Mundre ko comedy club season 2 episode 31Raja Rajendra Pokhrel & Subodh Gautam।। full episode 31
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- All Exclusive copyright of these videos are with Jitu Comedy
Mundre ko comedy club season 2 episode 31Raja Rajendra Pokhrel & Subodh Gautam।। full episode 31
PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
DIRECTOR: Jitu Nepal
OPERATIONAL DIRECTOR: SARBESH RIJAL
EDITOR : RAJAN MAHARJAN
CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
Host : Jitu Nepal
Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai, Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy.
#Mundrekocomedyclub #Season2 #Comedyclub
सुबोध गौतम को अर्जिनल फ्यान हाजिर गरौ
राजा राजेन्द्र र सुवोध गौतमलाई यो क्लवमा देख्न पाउँदा धेरै खुसी लाग्यो❤️❤️
मन पर्ने कलाकारको कलाकारीता हेर्न पाइयो ।यो मौका दिने मुन्द्रे भाइ लाई धन्यवाद।
L
यदुमेको बिग फ्यान परें म त ❤️❤️❤️❤️
मुन्द्रे अनि करिश्मा दि😘😘😘😘😘😘😘
लत्ते र फुलेन्देको आमाको fan जति यता हाजिर हौ
अदभूत क्षमता भएका कमेडियन हरु सुबोध गौतम अनि राजा राजेन्द्र पोखरेल ❤️
एदुमे मन पराउनेले हाजिर गरौ साथीहरु 😍😍😍😍😍😍😍
Jitu dai anty haru matra ho tapai ko show ma . Ra audience lai pani bolna chance dhinu paro.
Mero channel tir ni aaunu hola
@@bhattaraianzil9822 aaaaaaaaa
A
@@bhattaraianzil9822 प
धेरै धेरै रमाइलो यो दृश्य । पेट मिचिमिची हासियो निकै रमाइलो ।❤️❤️❤️
बिराज भट्ट , निखिल उप्रेती र Arko Mukherjee लाई ल्याउनु पर्यो !!
Shai ho
मेरो पनि माग छ निखिल उप्रेती र सन्जिता लुइँटेल लाई बोलाउन प्रयो
Nikhil sir lai laynu pro dai
@@shreedharrawat5378 @@@@@
मज्जा आयो! सुबोध र राजा राजाराम दाईहरू भएको यो कार्यक्रम धेरै हासियो ।
नमस्कार 🙏🙏🙏 याे कमेन्ट जस्ले पर्दै हुनुन्छ उहाँहरु काे बुवा आमा काे आयु लामे हाेस ❤❤
धन्यवाद हजुर्🙏❣️ हजुरको स-परिवार को जय जय होस साथै happy mother+'s day aama🙏
RG Krishna hjr pariwar ma Santi xaosh happy mother's day 👌😜🤭❤️🙏
Tq
@@purnapurja2661qqa
Thank you 😍😍☺😘
आजकाे अथिती चै सारै मनपराे एधुमे ।अबकाे आउदाे हप्ताकाे जर्ज निखल र बिराज दाजुलाइ ल्याउनु पराे मुन्द्रे जि
एदुमे को फ्यान ✋✋✋
wow raja rajendra n subod ji..sathi ma latte
तपाई हरु मुन्द्रेको कमेडि कल्ब हैर्दै हुनुन्छ सबैले सेयर गर्नु होला हजुरको आमा बुवाको लामो आयु होस
आहा कति रमाईलो भयको हो ल सुरु गरे है हेर्न मेरो तिर नि आउनु होला है सबै जना
कल्पना बहिनी हजुर पनि जान परियो है
बेस्ट कमेडी सुबोध र राजा राम लाई बिग सलुट 😍😍🙏
Wow....wow....एदुमे जिहरूआउनु भऐकाे 🤗❤️❤️❤️🙏🙏🙏😯😯😯
Wow aja chahi kay ramailo vo,,, thanks all team good luck 💐💐🇳🇵🇳🇵💜💜
राजा राजेन्द्र & सुबोध गौतम नेपालको
सुपर स्टार कमेडियन हुनुहुन्छ 😁🙆
आज मज्जाले हाँसेर सुतिन्छ 😋😆
🙏🙏🙏
सुकुमाया -!आशा खड्का दि लाई हेर्न चाहनेले ऐता हाजिर हुम है साथीहरू 🙏🙏💚
हामी लाई त धेरै राम्रो लाग्यो सबै भन्दा धेरै हेरिएको पनि यही हुनुपर्छ ।
अब बिराज भट्ट ल्याउनु पर्छ भन्ने कोको हुनुहुन्छ ।
Nikhil pano
Very Nice MUNDREKO COMEDY Ma Raja Rajendra both of you Shubod Gautam Bat Dherai Ramailo VAEKO XA,Sabailai Shubhakamana xa 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजु मास्टर र बल्छी धुर्बेलाई पनि ल्याउनुपर्यो भन्ने को-को हुनुहुन्छ
Kya dami x..mundray ji tapaiko program sarai man parx..
खाट दुइटा भएर के भो त चुकुल त एउटै छ नि 😁😁😁😁😂😂😂😂was epic😁😁😁
मैले खोजेको दुबै कलाकार पाय धन्यबाद मुन्द्रे दाई
अब.माङने.काका लाई ल्यानु है त हेर्ने मन छ म चाही कुबेत बाट ल
Very very nice okalakar haru lai dherai dherai thamnks namashkar hajur haru lsi
SEAsoN 2 मा सबै भन्दा रमाईलो र राम्रो आजको Apsoad लाग्यो न छुटाई हेर्ने कोको 🤝🤝
एकदम रमाइलो राम्रो जितु दाइ @अल कलाकार 🇳🇵🇳🇵🙏🙏❤️❤️❤️💘💘💖💖💖
Nikhil, biraj launus mudre g.....wuhaa poni nepal ko top 2nd action superstar hununxa
Top 1 ko ra
हास्य कलाकार का legand हरुलाई हृदय देखी नै नमन❤️
जितु दाजु .... भरतमडि पौडेललाई अनुबन्दित गर्नुस्।
An am
Sanam
balchi dhurbea lai leaunu pareao sir
Balchi dhurbea ko fan jathi hajir hum tw koko hununxa
Sai ho
Sai ho
आजको मुन्द्रे जी को प्रस्तुती मीठो लाग्यो ।
रबि दाइलाइ हेर्न मन हुने कोको छ मुन्द्रे कमेडि सोमा
Nikhil uprety Ra biraj dai lai sangai Herne jati hajir
मलाई जितु कमेडी क्लब को ईपीसोड मध्यमा आजको
ईपासोड चै १००% रमाईलो सहि हो सहि हो जितु ब्रो👏👏👏🥂🥂🥂🎉🎉🎉
*_नेपालको एक मात्र मलाई मन पर्ने च्यारिकेचर किङ मात्र सुबोध गौतम ।_*
😊😊🙏🙏🙏 dherai ramro xa yo comedy club
malai ekdam मन पर्ने हास्य कलाकार सुबोध गौतम hun, आज मज्जाले हाँसेर सुतिन्छ 😋😆. safe from corona ok frds. qatar dekhi
आज मलाई सारै मन पर्ने कलाकार र केरिकेचर आउनु भको छ धेरै खुशी लाग्यो
🙏🙏अबको एपिसोड मा बिराज भट्ट र निखिल उप्रेती ल्याउनु पर्यो मुन्द्रे सर होकि होइन साथीहरू 🙏🙏
sai ho
Right
babal ramailo lagyo my best actor subodh goutam jee lai dekhna pauda khushi lagyo
सुबोध गौतम लाई मन पराउने येता हाजिर्😊🙋♂️यक्दम सङ्ले
Sabai bhanda ramailo episode 🙏👌😘😍
पहिलो सिजन बाट नै बिराज भट्ट लाई ल्याउनु पर्यो
भनेको अहिले सम्म ल्याउनु भएन ??
बिराज भट्ट लाई ल्याउनु पर्यो
सहमत यत हाजिर
वाह आजको एपिसोड विशेष लाग्यो रमाइलो भयो आगामी दिनको लागि शुभकामना 🙏🙏🇳🇵🇳🇵❣️❣️❣️🥀🥀🥀🥀🥀
फुलन्देको आमाको सोल्टी ले भन्दा ठेकेदार को छोराको कमेडी धेरै राम्रो थियोे
सबै भन्दा उत्कृष्ट episoD🤣🤣🤣🤣🤣🤣🤣
Wonderful act from both guests
आहा कति रमाइलो मुन्द्रे लाई सलुट छ
अब बल्छे धुर्बे लाइ ल्याउनु पर्यो भन्ने जति यत आउनुस ❤️❤️❤️🙏🙏🙏
Aaj धेरै दिन पछी हर्यको dami lagyo sampurna lae 🙏🙏🙏🙏🙏🙏
ठेकेदार को छोरा पासा लाई मुन्द्रेको कमेटि कल्ब मा खोज्ने जति यता हाजिर हुम त🙏
Aaja ko mundri ko comedy club lastai ramailo bhayoo...aba...sabin rai pani lyanu paryo mundri sir👍👍👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
अाजकेा कार्यक्रम सुपर राम्रो लाग्यो धन्यवाद जितु सर उहाहरुलाई ल्याउनु भऐकेा मा
Big fan of Rajendra and Subodh sirlai....💕🏵️ Happy mother's day🏵️💕 all of U... But subodhko comedy Ali ayan... Khasai excited jasto lagena...
नेपाली हास्य कमेडीका हस्तिहरुलाई नमन दुखी नेपालीकाे खुशीकाे हाँसाे तपाइहरुले ल्याउनुहुनेछ
कमेडि कलबका तिनै कलाकारलाई नमन🙏छ।मनोज दाइ र धुर्मुस पछिको क्यारिक्याच मा सुबोद गौतम वादशाह नै हुन।
धेरै रमाईलो लाग्यो अब आउने नयाँ नयाँ कमेडी कलव लाई शुभकामना
मेरा मनपर्ने कलाकार मध्येका दुबैजना कलाकार लाई मेरो नमस्कार छ मलेसियाबाट🙏🙏❤️🇳🇵
Mundre. Ko comedy ati ramro xa 👌👌😂😂
म चाहिँ सुबोध दाइको कट्टर फ्यान है, राजाको शुभचिन्तक ❤️🙏🙏
❤️❤️❤️✅✅✅✅✅
अति राम्रो प्रस्तुति
I am big fan of raja Rajendra and subodh gautam
Nikhil Upreti लाई ल्याउनु होला र gymnastics garna launu Hola
निखिल उप्रेती चाहियो
बिराज भट्ट लाई चैत चिच्याउन लाउनु
I want nikhil upreti
How fanny subud bro and raja rajenda ji 😂😂😂😂
सारै राम्रो सबैलाई सफलताको कामना
Subodh Gautam is such a humble person with extraordinary talent. His potential is not yet fully leveraged. We want more from you Subodh!!!
you need a solid exposure and plan! Thank you for making me laugh after long time. Best wishes in return. :)
hahahahaha आइया हौ हासियो दरो😃😆😆😆😆😃फुलन्देको आमा आएसी
I'm waiting from malaysia raza rajendra you very big fann💞
अध्यक्ष ज्यु को हासो बाहेक अरु कुनै प्रस्न सोध्ने शैली राम्रो लाग्दैन सबैलाई दिपा हुदा अल्लि रमाइलो हुन्थ्यो यो कुरा साचो हो ❤️
🙏नमस्कार सबै जनालाई मुन्द्रे को कमेडी क्लब मनपराउने र नियमित रूपमा हेर्न जति यता हाजिर गरम हइ यता र लटटे को फ्यान जति पनि यता हाजिर गरम 🙏 धन्यवाद 🙏
कति हासेको म बेहोश भए हासेर्😂😂😂🤣🤣🤣🤣
perfect I enjoyed a lot
अति सुन्दर कारेक्रम मुन्रे कमेडि जय हाेस उतर उतर परगति कामाना गरदछु मलाए अति मन परनृ दुबै जाना भाइ हरु
Rajaa raajendra and subhod gautam are one of ta most talanted comedian of nepal...have a huge respect to them.😘😘😘😘
Watching from bahrain😃😃😘😘
अहिले सम्मको उत्कृष्ट comday 😆😆 next भद्रगोल को धतुरे बा लाई लेउनु परो ।
Paul sha ra Malika math la pani launa paro mundra comedy club ko ko hunu hunxa Paul ra Malika lai herna excited ata aum...
सारै राम्रो लाग्यो सुबोध र राजाराजेन्द्र लाई धेरै धेरै बधाई छ
पत्रकार सन्तोष देउजा लाई पनि लिएर आउनु होला मुन्द्रे ब्रो🙏🙏🙏🙏
44:52 केटी मान्छे भनेको फूल जस्तै हो
जता पनि फूलेको हुन्छ।
उस्तै परे आफ्नो ब्वायफ्रेण्डलाई
समेत भुलेको पनि हुन्छ।।
केटा मान्छे भनेको कहिल्यैँ
नराम्रो सोच्दैन।।।
टाँसिन नआए घोच्दैन।।।।
वा क्या बबाल कविता छ
सुबोध is A king of caricature.
Keep it up👌👍
ऐदुमे मन पराउनी येता हाजिर हुम त
लटे को प्रस्तुति सबै भन्दा राम्रो good man 😍😛❣️❣️❣️❣️❣️
मुन्द्रे दाजु नमस्कार! म सुदूरपश्चिम कैलाली देखि। हजुर को कमेडी सो को म नियमित स्रोता हो। कैलाली बाट पनि धेरै कलाकारहरु हुनुहुन्छ। बिराज भट्ट,चक्र बम उहाहरु लाई पनि बोलाउनु पर्यो। 🙏
मुन्द्रेको कमेडि मन पराउने साथी हरु यता हाजिर हौ
आहा waiting waiting मुन्द्रे ब्रो एन्ड अल टिम डुइङ्ग वेल 😍😍😍
खै आजा चिया दिनुभएन त हजुर मेरो तर्फ बाट गर्मी मा चिसो चिसो बियर्🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍻🍻🍻🍻🥂🥂
@@khimkumarmuskan4342 dhanyabaad🙏🏾🙏🏾
अति राम्रो लाग्यो है कार्यक्रम फुल्देकी आमा र लटे लाई मुरि मुरि धन्यवाद अति राम्रो सग हसाउनु हुन्छ । महा नाइका ज्यु लाई नि धन्यवाद स्टेस को गरिमा बडाउनु भको छ ।
riyasha dahal layraaunu paryo jitu dai😍😍😍
हाहाहाहाहाहा यक्दम राम्रो सबै जना को
First time i watch this show for the first time coz of raja rajendra dai nd subodh dai
मुन्द्रे जी ले अाफ्नो टिम प्रति गर्नु भएको माया साथै हरेक एपिसोडमा नया नयाँ कमेडीका महान हस्तिहरु पनि ल्याउनु भाछ राम्रो लाग्छ
मुन्द्रे को कमेडी क्लब हेर्न को लागि कोको आतुर छौ हाजिर गरम त 🙏😊
Thulo khai mundrji
Baki sabai great 👍
Thank you 🙏
Nikhil chahiyo mundre sir g plz next show maa
Rabi lamichhane Dai lai lyaunuparo ❤❤❤❤🙏🙏🙏🙏
I am a big fan of Mundre commedy club. I will not miss it. Now I have to bring Biraj Bhatt. Mundre sir, please, because one is an action star, superstar hero, Biraj.
Kati ramro English