रोशन सिंहको शब्द/सङ्गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर,नम्रता सापकोटा,अमित शर्मा,आरध्या ,लक्षमण को अभिनयसहित नयाँ गीत "छल गरेर छोड्यौ" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️ अति नै शुन्दर गीत को लागि गायक मोडल सबै टिम लाई सफल ता को कामना।🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓
आहा कति सुन्दर मिठो शब्द रोशन सर सारै राम्रो लाग्यो अनि मिठो गीत उत्कृष्ट अभिनय नयाँ गीत" छल गरेर छोड्यौ" को लागि भरपुर अग्रिम शुभकामना छ सम्पूर्णलाई अनि प्रमोद खरेल सरको बुलन्द आवाज को झन् कुरै नगरौं जति सुन्यो त्यति नै कम हुन्छ लाखौं लाख शुभकामना छ
"छल गरेर छाड्यो "वा रे वा कति मिठो गित जति सुन्यो त्यति सुन्न मन लाग्ने !मेरै लागि बनेको जस्तै प्रमोद खरेल नेपाली गित संगीतको खम्बा नै हो!कति मीठो स्वर 💚
वा! शब्द संगीतको महा सागर राेशन सर साथमा मराे लागि स्वर सम्राट प्रमोद खरेल सरकाे सहकार्यले अत्यन्तै सन्तुष्टि भएको छु धन्यवाद हजुर हरुलाई आगामी दिनहरुमा पनि यस्तै सिर्जनाको अपेक्षा गर्दछु।
आहा क्या गजबको गीत सुनौ सुनौ लाग्ने हजुरहरु लगायत सम्पुर्ण टिमलाइ एकदम बधाइ तथा सुभकामना आगामी दिनमा पनि यस्तै मिठो सिर्जनाहरु सुन्न र हेर्न पाइयोस 🙏🙏❤️
रोशन सिंहको शब्द/सङ्गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर,नम्रता सापकोटा,अमित शर्मा,आरध्या ,लक्षमण को अभिनयसहित नयाँ गीत "छल गरेर छोड्यौ" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
Great sir good work
Yastai Geet Banaun malai nii aauxa sir tar k garnu garib Karan aghadi badeko xain 😰😰😰
I am poor man
@@sadwalifilling7104 k garne hjr garib ko jindagi estai ho
@@sadwalifilling7104 Bhagya ma je leke ko xa tehi hunxa 😞 tyo ta abb Samay aaye paxi tha hunxa hjr
Very nice song
वाह! मिठो। सबैजनामा शुभकामना🙏 फेरि फेरि यस्तै गित भिडियो हेर्न, सुन्न पाईयोस्।😊
Wriy
प्रमोदको स्वरमै जादु छ क्या😍❤️best wishes
रोशन दाइको हरेक कृतिले मन छुने गर्छ
अझ प्रमोद दाइको आवाजको त के कुरा गरौ
बधाइ तथा सुभकामना छ। 😍🤗
सम्पूर्ण टिमलाई अग्रिम शुभकामना ♥️ 👏
आहा सारै राम्रो 💙
Congratulation ❤️❤️ All tim 😘😘😘😘😘😘
Perfect acting amit uncle ma ta fan vaye💕
Best wishes
Roshan singh, laxman chauhan dai, amit uncle, Tara bhai & all team
धेरै धेरै माया प्रमोद खरेल ❤️❤️❤️legend Singer ❤️❤️❤️
धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई यस्तो राम्रो गीत हामी माझ राख्नु भयेकोमा सबैका मन मुटुमा बसेको आधुनिकगीत का राजा प्रमोद खरेल दाजु लाई
धेरै राम्रो अग्रिम बधाई सँगै सफलताको शुभकामना
प्रमोद खरेल दादा को मात्र bg fan को को हुनुहुन्छ हाजिर हुम त❤️
सधैं यस्ताे गीत सुन्न पाइयोस् भगवान
सफलताको शुभकामना सम्पूर्ण टिमलाइ❣️💖
आहा!! गितै निकै मिठो
सफलताको सुभ कामना सम्पुर्ण टिमलाई🇳🇵😘
आहा, सफलता को सुभकामना सम्पूर्ण टिमलाई🙏🙏
🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️ अति नै शुन्दर गीत को लागि गायक मोडल सबै टिम लाई सफल ता को कामना।🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🌃🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓🚕🚓
Really great person Roshan Singh ji yati ramro sanda Man xuyo yastai ramra ramra gita aajhai sumna Pau❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
आहा कति सुन्दर मिठो शब्द रोशन सर सारै राम्रो लाग्यो अनि मिठो गीत उत्कृष्ट अभिनय नयाँ गीत" छल गरेर छोड्यौ" को लागि भरपुर अग्रिम शुभकामना छ सम्पूर्णलाई अनि प्रमोद खरेल सरको बुलन्द आवाज को झन् कुरै नगरौं जति सुन्यो त्यति नै कम हुन्छ लाखौं लाख शुभकामना छ
रोशन दादाको हरेक सिर्जनाहरु मलाइ मन पर्छ
झन तेस्मा प्रमोद दादाको सोरले गीत्लाइ अर्को उचाइमा पुर्याइदिन्छ।😘😘😘
रोसन सर को शब्द अनि प्रोमोद खरेल को आवज मा आति राम्रो लग्यो बधाई छ सबै टिमलाई 😍😍😍😍😍😍😘😘😘😘😘😘
Ohh Ati sunder perfect acting all off you congratulations 🎊🎉 in trying to team🎊🎈🎈🎊🎉🎈
आहा कति रमाइलो छ फेरि पनि उन्नतिको सुभ कामना 🇳🇵🇳🇵
वाह! कति मिठो शब्द सङ्गीत । त्यहि माथि अादरणिय प्रमाेद खरेल सरकाे श्वर वर्णन गरेर सकिन्न ....।
सफलताको शुभकामना टीम लाई❤️❤️❤️
wow nice nepali song pramod shari ..
And all time lai dherai dherai bhadaichha sampunalai 🙏🏼🙏🏼🎤🔊 🙏🏼
मीठो गित, सफलताको शुभकामना छ है सबै टिमलाई 👌👌
Wow Dami xa video big fan
Congratulations entire team👏👏
My favourite pramod kharel always ❣️❣️🥀
सफलताको सुभकामना सम्पुर्ण टिमलाई 🌹💕💕
Kati ramro k 😍😍😍🙏
सम्पुर्ण टेम लाई शुभकामना
अमित दाइ मन पराउनुहुने जति हाजिर्❣️❣️
Waa kyaa dami song congratulation for it
मेरो प्यारो रोशन सिंह दाई को लिरिक्स बाट मैले नि गीत गाउन पाए कति खुसी हुन्थें 😢😢😢
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
आहा कति मिठो शब्द तसै माथि प्रमोद सरको आवाजमा ❣️❣️र तेसैमाथि बिक्रम दादा को निर्देशक मा झनै राम्रो गित बधाई छ सबै जनालाई 😍❣️❣️❣️❣️
धेरै धेरै राम्रो गीत लय शब्द अनि जादुमय स्वर प्रमोद खरेल र रोशन सिंह लाई धेरै धेरै माया अनि सुभकामना
Big fan pramod kharel sir
दामी 🙏🙏🙏🙏
Aaha Roshan Dai😍
Very nice song
Congratulation ❤️❤️ All tim
सारै राम्रो अभिनय रहेको गित सफलताको सुभकामना सम्पुर्ण टिमलाइ । अझै राम्रो शब्द कोर्दै जानू है रोशन भाइ
सफलताको शुभकामना सम्पुर्ण टिमलाई❣❣
Congratulations all team 💞💞💞💞💞
so nice song n video all the best all team!!!!!
Best wishes and congratulations to the whole team❤
Wow heart touching song 😭😭 all the best all team 💜
Dherai ramro x
Wah sabda sangit hos tw yesto Ani vocal hamro Ani ramro dai Pramod kharel ko k kura garnu hai big congrats all unit
रुकुमको सान रोसन सिंह ठकुरी को शब्द्र कति राम्रो❤️❤️❤️💞💞💞🙏🏿🙏🏿🙏🏿
सम्पूर्ण टीम लाई सफल्ता काे शुभ कामना छ
Wow really nice song.. Best wishes to all team
निकै राम्रो छ 🎵👍🥀
आहा कति राम्रो गीत 😍❣️❣️🙏🥀
wow nice song all tim badhai x
"छल गरेर छाड्यो "वा रे वा कति मिठो गित जति सुन्यो त्यति सुन्न मन लाग्ने !मेरै लागि बनेको जस्तै प्रमोद खरेल नेपाली गित संगीतको खम्बा नै हो!कति मीठो स्वर 💚
आहा मिठो गित सबैलाई बधाई छ
मिठो शब्द र सङ्गीत 😍👌बधाई छ सम्पुर्ण टिमलाई 💖👌
All team best of luck
Sampuna Tim lai saphaltako suvakamana 👌👌🙏🇳🇵🇳🇵💞💝
Wowowo daami xa geet dada love ❤❤ ekdm ramro lago malai ❤❤❤
Waiting ❤️❤️
Thanks yati mitho geet lekhne kalam laai, ani uttikai mitho geet gaune mero pramu love you🌹🙏
Super daju
Wow awesome what's a amazing mind blowing song thanks promod sir 👍🌹🌹
ओ हिर्दय नै छुयो यो गित ले त प्रमोद सर हजुर लाई मेरो तर्फबाट धेरै धेरै धन्नेवाद दिन्छु अजै राम्रो गित संगीत लियर आउनु होला
वा! शब्द संगीतको महा सागर राेशन सर साथमा मराे लागि स्वर सम्राट प्रमोद खरेल सरकाे सहकार्यले अत्यन्तै सन्तुष्टि भएको छु धन्यवाद हजुर हरुलाई आगामी दिनहरुमा पनि यस्तै सिर्जनाको अपेक्षा गर्दछु।
वाह। क्यादामी गित ।अनि प्रमोद खरेल दाइ को स्वर ।उति राम्रो रोशन सिंह दाइ को शब्द मनै लोभ्याउने ।thanks for of song them all ❤️❤️
निकै मार्मिक गित सबै टिमलाई बधाई छ
प्रमोद खरेलको आवाज सुन्ने बित्तिकै मोहीत हुन्छु म त ।सारै मिठो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🎸💕🇳🇵💕💕💕💕
मै बाचौला रोइ रोइ
तिम्रै तस्वीर छोई छोई
जस्तै होलानि है अझै २० मिनेट बाँकि
All the best Miss you all India Chennai dekhi.
Congratulations and best wishes
Dami song 🙏
Geet ramro xa best of luck all team ❤️❤️❤️❤️❤️❤️
"आकाश भाषीयो
मेरो मायाको बोटै मासियो"शब्द ले मन छोयो
मेरो अमित दादा always Rocks love you Amit daii..
आहा धेरै शुभकामना छ है सरहरुलाई यति राम्रो भिडियो बनाएको मा फेरी पनि यस्तै यस्तै नया गित संगित बनाउदै गर्नु होला। धेरै बदाई छ हजुरहरुलाई।❤❤🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🎈💞
Wow nice song dada ❤❤❤geet trending ma aauos big fan ❤❤❤
आहा कति मिठो गीत
सबै भन्दा पहिले त प्रोमाद दाई लाई धन्यवाद
किनकि उहाँले मलाई मन पर्ने गीत गाउनु हुन्छ
Wow kati mitho song congratulations All team 🙏🙏🙏
Best wishes all team lai😍😍
MINE BLOWING LAXMAN JI KO ACTING
आहा क्या गजबको गीत सुनौ सुनौ लाग्ने हजुरहरु लगायत सम्पुर्ण टिमलाइ एकदम बधाइ तथा सुभकामना आगामी दिनमा पनि यस्तै मिठो सिर्जनाहरु सुन्न र हेर्न पाइयोस 🙏🙏❤️
WOW ma kehi bolin ..... Geet aafai bolchh... I like this video 🙏🙏🙏❤️❤️❤️❤️
Congratulation all team💜💜🎆🎆🎉🎉
Wow!! ❤️❤️
Congratulations 🎊🎈 promod sir
Pramod kharel dada ko song bina jiban adhuro lagne ❣️❣️
आहा धेरै राम्रो सम्पुर्न तिमलाई धेरै धेरै सुभकामना।
सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🎉
प्रमोद खरेलको स्वर नै आगो छ आगो।।
very nice song fans of pramod kharel sir present here👍️
Beautifull 😍❤❤❤❤😌😌🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌
Wow, nice video
Best singer is nepal legendary dheraii mehanat garnu hunxa big fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ da
Ahh kati ramro sanga ❤❤❤
Wow kya Damiii ❤️💞😍
Always on top...
Dada.. congratulations and Best wishes to you everyone.😍❤️
Wow very nice lovely song
Wow super super nex song par 2 plese
Jasle j vne pni adhunik song ko king noi pramod dada ho lop you ❤️🥀
Wow nice song..Nepal ko best Singer pormod kharel ❤️❤️❤️❤️🙏