रबि अझै डेन्जर जोनमा छन् ! पाथिभरामा केबुलकार बनाउनु गम्भिर गल्ती हो; PUNYA GAUTAM
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- GUEST: PUNYA GAUTAM
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#punyagautam #rabilamichhane #kpoli
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
jay mukkumlung ra jay kirat ✊✊✊✊✊✊
Well said punya dai! 🙏👍👏😂
भोलिका दिनमा कांग्रेसका शेर बहादुरले बनाउन दिएको भन्ने होला।
जनताकाे मुख थुन्ने काम नगर सरकार,धेरै महँगो पर्न सक्छ।
बिस्तारै भन्नू फेरि एमाले ले सुन्ला 😂😂
केवलकार बन्नु हुदैन पाथीभरा मुकुम्लुङ मा ✊
रास्वपामा आउ पुण्य भाइ तिमिलाई काठमाण्डाै ४ पक्का।😅😅
गिरीबन्धुकाेे बस पार्क काँग्रेसले बेचेकै हाे।त्यहाँका गिरीहरु कम चलाख छन् तेस्ता काँग्रेस र कमनिष्टहरु त ठाडै खान्छन् र तेर्सै हगि दिन्छन्।
कुरा घुमाएर बोल्ने नगर्नुहोस् सिधै बोल्ने गर्नुहोस्।समर्थन गरे जस्तो पनि गर्ने तर घुमाउरो पाराले बिरोध गर्नु भएको होकि भन्ने बुझिन्छ
Brother let him talk please
Aba Tower ko fashion gayecha .. cable car ko fashion aayecha
उसाे भए पुण्य भाइ केपी त महा अपराधीमा परेन र?😅😅
Bolne sotantrata ta huna paryo ni…meme,news ni garna na paune hawa