनतालाई त बाड्नु हो।१ काड पाउन २ बर्ष सम्म कुर्नु पर्छ । कसरी बनाउनु यो तरिका ले १ सहि सिस्टम हुनु पर्यो हावा मा मात्र अनिवार्य भनेर हुदैन।😂😂😂

  • @sanjogsapkota9453
    @sanjogsapkota9453 6 หลายเดือนก่อน

    तीन वर्ष भयो मैले फर्म भरेको खै अहिलेसम्म हातमा पर्या छैन तिमीहरूको कुरै ठूलो हो कार्ड माग्न गयो भने print भएको छैन आ छैन भन्छ कहिले बुढो भएपछि दिन्छौ अब परिचयपत्र बृद्ध भता खानेबेलामा

  • @DLBCNepal
    @DLBCNepal 6 หลายเดือนก่อน

    Ke nagarikata chahindaina ta ab?

  • @basantaaluminium2218
    @basantaaluminium2218 6 หลายเดือนก่อน

    आलु मुला सामान्य लाइसेन्स लाइ बर्स दिन लाग्छ😅

  • @CkRai-or5si
    @CkRai-or5si 6 หลายเดือนก่อน

    कुकुरकाे काम पनि छैन, फुर्सद पनि छैन भनेकाे नबुझेर हैरान भएकाे थिए, बल्ल बुझेँ, याे पाे रहेछ !

  • @sauryapaudelfr
    @sauryapaudelfr 5 หลายเดือนก่อน

    Distribute gareko cha 35 lakh. Manche le liyeko cha 7 lakh. Ani mandatory garera kina dukha dinu.