प्रशाेधित तेल र चीनी त विष हाे तर १ गिलास दूध राति पिउनु ठिक भन्ने कुरा राजिव दिक्षितले पनि भनेका छन् 🤔 अनि दुध, दहि, घ्यू, महि जस्ता खानेहरु अहिलेसम्म पनि ठिक भएका पनि छन् .. मान्छे यहीँ झुक्किन्छन् । यसको बारेमा उत्तर दिन अनुरोध छ 🙏
योग, आसन, साधना वा अन्य जस्तोसुकै शारीरिक क्रियाकलाप गरे तापनि मेरो विचारमा उसको समय आएपछि संसार छोड्नैपर्छ। यसो भन्दैमा योग ध्यान आदि गर्नुपर्दैन भन्न खोजेको होइन। 🧘🧘🙏🙏🕉️🕉️🙂🙂🔔🔔
नमन गुरुदेव विगत २० वर्ष अघिदेखि दर्जनाै पुस्तक पढे सङ्गै हाल तपाईकाे नियमित प्रवचन नछुटाई सुनिरहेकाे छु।तपाई प्रति माया ममता देखाउने केही अन्धा भक्तका कारण अझ हास्यास्पद लाग्छ।
❤❤❤ के भयो हजुर केहि गल्ति भए सुझावको अपेक्षा गर्दछु म पनि गुरुदेवलाई धेरै माया गर्छु यति सम्म कि गुरुको लागि ज्यान दिन तयार छु । मेरो शरीरको कुनै अङ्ग काटेर दिदा गुरुदेवको आयु लामो हुन्छ वा कुनै रोग हट्छ भने शरिरको हरेक अङ्ग काटेर गुरु दक्षिणा दिन तयार छु। किनकि म एक समय असाध्य रोगबाट मृत्युको मुखमा पुगेको थिए तर गुरु देवको प्रवचन र प्रक्रिया गरेर म आज ६० बर्षको भए पनि २४ बर्षको युवा भएको छु। अब मलाई भेट्न चाहनु हुन्छ भने नेपाल् कमर्स क्याम्पस नयाँ बानेश्वर मा लेखा बिषय पढाउछु मलाई मज्जाले भेट्न सक्नु हुन्छ 9841457918 . तर हामिबाट हजुरलाई चित्त नबुझेको कुरा के खुलस्त पार्नु भएको भए हामि सुधृने मौका पाउने थियौ। यति भए पनि म गुरुको भक्त हु तर गुरुले मलाई व्यक्तिगत रुपमा चिन्नु हुन्न। हामि सबैको कल्याण होस।❤❤❤
More I listen, More I wanted to listen, Never had enough listening to your beautiful Prabachan Gurudev.Every single word is meaningful, and got rationale with it. My day isn't complete with our your amazing Prabachan Gurudev.🙏🙏🙏🙏🙏
नमन गुरुदेव २१ दिनको योग ट्रेनिङ र एकदिनको रेकी दीक्षाले मेरो जीवन कहाँदेखि कहाँसम्म पुग्यो। त्यो मलाई मात्रै अनुभव छ। त्यो स्कुल कलेजलाई दिएको समय यति मैले गुरुको सानिध्य मा दिन पाएको भए म के हुन्थे होला है
प्रशाेधित तेल र चीनी त विष हाे तर १ गिलास दूध राति पिउनु ठिक भन्ने कुरा राजिव दिक्षितले पनि भनेका छन् 🤔
अनि दुध, दहि, घ्यू, महि जस्ता खानेहरु अहिलेसम्म पनि ठिक भएका पनि छन्
.. मान्छे यहीँ झुक्किन्छन् । यसको बारेमा उत्तर दिन अनुरोध छ 🙏
योग, आसन, साधना वा अन्य जस्तोसुकै शारीरिक क्रियाकलाप गरे तापनि मेरो विचारमा उसको समय आएपछि संसार छोड्नैपर्छ। यसो भन्दैमा योग ध्यान आदि गर्नुपर्दैन भन्न खोजेको होइन। 🧘🧘🙏🙏🕉️🕉️🙂🙂🔔🔔
❤❤❤Wow ❤❤❤ मेरो पनि भनाई यहि हो।❤❤❤ बाच्ने तरिका पनि हजुरले भने जस्तै हो।
नमन गुरुदेव विगत २० वर्ष अघिदेखि दर्जनाै पुस्तक पढे सङ्गै हाल तपाईकाे नियमित प्रवचन नछुटाई सुनिरहेकाे छु।तपाई प्रति माया ममता देखाउने केही अन्धा भक्तका कारण अझ हास्यास्पद लाग्छ।
😂😂😂 k bolya
❤❤❤ के भयो हजुर केहि गल्ति भए सुझावको अपेक्षा गर्दछु म पनि गुरुदेवलाई धेरै माया गर्छु यति सम्म कि गुरुको लागि ज्यान दिन तयार छु । मेरो शरीरको कुनै अङ्ग काटेर दिदा गुरुदेवको आयु लामो हुन्छ वा कुनै रोग हट्छ भने शरिरको हरेक अङ्ग काटेर गुरु दक्षिणा दिन तयार छु। किनकि म एक समय असाध्य रोगबाट मृत्युको मुखमा पुगेको थिए तर गुरु देवको प्रवचन र प्रक्रिया गरेर म आज ६० बर्षको भए पनि २४ बर्षको युवा भएको छु। अब मलाई भेट्न चाहनु हुन्छ भने नेपाल् कमर्स क्याम्पस नयाँ बानेश्वर मा लेखा बिषय पढाउछु मलाई मज्जाले भेट्न सक्नु हुन्छ 9841457918 . तर हामिबाट हजुरलाई चित्त नबुझेको कुरा के खुलस्त पार्नु भएको भए हामि सुधृने मौका पाउने थियौ। यति भए पनि म गुरुको भक्त हु तर गुरुले मलाई व्यक्तिगत रुपमा चिन्नु हुन्न। हामि सबैको कल्याण होस।❤❤❤
Please हजुरलाई हास्यास्पद लाग्ने कुरा भनेर हामीलाई सुध्रिने मौका दिनुहोला।❤❤❤ हामि सबैको जयहोस।❤❤❤
🌸🙏❤️@@murarishah821
😮😮😮😅😊😮😮
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
मृत्यु परम सत्य हो त्यसलाई स्वीकार गर
- भगवान श्रीकृष्ण 🙏
More I listen, More I wanted to listen, Never had enough listening to your beautiful Prabachan Gurudev.Every single word is meaningful, and got rationale with it. My day isn't complete with our your amazing Prabachan Gurudev.🙏🙏🙏🙏🙏
दैनिक ब्यालेन्स रुपमा ६ थरिका स्वाद भएका खाना खानु सबैभन्दा हितकर हुन्छ।
कोटि कोटि नमन् जय गुरुदेव 🌺🌺🌺🌺🌺🙏🙏
जब हामी आफ्नो व्यवहारिक जीवनमा यसको प्रयोग गर्दैनौं तबसम्म हामी यसको बारेमा सुन्न पनि योग्य हुन सक्दैन !❤😊
गुरुले एकदिन यसो मिल्छ भने भारतिय युटुबर सन्दिप महेश्वरिको बारेमा केही नयाँ जानकारी सहित प्रवचन भनिदिनुस् न गुरुदेव!🙏😊❤❤
mahan guru ko charanma naman bandhan
Jay gurudev pranam naman ❤❤❤
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
❤❤❤ नमन गुरुदेव 🙏🙏 र नमन गुरुमा 🙏🙏❤❤❤
mata patyaudina yo uni tatkal rog lagre mare holan tara ramdeb hira yogi ko jiban life style herda dherai farak chha
जय गुरुदेव अनि हाम्रो गाउँ घर तिर त शुद्ध भैसिको दूध फाइदाजनक हुन्छ भन्ने विश्वास छ
Koti Koti pranam gurudev 🙏🏻 🙏🏻 🙏🏻
अत्यन्तै उपयुुक्त प्रवचन गुरूदेवकाे जयहाेस।
Jay hos Guru Dev❤❤❤. Jay hos Manokranti 🎉🎉🎉🎉. Jay hos Bisho Pariwar @:🙏🙏🙏🙏🙏
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏
Naman guru dev 🙏🙏🍀
Gurudev 🙏🙏
Jay guru dev 🙏🏼 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️❤️❤️❤️⚘️⚘️⚘️⚘️⚘️naman hajur
नमन गुरुदेव जय होस् ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏✌️✌️✌️✌️✌️🌹🌹🌹🌹
जय होस गुरुजीको प्रणाम गुरुजी 🙏🏿🌹🌹❤❤❤
ॐ,गुरुदेव👏🌷जय होस् ।।
गुरुदेब्🙏🙏🙏🙏🙏
❤❤❤कोटि कोटि नमन गुरुबर❤❤❤
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
Koto koti naman gurudev🙏🙏🙏🙏❤️❤️❤️❤️
नमन गुरुदेव । सबैको जयहोस ।
🙏🙏🙏🙏🙏 गुरुदेव 💐💐💐💐💐
Thank you gurudeb naman
Om Om Om ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
Jaya manokranti Jaya Gurudev 🙏🌸
Jaya guru dev❤❤
Sabai ko din suva rahos❤❤❤jay hos❤❤❤
❤धन्यवाद गुरुदेव🎉🎉🎉🎉
जय होस गुरुदेव्🕉️❤️🌺🙏🙏🙏
Jaye guru dev 🙏 🙏🙏
नमस्कार गुरूदेब जयहोस 🙏🏻
नमन गुरुवर जय जय होस् सबैको!!
koti koti pranam guru dev🙏🙏🙏❤️❤️
Jay hos gurudev
नमस्कार सर्💐
हार्दिक नमन गुरु देब🙏🙏🙏❤❤❤
Naman gurudev 🙏🙏🙏🙏🙏
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🙏🌺❤️❤️
नमन गुरुदेव 🙏🏾
Saray ramro kura
Jay gurudev 🙏🙏
शुभ प्रभात गुरुदेव 🙏🙏🙏
Jaya Saatguru Dev.
Good morning guru dev
🙏🙏🙏guru🙏💕
❤❤❤❤❤❤
🙏🙏
नमन गुरुदेव
२१ दिनको योग ट्रेनिङ र एकदिनको रेकी दीक्षाले मेरो जीवन कहाँदेखि कहाँसम्म पुग्यो। त्यो मलाई मात्रै अनुभव छ। त्यो स्कुल कलेजलाई दिएको समय यति मैले गुरुको सानिध्य मा दिन पाएको भए म के हुन्थे होला है
❤❤🙏🙏🙏🙏🙏
❤❤🎉🎉❤❤
🎉
🙏🙏🧘🧘🕉️🕉️🔔🔔
Corona Vaccine le Gara pani ho ki 😢
Pranam gurudev 😂😂😂
नमन गुरु🙏🏼
नमन गुरु🙏
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
जय गुरु देव 🌹🥀🌺🙏🙏❤️❤️
Pranam gurudeb🙏🙏🙏💐💐💐🌷🌷🌷☘️☘️☘️💜💜💜
Jaygurudev pranam
Naman guru deb🙏🙏🙏
jay gurudev❤
❤❤❤
🙏🙏🙏❤️❤️❤️
❤❤❤🙏🙏🙏
🙏🙏🙏🙏
Jaya guru dev 🙏🙏
Namonamon gurudev🙏🙏💐💐
❤❤❤❤
🙏🙏🙏
Naman gurudev🙏🙏🌹♥️
❤❤❤
🙏🙏🙏🙏
Naman gurudev❤❤❤❤