३० बर्ष हराएर भेटिएका राजेशलाई आयो सहयाेग/राज सागरले राजेशका लागी गीत गाउदा सबै रोए rajesh neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 154

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 15 ชั่วโมงที่ผ่านมา +64

    राजेशलाई सबैले सहयाेग गराैे सकेसम्म एउटा जागिर खाेजिदिनु समीर भाई

  • @spsmom7857
    @spsmom7857 15 ชั่วโมงที่ผ่านมา +45

    कति राम्रो स्वर बाबु तिमी धन्य हौ, राजेस भाइलाइ सहयोगको लागी धन्यवाद छ।

  • @btnnepal5551
    @btnnepal5551 14 ชั่วโมงที่ผ่านมา +52

    राजेश भाइ, मैले स्कूल कलेज पढ्न पाइन , मलाई त्यो घरकाले स्कूल पठाएनन भनेर कहिल्यै मन सानो नबनाउनु, तिमी स्कूल कलेज जान सकेनौं रनै, तिमी असल मन भएको मान्छे बन्न सक्यौं,स्कूल कलेज पढेलेखेका धेरैजसो मानिसहरू पनि तिमी जस्तै निश्चल भइदिएका भए, यो समाजमा कोहीपनि दुखी हुनु पर्ने थिएन... त्यसैले गर्वका साथ जिउनु र सधैं इमान्दार भएर जिउनु राजेश भाइ..

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 15 ชั่วโมงที่ผ่านมา +46

    पैसा सहयोग गर्ने सरकाे मन जस्तै कति मिठाे साेर कति मिठाे गजल आहा❤️❤️👌

    • @BimlaRai-z6i
      @BimlaRai-z6i 2 ชั่วโมงที่ผ่านมา

      Nice voice sir God bless you always 🙏🙏

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 10 ชั่วโมงที่ผ่านมา +7

    सर हजुर ले राजेश को बारेमा अति मन छुने गित गाइदिनु भयो साथै सहयोग पनि गरनु भए छ हजुर जस्तो मन कारि भगवान रूपि पहिलो नम्बर मा हजुर को सहयोग मिलेको छ राजेश भाइलाई यो उतघाटन् ले लाखौं सहयोग मिलोस् हजुर लाई लाखौं लाखको धंनयाँ वाद छ साथै शिशिर सर हजुर लाई पनि यो काम सुरूवाट मा सफलता मिलोस् सुरूवाट देखि भिडियो हेरेको मैले धेरै पटक रूए म राजेश भाइको भिडियो हेरडा❤❤❤❤

  • @alishakunwar2611
    @alishakunwar2611 15 ชั่วโมงที่ผ่านมา +12

    कति मिथो स्वर मन्को धनि

  • @dipak.thapa2736
    @dipak.thapa2736 12 ชั่วโมงที่ผ่านมา +9

    राजेश जस्तो निस्वार्थ माया गर्ने मान्छे आज सम्म देखेको थिएन।अब सबैले निस्वार्थ सहयोग गर्नु होला सक्ने जातिले।

  • @GyanuRai-p9w
    @GyanuRai-p9w 12 ชั่วโมงที่ผ่านมา +10

    सुपर अनलाईनकाे सर हजुरकाे अवाज आझसुपर अनि कतिमिठास गजल राजेसलाई सबैले सहयाेग गराै

  • @rajkumarshrestha4702
    @rajkumarshrestha4702 14 ชั่วโมงที่ผ่านมา +6

    Sayogi manka dhani hajurlai dherai dherai dhanyabad

  • @chemzongsanu
    @chemzongsanu 11 ชั่วโมงที่ผ่านมา +7

    राजेश भाईलाई सहयोग गर्ने सम्पुर्णलाई हृदय देखि धन्यवाद र आज सम्मको जिन्दगी जसरी बिते पनि अबको जिन्दगी खुशीले बितोस भन्न चाहान्छु 🙏🙏🙏

  • @GangaMukhiya-ds9vi
    @GangaMukhiya-ds9vi 13 ชั่วโมงที่ผ่านมา +12

    सरलाई मनै देखि सलाम ।

  • @DansinghBoharaDansinghBohara
    @DansinghBoharaDansinghBohara 11 ชั่วโมงที่ผ่านมา +6

    संस्कार सिकाएर कर्म दिन महान आमा लाई मुरीमुरी धन्यवाद । 7:11

  • @bhakta8661
    @bhakta8661 14 ชั่วโมงที่ผ่านมา +16

    राजेश लाइ सहयोग गर्नु हुने सर कति मना कारि र कति माहान हो के र तेस माथि कति मिठो हासो हो के सहयोग गर्नु हुने सर लाइ मनै देखि धन्ने बाद छ सर मेरो तर्फ बाट र साथै समिर सर लाइ प नि मनै देखि धन्ने बाद छ सर र राजेश लाइ सके सम्म सर्खारि जागि मिलाइ दिनुस है समिर सर हजुर हरु को सम्पुन्ण टिम भयेर 🙏🙏🙏

    • @dewakirai4940
      @dewakirai4940 12 ชั่วโมงที่ผ่านมา

      Salute to you Raj sagar sir ❤❤❤

  • @BeerBahadur-z5c
    @BeerBahadur-z5c 12 ชั่วโมงที่ผ่านมา +7

    राजेश काे मन कति राराे लागाे मलाइ❤❤❤🙏

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 14 ชั่วโมงที่ผ่านมา +12

    त्यो गोपाल को अनुहार लाई किन देखाउनु हुन्न ❓️ गोपाल भन्दा त राजेस धेरै ब्यबहारिक देखियो । जुन आफ्नै जन्माएको छोरा मास्टर भएर अलग्गै घर बनाएर छुटेर बसेको रहेछन तर पराइ छोरा भएर ले यत्रो समय सम्म सङ्गै बस्दा धन्यभाइ राम्रो सङ्ग जाउ पछि हेर्छु बेला बेला आउन नछोड्नु भन्न त सक्थे होला नि ❓️🙏🤔

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 12 ชั่วโมงที่ผ่านมา +7

    सुपर सारै राम्रो काम राजे राजेसलाई सहयोग गर्नु भयको मा धेरै धन्यवाद छ हजुरलाई जय होस सबैले सयोग गरीदिनुहोला 🙏🙏🙏❤️🇳🇵

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 12 ชั่วโมงที่ผ่านมา +6

    राम्रो भाब सहित सहयोग आयो अब अरुबात पनि अवस्य सहयोग आउनेछ सोझो मानिस हो राजेश ।

  • @laxmithapa8995
    @laxmithapa8995 14 ชั่วโมงที่ผ่านมา +12

    भाइको मन अनि सोचलाई धेरै धेरै सामान ❤

  • @rajumalla4181
    @rajumalla4181 13 ชั่วโมงที่ผ่านมา +6

    Human being ma hunu parne evergreen humanity x Rajesh Bhai ma 👍

  • @sangitachettri3658
    @sangitachettri3658 10 ชั่วโมงที่ผ่านมา +6

    कति मिठ्ठो स्वर सागर सरको मनको पनि धनि हजुर राजेशको मर्म लाइ बुझेर गजल बनाउनु भयछ हजुर लाइ नि मनै देखि 👏छ

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 12 ชั่วโมงที่ผ่านมา +6

    आहा राज जि तपाईंको बिचारबाट म निकै प्रभावित छु जीवन र जगतलाइ सारै बुझ्नु भएको मान्छे हो हजुर ।हजुरसंग मैले पनि 2 बटा गित यहाँसंग सहकार्य गर्न अवसर पाएको थिए interviewको अन्त्यमा मलाई सम्झिदिनु भएकोमा अत्यन्तै खुशी छु ।जब आउँछ मन जलाउछ याद निष्ठुरीको thank you .

  • @SobhitSobhit-kj6pd
    @SobhitSobhit-kj6pd 14 ชั่วโมงที่ผ่านมา +10

    बधाइ छ भाई

  • @namitarijal5444
    @namitarijal5444 13 ชั่วโมงที่ผ่านมา +8

    यस्तै साेच सबैमा भए हुन्थ्याे धन्य बाद🙏🙏

  • @tejnathkandel1642
    @tejnathkandel1642 13 ชั่วโมงที่ผ่านมา +8

    अति प्रसनसनिय 😊

  • @धनबहादुरपराजुली
    @धनबहादुरपराजुली 13 ชั่วโมงที่ผ่านมา +10

    पढेको मानीसको बुद्धि डढेको हुदोरहेछ राजेसले नपढे पनी कतीमहान सोचरहेछ

  • @SitaPoudel-vc3zm
    @SitaPoudel-vc3zm 15 ชั่วโมงที่ผ่านมา +17

    कति धेरै राम्रो गजल मन पनि ठुलो 🙏

  • @balbahadurswar2771
    @balbahadurswar2771 12 ชั่วโมงที่ผ่านมา +7

    नावलकलाइ अन्य ब्याक्तिहरुको साथमा लगाएर पठाउने र हाल सम्म खोजतलास नगर्ने अभिभावक को पनि जिम्मेवार छन ।एउटा गाउको किसान आमाको अभिभावकत्वलाइ बुझ्ने कोसिस गर्नु पर्छ ।

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 7 ชั่วโมงที่ผ่านมา +5

    पढ्ने मानिसको भन्दा कम छैन राजेश को भनाइ

  • @sumitrakhatri9666
    @sumitrakhatri9666 15 ชั่วโมงที่ผ่านมา +10

    Rajesko jaya hos

  • @gsfh2152
    @gsfh2152 14 ชั่วโมงที่ผ่านมา +6

    ❤❤❤❤बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट

  • @chandratamang2764
    @chandratamang2764 8 ชั่วโมงที่ผ่านมา +2

    सारै मन्कारि रहेछ है हज्ञुर त 🙏🏽🙏🏽👍👍💕💕🌷🌷🇺🇸बिचार राजेस 🙏🏽🙏🏽😭😭मलाई लाक्छ अैईले भन्दा ३० बॉस अगाडि ७ बॉस को बेबि लाई गोठालो बनायेर राख्ने मान्छे 🙏🏽 धॉमि जस्तो त लागेन है हज्ञुर

  • @menukathapa4604
    @menukathapa4604 10 ชั่วโมงที่ผ่านมา +2

    जति हजुर हेर्दा मा राम्रो 👌👌👌 हुनुहुन्छ तेति मन र स्वर पनि राम्रो रैछ सागर सर को राजेश लाई सहयोगको लागि मन देखि धन्यबाद दिन चाहान्छु 🙏🙏🙏👍👍👍👍

  • @harijosii801
    @harijosii801 13 ชั่วโมงที่ผ่านมา +3

    Raaj na vra raajaa nai hunuhudo Raha 6 Rah sir Ani Samir bro ko Bolna saili tour tarikaa ni sarhai sarhai MN parx Rajesh bro Lai sabai la melara sahayog garou sabai ko jaya hos❤

  • @sitagurung3642
    @sitagurung3642 15 ชั่วโมงที่ผ่านมา +13

    Aha kati mitho sorko dhani bhai ❤️👌

  • @sambhushrestha4948
    @sambhushrestha4948 9 ชั่วโมงที่ผ่านมา +2

    सकारात्मक सोच राख्ने मानिसलाइ भगवान पनि दाहिना हुन्छन् ।

  • @dhanthapa3314
    @dhanthapa3314 11 ชั่วโมงที่ผ่านมา +2

    🙏🙏👏👏👍👍ati ramro socha bichar vyeko duityei sirlai astai happy rashirajnuhola hjurharu

  • @shantabasnet6307
    @shantabasnet6307 15 ชั่วโมงที่ผ่านมา +11

    बिचार मान्छे भयर पनि भगवान को रुप रैछ उहाँ मा

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 9 ชั่วโมงที่ผ่านมา +2

    Wow kati mahan bekti Salam xa

  • @purnamaskey5795
    @purnamaskey5795 6 ชั่วโมงที่ผ่านมา +2

    कती राम्रो बीचार❤

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 10 ชั่วโมงที่ผ่านมา +1

    राजेस सहिछ तर तिस वर्ष सम्म पालेर खालिहात पठाउने के सुताई सुताई खान देर पालेकोत हैन काम पनी त हाड घोटेर खायोनी राजेस महान बिचार को छ 👌🤙✋

  • @ajaykhadka5690
    @ajaykhadka5690 15 ชั่วโมงที่ผ่านมา +10

    अनपढले गर्न सक्ने सरकारी नोकरी खोजी दिनु होला sar ❤

  • @RituMagar-r6y
    @RituMagar-r6y 15 ชั่วโมงที่ผ่านมา +13

    राजेस भाइ ❤❤❤❤

  • @jhalaksharma2005
    @jhalaksharma2005 13 ชั่วโมงที่ผ่านมา +2

    पैसा दिने सर लाई धेरै धेरै आसिर बाद छ धन सम्पत्ति जति पनि कमाईन्छ तर सबै भन्दा ठुलो आसि बात हो सर हजुर को मन धेरै सफा छ र धेरै मिठो आबाज छ अरु पनि गित हेरने मन छ

  • @Point-x2s
    @Point-x2s 14 ชั่วโมงที่ผ่านมา +6

    Babu Rajesh ruyeko dekhda mero Pani aashu rokiyena😢God bless you Babu🙌🙌& sahayog garnu hune swar ka dhani & man ka dhani Bhai Raj Lai Pani muri muri dhanyabad💐💐

  • @sandhyagiri4483
    @sandhyagiri4483 2 ชั่วโมงที่ผ่านมา

    स्वस्थमन र निराेगि सरिरनै अमुल्य धनहाे मेराे बिचारमा,,र सहयाेगि सरकाे स्वर निकै दामि रैछ,,

  • @AnitaMagar-v7x
    @AnitaMagar-v7x 15 ชั่วโมงที่ผ่านมา +4

    Samir vai hjrlai dherai2 dhaneybad aagami din haruma pani vaiko yestai ramro kam haru herna paiyos hjrlai safaltako dherai Suva kamana

  • @nishanrai3212
    @nishanrai3212 11 ชั่วโมงที่ผ่านมา +1

    Raj Sagar sir lai sloute xa ❤❤❤❤❤❤❤

  • @Fulandeykoaama.
    @Fulandeykoaama. 16 ชั่วโมงที่ผ่านมา +9

    Kati ramro bichara.

  • @hiraghimirey4443
    @hiraghimirey4443 13 ชั่วโมงที่ผ่านมา +3

    J vae pani...... reality vaneyko swad nai aarkoi hun cha.. vedeo aaae paxi skip garnoi sakindaina❤

  • @SitaBajagai-q8u
    @SitaBajagai-q8u 7 ชั่วโมงที่ผ่านมา +2

    Kati ramiro voice hajur ko.

  • @basundhararana1551
    @basundhararana1551 10 ชั่วโมงที่ผ่านมา +1

    Pura...song. Banaunu paryo..Raj. Vai...rajesha KO laagi❤❤❤❤❤❤

  • @basundhararana1551
    @basundhararana1551 10 ชั่วโมงที่ผ่านมา +2

    Good. Vai.....❤❤❤❤

  • @dhankumary-mp7gm
    @dhankumary-mp7gm 14 ชั่วโมงที่ผ่านมา +4

    ❤❤❤❤bee strong Bhai

  • @RashmiThapa-om7jv
    @RashmiThapa-om7jv 6 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤❤God bless you babu

  • @gangarai9505
    @gangarai9505 15 ชั่วโมงที่ผ่านมา +7

    Good job Vai Thank you so much 🙏

  • @anitastha8075
    @anitastha8075 14 ชั่วโมงที่ผ่านมา +5

    Good job

  • @bhagawatichettri-ie6zf
    @bhagawatichettri-ie6zf 9 ชั่วโมงที่ผ่านมา +2

    Nice person and sweet voice

  • @reetakhanal6334
    @reetakhanal6334 9 ชั่วโมงที่ผ่านมา +2

    Good job.

  • @sovajimee8985
    @sovajimee8985 10 ชั่วโมงที่ผ่านมา +1

    राजेश भाईलाई सहयोग गर्नु हुनेसरलाई धेरै धेरै धन्यबाद

  • @SusmitaThapa-jl4zy
    @SusmitaThapa-jl4zy 13 ชั่วโมงที่ผ่านมา +2

    Raj Sagar ki uchha bichar❤🙏

  • @subatshrestha
    @subatshrestha 15 ชั่วโมงที่ผ่านมา +5

    ❤❤❤sabailay sahayog garum Rajesh g Lai

  • @kindragurung2125
    @kindragurung2125 11 ชั่วโมงที่ผ่านมา +1

    Sahayog garne vai Ra patrakar samir vailai Pani derai derai danyabad❤❤❤

  • @MunaSherstha-m9z
    @MunaSherstha-m9z ชั่วโมงที่ผ่านมา

    सर चै साचै राम्रो सारै मन परो🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shantibhutia1356
    @shantibhutia1356 13 ชั่วโมงที่ผ่านมา +3

    Good job 👍 Sikkim 🙏

  • @JivanNeupane-u8p
    @JivanNeupane-u8p 14 ชั่วโมงที่ผ่านมา +4

    rajesh neupane li dhari sayugo garedinu hola

  • @bimaladangi1536
    @bimaladangi1536 11 ชั่วโมงที่ผ่านมา +1

    Kati.mito.sor.❤❤❤❤❤❤

  • @kindragurung2125
    @kindragurung2125 11 ชั่วโมงที่ผ่านมา +1

    Yo vaiko vidiho herera ma Pani roya❤❤❤❤❤

  • @bishnugouli7200
    @bishnugouli7200 13 ชั่วโมงที่ผ่านมา +3

    Very good good bless you bhaiya jii ❤❤❤1

  • @kindragurung2125
    @kindragurung2125 11 ชั่วโมงที่ผ่านมา +1

    Kati aananda lagne sundani derai ramro lagyo sirko song🎉🎉🎉🎉

  • @mayarana5273
    @mayarana5273 11 ชั่วโมงที่ผ่านมา +1

    Wow very nice gazal Sundar awaaz 👌👌❤❤

  • @Deepachetri-s3k
    @Deepachetri-s3k 4 ชั่วโมงที่ผ่านมา +1

    Wow supper Bhai vagawan ho hajur Media Bhai vagawan ho hajur haru 🙏🏽🙏🏽🤍🔔💚💚💚💚💛💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹🌹🌹👍🏽 rajash Bhai so cute hajur 🙏🏽🙏🏽🙏🏽🤍🤍🔔💚💯💯💯👌🏽

  • @chandrakalarai3183
    @chandrakalarai3183 11 ชั่วโมงที่ผ่านมา +1

    Sahayog garne hajur KO voice kati ramro r x 🎉🎉

  • @dharmkhadka5030
    @dharmkhadka5030 15 ชั่วโมงที่ผ่านมา +3

    सागर जि तपाईं गौरदहँ घर हो🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bidhangurung386
    @bidhangurung386 14 ชั่วโมงที่ผ่านมา +4

    Ammmma. Ni. Kati. Mithooo. Shor. Suni rahu. Jasto. Ajhai. Sunaunu. N. Samir. Bhai. Pheri. Pni. Yo. Daiko. Shor. Sunaunu n. Hai. Anandaa. Ayo sunda. Ra. Manko. Pni. Dhani. Hunu hudo. Rahixa. Khusi. Lagyo Tapailai Bhagwanley. Hernexa. Dai. Hajurko. Jay. Hos. Rajesh. Bhai. Khusi. Hunus.

  • @netenlhamo2872
    @netenlhamo2872 13 ชั่วโมงที่ผ่านมา +2

    Appreciate your kind gesture

  • @BharatAdhikari-zw7ku
    @BharatAdhikari-zw7ku 11 ชั่วโมงที่ผ่านมา +1

    धन्देबादसरहरूबाटसहयोगरेकोमा

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 15 ชั่วโมงที่ผ่านมา +3

    Very good sir. You are great thank you so much.

  • @AashaKala
    @AashaKala 15 ชั่วโมงที่ผ่านมา +3

    Wow manxe hunata yasto po hunu parxa 👍🙏🙏

  • @bibidhkhabar8791
    @bibidhkhabar8791 16 ชั่วโมงที่ผ่านมา +6

    Wow, so sweet moment ❤️❤️

  • @MuskanMuskan-hn8lv
    @MuskanMuskan-hn8lv 15 ชั่วโมงที่ผ่านมา +3

    Good job Bhai thank you so much 🙏

  • @indirathebe7625
    @indirathebe7625 3 ชั่วโมงที่ผ่านมา

    Very nice voice sir ko Good luck Rajesh bhai ♥️ ❤

  • @DipakfancyColton
    @DipakfancyColton 15 ชั่วโมงที่ผ่านมา +4

    Great daju ❤❤

  • @rupabhatta4767
    @rupabhatta4767 13 ชั่วโมงที่ผ่านมา +3

    Bhai Rajesh lai aayeko sahayogko paisa le eauta sanotino ghar banauna possible hunchha hola. Pachhi k po hune ho. Sake dekhi eauta ghar banaune byabstha garidinu bhaye hune bhai.
    Sahayogi manharu sabaiko ramro hos

  • @anjuthapa5502
    @anjuthapa5502 13 ชั่วโมงที่ผ่านมา +2

    Great job sir

  • @purnamaskey5795
    @purnamaskey5795 6 ชั่วโมงที่ผ่านมา +1

    कति सुन्दर स्वर भई मनकारी मन.

  • @DebikaThapa-p4w
    @DebikaThapa-p4w 4 ชั่วโมงที่ผ่านมา

    sabda sabdama dam x hai yo dadako man pani bishal rahex ❤❤❤❤

  • @manukhadka5228
    @manukhadka5228 12 ชั่วโมงที่ผ่านมา +2

    good sir❤❤❤❤❤

  • @RumeengAle
    @RumeengAle 13 ชั่วโมงที่ผ่านมา +3

    👏👏👏👍🙏

  • @SitaPoudel-vc3zm
    @SitaPoudel-vc3zm 14 ชั่วโมงที่ผ่านมา +4

    अईले नदिनेले पछिदेन्छ केईदिदैनतेनेरुले

  • @MilanSubba-tl8hg
    @MilanSubba-tl8hg 7 ชั่วโมงที่ผ่านมา

    Naam jastai hajur ko soch ra bichar nai sagar sari athaha, mitho swor, mithho gazal. 🙏

  • @devithapa7503
    @devithapa7503 14 ชั่วโมงที่ผ่านมา +4

    Jagir dilai dinu vai

  • @Bayalkotiraj
    @Bayalkotiraj 14 ชั่วโมงที่ผ่านมา +4

    🙏🙏

  • @DamberiMongar-vr7dm
    @DamberiMongar-vr7dm 14 ชั่วโมงที่ผ่านมา +3

    Very nice voice

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 10 ชั่วโมงที่ผ่านมา +1

    सहयोग गर्नु हुने सर लाई धन्यवाद यस्तो काम हजुर बाट सुरु गर्नु भएको मा धन्यवाद ।।

  • @kalagurung636
    @kalagurung636 15 ชั่วโมงที่ผ่านมา +6

    ❤❤🙏🙏

  • @munasilwal9339
    @munasilwal9339 2 ชั่วโมงที่ผ่านมา

    Kati ramro bichar♥️♥️♥️

  • @sarulimbu2017
    @sarulimbu2017 12 ชั่วโมงที่ผ่านมา

    🎉 Dherai ramro sir... aba kasai le kaam chai dilai diye ramro hunthiyo... sahayog paisa vanda awta kaam jasle paisa kamaunu sakosh dai le..testo kaam xito vetosh

  • @indirapaudel2033
    @indirapaudel2033 7 ชั่วโมงที่ผ่านมา +2

    Wow Katti moutho 👍👍👍

  • @HukumThadaMagar-wy4ev
    @HukumThadaMagar-wy4ev 5 ชั่วโมงที่ผ่านมา

    Sayog garne sr ko voice mitho xa

  • @anurai8635
    @anurai8635 ชั่วโมงที่ผ่านมา

    Great job sir🎉❤