eye contact tips in nepali || eye contact garne tarika || eye contact कसरी गर्ने ? ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 เม.ย. 2023
  • eye contact tips in nepali || eye contact garne tarika || eye contact कसरी गर्ने ? ||
    ➤भिडियोको बारेमा
    यस भिडियोमा सफल वक्ता बन्न मञ्चमा बोल्दा eye contact कसरी गर्ने भन्ने विषयमा ४ वटा महत्त्वपूर्ण टिप्सको बारेमा चर्चा गरिएको छ । सफल वक्ता कसरी बन्ने भाषण कसरी गर्ने भन्ने सन्दर्भमा eye contact निकै महत्त्वपूर्ण हुने हुँदा public speaking मा चासो राख्ने सबैको लागि यो भिडियो निकै उपयोगि हुनेछ । व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤Tags
    #भाषणकला #bhasan #successsutra #publicspeaking #learnpublicspeakinginnepali #anchoring #bishnuprawa
    ➤keywords
    eye contact tips in nepali, eye contact garne tarika, eye contact कसरी गर्ने ?, eye contact kasari banaune, मञ्चमा बोल्दा eye contact कसरी गर्ने, eye contact kasari garne tarika, eye contact tips, public speaking tips, public speaking tips in nepali, भाषण कसरी गर्ने, मञ्चमा कसरी बोल्ने, भाषण कसरी दिने, सफल वक्ता कसरी बन्ने, कसरी बोल्ने,मञ्चमा बोल्ने तरिका, भाषण कसरी गर्ने, कुशल वक्ता कसरी बन्ने, bhasan garne tarika, मन छुने भाषण गर्ने तरिका, कुशल वक्ता कसरी बन्ने, स्वागत मन्तव्य कसरी दिने, भाषण गर्ने तरिका, भाषण कला प्रशिक्षण, भाषण कला, भाषण गर्ने कला, मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने, सफल वक्ता कसरी बन्ने, मञ्चमा बोल्दा सटिक सम्बोधन कसरी गर्ने, mancha ma bolda sambodhan garne tarika,How to become a successful public speaker in Nepali,सफल कसरी बन्ने, सफल हुने तरीका,सफल हुने तरिका,सफल वक्ता सफल व्यक्ति, सफल उद्यमी, safal kasari banne,safal bakta kasari banne,safal bakta banne 7 saral sutraharu, public speaker,how can we become a great speaker?,effective public speaking, martin luther king,master ceremony

ความคิดเห็น • 28

  • @ramupanday65
    @ramupanday65 ปีที่แล้ว +1

    बिष्णु प्रभात सरजिकाे भासण बहुतै रामरेा र बहुतै दमदार सुनियाे र धेरै धेरै धन्यबात

  • @bhagawatipanta1976
    @bhagawatipanta1976 ปีที่แล้ว +3

    बिष्णु प्रभात सरको भिडियो असाध्यै दमदार छ। हजुरको भिडियो हेरेर धेरै कुरा सिक्ने अवसर प्राप्त भैरहेको छ। सुन्दर भिडियोको लागि हजुरलाई धेरै धेरै धन्यवाद 🙏

  • @gauribantawa803
    @gauribantawa803 ปีที่แล้ว

    woow

  • @laxmanprasadpokharel5987
    @laxmanprasadpokharel5987 ปีที่แล้ว

    धन्यवाद खुशी लाग्यो

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 ปีที่แล้ว

    ❤ wow derai ramro lagiyo.

  • @satyakhadka4566
    @satyakhadka4566 ปีที่แล้ว

    Thank sir Kati. Dherai yian sikayo

  • @kamaldhungel9003
    @kamaldhungel9003 ปีที่แล้ว +1

    Great tips bro ❤

  • @sumankatwal4941
    @sumankatwal4941 10 หลายเดือนก่อน

    Wowo❤❤

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +1

    Excellent

  • @hirarai4423
    @hirarai4423 ปีที่แล้ว +1

    Very nice video

  • @bajindrathapa2877
    @bajindrathapa2877 ปีที่แล้ว +1

    Kya mitho bhasha, sabda saili sunerai na-thakine

    • @SuccessSutranepal
      @SuccessSutranepal  ปีที่แล้ว

      धन्यवाद यहाँलाई । धेरै माया ।

  • @dipakbaniya9866
    @dipakbaniya9866 ปีที่แล้ว +1

    धेरै राम्रो संग सिकाइ दिनु भयो आइ कन्ट्याक्को बारे । सबैले सिक्नै पर्ने कुरा

  • @tapindraadhikari8244
    @tapindraadhikari8244 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो लाग्यो

  • @dikagurung3535
    @dikagurung3535 ปีที่แล้ว +1

    ❤ batter all your vdo sir thank you so much

  • @sureshmalla2400
    @sureshmalla2400 ปีที่แล้ว +1

    Fruitful content !

  • @SUNIL76940
    @SUNIL76940 7 หลายเดือนก่อน

    ❤❤❤

  • @nareshlama4474
    @nareshlama4474 ปีที่แล้ว

    ,👍👍👍

  • @bibekoli530
    @bibekoli530 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद विष्णु सर।
    म तपाइको big fan सर। मैले तपाइको भिडियोहरु बाट धेरै कुरा सिक्ने अवसर पाएको छु। नमन हजुरलाई।🙏

  • @MrDhukdhuki
    @MrDhukdhuki ปีที่แล้ว +1

    हजूरको भिड़िओ सब राम्रो छ ! तर मञ्चमा बोलदा हात चलाऊँने बानी ठीक हो कि होईन ?

    • @SuccessSutranepal
      @SuccessSutranepal  ปีที่แล้ว

      यो भिडियो हेर्नुहोस् यसमा छ है सबै कुरा
      th-cam.com/video/hq3JWAGXIKI/w-d-xo.html