@@jashrajsital7019 सामान्यतया बैङ्कहरूमा पनि समसामयिक विषयवस्तुहरू (Current Affairs) महत्वपूर्ण हुन्छन् । आफूले तयारी गर्न लागेको बैङ्कको Syallabus हेर्नुहोला, "राष्ट्रिय तथा अन्तराष्ट्रिय मामिला एवं धटनाहरू" समावेश छ भने यी प्रश्नहरू महत्वपूर्ण हुन सक्छन् । बैङ्कले पनि समसामयिक प्रश्नहरू प्राय परीक्षामा सोधिरहेकै हुन्छ । तसर्थ जुनसुकै प्रतियोगितात्मक परीक्षाको तयारी गर्दा समसामयिक ज्ञान (Current Affairs) प्रति आफू update हुदाँ राम्रो हुन्छ ।
लोकसेवा तयारी मा सहयोगी भिडियो ❤
धन्यवाद सर ।
तपाईकाे youtube हेरेर म लाेकसेवा तयरि कक्षा जान नै छाेड्य।सरै सयाेगि सामग्रि लाग्याे।
धन्यवाद सर 🙏🙏
कडा
@@rajdharala3079 ठिक ठिकै होला सर हैन !
@@MCQSMARTramro X sir
तपाईं ले Collection गरेको Material ले लोकसेवा तयारि मा हुने साथि हरु लाई १ वटा सिढि थप्ने काम भएको छ।।
धेरै धेरै धन्यवाद सर ।
Thank you so much 🙏🙏
sir yu video banking ko lagi kam lagx ki naii