रविले आरजु पक्राउ गर्न किन पठाए प्रहरी ? शरणार्थी काण्डले रातारात ढल्यो सरकार, नेता जोगिनै मुस्किल !
ฝัง
- เผยแพร่เมื่อ 2 ก.ค. 2024
- रविले आरजु पक्राउ गर्न किन पठाए प्रहरी ? शरणार्थी काण्डले रातारात ढल्यो सरकार, कांग्रेस नेता जोगिनै मुस्किल !
Reporter/ Research : Ram Datta Joshi profile.php?...
Voice : Ram Datta Joshi
Producer :
Editor : Yogesh Pathak / ygsh.ptk
Camera Person : Chakra Dhami / chakra.dhami.9275
Studio Camera Person : Janak Saud / honestboy.janaksaud
Graphics : Yogesh Pathak / ygsh.ptk
© Right Sanchar Downloading and Uploading is strictly prohibited .
rabi lamichhane,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane kanda,lamichhane,rabi lamichhane updates,rabi lamichhane biography,rabi lamichhane urges pm modi,rabin lamichhane,nepal's sc dismisses rabi lamichhane,rabi lamichane,rabi lamichhane home minister of nepal,talk show with rabi lamichane,rabi lamichhane latest,rabi lamichhane speech,rabi lamichhane answer
dr. arzu rana deuba,arzu deuba,arzu deuba on air,sanjay arzu deuba,arzu rana deuba,sher bahadur deuba arzu deuba,sher bahadur deuba wife,arju rana deuba,aarju rana deuba,dr arzu rana deuba,sher bahadur deuba,nepal pm wife arzu rana deuba,arzu rana deuba son,arzu rana deuba age,arzu rana deuba speech,arzu rana deuba on varanasi,toshima karki vs arzu rana deuba,arzu raja deuba,arzu rana deuba speech speech in parliament,deuba varanasi visit,arju rana - บันเทิง
१ महिनाको मिती भित्र आर्जु र के पी लाई जेल कोच्नु होस
4 mahina samma ghukeko matra thiyo aba sakari thag ma rabi Jan xa jibi rai ko lokesan khoi dalal 30 din baki xa aajai damage vayen giri bandu ta tehi Sam sad ma xan
केही लछार पाटाे लाउला जस्तो छैन यो पनि चोर नै हो ।
खोल्नु पर्छ सच्चासपुत बन्ने मौका नछोट्नु होला रबीसर
जादाजादै अब आरजु र केपिलाइ खोरमा हाल्नुसहो।
नेपाली सपुत हो भने आफ्नो कार्यकालमा यस्तो भ्रष्टाचारी लाई जेलमा कोचेर मात्रै कुर्सी छाड्नु होस्।
के. पि. ओलि र आर्जु देउवा लाई गिरिबन्धु काण्ड , टिकापुर काण्ड र भुटानी काण्ड छिट्टै खोलिहाल्नु , यिनी नाईकेहरू लाई जेल कोच्नु
यो ओली र आजु लाई जेल हाल्नु पयो रबि सर यो चोर हरु लाई
यो सबै भस्ट लाई जेल हाल्नु बल्ल जनता तपाई को साथ मा छ ❤❤
रबि सर इ देश द्रोही सबैलाई झेल हाल्नु होस तपाईंको कार्यकाल भित्र
टाङमुनी पुछार हालेर कुइकुइ गर सकेको तिम्रा घन्टे दाजु ले अब सबै गिद्द्द हरु मिलेर झन मजाले लुच्ने भए
जय रबि ❤🔔🔔🔔
एस्तै भ्रष्टाचारीहरुलाई दराे कारबाही गर्नुपर्छ।
रबिलाई कामगर्न दिनुपर्योनि काम गर्न खोज्दा सत्तानै पल्ताउन खोज्छन अनि कहाँबाट खोल्ने फाईल
छिटो रबि जि कार्बाइ गर्नुस फटाहाहरुलाइ
अबो ऐकदम सरकार कडा रुप्ले अगाडी बडन पर्छ भ्रष्टदलाल हरु को ऐक ऐक फायल खोलेरा जेल पठाउनु पर्छ सरासर जनहीत्मा काम नगरेरा खाली सरकार मा उथल पुथल ल्याउने काम ले जनता आहत भै सके का छन जे मन लाग्यो त्योही गर्ने जनता ले पनी अबो दिनु हुन्न 1 महीना भित्र सबै फा यल खोली कार्बाही गरी जनतामा बिस्वाश जोगाउनु पर्छ सरकार ले आफै पनि परिन्छ आफ्नै पार्टि भित्र बाट पर्छ भने पनी जो शुकै किन नहोश कार्बाही गर्नु पर्छ प्रचन्ड सरकार रबि सरकार ले जस्तो शुकै अपठ्यारा सामना गर्न परे पनी सरकार को आजा को दायित्त हुन आऐका छ
अबरबिले सबैभन्दापहिला वलि लाईसुनामापठाऊनुपर्छ अनिपछिआर्जुर मन्जु गगन्लाईषोरमाजाक्नुपर्छ अबपनि केहेर्याछरबिले परचन्डेरोक्यो भनेको होईन अबकलेरोक्योपरचन्डबाटत फिरिभैयो
चोर हरुको सरकारले गर्छन।रबि दाइ 30 दिन भित्र जे गर्नु छ गर
सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको समर्थनमा छ भ्रष्टाचारी भूमाफिया तस्करहर देखि डराउनु पर्दैन माननीय गृहमन्त्रीज्यू तपाईँको साथमा सार्वभौम जनता साथ रहनेछ धन्यवाद
अब प्रहरीले आर्जु लाई गएर सलाम ठोक्ने रबि दाइ लाई कट्टु खोलेर देखाइदिने मात्र हुन्छ
जय रबी सर जी ❤❤❤
यो ओलि र आर्जु लाई जेल हाल्नु पर्यो
❤
योमौकामा रबीले आरजुर केपी लाई जेलमा हालेनन् भने रबी जनताको नजरमा रबी को सानै टुट्छ
Rabi jee le ti File haruli Turunti Action and hairband fire gari "khore"ma Jakna sakensna bhane Jaya Ghanti hundina Rabi ko creag o ma pugx ani janata Nirasa ma janu ko kuni Bikalpa xina ,please Rabi Jee Hos, josh & Sujhbujh ka Sath ukta karya li Foward garihalnuhos ani Matri Ghanti Maza le Bajna thalx.
के हुनि वाला छैन। जनतको आशा मात्र हो। तो भोलिको दिन मा जनता निराश नै हो।
Jaey rabi
Jai Rabi.
रबि शहर अब जो कोही पनि लाई जेल कारबाई गर्नुपर्छ रबि शहर वलि लाई पनि डण्डा चलाउनु पर्छ कोइ पनि अब छाडनु हुँदैन हे रबि शहर
अब छिटोभन्दा छिटो कार्बाहि अगाडि तु गर्नुपर्नेछ
Jaya.rabi.sir
गल्ति गर्नेलाइ जेल हाल्नु पर्छ किनकि यो चाेर हरुले देस रवाइ सके
जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ जय होस रबीलाइ साथछ जय बालेन ❤❤❤❤ कान्डजती खोलहै रबी जानकारीहोस सबैमा तपाईलाईनै सपोटहोस
Good luck Rabi sir
Jay rabi
Right p,m, Jaya Rabi,
यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा
Jay rabi jay rabi
देश बिगार्ने जो कोहि होस कसैलाई बाकि नराख्नु होस रबिजि यस्ता देश प्रति र जनता प्रति गद्धार गर्ने हरुलाई आजिवन जेल हलेर सबै सम्पत्ति सरकारि करण गरिनु पर्छ जनता हेर्न र देख्ना आतुर छन/जय रबि जि🙏💞💓🎊🎈🙏
Baibai amae
रवि को अग्नि परीक्षा यो आउने 30 दिन मा थाहुन्छ रवि एजेन्ट हो या देश को लागि
Ajhai pani jel halna sakinxa jay rabiji
जनताको साथ र कानुनी हात भएको बेला यी ठूला भस्तचरी लाई जेल कोच्दा हुन्छ । रवि जी चौरासी हाम्रै हो । हिमत गर्नुहोस
Jay rabi jay ghanti 👏👏👏👏👏
भाइ रबि को धेर प्रचारप्रसार गरिस अझ पनि समय छ त समातेर देखाउन हिक्मत छ भने
अबो 1 महिना मा सबै फाइल खोल्नुपर्छ रबि सर जनता तपाई को साथमा🎉🎉🎉
Rabi rabi🙏🙏❤❤
Jay ganti good luck
जय होस रबि जोजो अब चोर भाउजू दाजु केपि चोर घडी चोर सबै लाई दनक दिनुस?जोजो रबि जिन्दावाद ?
योमुकुल ढकाललाई हटाऊनुभन्दा जन्ताकोकुराबुज्दाठिकहोला किनभने बालेन्लेमान्नुनमान्नु आफ्नोकुराहो तर हामिपनित भनिराछम्दुबैमिल्नुपर्छ फेरिकारबाहिकस्तोकुराहो
Rabisar,ecuta,cute haruli, jylconuprcha iniharudsdrohihun ,jayghanti,jay,Rabesr
Rabi bhai himmat garnus har khane hain. Jibanko safal up naam fernus
Des ko bikas garne ho vani janata le bujunu par6 ...vote halne bela sab chor ftah neta lai vote nahalum
Eni desh ka dhamira lai jel kochera xadnuhos good luck ravi sir god bless to you jaya ghanti
Good rabi dai
अरे भाइ सहकारी ठगी लाई कहिले समात्छ भनन?
कठै हाम्रो देश
Rabi le milaidio..
Rabi has to take action to Corrupted so called leaders with extensively.
Bhrasta chariko files kholnae parchha yesta chorharuko hatma satta pugda tyo files feri banda garauchha ani janatamathi uhi dukha.
जय रा स्व पा 🔔Good luck rabi dai 🙏
धनेबादछ लामेछनेजिउ इनिहरुलाइ जेलहालने। होइन सिदा गोलिनैहानेहो बरु गोलिहानेमानछे जेलजाला इनकोपता सापगर झनजटखखतम
Galti garne lae kochanu parxa rabi dai. tik xa
मर्ता क्या नहि कर्ता, रबि ले सबै फायल खाेलेर छताछुल्ल बनायर जादा बेश देखिन्छ,। अाउने सरकार ले कार्यान्वयन नगरे अाफै शिबखुलित हुने पक्का छ ।।।
Jaya rabi sir
थुक जन्ता हाे चाेर नेता दल पाटि एमाले काग्रेस सबै भस्टचार गर्ने लाइ जेल हाल्नु पर्छ सबै मिलेर रबि लामिछाने लाइ काम गर्न दियन रबि सर धेरै नबाेली काम गर्नुस जय घन्टि🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
even 1second ravi should not step back and arrest all of them
Parchanda Rabile chhito aghi badanu bhayo bhane jantale satha dinchha. Sakti paryoka nagare kharani hunchha. Thank you
100% right true sahi kura garnu bhayo sir le yo chor gadar dalal neta haru kale kale milera khau bhale ma lagika chhan rastra ghati chor dalal neta haru .....
Ravi sir file sabko kholnu janta purva bata passhim samma ka janta tapaiko sath ma xau jay Ravi jay prachanda jyu.karvai garnu tatkal ek mahina vittra sab ka sab lai karvai garnu abi dai ko jay hos
Yaini.chorlaichadai.jel.halnu❤❤❤Jaya.rabi
रबको काम शफल होस् जय रबि
30 din Vitarama sabai bhastachari sabailai jhel halnu Rabi sir Janta tapaiko sathama xa
Kasailai xodna hudain Rabi ji tyasai hami chitwan basile tyo thauma parayko hoin
यस्तो हुन्छ भनेर मलाई पहिलि नै थाहा थियो
हिलो मा हामफाल्दा सफ्फा भयर निस्कन सकि दैन रबिलामिछाने लाई पनि तेस्तै भयो
एक महिना भित्रमा सानो माछा होइन नाइके ठूलो माछा भ्रस्टाचार गर्नेलाई पक्रीनु पर्छ।
कसैलाई छोडनु हुन्न जेल हाल्नु पर्यो आर्जु मन्जु केपि
Thank
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ना भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
Jay ghanti 🔔 ❤❤❤❤❤❤
हाम्रो चाहाना आरजु देउवा पक्राउ गरि जेल हालेको हेर्ने ठुलो धोका छ ।
अब हुने भनेको रबि ले फायल खोल्ने प्रहरीले कट्टु खोलेर देखाइ दिने
Nice acting Rabi sir ❤
Desh kahile banxa inko natak kahile ni sakidaina
हिम्मत भए अझै पनि गिर्यमन्रि छन भटाभट पक्रेर देखाए भई गो त तर रबि ले माखो मार््दैन ढुक्क भए हुन्छ
जय््देस््जय््गनटि
न्ह्होड्ने हो जो पाटिलाइ किन दोस काम द गरेको छ रबि लामेछाने😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
जय होस रबि🎉🎉🎉
Rabi le Arju Aur Bako pani file kholera matra grihyachhodnu hola parchandra ko pani contment ko file kholna nbhulnu hola
Kholnu kholnu sabaiko kanda lai pardaphas gari dinu Ravi sir
जय रबि फायल सब खोल्नै पर्छ
हावा न्युज प्रसारण नगर ,काम गर्नेलाई अहिले पनि खुल्ला छ बाटो खोल्दा भयो त फायल 1 महिनाको समय अझै छ ।
अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् कसैलाई नछोड्नु अबको एक महिना सम्म
Very good news rabi
यो आर्जु भन्ने नारी देखे पछि घिन लाग्छ नेपाल आमा को नाम्मा कलन्क हो र साथ मा ओलि पत्नि मर्दा पैसा साथ मा लान्छन कि क्याहो ?😢😢😢😢😢
फटाफट फाइल खोल्नुपर्छ।
गाफ हैन काम गर्नु धेरै बोल्ने हैन जेल हाल्नु एक माहिना मा एक हप्ता भए पनि जेलमा कोच्नुस आनि भाषा गर्नु
J maan lagyo tye new bana yo halo
सहकारि ठगिको फायल कसले लुकायो।
ठाेक्नु रबि जि ठक्नुस प्रचण्ड सरकार जिन्दावाद
5/6barsapachhi jalparchha2tara jantalekurajuhnujarurichha
rabi sir bole जति kam bhaye
Rabi letw pohelenai vaneko xatw sabai kandako file kholxu vaninera khol xa alik time wait garnu
Good job rabi sir
Jasto parxa ustai tarxa janta ko mag aansar oli ra aarju lai jel halnu parxa Ravi ko wahai wahai hunay xa